clickmandu_com Profile Banner
Clickmandu.com Profile
Clickmandu.com

@clickmandu_com

Followers
6K
Following
643
Media
3K
Statuses
53K

अर्थतन्त्रका सही सूचना, समाचार र विश्लेषण । हामी अपडेट गराउँछौँ नियमित ।

Nepal
Joined August 2016
Don't wanna be here? Send us removal request.
@clickmandu_com
Clickmandu.com
8 months
क्लिकमान्डुको विशेष प्रकाशन 'मौद्रिक सुशासन' अध्ययन गर्दै नेकपा एमालेका नेता तथा सांसद सूर्य थापा
0
0
1
@clickmandu_com
Clickmandu.com
8 months
डीपी अर्यालको संस्थाले भिजिट भिसामा अरबौंको ठगी गर्यो भनेपछी संसदमै भयो बाझाबाझ
0
0
1
@clickmandu_com
Clickmandu.com
8 months
बिमा कम्पनीहरु परे कारबाहीमा, बजारमा फैलियो आतंक
0
0
2
@clickmandu_com
Clickmandu.com
8 months
अब शिक्षा बिषय नपढेकाहरुले पनि लाइसेन्स परिक्षा दिन पाउने
0
0
0
@clickmandu_com
Clickmandu.com
8 months
जापान जानकालागी सिओई पाइसकेका नेपालीहरुमाथी भइरहेको सिन्डिकेटको पर्दाफस
0
0
1
@clickmandu_com
Clickmandu.com
8 months
यूएईमा काम गर्ने सबै नेपालीको तलब बढ्यो
0
0
3
@clickmandu_com
Clickmandu.com
8 months
वडाअध्यक्ष र सचिवको मिलेमतोमा जिउँदैलाई मरेको सर्जमिन: ‘जिउँदो छु’भन्दै अदालत पुगे केदार
0
0
3
@clickmandu_com
Clickmandu.com
8 months
कृषिमन्त्री रामनाथ अधिकारी आज कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, राष्ट्रिय किसान आयोग र राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रद्वारा राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा आयोजित राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा धान रोप्नुहुँदै
0
0
3
@clickmandu_com
Clickmandu.com
8 months
क्लिकमान्डुको विशेष प्रकाशन 'मौद्रिक सुशासन' अध्ययन गर्दै अर्थसचिव घनश्याम उपाध्याय
0
0
0
@clickmandu_com
Clickmandu.com
8 months
क्लिकमान्डुको विशेष प्रकाशन 'मौद्रिक सुशासन' अध्ययन गर्दै अर्थशास्त्री डा समीर खतिवडा
0
0
1
@clickmandu_com
Clickmandu.com
8 months
जङ्गलमा पाइने अरिङ्गालबाट लाखौँ कमाए अशोक र गीताले
0
0
1
@clickmandu_com
Clickmandu.com
8 months
जरिवाना नतिर्ने सवारी चालकहरुको लाइसेन्स नवीकरण नहुने
0
0
0
@clickmandu_com
Clickmandu.com
8 months
सरकारी वेबसाइट बन्द हुँदै
0
0
1
@clickmandu_com
Clickmandu.com
8 months
गभर्नरसँग १ करोड रुपैयाँका सुन र हिराका गहना
0
0
1
@clickmandu_com
Clickmandu.com
8 months
क्लिकमान्डुको विशेष प्रकाशन 'मौद्रिक सुशासन' अध्ययन गर्दै लक्ष्मी सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह
0
0
5