Kishore Nepal Profile Banner
Kishore Nepal Profile
Kishore Nepal

@kishorenepal

Followers
288,418
Following
248
Media
202
Statuses
6,344

Writer and Journalist

Nepal
Joined March 2011
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@kishorenepal
Kishore Nepal
4 years
भर्खरै जेलबाट छुटेका ससस्त्रका डिअाइजीकाे स्टाइल नेताकाे जस्ताे, जिउ-डाल चाहिँ डनकाे जस्ताे रहेछ । देख्दै क्रूर लाग्ने त्यस्ताे मानिसप्रति पनि दयाजाग्ने कति कमलाे मन रहेछ प्रन्या चाेलेन्द्र श्रीमानकाे । कलियुगकाे न्याय पनि देखियाे ।
54
158
1K
@kishorenepal
Kishore Nepal
5 years
कालाे सूचिमा परेकाे थाह पाउँदा पाउँदै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल किन त्यही ठेकेदारकाे घरमा बसे ? उपत्यकामा घरकाे अभाव थियाे कि दाहालकाे नियतमा इमानकाे अभाव थियाे? मेलम्ची डुबाकाे अपजश बुहारी मन्त्रीकाे थाप्लाेमा परेकाे बेला अाफै बसेकाे घर धनीलाई ठेक्का ! जनता बेबकूफ छन !
66
265
1K
@kishorenepal
Kishore Nepal
4 years
माननीय उपप्रमं इश्वर पाेखरेलले राजा ज्ञानेन्द्रकाे पालामा घूस खाएर जम्मा गरेकाे नेरूका गड्डी छतमा राखिएकाे पानी ट्याङ्कीमा लुकाएकाे बदनामी कमाएका थिए । काेराेना कालमा नेपाली सेनालाई लुटपुट्याएर अाेखति खरीदमा 'नाेट लुँड्याएकाे' अाराेप छ पाेखरेलमाथि । गफ हानेकाे हाेइन नि !
49
215
1K
@kishorenepal
Kishore Nepal
4 years
मधेशका नेपालीसंग बिहे गरेर भित्रिएका बुहारीहलाई अमेरिकाकाे जस्ताे ग्रीनकार्ड दिए त भै हाल्याे । ग्रीनकार्ड भनेपछि अाकर्षण पनि बढने । उनीहरूले याेग्यता अनुसारकाे कामगर्ने अवसर पनि पाउने । यता, अवसरकाे त्यति दु:ख पनि छैन । बिहान दूध र तरकारी, साँझ पानीपुरी बेचेर गुजारा गरे भै गाे ।
464
110
1K
@kishorenepal
Kishore Nepal
4 years
सांसद प्रदीप गिरि संविधानमा राइट टू रिकलकाे मांग गर्दैछन । जनतालाई अाफूले चुनेका प्रतिनिधि फिर्ता बाेलाउने अधिकार हुनु पर्दछ । तर, मिडियाकाे ध्यान याे महत्वकाे प्रस्तावतिर जान सकेकाे छैन । नेपाली मिडियाका बिव्दान मित्रहरूकाे अभिमत के छ ?
74
180
1K
@kishorenepal
Kishore Nepal
4 years
Not sure whether Indian TV anchor Arnab Goswami was lecturing Nepali MP Dr Minendra Rijal or asking a question on Lipulake. May be this is the style of New Media but it was very much below journalistic standard. @MinendraRijal @unoffarnab @rishikeshdahal @sudheerktm
61
163
1K
@kishorenepal
Kishore Nepal
4 years
उप-प्रधान तथा रक्षामन्त्री इश्वर पाेखरेल नेपालका वाठा राजनीतिज्ञ मानिन्छन । उनले टेलिभिजन फायर साइडमा भनेका कुरामा उनकाे बठ्याईं स्पष्ट झल्किन्छ । उनी स्वास्थ्य सामग्री खरीदमा कसैले खायाे हाेला ती सबैकाे जिम्मा लिन चाहदैनन। त्यसाेभए उनी अाफ्नाे सन्तानकाे जिम्मा लिन्छन कि लिदैनन?
43
97
1K
@kishorenepal
Kishore Nepal
6 years
बाकाे नाम खुलाउन नसक्ने अामाले छाेराछाेरी किन जन्माउनु? अामा एक्लैले छाेराछाेरी जन्माउन सक्ने त हाेइन । सेक्स पार्टनरकाे नाम बताउन नचाहनेका लागि मेरी स्टाेप्सका क्लिनिक देशभरि छरिएकाछन त । नवजात शिशुकाे ललाटमा 'बिना बाबुकाे छाेराे' किन लेखाउनु ?
159
208
1K
@kishorenepal
Kishore Nepal
5 years
काे हाे याे देशकाे मुख्तियार ? खुलामन्च ठेकदारकाे, टुँडिखेल सेनाकाे, बालुवाटार माफियाकाे, अाकाश राष्ट्रपति बिद्या भण्डारीकाे, संसद संसद बिराेधीकाे, सिंहदरवार शिकारीकाे । हामी नेपाली कसकाे?
64
206
904
@kishorenepal
Kishore Nepal
4 years
अमेरिकी एमसीसी नलिए चीनकाे बीअाइअार भएपनि लिउँ । काेराेना महामारीकाे अन्त्यसम्म देश टाट पल्टिइ सक्छ । नेपाल कम्युनिष्ट पार्टीका सर्बहाराका अध्यक्ष तथा प्रम अाेली र उनकाे ग्याङ्ग बालीनाली नष्टगर्ने सलह नै हुन । 'गफ हानेकाे हाेइन', जे प्रत्यक्ष छ त्यसकाे प्रमाण चाहिदैन ।
41
112
895
@kishorenepal
Kishore Nepal
4 years
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार गाेर्खाका एक गाउँका नेपाली जनता स्वेच्छाले चीनतिर बस्न गएका छन । त्यसाेभए, देश नामकाे भूमिकाे मर्यादा नै के रह्याे ? के अबदेखि उत्तर वा दक्षिणका कुनै जिल्लाका जनता स्वेच्छाले चीन वा भारतमा बस्न पाउने हुन ? जवाफ चाहियाे ।
78
115
896
@kishorenepal
Kishore Nepal
5 years
सयाै थुंगा फूलका हामी एउटै माला नेपालीकाे मान बढाएछन याेगेश मन्त्रीजीले । फिल्म हलमा राष्ट्रीय गान, भजन-कीर्तन अघि राष्ट्रीय गान । अब जन्ती जाँदा र लास उठाउँदा पनि राष्ट्रीय गानकाे नियम लगाए राष्ट्रीयता कति सुदृढ हुने थियाे!
