lilprakash Profile Banner
𝖫𝗂𝗅𝗉𝗋𝖺𝗄𝖺𝗌𝗁 𝖢𝗁𝖺𝗇𝖽 Profile
𝖫𝗂𝗅𝗉𝗋𝖺𝗄𝖺𝗌𝗁 𝖢𝗁𝖺𝗇𝖽

@lilprakash

Followers
4K
Following
27K
Media
923
Statuses
27K

Nepali linguistic & literature| Psychology & counseling | Communication and journalism | Tweets are personal

Nepal
Joined April 2012
Don't wanna be here? Send us removal request.
@lilprakash
𝖫𝗂𝗅𝗉𝗋𝖺𝗄𝖺𝗌𝗁 𝖢𝗁𝖺𝗇𝖽
2 days
अब घुस डिल गर्ने भन्दा पनि नगर्ने मन्त्रीको खोजी गर्नु राम्रो होला ।.
0
0
0
@lilprakash
𝖫𝗂𝗅𝗉𝗋𝖺𝗄𝖺𝗌𝗁 𝖢𝗁𝖺𝗇𝖽
2 days
महिनावारी हँदा गरिने विभेदका कारण दिदीबहिनीहरू कतै बाघको आक्रमण, कतै सर्पको टोकाइमा त कतै हिंसामा परेका घटना दोहरिँदै आएका छन् ।
0
0
1
@lilprakash
𝖫𝗂𝗅𝗉𝗋𝖺𝗄𝖺𝗌𝗁 𝖢𝗁𝖺𝗇𝖽
3 days
शुभप्रभात🙏.
0
0
1
@lilprakash
𝖫𝗂𝗅𝗉𝗋𝖺𝗄𝖺𝗌𝗁 𝖢𝗁𝖺𝗇𝖽
7 days
घुसका लागि कर्मचारीलाई मात्रै कति गाली गर्नु । मन्त्रीकै खुलेआम कुरा आउन थाल्यो । लाग्छ एक दिन यो मुलुक यस्तै खानेहरूले निल्नेछन् ।.
0
1
5
@lilprakash
𝖫𝗂𝗅𝗉𝗋𝖺𝗄𝖺𝗌𝗁 𝖢𝗁𝖺𝗇𝖽
10 days
राम्रो काम । निरन्तरताका लागि पनि काम होस् ।.
@cinkhabar
CIN
10 days
साउन १ गतेबाट ८ प्रकारका स्वास्थ्य समस्या भएका बिरामीले २ लाख रुपैयाँ पाउने
0
0
0
@lilprakash
𝖫𝗂𝗅𝗉𝗋𝖺𝗄𝖺𝗌𝗁 𝖢𝗁𝖺𝗇𝖽
10 days
उपभोक्ता अदालतलाई कम्जोर बनाउने काम कसैले पनि गर्नु हुँदैन । कुनै सङ्गठन वा पार्टीका समर्थक, कार्यकर्तालाई खुसी पार्नका लागि होइन तर भूलचुक उक्त अदालतबाट भयो भने सच्याउँदै जानु नराम्रो होइन ।.
0
0
1
@lilprakash
𝖫𝗂𝗅𝗉𝗋𝖺𝗄𝖺𝗌𝗁 𝖢𝗁𝖺𝗇𝖽
14 days
सिंहदरबारको गाडी हराउनुको कारण के होला ? सिंहदरबारको चाबी राम्रोसँग नराखेर हो कि । कहाँ छ चाबी ।.
0
0
0
@lilprakash
𝖫𝗂𝗅𝗉𝗋𝖺𝗄𝖺𝗌𝗁 𝖢𝗁𝖺𝗇𝖽
14 days
के यो माया हो . तिम्रो आँखाको गहिराइमा, .म देख्छु अनन्तको सागर। . तिमी मुस्कराउँदा फूल फुल्छन्, .मेरो अँध्यारो जीवनमा उज्यालो छर्छौ।. तिम्रो स्पर्शमा जादु छ, .मेरो हरेक पीडा हराउँछ। . तिम्रो साथमा समय रोकिन्छ, .हरेक पल उत्सव बन्छ।.
