"Bringing you the latest news and insights from Nepal & beyond. Explore diverse stories, from global events to local happenings. Stay Informed, stay connected."
देशको अर्थतन्त्रलाई बचाउन श्रम निर्यात गर्ने र वस्तु आयात गर्ने अर्थतन्त्र नभइ पूँजी र प्रविधि आयात गर्ने र वस्तु र सेवा निर्यात गर्ने अर्थतन्त्रमा बदल्नु पर्छः बाबुराम भट्टराई
भाइटीका छुटेपछि भूकम्प पीडित बस्तीबाट सांसद तोसिमा कार्कीको भाइलाई चिठ्ठी
मेरा दाई र भाइ अस्ट्रेलियाबाट यसपटक सांसद बहिनीको हातको टीका लाउँछु भनि धेरै वर्षपछि नेपाल आउनुभएको रहेछ, माफ गर्नुहोला है यस वर्ष म उपलब्ध हुन सकिनँ ।
सम्पादकीय :
आज ५२ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएर बनेका यी दुई विमानस्थल उपयोगमा नआउँदा, ऋणको गलपासो बढेको छ । यसको जिम्मा यी निर्णय गर्ने प्रधानमन्त्रीहरू, मन्त्रीहरू र सचिवहरूले लिनु पर्दैन ?
मलाई ६० लाख निर्दोष यहुदीलाई भट्टीमा पोल्ने हिटलर मनपर्छ
तर जीवन धान्न सडकमा मकै पोल्नेहरू मन पर्दैन
मलाई पुलमाथिको झिलीमिली मनपर्छ
तर पुलमुनिको गरिबी मन पर्दैन
'सयौं पटक आत्महत्या गर्ने प्रयास गरे सकिनँ । आफैँले चलाएको गाडी दुर्घटना गराउने प्रयास गरेँ भएन । श्रीमती छोराछोरीको माया र कर्तव्यले मर्न सकिनँ । फोन कलकाे यति सामना गरेकी phonophobia नै भयो । कहिलेकाहीँ फोन नेटवर्क नआउने ठाउँमा पुग्दा मन आनन्दित हुने ।
बूढीगण्डकीको नौ खर्ब खाने कमिसनखोरहरू खोज्न धेरै टाढा जानुपर्दैन । देउवा, प्रचण्ड र ओलीबालाई ठिंगुराएर सोध्न सके दूधको दूध र पानीको पानी निस्केला । सिके राउतले देश टुक्र्याउँछु भने । खै, उनीमाथि कारबाही भएको भनिन्छ, उनीसँग पनि अमेरिकी पासपोर्ट छ ।
‘म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटक पटक भनेको छु, नागरिकलाई नतर्साउनुस् । तर प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला भएको छ,' उनले भने ।
कठघरामा उभिएकी अभियुक्त महिला विश्वसुन्दरी रहिछन्, तर तिनको अपराध संङ्गीन रहेछ भने उनको रूपको आधारमा अपराधको मूल्याङ्कन र व्याख्या हुँदैन । कानुनले जे जति सजाय गर भनेको छ, त्यसकै ��धारमा व्याख्या गर्नुपर्ने हुन्छ ।
'पल्पसा क्याफे' लेख्ने साहित्यकार तथा वरिष्ठ पत्रकार नारायण वाग्लेलाई नेपाली राजनीतिले कति असन्तुष्ट र आक्रोशित बनाएको छ ? सुनौँ, नागरिकका रुपमा नारायणको आवाज :
@narayanwagle
काठमाडौँको भद्रकाली अगाडि रहेको रणेद्धिप सिंह कुँवरको सालिक । उनी राणा प्रधानमन्त्री थिए । जंग बहादुरको मृत्युपछि उनी प्रधानमन्त्री भएका थिए । उनी जंगबहादुरका भाइ हुन् । उनको वि. सं १९४२ मा वीर शमशेरले हत्या गरेका थिए ।
सामान्य शिष्टाचार, शालीनता र विनम्रता पनि नभएको व्यक्ति कसरी नेता हुन सुहाउँछ र ? नेताले त समाजको अगुवाइ गर्ने हो । आफूमाथि शासन गर्ने मन्त्री/सांसद आफ्नो विवेक र बुद्धि, शालीनता र चेतनाभन्दा अलिकति भए पनि उन्नत त हुनुपर्ला नि ?