@kpsharmaoli
K P Sharma Oli
4 years
बाह्र दिन लामाे अस्पताल बसाइपछि मृगाैला प्रत्याराेपण गरेर म आज आफ्नो निवासमा फर्केकाे छु । मेराे मृगौलाको सफल प्रत्याराेपण गर्ने चिकित्सकहरूप्रति विशेष आभारी छु ।
504
327
4K

Replies

@kpsharmaoli
K P Sharma Oli
4 years
अस्पतालमा रहंदा मेरो स्वास्थ्यलाभकाे कामना गर्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका मित्रहरू एवं सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाईहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
62
89
1K
@SGnepal
सुमन !!
4 years
0
0
0
@Rajgurkha
Rajendra Bajgain (Raj)
4 years
@kpsharmaoli तपाईको स्वास्थ्यको कामना गर्ने शुभचिन्तकहरू हामी पनि हौं, तर, त्यो पद र मर्यादामा हामी आफ़्ना खुट्टा टेकेका फ़रक बिचार राख्ने तपाईजस्तै किसानका छोराहरूलाई निषेध गरेका छन। प्रधानमन्त्री देशको हुन्छ, हामिलाई पनि सुनेर हेर्नुहोस। तपाईको गिरिजाप्रसादको जस्तो भैरहोस।
0
0
0
@Devbashyal11
DEV Bashyal
4 years
@kpsharmaoli ❤️❤️
0
0
1
@AmritaLamsal
Amrita Lamsal امریتا لمسال ‎
4 years
@kpsharmaoli प्रमज्यूलाई शीघ्र स्वास्थ्यलाभको हार्दिक शुभकामना ! 🙏
0
0
3
@ekle777_
प्रमोद पराजुली 🅿️
4 years
@kpsharmaoli चिकित्सक मात्र होइन हामी सर्वसाधारणले पनि तपाईंको स्वास्थ्यलाभको खुब कामना गर्यौ है प्रधानमन्त्री ज्यू । अझै तगडा र शक्तिशाली बन्नुहोस् हार्दिक शुभकामना ।
0
0
3
@kpsharmaoli तँ लुटेरा मर्नु पर्ने किन फर्किएर आएको कति लुट्छस् देशको ढुकुटी अब त मर्न मर्न तेरो झड्केलो उफ्र गोकुले नि लिएर जा टुक्के पिन्डे केपी
0
0
2
@Rajendra937
Rajendra Prasad Sapkota
4 years
@kpsharmaoli Get well soon Pm jyu
0
0
1
@Asmitathapa52
Asmita Thapa
4 years
@kpsharmaoli खुशी को पल्😍😍
0
0
12
@gp_yatri
परदेशी
4 years
@kpsharmaoli डाक्टर ले हजुरलाइ नीको बनाए , हजुर ले देश नीको बनाउनुस् ! अनी हीसाब कीलीयर हुन्च !! हीसाब र पीसाब कीलीयर हुनपर्च भन्ने कुरा हजुरले जती अरुले जान्दाएन् 😂😂
0
0
30
@BidhanAcharya1
Bidhan Acharya
4 years
@kpsharmaoli Hearty welcome to the Office of the highest executive authority of Nepal. Your smile, far farsightedness and sense of understanding the problems are always appreciable!! Please get well soon and continue to lead the nation as usual.
0
0
1
@jainendrajeevan
Jainendra Jeevan
4 years
@kpsharmaoli Take care. Get well soon dear Prime Minister
0
0
8
@BhagabatiMe
Bhagabati Neupane
4 years
@kpsharmaoli पुर्ण स्वास्थ लाभको कामना गर्दछु सम्माननिय प्रधानमन्त्री ज्यु !
0
0
1
@Pradippokhrel67
My Name IS TUNTUN YaDav
4 years
@kpsharmaoli तपाईं सङ प्रम भएसी सिङो देशको आस बढेको थियो । केही समय बाटो अलमल भए होलान् तर बाटो नबिराउनुस ।देसमा फेरि चुनाव हुन्छ भन्ने कुरा नबिर्सनुहोला । शिघ्र स्वास्थ लाभको कामना
0
0
1
@kunzohgauchan
Krishna Gauchan
4 years
@kpsharmaoli तमरो मृगौला भन्दा पनि देश को मृगौला सक्की सकेको छ कृपया चिकित्सक बनेर देश को मृगौला फेरिदिय हामी नेपाली आभारी र रिणि हुने थियौ !
0
0
2
@DrKoju
Rajendra Koju
4 years
@kpsharmaoli सम्माननीय प्रधानमन्त्री ज्यु लाई बधाई तथा शुभकामना! 🙏 नेपालको चिकित्सा सेवा प्रति यहाँ को अटुट बिश्वाश ले चिकित्सा सेवा अझै बिकास एवं बिस्तार हुनेछ । हरेक चिकित्सक र सेव संग संबंधित ब्यक्तित्वहरु गौरवान्वित छन।
1
2
31
@nepalherald
Panta Nava Raj PhD
4 years
@kpsharmaoli May God bless you. स्वास्थ लाभको कामना !
1
0
10