Ashok Dahal ☕️
@ashokpillar
Followers
22K
Following
59K
Media
3K
Statuses
49K
Tea Connoisseur ☕️ Journalist, BBC Nepali 📝 Formerly 🖋️ @AFP, @RepublicaNepal @Karobar_daily @UNRAF Fellow 2019
kathmandu
Joined May 2010
My reporting for @BBCWorld on how a pilot survived the fatal crash of Saurya Airlines in Kathmandu https://t.co/2avGirIUS9
bbc.com
The plane's cockpit split from its fuselage leaving pilot as the sole survivor of crash that killed 18.
1
17
42
अब उता लेख्नु पर्ने भो- अक्षरको 'स्टेटस'बाट पनि पैसा कमाइ हुने फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपालीलाई पर्नेछ यस्तो असर
nepalkhabar.com
0
2
2
५८ वर्षअघि नै गरिएको थियो विदेशबाट नेपालमा मतदान । २०३७ सालको जनमतसङ्ग्रहमा पनि विदेशबाट नेपालीले मतदान गर्न पाउने व्यवस्था थियो । https://t.co/cZSrWhdujN
bbc.com
नेपालमा हुने निर्वाचनमा विदेशबाट पनि मतदान गर्ने व्यवस्था मिलाउन अनेकौँ चुनौती भएको अधिकारीहरूले औँल्याउने गरेका छन्। तर के तपाईँलाई विसं २०२४ सालमै विदेशस्थित नेपाली नियोगहरूबाट मतदानको व्यवस्था...
8
37
128
५८ वर्षअघि नै गरिएको थियो विदेशबाट नेपालमा मतदान #BBCNepali #NepalElection #NepalPolitics
https://t.co/74qqoZbaZC
bbc.com
नेपालमा हुने निर्वाचनमा विदेशबाट पनि मतदान गर्ने व्यवस्था मिलाउन अनेकौँ चुनौती भएको अधिकारीहरूले औँल्याउने गरेका छन्। तर के तपाईँलाई विसं २०२४ सालमै विदेशस्थित नेपाली नियोगहरूबाट मतदानको व्यवस्था...
6
41
154
निर्वाचन आयोगमा अझै दर्ता भएको छैन कुनै जेन जी पार्टी #BBCNepali #GenZProtest #NepalPolitics
https://t.co/5yuKBAVKdr
bbc.com
निर्वाचन आयोगले फागुनमा हुने चुनावका लागि कात्तिक मसान्तसम्म नयाँ दल दर्ताको समय दिएको छ।
0
2
11
मङ्सिरपछि ईपीएस परीक्षा दिनेले सन् २०२७ मा मात्रै कोरिया जान पाउने #BBCNepali #EPS #ForeignJobs
https://t.co/axQNjqZrjc
bbc.com
ईपीएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिएका ६७ हजार २९५ नेपाली कामदारहरूका लागि भाषा परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ।
0
2
8
From BBC Nepali: Qatar airlines admints that dscn to return Nepali Student from Delhi was by the airlines. Indian immigration had no role in it. https://t.co/KXjluI3gzp
bbc.com
दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल 'ट्रान्जिट बनाएकी एक नेपालीले आफ्नो बोर्डिङ पास भारतीय विमानस्थलमा च्यातिएको र केही समय नियन्त्रणमा लिएपश्चात् नेपाल फर्काइएको गुनासो सामाजिक...
15
130
877
‘कर्मचारीबाट दूतावास चलाउने भनेको दूतावासको हैसियत घटाउने अर्थमा लिइन्छ’ @paudyallm
bbc.com
परराष्ट्र मन्त्रालयले राजदूतहरूलाई काठमाण्डू बोलाइएका देशहरूमा नियोग उपप्रमुखहरूलाई कार्यवाहक राजदूतका हैसियतमा कामकाज गर्न भनेको छ।
0
0
2
अब के हुन्छ 🤔 साम्भवी अधिकारी बीचबाटोबाटै स्वदेश फर्कन बाध्य भएको घटनामा आफू जिम्मेवार रहेको कतार एअरवेजले बताएछ !
bbc.com
दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल 'ट्रान्जिट बनाएकी एक नेपालीले आफ्नो बोर्डिङ पास भारतीय विमानस्थलमा च्यातिएको र केही समय नियन्त्रणमा लिएपश्चात् नेपाल फर्काइएको गुनासो सामाजिक...
