ndcl_nt Profile Banner
Nepal Telecom Profile
Nepal Telecom

@ndcl_nt

Followers
56K
Following
27
Media
2K
Statuses
3K

Nepal Telecom is the only service provider that has been providing rich and quality network services at affordable price throughout the country.

Nepal
Joined March 2016
Don't wanna be here? Send us removal request.
@ndcl_nt
Nepal Telecom
19 hours
तिजको उपक्षमा नेपाल टेलिकमको स्पेशल अफर .कम मूल्यमा आकर्षक डाटा प्याक र फेस्टिभ कम्बो प्याक ।.अफर अवधिः २०८२ भाद्र ८ देखि १३ गते सम्म लागुहुनेछ ।.थप जानकारीका लागि *1415*11# डायल गर्नुहोस् वा NT App प्रयोग गर्नुहोस् ।.*सेवा सम्बन्धी कुनै समस्या भएमा 1498 मा सम्पर्क गर्नुहोस्।
Tweet media one
0
0
1
@ndcl_nt
Nepal Telecom
2 days
माया, भरोसा, खुशी, त्याग र समर्पणका पर्यायवाची बुवाको मुख हेर्ने दिन अर्थात् कुसेऔँसीको हार्दिक शुभकामना |.'पितृदेवो भव:'
Tweet media one
2
0
21
@RedBalloonWork
RedBalloon | Free to Work
1 day
🚨New survey reveals minimum tariff concerns amid growing economic momentum. A new nationwide August survey of America’s Main Street small businesses revealed muted concerns about the @POTUS Administration’s tariff actions, as business owners prepare for coming growth.
Tweet media one
5
6
12
@ndcl_nt
Nepal Telecom
3 days
टिकटक चलाउन डाटाको टेन्सन? अब छैन !.नेपाल टेलिकमको अनलिमिटेड टिकटक डाटा प्याक अब मात्र रु. ४८ मा!.मोबाइल सेवा सम्बन्धी कुनै समस्या आएमा नेपाल टेलिकमको नम्बरबाट ग्राहक सेवा केन्द्र 1498 मा वा अन्य अपरेटरबाट 01-5901498 मा कल गर्न सकिन्छ।.#NTApp #TiktokPack
Tweet media one
0
1
4
@ndcl_nt
Nepal Telecom
5 days
सधैं, सँगै। 💙.नेपाल टेलिकमका सामाजिक सञ्जालका आधिकारिक पेजहरूबाट पाउनुहोस्, भरपर्दो र छिटो सूचना तथा अफरहरू।. हाम्रो Official Pages लाई Follow गर्न नबिर्सनुहोस्!.#NepalTelecom #nt #stayconnected
Tweet media one
0
0
0
@ndcl_nt
Nepal Telecom
5 days
सचेत रहन अनुरोध.#nt #notice #NepalTelecom
Tweet media one
0
14
40
@LeverageETFs
Leverage Shares ETFs
17 days
Introducing CRCG, the 2x Long CRCL Daily ETF. - NO margin account needed. - 0.75% Expense ratio. - Nasdaq-listed. Investment involves significant risk. Not a direct stock investment. See prospectus for additional details on our website.
3
2
22
@ndcl_nt
Nepal Telecom
6 days
रू. ७९९ को Sajilo Unlimited Pack .आजै App डाउनलोड गरी पहिलो डाउनलोडमा 1 GB BONUS Mobile Data पनि पाउनुहोस् ।.मोबाइल सेवा सम्बन्धी कुनै समस्या आएमा नेपाल टेलिकमको नम्बरबाट ग्राहक सेवा केन्द्र 1498 मा वा अन्य अपरेटरबाट 01-5901498 मा कल गर्न सकिन्छ।.#NT #NepalTelecom #FacebookPack
Tweet media one
0
1
7
@ndcl_nt
Nepal Telecom
7 days
Sajilo Unlimited Pack मा subscribe गरी पाउनुहाेस्, Unlimited All Net voice, 15GB Data, अनि 200 All-net SMS . मोबाइल सेवा सम्बन्धी कुनै समस्या आएमा नेपाल टेलिकमको नम्बरबाट ग्राहक सेवा केन्द्र 1498 मा वा अन्य अपरेटरबाट 01-5901498 मा कल गर्न सकिन्छ।.#NT #NepalTelecom #FacebookPack
Tweet media one
0
1
2
@ndcl_nt
Nepal Telecom
9 days
भगवान श्रीकृष्णको जन्मोत्सवको रुपमा मनाइने पर्व श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना ।.#nt #krishnajanmashtami
Tweet media one
1
2
22
@ndcl_nt
Nepal Telecom
12 days
Nepal Telecomको Quick Tips !.Stay Updated, Stay Connected. Follow us for more Tips, Offers and Updates. #NepalTelecom #QuickTips #DigitalNepal
Tweet media one
1
0
1
@CoachNickMoney
Coach Nick Money
2 days
