bhailiusha Profile Banner
Ushakiran Timsena Profile
Ushakiran Timsena

@bhailiusha

Followers
10K
Following
35K
Media
919
Statuses
13K

Student of sociology, Dialectical Materialist . vegetarian.

ktm
Joined February 2013
Don't wanna be here? Send us removal request.
@bhailiusha
Ushakiran Timsena
1 day
हाम्रो आह्वान । 🙏
24
16
139
@bhailiusha
Ushakiran Timsena
6 days
साथीहरु , झलक दाइको यो ब्लग पढ्नुस् । पठनिय छस। 🙏
4
4
30
@thesopawsome
The So Pawsome 🐾
3 months
Did you know GSPs are natural swimmers? They’re born to dive into life’s adventures 🌊🐾.
27
73
1K
@bhailiusha
Ushakiran Timsena
8 days
अस्तिको Gen Z प्रकरणमा ज्यान गुमाउनेहरुलाई श्रद्धाञ्जली दिन नसक्नेहरु आज धमाधम दशैंको शुभकामना दिइरहेका छन् । होइन हो सरहरु, तपाईँहरुको मुटु केबाट बनेको हो ?
23
48
364
@bhailiusha
Ushakiran Timsena
10 days
प्रत्येक युगको आफ्नै चेतना हुन्छ । 🙏
11
14
116
@bhailiusha
Ushakiran Timsena
12 days
https://t.co/1Y60JA3PRz हेरेर प्रतिक्रिया दिनु होला । 🙏
2
1
16
@bhailiusha
Ushakiran Timsena
12 days
माओवा��ीमा पुष्पकमलको ‘पञ्चायत’ जीवित रहनु स्वयं प्रचण्डकै लागि पनि हानिकारक छ । राजनीति बाहिर पनि जीवन रमाइलो हुन्छ भनेर कसैले सम्झाइदिए पनि हुन्थ्यो । 🙏🙏
24
29
238
@bhailiusha
Ushakiran Timsena
13 days
झ्यार - झ्यार लाग्यो है मलाइ , कसरी लाग्छ दलमाथी प्रतिबन्ध ?
@NepalPressnp
NepalPress
13 days
प्रचण्डको आशंका- नेतालाई जेल हालेर संविधान मास्ने र दलमाथि प्रतिबन्ध लगाइन सक्छ #NepalPress https://t.co/Cg1PbQhNIg
4
3
23
@bharatrajpokha1
@bharatrajpokha1
15 days
चुनावमा जाँदा फर्किने गरि जाउँ !! @bhailiusha
1
3
8
@bhailiusha
Ushakiran Timsena
19 days
बुढा र पुराना नेताको फोटो देख्दा छिटो - छिटो स्क्रोल गर्ने म मात्र त होइन ? नी ।
44
15
283
@bhailiusha
Ushakiran Timsena
19 days
https://t.co/inMNhSXEAQ फुर्सद भए सुनौँ । सुझाबको अपेक्षा गर्दछु ।
5
2
27
@bhailiusha
Ushakiran Timsena
21 days
हाम्रा एजेण्डा ।
74
68
732
@bhailiusha
Ushakiran Timsena
22 days
यो बलिदान कहिल्यै नबिर्सने संकल्प गर्दछु । न्याय र सत्यको पक्षमा अन्तिम साससम्म रहने प्रतिज्ञा गर्दछु । यो त्याग र समपर्ण कहिल्यै भुल्ने छैन । भावपूर्ण श्रद्धान्जली । 😢😢
1
3
19
@bhailiusha
Ushakiran Timsena
23 days
2
2
20
@bhailiusha
Ushakiran Timsena
24 days
https://t.co/J9mEKqEXiK यि ३ अनुहारहरु मात्र होईन , यिनका बिकल्प छैन भन्ने यिनका उत्तराधिकारीहरुले पनि छो��्नु पर्छ । आज वहाँहरुको मेहनतले हामीलाइ हस्तान्तरित गरेको खरानीमा रुपान्तरित देश होईन ? 🙏
Tweet card summary image
onlinekhabar.com
Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank
2
4
31