mowcsc_nepal Profile Banner
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय Profile
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

@mowcsc_nepal

Followers
12K
Following
22
Media
75
Statuses
110

नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आधिकारिक ट्वीटर एकाउन्ट Government of Nepal, Ministry of Women, Children and Senior Citizen MoWCSC

सिंहदरबार, काठमाडौँ , नेपाल
Joined November 2016
Don't wanna be here? Send us removal request.
@mowcsc_nepal
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
3 years
South Asia Initiative to End Violence Against Children (SAIEVAC) को आयोजनामा दक्षिण एसियामा सबै प्रकारका बाल श्रम अन्त्य गर्न बिहीबार र शुक्रवार काठमान्डौमा हुने क्षेत्रीय परामर्श कार्यक्रम लाई समुद्घाटन एवम् सम्बोधन गर्नुहुँदै माननीय मन्त्री उमा रेग्मीज्यू
0
1
7
@mowcsc_nepal
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
3 years
3
0
8
@mowcsc_nepal
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
3 years
नेपालीहरुको महान पर्व बिजय दशमी ,शुभ दिपावली, नेपाल संवत्‌ ११४३ तथा छठ पर्व २०७९को अवसरमा महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा आयोजित कार्यक्रममा शुभकामना आदान प्रदान गर्नुहुदैं माननीय मन्त्री उमा रेग्मीज्यू,मन्त्रालयका श्रीमान् सचिव डिल्लीराम शर्माज्यू र सह सचिवज्यूहरु
0
2
10
@mowcsc_nepal
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
3 years
चालु आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक विकास कार्यक्रम एवम् बजेट कार्यान्वयन गर्ने सन्दर्भमा माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीज्यू र मन्त्रालयका श्रीमान सचिव डिल्लीराम शर्माज्यू बिच कार्य सम्पादन करार सम्झौता सम्पन्न भएको छ।
0
0
9
@mowcsc_nepal
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
3 years
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा जिल्ला स्तरमा समन्वय इकाईको प्रबन्ध तथा सशर्त अनुदान कार्यक्रम कार्यान्वयनको प्रगति समीक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गर्नुहुदैं माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीज्यू
0
0
7
@mowcsc_nepal
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
3 years
बुढानीलकण्ठ स्थित समाज कल्याण परिषद्को नवनिर्मित व्यावसायिक तालिम केन्द्रको समुद्घाटन तथा हस्तान्तरण समारोहको अध्यक्षता गर्नुहुदैं माननीय महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीज्यू र प्रमुख अतिथिको आतिथ्यता गर्नुहुँदै महामहिम कतारी राजदूत युसुफ मोहम्मद अल हैलज्यू
0
0
8
@mowcsc_nepal
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
3 years
"तीनै तहको सरकार : मानव बेचबिखन बिरुद्धको सरोकार" भन्ने मूल नाराका साथ महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित मानव बेचबिखन बिरुद्धको सोह्रौं राष्ट्रिय दिवस मूल समारोह लाई उद्घाटन एबम सम्बोधन गर्नुहुदैं माननीय मन्त्री उमा रेग्मी ज्यू
1
1
4
@mowcsc_nepal
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
3 years
प्रि��न फाउन्डेसनद्वारा मन्त्रालयमा आयोजित बाल सुधार गृहमा रहेका बालबालिकाहरूको प्रारम्भिक समस्या पहिचान सम्बन्धी सर्वेक्षण नतिजा प्रस्तुतीकरण कार्यक्रममा माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीज्यू
2
0
10
@mowcsc_nepal
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
3 years
सशस्त्र प्रहरी परिवार महिला संघको २१ औँ वार्षिकोत्सव विशेष समारोह लाई उद्घाटन एवम् सम्बोधन गर्नु हुदैं माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीज्यू
0
1
12
@mowcsc_nepal
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
4 years
राजधानीमा आयोजित यौनजन्य हिंसा सम्बन्धी नीतिगत छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुदैं माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीज्यू ।
1
1
5
@mowcsc_nepal
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
4 years
माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी ज्युको कार्यकक्षमा मन्त्र���ज्यु सँग शिष्टाचार भेट गर्नुहुदैं नेपालको लागि बेलायतका राजदूत Nicola Pollit
0
1
9
@mowcsc_nepal
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
4 years
समाज कल्याण परिषदको मातहतमा रहेका भृकुटिमण्डप स्थित टुकुचा ,खसी बजार, फन पार्क, हङकङ बजार र प्रदर्शनी स्थलको अनुगमन तथा निरिक्षण गर्नु हुँदै माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी ज्यु।
1
1
9
@mowcsc_nepal
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
4 years
काठमान्डौमा आयोजित “हिमालय अन्तराष्ट्रिय अवार्ड २०२२” कार्यकमलाई सम्बोधन गर्नुका साथै अवार्ड बाट सम्मानित विभिन्न व्यक्तित्वलाई बधाई तथा शुभकामना दिनु हुदै नेपाल सरकार महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय उमा रेग्मी ज्यु।
1
0
7
@mowcsc_nepal
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
4 years
नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गर्नुका साथै बधाई तथा सफल कार्यकालको शुभकामना दिनु हुँदै नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय उमा रेग्मी ज्यु !!
0
0
4
@mowcsc_nepal
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
4 years
(CFPA NEPAL OFFICE) चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसन नेपालको छैठौं बार्षिकोत्सव सेमिनार लाई उद्घाटन एबम शुभकामना मन्तब्य राख्नुहुदै नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय उमा रेग्मी ज्यु।
0
0
6
@mowcsc_nepal
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
4 years
नेपाल सरकार महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय उमा रेग्मी ज्यु प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मानवसेवा आश्रम, रानिवनमा
0
1
4
@mowcsc_nepal
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
4 years
प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा समाज कल्याण केन्द्र वृद्धाश्रम पशुपतिका ज्येष्ठ नागरिकसँग महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय उमा रेग्मीज्यु भेटघाट गर्नुहुँदै
0
1
8
@mowcsc_nepal
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
4 years
मानव अधिकारका लागि महिला,एकल महिला समूह (WHR) को २७ औं बार्षिक साधारण सभा तथा ५औं अधिवेसन कार्यक्रम लाइ उद्घाटन एबम मन्तब्य राख्नु हुदै माननीय मन्त्री उमा रेग्मी ज्यु।
0
0
7
@mowcsc_nepal
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
4 years
संघीय संसद प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध समिती द्वारा आयोजित महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय श्री उमा रेग्मी ज्यु लाई बधाई तथा शुभकामना कार्यक्रममा
0
1
5
@mowcsc_nepal
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
4 years
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय उमा रेग्मी ज्यु काठमाडौ निम्न व्यापारी संघको २७ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा सम्बोधन गर्नुहुँदै
0
0
9