77
109
868
@kishorenepal
Kishore Nepal
4 years
एकातिर लिपुलेक अर्काेतिर एभरेष्ट । एकातिर काेराेना अर्काेतिर भाेकमरी । एकातिर भारत अर्काेतिर चीन । एउटा नेकपा दुइटा अध्यक्ष । प्रम अाेलीकाे चाहना - सत्ताकाे सपना । राष्ट्रपतिकाे चाहना, इमर्जेन्सी शासनकाे कामना !
15
124
866
@kishorenepal
Kishore Nepal
5 years
राैतहटमा भएकाे चाैध बर्ष अघिकाे त्राशदीकाे चिहान खाेतल्दैछन पत्रकार साथीहरू । त्यतिबेलाका गृहमन्त्रीज्यूलाई याे घटनाकाे जानकारी नहुने कुरै भएन । साथीहरूले उहाँसंग प्रश्नगर्न डराएका हुन कि नचाहेका हुन ?
35
141
851
@kishorenepal
Kishore Nepal
4 years
अाफ्नाे स्वास्थ्यले गर्दा चर्पीमा नै तीनघण्टा बिताउनुपर्ने कारण देखाएर 2047 सालमा प्रधानमन्त्रीकाे कुर्सी त्याग्ने एकमात्र राजनेता हुनुहुन्थ्याे सर्वमान्य नेता गणेशमान सिंह । अचेल त प्रधानमन्त्रीकाे अासनबाट साेझै अार्यघाट पुग्ने चाहनाले ढपक्क ढाकेकाेछ देशकाे राजनीतिलाई ।
24
140
842
@kishorenepal
Kishore Nepal
6 years
प्रम अाेलीकाे वाणीकाे अालाेचना र विराेध त नियमित भै सकेकाेछ । यही सन्दर्भमा अब उनकाे स्वास्थ्यकाे यथार्थ अवस्था सार्वजनिक हुनु पर्दछ । यसका लागि स्वतन्त्र चिकित्सकहरूकाे अायाेग गठन हुनु पर्दछ । राेगी नेताबाट शासितहुने अभिशापबाट नेपाली जनताले मुक्ति पाउनु पर्छ ।
106
146
833
@kishorenepal
Kishore Nepal
4 years
गुर्जाे, अमला, मह, बेसार र कागती - सबै त बिराना भए । गाउँ नगरपालिका भएपछि मानिस सब शहरिया भए । अमलाकाे बाेटमा डाेजर लाग्याे । कागती बाह्रमासे भाे । गुर्जाेकाे बीउ मासियाे । अरिंगालकाे भ्रममा माहुरी भगाइयाे । कहाँबाट अाअाेस मह । खेतबारी प्लटिंगमा बिग्रियाे कहाँबाट ल्याउनु बेसार !
24
83
827
@kishorenepal
Kishore Nepal
3 years
प्रधानमन्त्री खड्गप्रसाद शर्मा अाेलीकाे कार्यकालमा नेपालकाे गणतन्त्र "गिट्टीतन्त्र" मा परिणत भयाे ।
35
74
825
@kishorenepal
Kishore Nepal
3 years
राष्ट्रपति बिद्या भण्डारीलाई रूघा लागेकाे त हाेइन हाेला । किन हाे, प्रधानमन्त्री शेरबहादुर देउवालाई शपथ ग्रहण गराउँदा उनकाे स्वर राेएकाे जस्ताे स्पष्ट सुनियाे । राजनीतिमा ब्यक्तिगत खुशी र रूचीकाे के अर्थ हुन्छ र रूनु ?
90
73
822
@kishorenepal
Kishore Nepal
2 years
ज्यादा उम्लिएपछि दूध पनि पाेखिन्छ । रवि लामिछाने - जीराे ।
331
38
781
@kishorenepal
Kishore Nepal
4 years
अख्तियार अायाेगका नव नियुक्त प्रमुख अायुक्त प्रेमकुमार राईकाे निश्चित एजेण्डा रहेछ । उनले एउटा अनलाइनलाई भनेका छन - मेराे पहिलाे काम नै क्यान्टाेनमेन्ट भ्रष्टाचारकाे फाइल खाेल्नु र ललिता निवास काण्डकाे छानबीन गर्नु हाे ।
78
57
782
@kishorenepal
Kishore Nepal
5 years
चीनका महामहिम राष्ट्रपति सी पनि अाउनु भाे । भाेलि सुरूंग मार्ग दिएर फर्किनु हुन्छ । त्यसपछि त्याे तीनकुनेकाे हरिबिजाेग र मण्डलाकाे कन्तबिजाेग कसरी हेर्नु ? कसरी चित्त बुझाउनु ? त्यसमाथि अस्ति टालेकाे सडककाे अलकत्रा पनि उप्किने हाेला ! नराधमहरू !
