युएई विरुद्धको खेलमा ऐतिहासिक जित निकालेर विश्वकप छनोटमा स्थान पक्का गरेकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई !
हामी गौरवान्वित छौं, नेपाल गौरवान्वित छ।
@kpsharmaoli
भन्ने कुनै शब्द नै छैन आज ।।।।
i love you गुल्सन झा ❤️❤️❤️
बधाइ नेपाली क्रीकेट इतिहास रचेको मा🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵नेपाल ले 2 रन ले जितेको छ।
आजको जित संङै नेपाल
ODI वर्ल्ड कप क्वालिफाइर मा पहिलो पटक पुगेर
इतिहास रच्न सफल भयको मा बधाई छ
नेपाली क्रीकेट टिम लाई।
@kpsharmaoli
@PradeepgyawaliK
अनावश्यक संघीयता खारेज गरेर त्यस्को लागी छुट्याएको बजेट को मात्र १०% क्रीकेट बिकास लाई दिन सकिन्छ ?
कि सातै प्रदेस टनाटन मन्त्री सांसद को घुइँचो नै ठिक ?