0
0
0
@lilprakash
𝖫𝗂𝗅𝗉𝗋𝖺𝗄𝖺𝗌𝗁 𝖢𝗁𝖺𝗇𝖽
19 days
सर्पको टोकाइपछि मानिस किन बेहोस हुन्छ ? #hellomausam #cinkhabar via @YouTube.
0
0
0
@lilprakash
𝖫𝗂𝗅𝗉𝗋𝖺𝗄𝖺𝗌𝗁 𝖢𝗁𝖺𝗇𝖽
1 month
जनप्रतिनिले नै रड प्रहार गर्ने ।.
0
0
1
@lilprakash
𝖫𝗂𝗅𝗉𝗋𝖺𝗄𝖺𝗌𝗁 𝖢𝗁𝖺𝗇𝖽
1 month
RT @NDRRMA_Nepal: बर्खाको बेला छ। यात्रा गर्दै हुनुहुन्छ भने आफू जाने बाटोको अवस्था बुझेर मात्र यात्रा थाल्नु होला. #EarlyWarning #Disast….
0
1
0
@lilprakash
𝖫𝗂𝗅𝗉𝗋𝖺𝗄𝖺𝗌𝗁 𝖢𝗁𝖺𝗇𝖽
1 month
RT @cinkhabar: बर्खामा सशस्त्र प्रहरीको उद्धार योजना के छ ? || Bharat Khaniya via @YouTube.
0
1
0
@lilprakash
𝖫𝗂𝗅𝗉𝗋𝖺𝗄𝖺𝗌𝗁 𝖢𝗁𝖺𝗇𝖽
1 month
RT @lilprakash: भूमे नाच .#bhumepuja
0
1
0
@lilprakash
𝖫𝗂𝗅𝗉𝗋𝖺𝗄𝖺𝗌𝗁 𝖢𝗁𝖺𝗇𝖽
1 month
मौसम परिवर्तन हुने बेलामा ज्यानलाई बिसन्चो पनि हुन सक्छ । ख्याल गर्नुहोला ल ।.
0
0
1
@lilprakash
𝖫𝗂𝗅𝗉𝗋𝖺𝗄𝖺𝗌𝗁 𝖢𝗁𝖺𝗇𝖽
1 month
भूमे नाच .#bhumepuja
0
1
0
@lilprakash
𝖫𝗂𝗅𝗉𝗋𝖺𝗄𝖺𝗌𝗁 𝖢𝗁𝖺𝗇𝖽
1 month
सामाजिक सञ्जालमा पत्रकार दिलभुषण पाठकको छोरीले परराष्ट्रमन्त्री राणासँग हात नमिलाएको भिडिओ रहेछ । यो हिजोआजको होला कि अलि पहिलेको ।.
0
0
1
@lilprakash
𝖫𝗂𝗅𝗉𝗋𝖺𝗄𝖺𝗌𝗁 𝖢𝗁𝖺𝗇𝖽
1 month
प्लाष्टिकको बोतलको मालाको उपयोगिता .#cinkhabar #hellomausam.
@cinkhabar
CIN
1 month
प्लाष्टिकको बोतलको मालाले जोगाउँछ ज्यान | life jacket of Plastic bottle . via @YouTube.
0
0
1
@lilprakash
𝖫𝗂𝗅𝗉𝗋𝖺𝗄𝖺𝗌𝗁 𝖢𝗁𝖺𝗇𝖽
1 month
कसैलाई जोगाउनका लागि वा सरकारमा जानका लागि नेकपा माओवादी केन्द्र प्रतिपक्षीको कित्ताबाट अलग भएको भन्ने चर्चा छ नि !.
0
1
3
@lilprakash
𝖫𝗂𝗅𝗉𝗋𝖺𝗄𝖺𝗌𝗁 𝖢𝗁𝖺𝗇𝖽
1 month
पछिल्ला घटनाहरू हेर्ने हो भने पत्रकारिता क्षेत्रमा गम्भीर समीक्षा गर्नुपर्ने देखियो । न्यायालयका निर्णय र नेताहरूको हप्कीदप्की अनि कलमहरूको रङ ।.
0
3
6
@lilprakash
𝖫𝗂𝗅𝗉𝗋𝖺𝗄𝖺𝗌𝗁 𝖢𝗁𝖺𝗇𝖽
1 month
नमीठो हार । शुभरात्री 🙏.
0
0
0