लेकाली
@lekali_vibes
Followers
12K
Following
14K
Media
2K
Statuses
168K
एकथान गोठालो !
राक्सेभीर-४, घोप्टेओडार ।
Joined August 2015
हिमाल अनि हिउँ दुःख हो । समतल फाँटमा हुर्केका र शौखिन जनताहरुले हिउँले छोपिएको सेताम्मे पहाड देख्दा आहा भनेर भन्लान तर त्यसैलाई नै अन्तिम सत्य नमान्नु तिमी ।
9
27
122
नेपालका हिमालमा बुद्धको चित्र किन देखिन्न त ?🤣
@lekali_vibes @RONBupdates हिमालहरूले स्थानीय संस्कृति र विश्वासलाई प्रतिबिम्बित गर्ने संयोगहरू बढी देखाउँछन्। येशूका आकृतिहरू पश्चिमी देशहरूका बादल वा रोटीमा बढी देखिने गरेको इतिहास छ। यो भगवानको हास्यबोध हो कि हाम्रो कल्पनाको खेल, थाहा छैन तर रमाइलो छ! 😄
0
0
0
त्यो पोखरी त्यो रुखहरु उहि छ वातावरण फरक छन त हाम्रो समय, हाम्रो बाध्यता तर पनि उही उस्तै छ हाम्रो पिरती ।। 💚🙏
त्यो पोखरी त्यो रुख उहि छ माहौल उहि छ वातावरण फरक छ त भावना फरक छ त सिरसिरे हावा हावाले सिंगारेका केशरासी हावामा तैरीएका भावना यस्तै उस्तै तैरियता लहरहरु बगेका तरंगहरु ॥ तिमी छौ माया अझै उस्तै दुरुस्तै सर्लक्क सिंगो मिठो आनन्द अंगालोभरी ॥
1
1
1
I'm a bit lazy and don't want to waste time. This style suits me. I'm ready. I'm exploring new worlds.
1
0
2
यो अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो। हामी सँगसँगै सबै जना कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा समाहित हुन घर फर्कने अभियान हो। सबै जना कमरेडहरूलाई यो कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछु।
0
0
1
यो हाईकिंग ट्रेकिङ धनीहरुले गर्ने काम हो । हामी त गोठाला जाने घाँसपात गर्दा नै फुर्सद हुन्न🤭🤣
आमाको पछि लागेर हिड्न सक्ने भएपछि अझै भनौ teenage सम्मै बन भिरपाखामा घाँस दाउरा उकालोओरालो गरेको भएर होला,यो ट्रेकिङ हाइकिङमा मनमा मान्छेहरुले मरिहत्ते गरेको जसरी मन भएन कसैले जाउ भनेपनी जान्न म। के यो समाजले स्वीकार्ला मलाई 😎😂😋
2
0
1
सानोमा कहिल्यै उटपट्याङ गरेर गाली खाइन्, ट्वीटरमा आएर बिग्रेको म🤣
1
0
3
ट्रेकिङ जाने जुत्ता १ साइज ठूलो किन्नु भनेर सम्झाउनु है सम्झाउनु😜🤣
3
0
3
Poor enough that i thought it was an iron.
0
0
2
I’ve unfollowed you bro, I don’t like your bio
2
0
1
२ करोड दियो दियो दियो
2
0
1
यही हेरेर ट्याटु खोप्नुहोला । धन्यवाद ।।
4
0
5
काट्टोमा समेत कमिसन लन्डभक्तहरु ढिंडो खाने भन्दै गिज्याउंदै रछन् । पुनले कलकारखाना खान सकेनन् उल्टो पुनर्जीवित गरे । बिमान खान सकेनन् । ढिंडो खानु उनको कमजोरी भो हलिहरुलाइ । 😂😂😂
1
16
60