55
86
758
@kishorenepal
Kishore Nepal
4 years
के याे पागलहरूकाे बस्ती हाे ? कडा राेक अश्लिल सामग्री प्रसारणमा लगाउ समाचार र विचारलाई राेक्ने हाेइन । निर्णयलिंदा बिबेक नगुमाउ याे बस्ती पागलहरूकाे हाैइन । तानाशाही - मूर्दावाद ! मूर्दावाद - मूर्दावाद ।
434
67
740
@kishorenepal
Kishore Nepal
5 years
सभामुख कृष्णबहादुर महरा यसरी टाेपीसम्म डुब्लान भन्ने लागेकाे थिएन । अभियाेग लागि सकेपछि सम्मानित मर्यादा स्खलित भयाे । अदालतले के भन्छ वा के गर्छ? त्यसकाे खासै अर्थ रहँदैन ।
22
105
734
@kishorenepal
Kishore Nepal
6 years
जसले जे भनेपनि हिन्दूका अाराध्यदेव पशुपतिनाथले समेत सडकमा हस्तक्षेप गरेर चारदिनसम्म जाेर बिजाेर सवारी चलाउने हिम्मत कहिल्यै गरेनन । तर,काेरियाली क्रिश्चियन अाएर हिन्दूलाई ताकत देखाइ दियाे । धन्यका द्रव्य पिशाच हामी!
13
176
739
@kishorenepal
Kishore Nepal
3 years
झ्याल खाेलेर बाहिर हेर्नुहाेस त क्या रमाइलाे छ । देशमा एकजना प्रधानमन्त्री छन, दुइजना मन्त्री र एकजना राज्यमन्त्री । देश यतिले नै चल्दाे रहेछ भने किन मन्त्रीकाे भीड खाेज्छन मानिस? एक महिना त चल्याे भने एघार महिना किन नचल्ला ?
33
51
740
@kishorenepal
Kishore Nepal
2 years
काठमाडाै महा-नगरपालिकाका नव निर्वाचित मेयर बालेन्द्र साहले पशुपतिनाथकाे दर्शनभन्दा पहिले सेना प्रमुख प्रभुराम शर्माकाे दर्शनमा गएर के संकेत दिन खाेजेका हुन ? साेच्नुहाेस । जनताकाे प्रत्यक्ष मतव्दारा निर्वाचित मेयर शपथ ग्रहण लगत्तै सेना प्रमुखसंग । याे पचेन ।
689
59
733
@kishorenepal
Kishore Nepal
5 years
पुलिसकाे हिरासतमा पुग्ने बित्तिकै सत्तासीन नेताजीहरूकाे रक्तचाप उच्चहुने, मुटुकाे धडकन बढने, घबराहटहुने जस्ता सिन्ड्रम देखिन्छन । बिद्राेही हुँदा पनि यस्ताे हुन्थ्याे हाेला त ?
25
92
738
@kishorenepal
Kishore Nepal
6 years
प्रम अाेलीकाे काम कानूनहेर्ने हाे रे । अनसनहेर्ने काम जनताकाे हाे । कति रूखाे छन प्रम अाेली । गाेविन्द केसी मरेभने प्रम अाेलीले नसाेचेकाे बेहाेर्नु पर्नेछ ।
67
90
715
@kishorenepal
Kishore Nepal
4 years
भर���र जारी भएकाे नेपालकाे नक्सा संविधानमा मिलाउन सरकार 2072 असाेज 3 गते जारी संविधानमा संशाेधन गर्दैछ । उ वेला नेपालकाे सम्पूर्ण नक्सा नभएकाे संविधान जारीगर्नु राष्ट्रघात थिएन? महान राष्ट्रवादी नेता प्रम अाेली, पूर्व माअाेवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवा के भन्छन?
89
71
716
@kishorenepal
Kishore Nepal
7 years
नुवाकाेटका यी दुई कांग्रेसी डा महत र अर्जुन केसीलाई कति लडनु परेकाे चुनाव ! अब त यिनका नाती नै उम्मेदवार बन्ने उमेरका भै सके ।कस्ताे तृष्णा!
39
131
695
@kishorenepal
Kishore Nepal
4 years
जय श्रीराम ! त्रिभुवन बिश्वबिद्यालयका उपकुलपतिले गुनासाे गरेछन - पाेहाेर बनाएकाे भवनबाट यसपल्ट तरर पानी चुहियाे । उपकुलपतिज्यू कुन पार्टीकाे काेटामा त्याे पदमा पुग्नु भएकाे हाे ? त्याे त थाह भएन । तर, पाेहाेर भवनबन्दा पनि सरकार नेकपा कै थियाे । अहिले चुहिंदा पनि सरकार नेकपाकै छ ।
29
81
700
@kishorenepal
Kishore Nepal
4 years
सेटिंग हाेस त यस्ताे जब्बरकाे । पेशेवार जुवाडेलाई पनि माथगर्ने । तिया दाउ नलागे छक्का । छक्का नलागे अदृश्य सेटिंग त पक्का । जुन सर्बाेच्च अदालतले प्रतिनिधि सभा ब्यूँतायाे, त्यसैले भत्काइदियाे कम्युनिष्ट एकता । चटक देखेर पूरै शहर छक्क भयाे । याे न हाे प्रम अाेलीकाे सेटिंग !
50
62
694
@kishorenepal
Kishore Nepal
4 years
देशका युवा-युवती अाेली सरकारका बिरूध्द सडकमा अाेर्लिनु भनेकाे सानाे कुरा हाेइन । देश अहिले जुन दुरावस्थामा छ त्यसकाे बिकल्पमा बिद्राेह बाहेक अरू केही छैन । मुखमा राष्ट्रबादकाे रामराम बगलीमा भ्रष्टाचारकाे छुरा ! अाेली सरकारले जनतालाई डुबाउन कुनै कसर राखेन ।
29
89
679
@kishorenepal
Kishore Nepal
4 years
महात्मा गान्धीका सबैभन्दा कान्छा अनुयायीका अवतार बनेकाछन सत्याग्रही डा. गाेबिन्द केसी । उनकाे सम्मानमा अाज काठमाडाैंका जनताले केही न केही गर्नैपर्छ । सांकेतिक रूपमा भएपनि अहिंसाकाे शक्ति प्रदर्शन गरेर नागरिक एकताकाे प्रदर्शनगर्नु के हाेला । @gaganthapa
23
64
655
@kishorenepal
Kishore Nepal
5 years
भ्रष्टाचारका अभियुक्तहरू शपिङ्ग सेन्टरबाट नखसेर के गरून् त? खस्नलाई शहरमा धरहरा छैन । डुब्नलाई रानी पाेखरी पनि छैन ।
39
89
646
@kishorenepal
Kishore Nepal
4 years
प्रधानमन्त्री खड्गप्रसाद शर्मा अाेली पदबाट राजिनामा दिन चाहनुहुन्छ । तर, उहाँले गतिलाे उत्तराधिकारी पाउनु भएकाे छैन । देशकाे बागडाेर जस्ताे पायाे त्यस्ताे मानिसकाे हातमा दिएर के गर्नु ? कमसेकम माडीकाे अयाेध्यापुरीमा राम मन्दिर बनाउन सक्ने सुपात्र त चाहियाे नि !
