संबैधानिक राजसंस्था 👑🇳🇵
@kingdomnepal100
Followers
653
Following
2K
Media
75
Statuses
1K
हामी अस्थिरता, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौं । त्यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासमा ऐक्यबद्धता रहनेछl ज्ञानेन्द्र सरकार! 👑🇳🇵✨
kingdom of Nepal
Joined November 2012
म भएपनी नभएपनी देशको विषम परिस्थितिमा स्वाभिमान नगुमाउनुहोला - श्री ५ बिरेन्द्र 🙏
1
36
252
King Mahendra Bir Bikram Shah Dev at the renowned Artek Camp in the former Soviet Union on July 16, 1971, among the Soviet children. A true national hero who carried the pride and identity of Nepal even in a distant land. 🇳🇵👑
0
8
23
कोशिश गर, उपाय निस्कन्छ, आज होइन भने भोलि पक्का निस्कन्छ। लक्ष्यमा ध्यान दे,हिम्मत राख, मरुभूमिबाट पनि पानी निस्कन्छ। मेहनतगर,भरोसा राख, सुक्खा माटोमा पनि फल निस्कन्छ। आशा जिउँदै राख मनमा, समुन्द्रबाट पनि गंगाजल निस्कन्छ। हर असम्भव बाटो सम्भव निस्कन्छ। ✨ -जी शाह ✍️✍️
0
11
47
देशको माया बोलिने शब्द होइन, निभाइने भावना हो। श्री ५ ज्ञानेन्द्र वीर बिक्रम शाह देवको प्रेरणादायी संदेश आफूलाई होइन, देशको लागि बाँच्छौ तिमी। नेपाललाई समृद्ध, एकतामय र शान्त बनाउन सबै नेपाली एक हौँ 🇳🇵❤️
0
7
84
**“नयाँ पुस्ताका अभिलाषा र इच्छा हाम्रो राज्यव्यवस्थाले तिनलाई समेट्नैपर्छ।”** ✍️ जी शाह (Gyanendra B. Shah)
0
4
57
“हाम्रा पुर्खाहरूले देशको एकता, स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्न जुन त्याग र बलिदान दिएका छन्, त्यही हाम्रो पहिचान, सम्मान र गौरवपूर्ण संस्कृतिको आधार बनेको छ। यही बलबुतामा नेपाल आज पनि स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रूपमा दृढ उभिएको छ।” - जी शाह ✍️✍️
1
2
43
भाइटीकाको हार्दिक शुभकामना 🙏 राजा वीरेन्द्र, युवराज ज्ञानेन्द्र, युवराज धिरेन्द्र र राजकुमारीहरू शान्ति, शारदा र शोभा��ाई सम्झँदै उनीहरूको माया, सौम्यता र परिवारको एकता आज पनि तिहारको प्रकाशझैँ मनमा झल्किन्छ। सधैं हाम्रो हृदयमा अमर रहून् 🪔❤️
2
6
124
नेपालका गौरवशाली राजा श्री ५ वीरेन्द्र वीर बिक्रम शाह देवज्यू स्टुटगार्ट भ्रमणका क्रममा जर्मनीका मुख्यमन्त्री लोथार स्पेथलाई आतिथ्य उपहार प्रदान गर्दै यस्तो क्षणले नेपालको सम्मान र सभ्यताको स्तर संसारभर उजागर गर्यो 🇳🇵👑
1
9
107
Wishing you a journey filled with success, grace, and joy. May your dedication lead you to prosperity, and your dreams be followed by good fortune every step of the way. You truly deserve a remarkable and radiant year ahead! **Happy Birthday, Ms. Surangana Rajya Laxmi Rana 🙏🎉
7
11
242
उहीपुरानो समय भेट्टाउनु गार्हो छ, सपना हकीकत बनाउनु गार्हो छ। समयको धारसँगमिलेर हिँड्नु गार्हो छ, हासो फिजाएर मन हल्का पार्नु गार्हो छ। प्रत्येकदिन रमाइलो खोज्नु गार्हो छ, मनका कुरा सबैलाई सुनाउनु गार्हो छ। दोष अरूलाई थोपर्न सजिलो छ, तर ऐनामा आँफैलाई हेर्नु गार्हो छ। ✍️ जी शाह
0
8
91
पृथ्वीनारायण शाहले देखाएको बाटोमा हिँड, अनि राष्ट्र सुदृढ बनाऊ। 👇
0
10
23
" हाम्रा सामाजिक मान्यता, परम्परा र संस्कार धर्मबाटै अभिप्रेरित भएर आएका छन् भने हामीले सत्य र असत्य, कर्तव्य र अकर्तव्य, न्याय र अन्यायको ज्ञान पनि धर्मबाट सिकेर आएका छौ !"
