ThahaKhabar Profile Banner
Thaha Khabar Profile
Thaha Khabar

@ThahaKhabar

Followers
123K
Following
0
Media
47K
Statuses
204K

निष्पक्ष सक्रियताको अभ्यास | स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार | इमेलः [email protected]

Nepal
Joined May 2016
Don't wanna be here? Send us removal request.
@ThahaKhabar
Thaha Khabar
23 hours
पाकिस्तानको संसद्मा विपक्षी दलका नेतासहित १०० जनाभन्दा बढीलाई बिहीबार दोषी ठहर गरिएको पूर्व प्रधानमन्त्री खानको पार्टीले जनाएको छ। .
Tweet card summary image
thahakhabar.com
सन् २०२३ मा इमरान खानको समर्थनमा देशव्यापी प्रदर्शन गरेको आरोपमा पाकिस्तानको संसद्मा विपक्षी दलका नेतासहित १०० जनाभन्दा बढीलाई बिहीबार दोषी ठ���र गरिएको पूर्व प्रधानमन्त्री खानको पार्टीले जनाएको छ।  ...
0
0
0
@ThahaKhabar
Thaha Khabar
24 hours
गाजाको स्वास्थ्य सेवा प्रणाली अब चिकित्सा आपूर्ति र इन्धनको गम्भीर अभावका कारण आवश्यक सेवा प्रवाह गर्न सक्षम नभएकाले बिरामी र स्वास्थ्य सेवाकर्मी दुवैको पीडा बढाएको छ।.
Tweet card summary image
thahakhabar.com
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरणअनुसार गाजामा हजारौँको भोकमरीबाट मृत्यु हुने जोखिम रहेको चेतावनी दिएको छ।  डब्लुएचओले गाजाले हाल अनिकालको सबैभन्दा गम्भीर...
0
0
0
@ThahaKhabar
Thaha Khabar
1 day
मेरो भ्रष्टाचारको केश नै होइन, जिन्दगीमा एक पैसा तलमाथि गरेको छैन : माधव नेपाल
0
0
5
@ThahaKhabar
Thaha Khabar
1 day
समृद्ध नेपाल र सुखी नेपाली बनाउने भन्दा अर्को पवित्र उद्देश्य छैनः प्रधानमन्त्री
0
0
1
@ThahaKhabar
Thaha Khabar
1 day
स्वस्थ रहन एक छाक कोदोको परिकार खाऔँः कृषिमन्त्री अधिकारी
0
0
0
@ThahaKhabar
Thaha Khabar
1 day
पाटनमा पञ्चदान मनाइँदै, तस्वीरहरू.
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
0
0