59
45
644
@kishorenepal
Kishore Nepal
5 years
ईटा भट्टामा मानिस जलाउने अालमकाे अपराध लुकाउन सहयाेगगर्ने पुलिसलाई उन्मुक्ति न्याय कानूनकाे मजाक हाे । हामीकहाँ यस्ताे मजाक धेरै भएका छन । त्यसैले हाे, हामीकहाँ न्याय नै संदिग्ध्द छ ।
14
126
643
@kishorenepal
Kishore Nepal
3 years
फेरी रामकुमारी झाँक्री लागिछन नेपाललाई सिंगापुर बनाउन । नेताहरू किन नेपाललाई सिंगापुर बनाउन छटपटाएका हुन ? के छ र सिंगापुरमा त्यस्ताे कि नेपाललाई सिंगापुर नै बनाउनु पर्याे ? याे देशलाई भ्रष्टाचार मुक्त तुल्याएर सुन्दर, शान्त र बिशाल नै रहन दिए हुँदैन र ?
27
42
633
@kishorenepal
Kishore Nepal
6 years
नागरिकतामा अामा र बा दुबैकाे नाम लेखे कस्काे के बिग्रिने रहेछ ? अामा बा दुबैकाे संयाेग नभएसम्म सन्तान जन्मने हाेइन । किन ब्यर्थकाे लफडा गरेकाे हाेला ?
46
77
621
@kishorenepal
Kishore Nepal
6 years
ज्यूँदा जनता पाँच बर्ष पर्खेर बस्दैनन ।
85
89
623
@kishorenepal
Kishore Nepal
4 years
कैलाश सिराेहियाका बिरूध्दमा अहिले बजारमा चलेका हल्ला प्रायाेजित हुन । कैलाशसंग घाँटी जाेडेर हिंडनुपर्ने पत्रकार पनि हाेइन म । तर, मलाइ राम्ररी थाहछ याे स्वतन्त्र मिडियाकाे बिपक्षमा प्रम अाेलीकाे सचिवालयले रचेकाे षडयन्त्र हाे । यसलाई हल्लाकाे बिषय बनाउनु नादानी हाे ।
111
67
619
@kishorenepal
Kishore Nepal
4 years
प्रधानमन्त्री केपी शर्मा अाेली असक्षम भएकाे तथ्य बारम्बार प्रमाणित भएकाेछ । उनका लागि प्रमकाे पद बाेकाकाे मुखमा कुभिण्डाे भएकाेछ । पछिल्लाे अध्यादेश काण्डले उनी शक्तिकाे दुरूपयाेगगर्ने प्रबृत्ति मुखरित गरेकाेछ । यिनीबाट नेपाली जनताकाे हितहुने त साेच्नै सकिन्न ।
38
68
623
@kishorenepal
Kishore Nepal
7 years
माअाेवादीका नेताहरू एमालेमा विलिनहुन अातुर छन । एमालेकाे जस्ताे रहन-सहन, खानपीन र अायमूलक राजनीतिले ती नेताहरू अाकर्षित छन । प्रचण्डले राेके पनि ती राेकिदैनन । यही हाे राज्य र राज्यकाे रूपान्तरण !
42
95
599
@kishorenepal
Kishore Nepal
3 years
YCL काे चीफ छान्ने जिम्मा प्रचण्डलाई, अनेरा क्रान्तिकारीकाे अध्यक्षछान्ने जिम्मा प्रचण्डलाई, मन्त्री छान्ने जिम्मा प्रचण्डलाई - सबै जिम्मेवारी प्रचण्डलाई दिएपछि अरू नेताले के गर्ने रेछन ?
73
31
607
@kishorenepal
Kishore Nepal
5 years
हाम्राे अत्यन्त मितब्ययी सरकारलाई पैसा खर्च गरि गरि NRN काे सम्मेलन किन गराउन मन लागेकाे हाेला? बिदेशमा बसेका बेसाेमतीहरूकाे फाैजले के लछारपाटाे लगाउने रहेछन कुन्नि !
29
63
605
@kishorenepal
Kishore Nepal
3 years
बागमती प्रदेश सभासद नराेत्तम वैद्यले अचानक बिद्राेहकाे अागाे उकेले संघीय सरकारका प्रमुख खड्गप्रसाद शर्मा अाेलीका बिरूध्द । याे नराेत्तमकाे अाक्राेश थियाे, अपराध हाेइन । प्रम अाेलीले देश असंबैधानिक हिसावले चलाउन खाेजेका छन, त्याे सन्दर्भमा नराेत्तमकाे भनाइ अाक्राेश मात्र हाे ।
87
47
602
@kishorenepal
Kishore Nepal
5 years
कति अभिशप्त हामी जनता ! शासनकाे शिखरमा एउटा अस्वस्थ्य मानिस जसकाे जीवन डायलेसिसमा अडिएकाेछ । उ स्वस्थ्य मानिसका लागि ठाउँ छाड्न तयार छैन । उसलाई घेरेर बसेका एक हूल मानिस उ स्वस्थ्य भएकाे टेलिभिजन प्रसारणमा लागेका छन । डाक्टर वाल्ल परेर हेर्दैछन ।#एनिमल फार्म
54
104
582
@kishorenepal
Kishore Nepal
6 years
बा, जीप दुर्घटनामा मर्नेकाे ज्यान र हवाइ दुर्घटनामा मर्नेकाे ज्यानमा के फरक छ? हवाइ जहाज महँगाे हुन्छ, जीप सस्ताे । हवाइ जहाज अाकाशबाट खस्छ । जीप पहाडबाट । बुझिस छाेरा !
