
braZesh
@brazeshk
Followers
35K
Following
26K
Media
3K
Statuses
71K
Actor/Writer Yayavar (13) Juneli (16) Side-Hero (18) Surung Ko Bato(19).
Nepal
Joined January 2010
"Hum gareeb hain par gaddar nahi".the actor playing Binod stole the whole series of #Panchayat4 in one shot. That is enough for a good actor.
0
1
9
नयाँ #फाफुरा आयो.`एकभन्दा बढी भोट हाल्न चा���ेमा हरेक थप भोटको थप रु पाँच सयका दरले थप्दै जानुपर्नेछ। मरेको बाबुआमा, दाजुभाइ, साथीको नाममा भोट हाल्न रु १५०० शुल्क लाग्नेछ। ज्यूँदै तर विदेशमा रहेकाहरूको प्रोक्सी भोट रु २००० तिरेर हाल्न पाइनेछ।´.
ukaalo.com
कुनै पनि नियुक्ति वा पदोन्नतिका लागि कि त पावरमा भएको वा आलोपालोमा पावरमा आउने रोलक्रममा रहेको पार्टीको ठप्पा शरीरको देखाउन हुने नहुने कुनै पनि भागमा लगाउनैपर्छ।
1
2
14
`प्याक भनेपछि मैले त आम नेपालीले जे बुझ्नु पर्ने हो, मैले त्यही बुझेको हुँ। त्यसैले खुरुक्क ह्विस्की, भोड्का, जिन, ब्रान्डी अथवा लोकल जेको भए पनि प्याक तुरुन्तै सुचारु गराइदिई हाल।’ .नयाँ #फाफुरा.
ukaalo.com
हामी नेपालीलाई कसैले केही सिकाएको सह्य हुँदैन भन्ने ती महिलालाई थाहा छैन कि क्या हो? हामीले जे सोच्छौँ, जे बुझ्छौँ र जे भन्छौँ, त्यो गलत भए पनि सही हो।
0
0
7
`फाफुरीले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको फ्लडलाइटभन्दा चर्को आँखा चम्काउँदै भनेकी थिई. ´.#फाफुरा फेरि सेवामा हाजिर।.
ukaalo.com
हामी नेपालीलाई कसैले केही सिकाएको सह्य हुँदैन भन्ने ती महिलालाई थाहा छैन कि क्या हो? हामीले जे सोच्छौँ, जे बुझ्छौँ र जे भन्छौँ, त्यो गलत भए पनि सही हो।
2
0
7