From Aug 22-25, these small-cap stocks showed notable moves during regular market hours. We track price changes in real time with custom scanners, live news & an extensive trading education library. First 4 days just $1.99 — click the image to join our private Discord.
3
2
1
@ndcl_nt
Nepal Telecom
15 days
आफन्तको वियोगलाई हास्यव्यङ्ग्य मार्फत मलहम लगाउने धार्मिक तथा सांस्��ृतिक विशेषता सहितको परम्परागत पर्व गाईजात्राको शुभकामना ।
Tweet media one
0
0
4
@ndcl_nt
Nepal Telecom
16 days
विघ्नबाधाहरुबाट रक्षा गर्ने विश्वास सहित हिन्दू धर्मावलम्बीहरूको सांस्कृतिक आस्थाको पर्व जनैपूर्णिमा एवम् रक्षाबन्धनको अवसरमा सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना
Tweet media one
0
1
5
@ndcl_nt
Nepal Telecom
17 days
YouTube हेरौँ अब दिल खोलेर मात्र रु. ५५मा ।.• 5GB @ 2Mbps.• Throttling Speed 1 Mbps after FUP.Validity: 3 Days. मोबाइल सेवा सम्बन्धी कुनै समस्या आएमा नेपाल टेलिकमको नम्बरबाट ग्राहक सेवा केन्द्र 1498 मा वा अन्य अपरेटरबाट 01-5901498 मा कल गर्न सकिन्छ।.#NT #YouTubePack
Tweet media one
0
2
3
@ndcl_nt
Nepal Telecom
18 days
Combo Packमा Combo फाइदा । रू. ४९९मा . आजै App डाउनलोड गरी पहिलो डाउनलोडमा 1 GB BONUS Mobile Data पनि पाउनुहोस् ।. मोबाइल सेवा सम्बन्धी कुनै समस्या आएमा नेपाल टेलिकमको नम्बरबाट ग्राहक सेवा केन्द्र1498 मा वा अन्य अपरेटरबाट 01-5901498 मा कल गर्न सकिन्छ।.#NT #prepaidcombo
Tweet media one
0
0
0
@Tradeify
Tradeify
7 days
Achieve your trading dreams today! With Tradeify, you can access up to $150K in funding, allowing you to trade futures without the risk of using your own money. Get 30% OFF all accounts.With code: AUG.
0
3
6
@ndcl_nt
Nepal Telecom
18 days
महत्वपूर्ण जानकारी ! .#NepalTelecom #NT
Tweet media one
0
0
2
@ndcl_nt
Nepal Telecom
19 days
Nepal Telecomको Quick Tips !.Stay Updated, Stay Connected. Follow us for more Tips, Offers and Updates. #NepalTelecom #QuickTips #DigitalNepal
Tweet media one
0
0
2
@ndcl_nt
Nepal Telecom
20 days
NT App चिनाैँ, Life सजिलाे बनाऔँ।​.आजै App डाउनलोड गरी पहिलो डाउनलोडमा 1 GB BONUS Mobile Data पनि पाउनुहोस् ।​.मोबाइल सेवा सम्बन्धी कुनै समस्या आएमा नेपाल टेलिकमको नम्बरबाट ग्राहक सेवा केन्द्र1498 मा वा अन्य अपरेटरबाट 01-5901498 मा कल गर्न सकिन्छ।​.#NT #NepalTelecom #NTApp
Tweet media one
0
0
1
@ndcl_nt
Nepal Telecom
21 days
नेपाल टेलिकम मार्फत कक्षा १२ को नतिजा निम्न माध्यमबाट सजिलैसँग प्राप्त गर्न सकिन्छ ।.#NT #NepalTelecom
Tweet media one
0
1
4
@ndcl_nt
Nepal Telecom
23 days
नेपाल टेलिकमको NT FTTH सेवा जडान गरी इन्टरनेटका साथै पाउनुहोस् Nt TV, टेलिफोन कल अनि आफ्नो फोनमा दैनिक निःशुल्क मोबाइल डाटा पनि । सेवाको फाइदा आजै लिनुहोस् ।. सेवा सम्बन्धी जानकारीका लागि नेपाल टेलिकमको नम्बरबाट 198 मा वा अन्य अपरेटरबाट 01-5190198 मा डायल गर्नुहोस् ।.#NT #NTFiber
Tweet media one
1
1
3
@ndcl_nt
Nepal Telecom
24 days
अब मात्र रु.299/- मा नेपाल टेलिकमको Prepaid Combo Pack को साथ २८ दिनको लागि .*Offer only for Prepaid users.मोबाइल सेवा सम्बन्धी कुनै समस्या आएमा नेपाल टेलिकमको नम्बरबाट ग्राहक सेवा केन्द्र1498 मा वा अन्य अपरेटरबाट 01-5901498 मा कल गर्न सकिन्छ।.#NT #NepalTelecom #prepaidcombo
Tweet media one
0
0
4
@ndcl_nt
Nepal Telecom
25 days
सांस्कृतिक दृष्टिकोणले महत्व बोकेको साउन १५ अर्थात् खिर खाने दिनको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आत्मीयताको हार्दिक शुभकामना ।. #khirkhanedin #shrawan15 #NT #NepalTelecom
Tweet media one
0
0
6