18
95
583
@kishorenepal
Kishore Nepal
2 years
यस्ता तस्वीर बारम्बार नेपाली जनताकाे नजरमा ल्याइ रहनु पर्दछ ।
Tweet media one
113
38
579
@kishorenepal
Kishore Nepal
4 years
जाडाेमा नागरिक अभियन्ताहरूका बिरूध्द पानीकाे फाेहाेरा । प्रम अाेलीले कुनैपनि तानाशाही कदम नछाडने भए । अाखिर कसकाे बलबूतामा बर्बर भएका छन प्रधानमन्त्री ? पुलिसकाे? सशस्त्र पुलिसकाे ? अार्मीकाे ? भारतकाे ? कि चीन-अमेरिकाकाे ? हे भगवान !
46
54
576
@kishorenepal
Kishore Nepal
5 years
नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निजगढकाे जंगल मासेरै बनाउनु पर्ने । दायाँ बायाँ जंगल नपर्ने ठाउँमा बनाउन नहुने । ४४ प्रतिशत जंगल भएकाे देशमा ०.८ प्रतिशत जंगल मास्दा चिच्याउनेलाई तह लगाउन सरकारले के गर्ने हाे ! निजगढमा काटिएका रूख किन्ने ठेक्का कुन 'यति' ले लिइ सकेेकाे छ ! के थाह ।
32
84
570
@kishorenepal
Kishore Nepal
4 years
प्रधानमन्त्री अाेली साँच्चै सर्वशक्तिमान । बनाइ दिए वामदेबलाई प्रधानमन्त्री र माधव नेपाललाई अध्यक्ष । संसदकाे सदस्य नभएकाे ब्यक्तिलाई प्रधानमन्त्री बनाउने संबैधानिक ब्यबस्था सर्वशक्तिमानकै हातमा रहेकाेछ । लाेकतन्त्र जाये भाड में !
17
62
569
@kishorenepal
Kishore Nepal
2 years
‘जनता जान्न चाहन्छन’ भनेर कार्यक्रमको शुरुमा नै नेताको सातोलिने ऋषि धमलाको समेत सातो लिएका छन रविले । स्रोत र शक्तिका हिसावले नेपाली मिडियामा अत्यन्त बलिया र राजनीतिकहरुका मनपसन्द पत्रकार ऋषि धमलाको मूल्यांकन कसैले गरेको थिएन । यो पटक ‘रवि’ले ‘ऋषि’को नूर गिराएका छन ।
107
30
572
@kishorenepal
Kishore Nepal
3 years
नारायणहिटी दरबार घुम्न अाउने स्वदेशी जात्रु र बिदेशी पर्यटकहरूका लागि चिया-कफीकाे पसल खाेल्नु नाजायज कुरा हाेइन । नारायणहिटी देवस्थान पनि हाेइन, तीर्थस्थल पनि हाेइन । त्यहाँ रेष्टुराँ खाेलेर त्यही ठाउँकाे बिकासगर्न किन नहुने ? बिचरा बतास, सित्तैमा राष्ट्रवादी हल्लामा च्यापिए ।
101
52
564
@kishorenepal
Kishore Nepal
3 years
भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसंग प्रधानमन्त्री खड्गप्रसाद शर्मा अाेलीकाे वन टू वन सम्वाद भयाे भने काेभिशिल्डकाे समस्या पक्कै समाधान हाेला । प्रम अाेलीले जनताकाे हितमा नभएपनि कमिशन एजेेन्ट सूरज बैद्य र बिजय दुगडकाे भलाइका लागि त्यति त गर्नै परेकाेछ । ।।जय श्रीराम ।।
17
50
563
@kishorenepal
Kishore Nepal
3 years
"मधेशका मसिहा" महन्थ ठाकुरले मधेशका फाैजदारी, देवानी, अार्थिक र राजनीतिक समस्याकाे थुप्राे नेपाल सरकारका प्रधानमन्त्री खडगप्रसाद शर्मा अाेलीकाे जिम्मा लगाएका छन । अब केही दिनमा ती समस्या समाधान भएर मधेशमा बिकासकाे अाँधी अाउनेछ । बृक्षबाट अाँप झर्नेछन । मधेश मुस्कुराउनेछ ।
31
49
554
@kishorenepal
Kishore Nepal
8 years
काठमाडौ शहर साँच्चै कवाडखाना भएछ । मान्छे विनाको शहरमा भारतीय राष्ट्रपतिको कस्तो स्वागत यो ! सुरक्षा दिन नसक्ने सरकारले पाहुना किन वोलाउनु ?
17
222
552
@kishorenepal
Kishore Nepal
7 years
डराउँदै डराउँदै सुतेकाेछु अस्पतालकाे बेडमा । डाक्टर त सक्कली हुन । अस्पताल र अाेखतिका बारे भन्न सक्दिन । फर्जी पाे हुन कि !!!
