NagarikApp
@nagarikapp
Followers
2K
Following
83
Media
45
Statuses
198
Government Services in a Single App.
Nepal
Joined October 2021
नागरिक एपमा दर्ता हुन कृपया आफ्नो नागरिकता नंबर सही प्रविष्ट गरिदिनु होला। हाल दर्ता असफल भएका निवेदनहरु मध्य अधिकांशमा नागरिकता नंबर गलत भेटिएको हुँदा कृपया नंबर प्रविष्ट गर्दा नागरिकताको प्रमाणपत्रमा भएका “/” तथा “-” जस्ता चिन्ह समेत हुबहु प्रविष्ट गरिदिनु हुन अनुरोध छ ।
114
42
340
नयाँ वर्ष २०८२ सालको पावन अवसरमा हामी तपाईंलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं। तपाईंहरूको निरन्तर साथ, भरोसा र समर्थनले हामीलाई अझ प्रभावकारी, सजिलो र सर्वसुलभ सेवा प्रवाह गर्न प्रेरणा दिएको छ। 🎉 नयाँ वर्ष २०८२ को शुभकामना! 🎉 #NagarikApp #HappNewYear2082
1
0
2
यदि spelling मिलेको छैन भने तपाईं नजिकै रहेको कुनै पनि (NT/NCELL) सेवा केन्द्रमा गई आफ्नो सिमको नाम अद्यावधिक गर्न सकिन्छ।
0
0
1
राष्ट्रिय परिचयपत्र प्रयोग गरि नागरिक एप verify गर्दै हुनुहुन्छ भने तपाईं को सिमको नाममा रहेको spelling र राष्ट्रिय परिचयपत्रमा भएको नामको spelling पूर्ण मिलेमा मात्र verify हुनेछ।#NagarikApp #DigitalNepal #NationalID
4
2
15
यदि तपाईंको नाममा सिम छ तर नागरिकता विवरण नमिलेर वा नभेटिएर नागरिक एप प्रयोग गर्न सकिरहनुभएको छैन भने, अब चिन्ता नगर्नुहोस्! 😊 अब राष्ट्रिय परिचयपत्र (NIN) नं भएमा पनि नागरिक एप सजिलै भेरिफाई गर्न सक्नुहुन्छ। ✅💙 📥 डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्:
0
0
8
हामीले नागरिक एपको नयाँ संस्करण (2.0.47) Play Store र App Store मा सार्वजनिक गरेका छौं। यस संस्करणमा अब राष्ट्रिय परिचयपत्र (National ID) मार्फत नागरिक एप प्रमाणिकरण गर्ने सुविधा उपलब्ध छ। नागरिक एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्:
2
0
1
घोडे जात्राको शुभकामना !!! नागरिकएप डाउलोड गर्नका लागि यहाँ किल्क गर्नुहोस। https://t.co/aGEWJ6I6L5
#nagarikapp
2
0
5
छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण देश विदेशमा रहनुहुने सबै नेपालीहरुमा सुख शान्ति, समृद्धि, दिर्घायू एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। #NagarikApp #ChhatPuja
0
0
5
नेपाल संवत् ११४४ को उपलक्ष्यमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। #NagarikApp #NepaSambat
0
0
9
२०८० सालको तिहारको सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
0
1
11
टिकटक लगाायतका सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान पुर्याउनुहुन अनुरोध छ ।
8
23
58
भूकम्पमा दिवंगत हुनुभएकाहरुप्रति हार्दिक श्रद्धांजलि र शोक सन्तप्त परिवार प्रति गहिरो समवेदनाका साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। #NagarikApp #NepalEarthquake
0
0
2
जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपतमा थुप्रै नागरिकले ज्यान गुमाएका छन्, थुप्रै परिवार घरबारविहिन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो गर्दै एक अर्कालाई सहयोग गरौं। #earthquake #Nepal #NagarikApp #NepalEarthquake
1
3
14
Congratulations to us all. Its an extraordinary journey from the heart of the Himalayas to the world stage! Rhinos have made us proud, securing their place in the T20 World Cup 2024. #ICCT20Q | #NEPvUAE #weCAN | #OneBallBattles | #MissionWorldCup #nagarikapp @CricketNep
0
1
15
0
1
22
आदरणीय सेवाग्राहीहरू, सवारी चालक अनुमति पत्रको विवरणहरू सही प्रविष्ट गर्दा पनि नागरिकएपमा आफ्नो सवारी चालक अनुमति पत्र लिंक भएको छैन भने कृपया फेरी प्रयास गर्नुहोस, तपाईँको सवारी चालक अनुमति पत्र नागरिकएपमा लिंक हुन्छ।
3
7
25
नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिकएप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौ। यदि नागरिकएपमा तपाईको Driving License लिंक भएको छैन भने कृपया आजै लिंक गर्नुहोस्।
21
34
190
सातै प्रदेशमा आयोजना हुने 'नागरिक एप' सम्वन्धि 'डिजिटल साक्षरता' कार्यक्रममा सहभागीताको लागि हार्दिक निमन्त्रणा गर्दछौ । कार्यक्रम होटेल कान्जिरोवा, जुम्लामा आज २०८० जेष्ठ ११ गते २ बजेदेखि ३ बजेसम्म संचालन हुनेछ । Registration Link:
1
1
10