0
4
13
पहराजस्तो छ मेरो छाती छहराजस्तो बग्छ रगत नेपाली छोरीको जाति। रोटी खोसेर पेट भरिन्न धोती मागेर लाज ढाकिन्न। हात जोडेर झुक्दिन कोही अगाडि अन्याय, अपमान कहिल्यै सहन्न। शिर उठाएर बाँच्ने मेरो बानी परायाको पाईला यस माटोमा सहन्न म कहिल्यै।
1
3
15
मुलुकलाई राजसंस्था होइन, राजतन्त्रको खाँचो छ। राजा पञ्चतत्वका अधिपति, सर्वेसर्वा र सार्वभौम हुन्। त्यसैले उहाँ कुनै कागजको खोष्टा वा संविधानको अधिनमा बस्नु हुँदैन। राजालाई संवैधानिक भन्नु भनेको यो माटोको विशेषता नबुझ्नु वा स्वार्थ देखाउनु हो। 👇
1
3
13
"हाम्रो समाजमा रहेका परम्परा, संस्कार र मान्यताहरूको जरा धर्मसँग जोडिएको छ। सत्य–असत्य, न्याय–अन्याय र कर्तव्य–अकर्तव्यको चेतना पनि हामीले धर्मकै बाटो हुँदै आत्मसात् गरेका हौं।" - जी शाह ✍️
0
0
2
देशका लागि बाँच तिमी आफूका लागि होइन, नेपालका लागि साँच तिमी समृद्धि खोज्छौ भने नेपाललाई दृढ बनाऊ, शान्त बनाऊ पूर्खाको धरोहर जोगाऊ एकताको जल नेपाललाई पिलाऊ – ✍️ जी शाह
0
0
2
“हालैकादशकहरुमा जानेरनजानेर देशका विभिन्न पक्षहरुबाटजे जस्ता कमजोरी भए त्यसबाट यो गौरवशाली इतिहास बोकेको हाम्रो देशले धेरै दुःख पाएको सबैले महशुस गरेका छन्।त्यसैले आन्तरिक एकता,महत्वपूर्ण संस्थाहरुको सबलता,अन्तर्राष्ट्रिय सम्मान सबैमा गम्भीर आँच पुगेको छ। ||श्री ५ ज्ञानेन्द्र ||
0
1
12
ए समय, तिमीलाई के भनूँ? तिमी चक्र पनि हौ, नियति पनि, सफलता पनि तिमी, हार पनि तिमी। जो तिमीसँग चल्छ बलवान हुन्छ, जो तिमीलाई गुमाउँछ, निराश हुन्छ। जीवनको सत्य तिमीमै छ दिन, रात, सुख-दुःख सबैमा। समयलाई नखेर फाल, यही हो सबैभन्दा ठूलो धन। – ✍️ जी. शाह
0
5
13
देशलाई माया गर्ने हो भने आफ्नोलाई होइन, मातृभूमिलाई देऊ। समृद्ध नेपाल चाहन्छौ भने स्वार्थ होइन, राष्ट्रलाई मजबुत बनाऊ। शान्ति फैलाउने हो भने आफ्नो नाम होइन, नेपाललाई उज्यालो गर। एकताको बाटो रोज्ने हो भने आफ्नो होइन, नेपालको काख सम्हाल। – ✍️ जी. शाह
0
1
3