26
80
551
@kishorenepal
Kishore Nepal
7 years
कांग्रेसभित्र अनेक थरि कांग्रेस छन । पहिले गिरिजाले डुबाए भन्थे अहिले देउवाले डुबाए भन्छन । रानी पाेखरीमा पानी छैन । कता डुबाए पत्ताे छैन ।
42
110
554
@kishorenepal
Kishore Nepal
4 years
नर्भिक इन्टरनेशनल हस्पिटलले उपचारका लागि अाउने बिरामीहरूसंग 'काेविड प्राेटेक्सन चार्ज' काे नाममा रू 2500.00 लिने गरेकाे रहेछ । याे कस्ताे चार्ज हाे? याे चार्ज नर्भिकले मनखुशी लिएकाे हाे कि नेपाल सरकारले स्वीकृति दिएर? यसबारे नर्भिकसंग सम्बन्धित कसैले पनि केही बताउन चाहेन ।
41
53
551
@kishorenepal
Kishore Nepal
5 years
दैनिक समाचारपत्रमा सुधीर शर्मा, कृष्णज्वाला देवकाेटा, हरिबहादुर थापा, गुणराज लुईंटेल, उमेश चाैहान, कपिल काफ्ले जस्ता दिग्गज सम्पादकहरूकाे नेतृत्व भएकाे बेला 'शहर' र 'शहीद' का 'श' स्थापित हुन सके नेपाली भाषाकाे साैन्दर्य बढथ्याे नि !
30
60
545
@kishorenepal
Kishore Nepal
4 years
काेराेना महामारीकाे माैका पारेर स्वास्थ्यमंत्री भानुभक्त ढकालले कीर्तिमान कायम गरे । दुई महिनाकाे लगातार अालटालपछि उनले उपकरण मंगाए बजारभन्दा तीनगुना चर्काे माेलमा । डा. मधु घिमिरे फेसबुकमा लेख्नुहुन्छ : ती उपकरण कामलाग्ने (Usable) छैनन । जनता ठगहरूबाट शासित हुन अभिशप्त छन ।
19
108
540
@kishorenepal
Kishore Nepal
5 years
जब लेख्छन सरकारका सल्लाहकार छाैंडा खेलाउने बाेक्सी र बीरका कबिता के हाेला त्यस देशकाे नभएर गाईजात्रा र रमिता ।
7
74
542
@kishorenepal
Kishore Nepal
7 years
डा.गाेबिन्द केसीकाे जीवनमा तल-बितल केही पर्याे भने त्यसकाे दायित्व कसले लिने? सरकार चलाउने देउवा-प्रचण्डले कि सरकार हल्लाउने अाेलीले ?
70
123
543
@kishorenepal
Kishore Nepal
6 years
कस्ताे सरकार रहेछ । निर्मलाकाे तस्वीरै देखेर अात्तिएछ । पुलिसलाई पाेष्टर च्यात्न खटाएर अर्काे तमासा देखाएछ । अब कुनदिन अमरकाेषबाट निर्मला शब्द नै हटाउन लाउने हाेला । #कसले मार्याे निर्मलालाई?
9
106
542
@kishorenepal
Kishore Nepal
3 years
देशमा अार्थिक पत्रकारकाे खाँचाे छैन । अार्थिक पत्रकारहरूकाे सिंगै संघ छ । तर, कसैले पनि अहिलसम्म स्वीस बैंकमा खाताहुने एकजनाकाे नाम समेत भन्न सकेन । कस्ताे अार्थिक पत्रकारिता हाे याे !
25
52
541
@kishorenepal
Kishore Nepal
3 years
उनी त अाए । उनी अर्थात गजेन्द्र हमाल । हाेइन हाेइन भन्दा भन्दै चाेलेन्द्र प्रन्याले हमाललाई मन्त्री परिषदकाे भागमा मिलाइ हाले । देउवा, माधव, प्रचण्ड हेरेकाे हेरेकै भए । नेता नामर्द भएपछि देशमा भारदारी शासन कायम रहने नै भयाे ।
26
70
535
@kishorenepal
Kishore Nepal
7 years
तीन वामदल एक भएकाे अवस्थामा कांग्रेस-माअाेवादी गठवन्धन टुटेकाेछ । प्रम देउवाले सम्मानपूर्वक राजिनामा दिएर विपक्षका लागि बाटाे खाेल्नुपर्दछ ।
35
102
530
@kishorenepal
Kishore Nepal
7 years
काठमाडाै-१ प्रतिनिधि सभा उम्मेद्वार रवीन्द्र मिश्रले घण्टा घण्टामा फेसबुकमा अपडेटगर्ने चिटिक्क तस्वीरले शहरकाे गरिबीलाई खिस्याएकाे त हाेइन ?
108
63
532
@kishorenepal
Kishore Nepal
5 years
सरकारले चीनियाँ रेल ल्याउन खाेजेकाे जनतामा धाक जमाउन हाे । चीन वा भारत जताकाे रेल अाएपनि ज्याला कमाएर खाने जनतालाई फाइदा हुँदैन । न व्यापार छ न उद्याेग । रेल न भै नहुने चीन-भारत ब्यापारलाई हाे । उनीहरूलाई चाहिए रेल अाउँछ । नत्र ठण्डेइच !
66
71
524
@kishorenepal
Kishore Nepal
7 years
सुकुलमा वसेर पढनु कुनै त्याग हाेइन । त्यतिबेला स्कूलहरूमा बेन्च थिएनन । अहिले पनि बेन्च नभएका स्कूल धेरैछन । चुनावी सभामा सुकुलमा वसेर पढेकाे कथा सुनाएर अाँशुकाे ब्यापारगर्नु बेइमानी हाे ।
58
64
527
@kishorenepal
Kishore Nepal
1 year
काठमाडौ महानगर पालिकाका मेयर बालेन्द्र साहका अगाड़ी बलिउडको शक्तिशाली चलचित्र उद्योग झुकेको छ । साह नेपालको प्रधानमंत्री भए भने उनका अगाडि संसारी सबै शासक झुक्नेछन । # नावालिग सपना !
216
40
525
@kishorenepal
Kishore Nepal
7 years
देश कसरी बन्छ? कसैलाई थाहछैन । कसरी बिग्रियाे? त्याे पनि थाहछैन । जसले जति बिगार्छ उ नै चुनिन्छ । यस्ताे देश वन्दैन । सँधै बाठाबाट लुटिन्छ ।
33
135
522
@kishorenepal
Kishore Nepal
5 years
दशैंमा सन्देश, तिहारमा सन्देश, संक्रान्तिमा सन्देश, प्रजातन्त्रकाे सन्देश, लाेकतन्त्रकाे सन्देश, गणतन्त्रकाे सन्देश- मर्दा सन्देश, जन्मिदा सन्देश । के हामी जनताकाे काम सन्देश सुन्नु मात्रै हाे त ?
