britamod Profile Banner
नया युवा लाई साथ दिऊ🙏 Profile
नया युवा लाई साथ दिऊ🙏

@britamod

Followers
137
Following
14K
Media
2K
Statuses
5K

Delivering insights, research, news on information security #CyberSecurity #digitaltransformation support new youths 🙏

Nepal
Joined September 2024
Don't wanna be here? Send us removal request.
@britamod
नया युवा लाई साथ दिऊ🙏
1 hour
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसदीय मर्यादा के हो नेपाली काँग्रेसबाट सिक्न पर्ने भो!.यस्तो पुरानो दलले सिकाउने कुरा नसिकेर कहाँ अलग्गै हुन खोज्नुभएको हो?.🤭😊
0
0
1
@britamod
नया युवा लाई साथ दिऊ🙏
1 day
फेक रे? त्यो अडियो को जाँच नै भयेन।😂😂😂😂 कसरी भन्छस् फेक? थु तेरो पत्रकारिता ।.
@ekantipur_com
Kantipur
1 day
सिधाकुरा डटकमबाट प्रसारित ‘डार्क फाइल’मा फेक अडियो उपलब्ध गराउने तिमिल्सिना पक्राउ
0
0
2
@britamod
नया युवा लाई साथ दिऊ🙏
2 days
को को लाई याद आयो 🤔🤔❤️
0
0
0
@britamod
नया युवा लाई साथ दिऊ🙏
2 days
लिचीबारी प्रकरण: एमालेको भुईँदेखि शीर्ष तहसम्मै हलचल, छानबिन भए गर्जिन सक्छ पहरो
Tweet card summary image
nepalkhabar.com
0
0
1
@britamod
नया युवा लाई साथ दिऊ🙏
4 days
😂😂😂😂झोले यति को हुनुपरछ 😂😂😂नुन को सोझो गरनै परो 😂.
@rajdhakal2016
राज ढकाल 🇳🇵
4 days
रविलाई नेपालमा चिनाउने ओलि नै हुन ।यो सत्य हो तर कतिलाई तितो लाग्न सक्छ।अमेरिकावाट.बेरोजगार भएर नेपाल फर्केपछी सिधा कुरा प्रधानमन्त्रीसगँ गर्न दिएर चर्चामा ल्याए पछि गठबन्धन सरकारमा २ ,२ पटक उप तथा गृहमन्त्री दिएर पुरस्कृत गरे।फलस्वरुप गुन बिर्सेर ओलिलाई.नै मुख छाड्न थाले।नियती।.
0
0
1
@britamod
नया युवा लाई साथ दिऊ🙏
5 days
निर्वाचन आयोगलाई सर्वोच्चकाे ताकेता- विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार कार्यान्वयन गर
Tweet card summary image
nepalpress.com
Nepal Press
0
0
1
@britamod
नया युवा लाई साथ दिऊ🙏
5 days
लाज को पसारो त्यो भेडा हरु को हुल चाहि के गर्न आका कठै मेरो देस का जनता 🤔🤔🤔
0
0
0
@britamod
नया युवा लाई साथ दिऊ🙏
5 days
रविकाे पक्षमा विश्वभरबाट २६ लाख ५७ बढी हस्ताक्षर
Tweet media one
0
0
3
@britamod
नया युवा लाई साथ दिऊ🙏
5 days
विवादै–विवादमा गृहमन्त्री लेखकको एक वर्ष.‘भिजिबिलिटी’देखि भिजिट भिसासम्म.
Tweet card summary image
nayapatrikadaily.com
गृहमन्त्री रमेश लेखकको एकवर्षे कार्यकाल विवादै–विवादमा बितेको छ । गृहमन्त्री भएलगत्तै प्रहरी अनुसन्धानमा
0
2
12
@britamod
नया युवा लाई साथ दिऊ🙏
5 days
प्रथम , द्दितिय र तृतीय क्रमशः 😊
Tweet media one
0
0
0
@britamod
नया युवा लाई साथ दिऊ🙏
6 days
हस्ताक्षर' अभियान सार्वजनिक यातायातमा !!.
@JayGhanti
Jay Ghanti - जय घण्टी
7 days
हस्ताक्षर' अभियान सार्वजनिक यातायातमा !!. 'रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर' अभियान सार्वजनिक यातायातका साधनमा पनि विस्तार गरिएको छ। अभियानको स्टीकर टाँसिएका सवारी साधनमा हस्ताक्षर फारम उपलब्ध छ। र, यात्रुले त्यहाँ नै हस्ताक्षर गर्न सक्नुहुनेछ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
0
0
@britamod
नया युवा लाई साथ दिऊ🙏
6 days
ओलि सरकारको उपलब्धि ।
Tweet media one
0
0
0
@britamod
नया युवा लाई साथ ���िऊ🙏
6 days
😂😂😂😂😂👇👇👇👇👇
Tweet media one
0
0
0
@britamod
नया युवा लाई साथ दिऊ🙏
8 days
त्यो परदैन 😂😂.
@BhismaK62
भीष्म ( Bhismak1962)
9 days
प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा पुर्‍याउन कसैले ठगी गरेको उजुरी परे अनुसन्धान गर्छौँ : प्रहरी. ठगी नगरी फि लिएर पुर्‍याएका होलान। तर प्रधानमन्त्रीको कार्यक्रमको बहाना बनाई युरोप पुर्‍याउनु के प्रधानमन्त्रीको नाम पद र ओहदाको दुरुपयोग हैन र ? 🤔.
0
0
0
@britamod
नया युवा लाई साथ दिऊ🙏
8 days
हस्ताक्षर सङ्कलनको अभियान हो,.हतियार सङ्कलन गरेको हैन।.स्वेच्छाले चन्दा दिनु हुँदै छ,.बिचौलियासँग घुस मागेको हैन।.
@ManishJhaOffice
Manish Jha (सचिवालय)
8 days
हस्ताक्षर सङ्कलनको अभियान हो,.हतियार सङ्कलन गरेको हैन।.स्वेच्छाले चन्दा दिनु हुँदै छ,.बिचौलियासँग घुस मागेको हैन।.
0
0
3
@britamod
नया युवा लाई साथ दिऊ🙏
8 days
"PM Consultancy ".- स्पेनको भिषा ग्यारेन्टी 😂😂😂
Tweet media one
0
0
0
@britamod
नया युवा लाई साथ दिऊ🙏
8 days
"प्रचण्डले कटुवाललाई हटाएर आफुले चाहेको नजिकको मान्छेलाई सेना प्रमुख बनाएर नेपाललाई भारतमा विलय गर्न लागेको थियो।".-पूर्वप्रधानसेनापति प्रज्वल समसेर राणा
0
0
0