deepaksir Profile Banner
Deepak Sir Profile
Deepak Sir

@deepaksir

Followers
18K
Following
26
Media
2K
Statuses
160K

....तिमी,बुढा,बजई जस्ता उपनाम/सर्वनाम मन पर्दैन भने टाढैं बसौं....!!

Joined April 2009
Don't wanna be here? Send us removal request.
@deepaksir
Deepak Sir
10 hours
२०५० साल तिर काठमाण्डौमा ४५००० रुप्याँमा एक आना जग्गा पाईन्थ्यो ! त्यो बढेर अचेल ४५ लाख पुग्यो ! यो त हाईपरईन्फ्लेसन नै भो नि रियल स्टेट सेक्टरमा ! के टाईम ट्राभल गरेर फेरी जग्गाको भाउ घटाएर प्रति आना एकलाख सम्ममा लेराउन सकिन्न र भन्या !?
0
0
1
@deepaksir
Deepak Sir
10 hours
जब नाँक बहन्छ घाँटी घ्यार् घ्यार हुन थाल्छ मन उदेलीत हुन्छ तब शुरु हुन्छ ख्वाङ् ख्वाङ् जीवनमा यी अनवरत यात्री हुन् जो हरदम साथै रहन चाहान्छन् जब धड्कन बज्न थाल्छ तब शुरु हुन्छ बेचैन आलश्यता, छटपटाहट् अनयासै टुईटर खुल्छ तब थाहा हुन्छ यहाँ एक से एक सिंगानेहरु स्याँक्२ गरिरहेछन् !
0
0
2
@vinyl_institute
Vinyl Institute
27 days
The Vinyl Institute supports ending the government shutdown so that manufacturers can have a reliable regulatory environment in which to operate. A clean CR will provide Congressional leaders the time and opportunity to work out policy differences while providing businesses with
0
4
22
@deepaksir
Deepak Sir
1 day
NVIDIA को मार्केट क्याप $5T पुगेछ ! सप्पै बेचेर नेपाललाई त्यो बराबरको पैसा गरिखाओ मुर्दार भन्योभने नेपालको कति बर्षको बजेट पुग्थ्यो होला है !?
0
0
1
@deepaksir
Deepak Sir
1 day
ममका प्रकार झोल कोथे फ्राईड स्टीम हाफ स्टीम - हाफ फ्राईड ओपन हर्ट चाट म:म हाफ कोथे हाफ स्टीम हाफ झोल - हाफ स्टीम चिल्ली म:म
1
0
0
@deepaksir
Deepak Sir
1 day
हे मेरी मुना ब्याएर नाँक गान्येर सिंगान तर्तरी झरेको त्यईमाथी घाँटी दुखेर आज केई निल्न नभाको मुना के उल्का परेको #मदन फेरी स्याँक्क स्याँक्क गर्छन् !
0
0
3
@rbradthomas
Brad Thomas
2 days
$ARE dropped 18% after earnings and guidance beatdown. Dividend cut likely (in 2026) as the company must fund its development pipeline ($1.75B of development capex). Thankfully Wide Moat Research stopped out of our position a few months back. Tune into the Wide Moat Show on
5
3
22
@deepaksir
Deepak Sir
2 days
घरका सबैलाई रुगा मर्किले स्याँक् स्याँक् पार्या छ भने त जस्ले जतिचोटी ढ्वाँट् ढ्वाँट् पारेपनि हुन्छ, कसैलाई नि गनाउन्न केरे !
0
0
2
@deepaksir
Deepak Sir
2 days
काठमाण्डौमा हाम्ले देउसि खेलेर बाँडेको पैसा १२ रुप्याँ प्रति ब्यक्ती थियो, भट्याउनेले चैं १० रुप्पे बढी लग्याथ्यो !
1
0
4
@deepaksir
Deepak Sir
2 days
टुईट लेख्न थालेको १५ बर्ष भएछ ! आरटी नगरि लेख्या लेखेई लेख्या लेखेई लेख्या लेखेई लेख्या लेखेई गर्दा करिब 160K टुईट लेखिसकिएछ ! यतिन्जेल हामीलाई आफ्नै सम्झेर मायाँ गरिदिनुभाकोमा धन्याबाद भन्चम् !
1
0
2
@deepaksir
Deepak Sir
2 days
रस्साले खतरा से खतरा मिसायल बनाएछ, कसैले भेद गर्नै नसक्ने ! बुढोले कता पड्काउने हो अब !
2
0
4
@ConcordiumNet
Concordium
15 hours
🌐 Concordium’s partnership with @Transak unlocks seamless access to $CCD, the utility token powering transactions, governance, staking, and dApps. Bringing the Smart Money ecosystem to millions worldwide.
28
102
168
@deepaksir
Deepak Sir
2 days
बिजेपीको सरखार आएसी दिल्लीमा "क्लाउड सिडिङ" गरेछ ! यहि काम केच्रीवालको सरखार हुन्जेल किन नगर्या होला !
0
0
1
@deepaksir
Deepak Sir
3 days
बंगालको खाडीबाट मनसुन कसरि नेपाल गयो !?
1
0
0
@deepaksir
Deepak Sir
3 days
सन 1993 ताका काठमाण्डौमा अलेली हिउँ पर्थो ! जाडोमा पुरै हुस्सु लागेर ओर्तिरकी मैचा पर्तिरको च्याङ्बाले देख्दैनथ्यो ! अचेल कता गयो हिउँ ! कता गयो हुस्सु ! बस् देखिए मैच्याङ् र च्याङ्बाका चर्तिकला !
1
0
2
@deepaksir
Deepak Sir
3 days
के तपाईले "पोलेन्टा" खानुभाछ? छैनभने आजै बनाएर खाईहाल्नुस् !
1
0
1
@deepaksir
Deepak Sir
3 days
IOS 15.5.8 update आएछ ! लु अपडेट गरौं कि नगरौं भो गाँठे !
1
0
1
@deepaksir
Deepak Sir
3 days
अचेल मैले फेक अकाउन्ट चिन्नै छाडे !
6
0
2
@deepaksir
Deepak Sir
4 days
यो कात्तीक मास टोईलेटको बास ठुल्दिदिउ ऽऽऽऽऽ दिऽऽऽउ मलमल किरि जुनकीरी पाईन मैले सुखऽऽऽऽ #बज्दै
0
0
2
@deepaksir
Deepak Sir
4 days
सँधै एउटै मात्र काम नगर्नुस ५-१० बर्षको बिचमा नयाँ नयाँ काम गर्नुस् ! नयाँ प्रोफेसन अपनाउनुस्, जडशुत्रबादी नहुनुस्, धेरै प्रोफेसनमा काम गर्दा नयाँ२ काम पाईन्छ, नयाँ साथी सर्कल भेटिन्छन् ! जीवन मोनोटोनस हुँदैन !
1
0
1
@deepaksir
Deepak Sir
4 days
फोटो हेरेर "कस्की बुढी लिएर हिँडेउ है बुढा!" भनेर कमेन्ट गर्न मन लाग्या थ्यो ! फेरी तिनकै आफ्नै होलीन् भनेर लेखिसक्या कमेन्ट पनि डिलिट गरेँ !
0
0
1
@deepaksir
Deepak Sir
4 days
शेख हमिद बिन खलिफा अल थानी ऽऽऽऽऽ
0
0
1
@deepaksir
Deepak Sir
4 days
मलाई नि अन्तराष्ट्रीय मन्त्री बनाईदिए नि हुने हो नि नेपाल सरखारले !
0
0
1