26
51
512
@kishorenepal
Kishore Nepal
6 years
नैतिकताका हिसावले राजिनामादिने राजनीतिक समयकाे अन्त्य भै सक्याे । अब पेल्ने समय अाएकाेछ । सरकारले डा जीकेसीलाई पेलेर देखाइ दियाे । सांसद याेगेशहरूले कालाे बत्ती बालेर मसान जगाए । खेल खतम भयाे ।
31
59
507
@kishorenepal
Kishore Nepal
6 years
देश परिपूर्ण छ । बलात्कारपछि हत्या गरिएकी छाेरीकाे नाममा बाबू भाेकै धरना बसेका छन । उनलाई न्याय चाहिएकाेछ । नेताहरू ताताेपानी कुण्डमा डुबेका छन । उनलाई सपत्नीक स्वास्थ्य चाहिएकाेछ । सडकमा रमिता छ । सिंह दरबारमा बिजुली बस घुमेकाे घुमेकै छ ।
12
105
511
@kishorenepal
Kishore Nepal
5 years
के सरकारलाई कसैकाे जन्माेत्सव मनाउन राेक लगाउने हक छ ? भारतकाे डरले तरकारीकाे बिषादी जाँच राेकियाे । चीनकाे डरले दलाइ लामाकाे जन्माेत्सव राेकियाे । कस्ताे डरैडरकाे संसार !
34
71
509
@kishorenepal
Kishore Nepal
7 years
दुई वामपन्थी दलकाे मिलन, सैध्दान्तिक स्खलन र सत्ताप्रतिकाे समर्पण कांग्रेस पराजयका मूल कारण हुन । अरू वाहिरी कारणका लागि अाेलीकाे रेल र प्रचण्डकाे मेल जिम्मेवार छन ।
72
71
505
@kishorenepal
Kishore Nepal
3 years
ज्ञानेन्द्र राजाका असक्षम प्रधानमन्त्री शेरबहादुर देउवाले जनताले नचुनेकाे र संसदले नचिनेकाे मानिसलाई मन्त्री बनाए । गठबन्धनका नेताहरू प्रचण्ड, नेपाल र यादबले श्री ३ सरकारका उत्तराधिकारी चाेलेन्द्र शमशेरसंग हाँमा हाँ मिलाए । यही हाे नेपाल, नेपालीकाे घर !
25
46
508
@kishorenepal
Kishore Nepal
2 years
मी टूले केशव स्थापितलाई सिध्यायाे, अब उनका सर्बाेच्च नेता केपी अाेलीेेलाई पनि सिध्याउने पक्काछ । साेनियाका छाेरा राहुल गान्धीले भारतकाे ऐतिहासिक कांग्रेस पार्टीलाई खाल्डाेमा हाले झैं केपी अाेलीले निर्दलीय पन्चायतकाे सहयाेगी माले पार्टीकाे चिहान खन्दैछन ।
109
49
506
@kishorenepal
Kishore Nepal
4 years
अध्यादेश जारी भएर त्यसले काम गरिसक्याे । अब त्याे फिर्ता भएर पनि के हुने हाे त ? फिर्ता लिंदालिंदै प्रम अाेलीले गणतन्त्र नै फिर्ता लिए भने के गर्लान नेकपाका समितिहरूले ? अध्यादेश फिर्तालिने हाेइन, संसदकाे अधिवेशन बाेलाउ । संसदकाे सम्मान गर । संसदकाे सामना गर । नाटक धेरै भयाे ।
18
45
505
@kishorenepal
Kishore Nepal
6 years
बिजुली बस अायाे । प्रम अाेली खुशी । कनकजी खुशी । साझा खुशी । सरकार खुशी । सबै खुशी । ती बस लुम्बिनीमा चलाएकाे भए पर्यटक खुशी हुन्थे । द्रब्य अाउँथ्याे देशलाई । अाखिर, ती बस चिनियाँ मित्रहरूले लुम्बिनीकै लागि पठाएका थिए । समृध्दि सरकारकाे देशभक्तिकाे नमूना!
24
62
498
@kishorenepal
Kishore Nepal
5 years
कस्ताे हाे याे स्वास्थ्य खबर : प्रधानमन्त्री अाेलीलाई भेन्टिलेटरमा राखिएकाेछ । उहाँकाे अबस्था सामान्य छ । भन्नुहाेस, भेन्टिलेटरमा राखिएका बिरामीकाे अबस्था कसरी सामान्य हुन्छ ?
45
53
495
@kishorenepal
Kishore Nepal
5 years
राेशनीकाे केसमा उनी त पीडित भइन भइन, महरा पनि पीडित भए । राेशनी र महरा दुवैकाे अाधार टुट्याे जीवनकाे । दुबैले 'जीत जीत' काे खेल नखेलेर 'हार हार' काे खेल खेलेकाे देखियाे । यस्ताे चाहीं हाम्राे नेपालमा नै हुने हाे !
21
56
495
@kishorenepal
Kishore Nepal
4 years
बिहान लुकिछिपी पशुपति मन्दिरतिर मर्निङ वाक गएकाे; झण्डै अाँखा रसाएन । मन्दिर परिसरमा बाँदरलाई पनि झर्काे लाग्ने चकमन्न । के जाति ख्रिष्टानकाे हाेली वाइन अाचमनगर्ने सरकार प्रमुख भएकाे देशमा हिन्दू मन्दिरकाे बिजाेग स्वाभाविकै हाेला ! कांग्रेसका हिन्दू नेताहरू चाहीं कता लकडाएछन ?
