
Ramesh Lekhak
@lekhak_ramesh
Followers
6K
Following
16
Media
43
Statuses
174
MP, Minister for Home affairs, Gov. of Nepal. Nepali congress central Committee member.
Nepal
Joined October 2016
आमाको नामबाट नागरिकता दिन सहज हुने विधेयक बारे धन्यवाद दिन लोकप्रिय कलाकार रेखा थापाज्यू @rekha_tm र सामाजिक संजालको दूरूपयोग नियन्त्रण गर्न गायीका एलिना चौहानज्यू र समिक्षा अधिकारीज्यू आऊनु भयो। वहाहरूको सुझावले काम गर्न थप मार्गदर्शन र ऊत्साह प्राप्त भएको छ। वहाहरूलाई धन्यवाद।
89
14
217