15
7
60
नेपाली नागरिकलाई दिल्ली विमानस्थलबाट फर्काइएको जिम्मा कतार एअरलाइन्सले लिएपछि नेपाली दूतावासले वायुसेवाका प्रतिनिधिसँग सोधेको छ https://t.co/fRaGCc4t2J
bbc.com
दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल 'ट्रान्जिट बनाएकी एक नेपालीले आफ्नो बोर्डिङ पास भारतीय विमानस्थलमा च्यातिएको र केही समय नियन्त्रणमा लिएपश्चात् नेपाल फर्काइएको गुनासो सामाजिक...
0
0
5
जेन जी आन्दोलन जाँच आयोगले गैरसरकारी संस्थाहरूको खर्चविवरण माग्नुको कारण र अर्थ #BBCNepali #GenZProtest #NGO #ForeignAid
https://t.co/oRHh9G5sjD
bbc.com
कतिपय आईएनजीओ र एनजीओ समाज कल्याण परिषद्मा दर्ता नभई सञ्चालनमा रहेका कारण त्यस्ता संस्थामार्फत् हुने अनुदान र खर्चको विवरण पारदर्शी नभएको अधिकारीहरू बताउँछन्।
0
4
16
चार दिन अघि छोराको काजकिरिया सकेका बुवा भन्छन्, 'स्क्यामिङ सेन्टरमा जान कसरी दिइयो श्रम स्वीकृति?' #BBCNepali #Scamming #Cambodia
https://t.co/TrpvLLaoYv
bbc.com
सुर्खेतका रामप्रसाद अधिकारीको क्याम्बोडियामा मृत्यु भएको ३६ दिनमा मात्रै नेपालमा शव आइपुगेको परिवारले बताएको छ।
0
1
13
चीन र रुसबाट १५ महिनामा दुई पटक राजदूत फिर्ता, १० महिनामै ओली र चौहान डाकिए https://t.co/sH3DbWLRJY
bbc.com
राजनीतिक सिफारिसमै राजदूत बनेका बाँकी सात जनालाई फिर्ता नबोलाउने सरकारको निर्णयबारे कूटनीतिक क्षेत्रमा चर्चा भएको जानकारहरूले बताएका छन्।
0
0
3
अ��्तरिम प्रधानमन्त्री सुशीला कार्कीद्धारा मन्त्रिपरिषद् गठनबारे राष्ट्रपति रामचन्द्र पौडेलले दिएको सुझाव अस्वीकार गरेको विशेष अन्तर्वार्ताका क्रममा खुलासा #BBCNepali #SushilaKarki #NepalPolitics
https://t.co/VtS5QX6tZV
bbc.com
फागुन २१ गते हुने चुनावलगायत अन्तरिम सरकारका चुनौतीबारे बीबीसी न्यूज नेपालीले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग गरेको विशेष कुराकानी।
5
12
109
'जेन जी'ले चाहेको प्रधानमन्त्री कस्तो? प्रधानमन्त्रीमा दाबी ककसको छ? #BBCNepali #GenZProtest #NepalPolitics
https://t.co/hu4aOW0lnp
bbc.com
प्रधानसेनापतिसँग भेटेका दुर्गा प्रसाई र 'जेन जी'का प्रतिनिधि नयाँ प्रधानमन्त्रीबारे के भन्छन्?
1
4
27
सरकार आफैँले आफ्ना निकायहरूलाई सेवा प्रवाह तथा सम्पर्कका निम्ति सामाजिक सञ्जालका मञ्चहरू प्रयोग गर्न भनेकोमा अब ती प्रतिबन्धित हुँदा के होला? #BBCNepali #socialmedia #digitalgovernance
https://t.co/78FJin0dNm
bbc.com
सरकारले मातहतका कार्यालयलाई नाम तोकेरै प्रयोग गर्न भनेका तीन वटा मध्ये दुई वटा सामाजिक सञ्जालहरू अहिले नेपालमा नखुल्ने बनाइएका छन्।
4
3
27
0
2
58
नेपाल सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल ‘निष्क्रिय’ पारेपछि रुटिन अफ नेपाल बन्दका संस्थापक भिक्टोर पौडेल #BBCNepali #SocialMediaBan #SocialInfluencer
9
8
140
ओलीको भारत भ्रमण तत्काल नहुने चर्चा - परराष्ट्र मन्त्रालय र कूटनीतिज्ञ के भन्छन् #BBCNepali #KPSharmaOli #ForeignAffairs
https://t.co/LVWHg8m9ut
bbc.com
तेस्रो पटक प्रधानमन्त्री बनेको निकै लामो समयपछि बल्ल दिल्लीले केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिएको थियो।
0
1
9