anjaanmaya Profile Banner
Er.Bhishan Giri Profile
Er.Bhishan Giri

@anjaanmaya

Followers
5K
Following
101K
Media
3K
Statuses
70K

#सुदुरपश्चिम #gulmi https://t.co/rtohkO12W9

महेन्द्रनगर, कन्चनपुर
Joined November 2010
Don't wanna be here? Send us removal request.
@anjaanmaya
Er.Bhishan Giri
2 days
देश विकासमा योगदान गर्न चाहनुहुन्छ? यता गएर गर्न सक्नुहुन्छ! 😉😉
3
0
9
@anjaanmaya
Er.Bhishan Giri
17 hours
ईलामले चिया भन्दा बढि माता उत्पादन गर्न थालेछ त @beingccr दादा! 😂 मेरो टाइमलाइन मा ३ दिन भो तेइ मात्र आइराछ!
0
0
9
@anjaanmaya
Er.Bhishan Giri
24 hours
यसै ठाउँमा जन्मे हुर्केका, यै धाराको पानी पिएका दिग्गज ब्यक्तित्व को हुन त??पत्तो लाम्नुस!!
0
0
10
@anjaanmaya
Er.Bhishan Giri
24 hours
यो स्कुल मा प्राथमिक शिक्षा ग्रहण गरेर मान्छे अमेरिका पुगिसके, स्कुल यस्तो भयो!! 😂😂
1
3
30
@ANI
ANI
2 days
#WATCH | Palpa, Nepal: The 'Rani Mahal,' also known as the Queen's Palace, which sits atop a large rock beside the Kaligandaki River, draws hundreds of tourists each day. Constructed in 1893 by General Khadga Shumsher to honour his wife Tej Kumari, it is frequently referred to as
12
191
1K
@anjaanmaya
Er.Bhishan Giri
2 days
यो आँखामा हाल्या औषधि ले घाँटी तितो बनाम्छ यार भित्रभित्र रसाएर 🤨🤨
3
0
8
@anjaanmaya
Er.Bhishan Giri
2 days
बुन्न नजानेर, डोको भयो कोर्को झैँ, छैनौ माया पोर्को झैँ 😉😉
0
0
7
@anjaanmaya
Er.Bhishan Giri
2 days
बटौली तिर त, गाडा तान्छन पाडाले, मर्नी भैयो जाडा ले!! 😉😉
1
0
2
@anjaanmaya
Er.Bhishan Giri
2 days
बुटवल मा बटुक कहाँ पाउँछ ??😂😂
9
0
8
@anjaanmaya
Er.Bhishan Giri
2 days
खरेल दाइको मा आम्नुस! 😉😉
2
0
9
@anjaanmaya
Er.Bhishan Giri
2 days
म तरुनो छदा कसैले चिया खाम या खाजा खाम भन्यो भने मेरो दिमागमा के के उब्जिन्थ्यो! होटलमा खाजा खाँदा फ्याट्ट चिनेको मुन्छेले देखे क्यार्नी सङ्गै बसेको बेलामा भुइचालो आए क्यार्नी?😛😛😛 घरै भत्किए क्यार्नी?? मुन्छेहरु रातै काट्ने गरि होटलमा कसरी जान्चन होला?फलामकै मुटु होइच बाइ🤔
2
0
8
@anjaanmaya
Er.Bhishan Giri
2 days
यो गेम खेल्नु नि मजै हो! 😂😂
@RVCJ_FB
RVCJ Media
2 days
Red was always dangerous 🤭😂
0
0
0
@anjaanmaya
Er.Bhishan Giri
3 days
कि वार कि भने पार हुनै पर्छ। कि माया कि तिरस्कार हुनै पर्छ। सुरु भो खेल बिचैमा नछोड, विजय अथवा हार हुनै पर्छ। भुत्ते भएको भए नलाग्नु पर्ने घाउ, या तिखो थियो या धार हुनै पर्छ। कति बस्ने झगडा गरेरै सिमानामा, कि त खुला नत्र बार हुनै पर्छ।
1
3
15
@anjaanmaya
Er.Bhishan Giri
3 days
एउटा कुरो - दिन सधैँ एकनास हुँदैनन्- र म आजभोली तिमिजस्ता कतिपय बुद्दिजिविलाइ चराउँछु र घाँस ख्वाउँछु! अनि आफुलाइ महान हुँ भन्ने ठान्ने मुर्खहरुलाइ पछि लगाएर हिँड्ने तिम्रै "ऊ" बनेको छु ! बाँकी गन्थन फेरि कहिँकतै भेट भएछ भने!!
2
0
7
@anjaanmaya
Er.Bhishan Giri
3 days
यो सबैको कलेक्सन कति पर्ला किन्न? 😂😂
@DudespostingWs
Dudes Posting Their W’s
4 days
Guys could spend 10+ hours here without even realizing
0
0
1
@anjaanmaya
Er.Bhishan Giri
3 days
एक्कासी गायब भए त सबै म एक्छिन मा आम्दा!
0
0
3
@anjaanmaya
Er.Bhishan Giri
3 days
को हो यो सिद्धार्थ को मामु?? 😂😂
1
0
7
@anjaanmaya
Er.Bhishan Giri
3 days
देश मा कृषि क्रान्ती हुनि भो आजै!! 😂
1
1
8
@anjaanmaya
Er.Bhishan Giri
7 days
मलाइ भोकै बसेको देख्न चाहनुहुन्न भने यता गएर मोमो किन्दिन सक्नुहुन्छ है अब 😋😋 https://t.co/BgQPmEUSv2
Tweet card summary image
buymemomo.com
Get paid doing, what you love. Make your creator profile and instantly start receiving support. Takes less than a minute to setup!
9
1
11
@anjaanmaya
Er.Bhishan Giri
4 days
छिट्टै यता बसेर कफि पिउँदै गरेका तस्विर हालिन्छ!
2
0
8