@kpsharmaoli
K P Sharma Oli
4 years
सुदूरपश्चिम प्रदेशका कोरोना संक्रमित पहिलो ब्यक्ति धनगढी उपमहानगरपालिका ३४ वर्षीय युवा आज उपचारपछि निको भएर घर फर्किनु भएको छ। आरोग्यताको कामना सहित उहाँलाई बधाई ! चिकित्सक, स्वास्थ्यकर्मी तथा उपचार प्रक्रियामा संलग्न संबद्ध सबैलाई हार्दिक धन्यवाद ।
235
211
3K

Replies

@RaameshKoirala
रामेश
4 years
@kpsharmaoli धन्यवाद सर! हामी यो कठीन घडीमा यस्ता प्रजावल्सल प्रधानमन्त्री पाएर धन्य भएका छौँ। यहाँको छत्रछायाँको सुअवसर हामी रैतिमा सदा रहोस्!🙏🙏
5
3
137
@SurajPa72178601
🚴🏼‍♂️
4 years
@kpsharmaoli Good news
0
0
5
@Neeloakash
Neel🇳🇵
4 years
@kpsharmaoli मेरो गाउँमा पनि इन्टरनेट जोड्देउ सरकार म पनि अनलाइनबाट पढ्न चाहन्छु।
1
1
5
@Acharya_bikki
Farsi ko Munta.
4 years
@kpsharmaoli Good news😊.
0
0
0
@Neeloakash
Neel🇳🇵
4 years
@kpsharmaoli @PM_Nepal मेरो गाउँमा पनि इन्टरनेट जोड्देउ सरकार म पनि अनलाइनबाट पढ्न चाहन्छु।
0
0
5
@NikashKhatiwada
निकाश खतीवडा
4 years
@kpsharmaoli हजुर यतै मात्र व्यस्त हो । ठाउठाउमा नजर पुर्‍याउनुस् हजुर ।
0
0
1
@ujjwalkdk
Ujjwal_Khadka
4 years
@kpsharmaoli Good news
0
0
2
@roshansibakoti
रोशन शिबाकोटी 🙏
4 years
@kpsharmaoli किन कोरोनाको माहामारिबीच अध्यादेश चाहियो भने हिजो धेरैले ! हिजो अप्रिल २० कुख्यात तानाशाह हिटलरको १३१ औ जन्म दिबश रहेछ , ओलीले अध्यादेश ल्याउन साइत त हेरेको रहेछ ! 😝😜
0
0
5
@Basistha10
वशिष्ठ 🇳🇵
4 years
@kpsharmaoli उदयपुरले फेरि संक्रमितको नतिजा थपेको थपै छ!? अब सम्पुर्ण संकस्पद बिदेशिलाई श्रीलंका टापुमा राखेर उपचार गरे हुन्न? एकान्त पनि छ अनि सुरक्षित पनि।
0
4
27
@r_cwakoti
रामकृष्ण शिवाकोटी / Ramkrishna shiwakoti
4 years
@kpsharmaoli गुड news
0
0
0
@MallaNeer
निर जंग ठकुरी
4 years
@kpsharmaoli सरकार, धनगढी का युवा उपचार ले ठीक भए कि हजुर को तातो पानी वाला जुक्ति ले ?
2
0
7
@mindkisor
Kishor Subedi🇳🇵
4 years
@kpsharmaoli जनता प्रति माया यसरी नै रहोस् प्रधानमन्त्री ज्यु । जनताको आशा र अपेक्षामा उभिएर देशलाई विकसित बनाउनु होला ।। इतिहास रच्नुस् शुभकामना ।
5
4
25
@Sumankh46
सुमन खतिवडा 🇳🇵
4 years
@kpsharmaoli ए सर अस्ति भोलि देखि बाटोमा बिचल्ली कोहि मजदुर देखिदैन भन्या हैन ??? आज जडिबुटी,राधे राधे.... भक्तपुर को बाटोभरी झरिमा मजदुर हरुको बिजोग देख्नु भएन कि तपाइको सिडियो पुलिस ले देखेनन!! कि रेलै ल्याएपछी उद्दार गर्ने हो?????
1
0
13
@NirdoshPaudel
प्रतिपक्ष - यो ब्यबस्थाको
4 years
@kpsharmaoli तातो पानीले बोसिय र फ्याटिय तत्वो पखालेर त होला नि 😋
0
0
9
@monke_deluffy
Möngke Khan
4 years
@kpsharmaoli सुदूरपश्चिम प्रदेशका कोरोना संक्रमित पहिलो ब्यक्ति धनगढी उपमहानगरपालिका ३४ वर्षीय युवा आज उपचारपछि निको भएर घर फर्किनु भएको छ। ओली सरकारको ठूलो जीत । नेकपा को लागि दिनरात झोला बोकी खटिनुहुने झोले कार्यकर्ताहरु मा नी बधाइ।
0
0
1
@Gbrovai1989
गणेश बानियाँ🌴
4 years
@kpsharmaoli नेपाली हो नि, त्यस्तो जाबो कोरोना सोरोना त खाएर पचाएर छेरिन्छ। तर बड्डा यो माहामारी मा अनेक अनेक काण्ड चै नबनाउनु है🤔
0
2
13
@AdhikaryBibas
Bibas Adhikary
4 years
@kpsharmaoli राम्रो काम पाऊनु भएको छ माननिय प्र.म ज्यु 🙏🏻 🙏🏻 अब सवास्थय मन्त्रालयको करमचारीहरु बिदा दिनुस अनि कता कता कति जाना ठिक भएछन खोज्दै हिड्नुस 🙏🏻🙏🏻🙏🏻🙏🏻
0
0
10
@im_gabish
गबिस खनाल
4 years
@kpsharmaoli भारतबाट कोरोना भित्राउन त अझै छाडीयनत?? सिमा क्षेत्रमा कडाई नगर्ने अनि हामी नेपाली जन्ताले सास्ती ब्यहोर्न पर्ने।
0
0
2
@MaheshRajMadai
Mahesh Raj
4 years
@kpsharmaoli सुदुरपश्चिमका #उत्ताउला पनि काेराेनाबाट निकाे हुन थाले है काका 🙏🙏
0
0
1