32
36
491
@kishorenepal
Kishore Nepal
2 years
काठमाडाै महानगरका मेयर पदमा अघि अघि देखिनु भएका बालेन्द्र साहजीले अाफ्ना समर्थकहरूलाई बताइ दिनु पर्याे कि देशमा लाेकतन्त्र छ र खड्ग प्रसाद अाेलीकाे बिराेधगर्न पाइन्छ । बालेन्द्रजीकाे थर साह हाे भनेर बाेल्न लेख्न पनि राेक छैन । जे हाे त्याे हाे । बाँकी सिसडाेल हाे ।
312
32
489
@kishorenepal
Kishore Nepal
4 years
कत्राे प्रवन्चना! दुई हजारमा काेराेनाकाे पीसीअार जाँच रे । देशमा दुइहजार रूपैयाँ तिरेर पीसीअार गराउनसक्ने जनसंख्या कति हाेला ? जनताले सित्तैमा पाउनुपर्ने सेवाकाे मूल्य यति चर्काे । तै पनि, सबै चूप !
38
51
496
@kishorenepal
Kishore Nepal
2 years
निर्वाचनकाे मुखमा किन भारत भ्रमणमा गएकाे ? भनेर प्रम शेरबहादुर देउवालाई प्रश्न साेध्ने अधिकार कहाँ बाट पाए अाेलीले ? रिसर्च एण्ड एनालिसिस विंगका प्रमुख सामन्तालाई बालुवाटारमा अातिथ्य दिंने अाेलीले अाफ्नाे अात्म-समीक्षा गरून ।
49
40
488
@kishorenepal
Kishore Nepal
5 years
काश्मिरकाे बारेमा काठमाडाैंकाे बाैध्दिक समाज अलमलियाे कि के हाे? केही बाेल्दैन त । जयशंकर अाउने भएकाेले त हाेइन हाेला ।
52
49
486
@kishorenepal
Kishore Nepal
6 years
संसदकाे दुवै सदनबाट चिकित्सा शिक्षा बिधेयक पास भएपछि प्रम अाेली नेतृत्वकाे सरकार चम्किएकाेछ । सन्चार मन्त्रीका अनुसार अब डा केसीकाे अनसनकाे अाैचित्य सकिएकाेछ । सत्यकाे अाैचित्य सकिनुकाे अर्थ जगतमा असत्यकाे दवदवा र दवाव वढनु हाे ।
18
63
482
@kishorenepal
Kishore Nepal
4 years
कसले भन्याे याे बहुदलीय प्रजातन्त्र हाे ? याे त एकदलीय अभ्यास हाे । अध्यादेश ल्याउ, संविधान रद्द गर, मजा गर, मजा गर एउटा असाध्य राेगी मानिसलाई, सत्ताकाे चाबी बुझायाै । अब चिच्याउ कि बहुलाउ जे गर्नु छ गर जाउ ।
24
47
480
@kishorenepal
Kishore Nepal
5 years
के भएकाे हाे नेपाली समाजमा? दाल,चामल र तरकारीकाे भाउ अहिलेकाे अहिल्यै बढछ । विचारकाे भाउ बर्षाै यथावत रहन्छ । के हाे यस्ताे ?
26
52
467
@kishorenepal
Kishore Nepal
8 years
आजदेखि माउण्टेन टेलिभिजनको समाचार विभागको प्रधान सम्पादक । कार्यकारी अध्यक्ष श्री राजु कँडेलप्रति आभार। साथीहरुको सहयोग त अनिवार्य छँदैछ।
39
29
472
@kishorenepal
Kishore Nepal
6 years
भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले नेपाल भ्रमणकाे प्रारम्भ जनकपुरबाट गर्ने भएछन । यसमा अन्यथा त केही भएन । तर, विश्वका ठूला नेताहरू मूलढाेकाबाट नपसेर जस्केलाबाट छिरेकाे चाहिँ ठ्याम्मै नसुहाउने!
23
74
473
@kishorenepal
Kishore Nepal
5 years
प्रधानमन्त्रीज्यू त देखिनै छाडे । के भएछ फेरि ? उनका बारे नियमित अपडेट दिने ब्यबस्था किन गर्दैनन सल्लाहकारहरू ? प्रमकाे बारेमा केही न केही प्रकाशनमा नअाए त दिनै खल्लाे हुने !
31
37
465
@kishorenepal
Kishore Nepal
3 years
फिजी पनि हुँदैन, सिक्किम पनि हुँदैन, भूटान त झनै हुँदैन । जिम्मेवार नेताले जथाभावी बाेल्नु हुँदैन । नागरिकता झेलकाे खेल हुन सक्दैन । भारतमा जस्तै नेपालमा पनि नागरिकता पाउन दस बर्ष कुर्नुपर्ने अवस्था उत्पन्न गराैं । जन्म-मृत्यु दर्तागर्न समेत भेटी चढाउनुपर्ने चलन बन्द गराैं ।
7
52
471
@kishorenepal
Kishore Nepal
2 years
Gun किन्ने पैसा छ । त्रिचन्द्र कलेज बनाउने पैसा छैन ।
47
67
468
@kishorenepal
Kishore Nepal
4 years
स्वास्थ्यमन्त्री भानुभक्त ढकालकाे भनाइ अनुसार, सरकारले काेराेना नियन्त्रणगर्न बिकसित देशका सरकारले भन्दा बढी काम गरेकाे नदेख्ने जनताकाे अाँखामा माेतिविन्दू छ । जनताका अाँखालाई माेतिविन्दू मुक्त त बनाउन नसक्ने सरकारले काेराेना बिरूध्द काम गरेकाे गफ किन हान्नु ?
13
31
468
@kishorenepal
Kishore Nepal
5 years
मनपर्दी । पशुपतिनाथका दर्शनार्थीहरूका लागि भारतले बनाइदिएकाे धर्मशालालाई हाेटलमा बनाउने साेच ! याे कस्ताे साेच हाे? याे मनपर्दी देखेर पनि किन माैन छन नागरिक? के याे 'मूर्दा' लाेकतन्त्र हाे? कि कम्युनिष्ट सत्ता जनताकाे अावाजमाथि हावी हुन थालेकाे हाे?
31
87
463