TechPana
@TechPanaNP
Followers
3K
Following
117
Media
1K
Statuses
18K
Nepal's most loved Tech News portal, providing Tech updates from all around the world and producing Tech awareness content for a wide range of people.
Kathmandu, Nepal
Joined September 2021
‘ब्रिङ होम टीसीएल, फ्लाई टु द आईसीसी टी-२० वर्ल्ड कप क्रिकेट लाइभ’ नामक अभियान अन्तर्गत भाग्यशाली ग्राहकले सन् २०२६ को टी-२० विश्वकप प्रत्यक्ष हेर्न पाउने भएका छन् । समाचार:
techpana.com
काठमाडौँ । इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली ग्राहकहरूका लागि विश्वकप केन्द्रित विशेष उपहार योजना सार्वजनिक गरेको छ । ‘ब्रिङ होम टीसीएल, फ्लाई टु द आईसीसी टी-२० वर्ल्ड कप क्रिकेट लाइभ’ नामक...
0
0
0
अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्रका लागि कसैले रकम मागे तत्काल १०० मा फोन गर्नुहोस्: प्रहरी
techpana.com
काठमाडौँ । नेपाल प्रहरीले अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र (Online Police Clearance Report) बनाउन कुनै पनि शुल्क नलाग्ने स्पष्ट पारेको छ । सेवाग्राहीका लागि एक सूचना जारी गर्दै प्रहरी प्रधान...
0
0
1
नयाँ च्याटजीपीटी इमेजेजले पहिलेको भर्सनको तुलनामा ४ गुणासम्म छिटो तस्बिर सिर्जना गर्न सक्छ । समाचार: https://t.co/qsqrcEcmcz
0
0
1
नयाँ च्याटजीपीटी इमेजेजले पहिलेको भर्सनको तुलनामा ४ गुणासम्म छिटो तस्बिर सिर्जना गर्न सक्छ । समाचार: https://t.co/qsqrcEcmcz
0
0
0
पत्रकारबाट मन्त्री बनेका खरेललाई सामाजिक सञ्जाल प्रयोगकर्ताले भीआईपी स्वागको आरोप लगाएका छन् । के हो वास्तविकता ? पढ्नुहोस्: https://t.co/ScZEP07DAC
0
0
1
मतदान गराउन केपी र ईश्वरका ४ आईटी विज्ञ खटिए, कति छ भोटिङ मसिन नै ह्याक हुने सम्भावना ? https://t.co/qNEKrEtOLE
0
0
0
दूरसञ्चार प्राधिकरणको वेबसाइट नै असुरक्षित, नियामकको कमजोरीले प्रयोगकर्ताको डेटा चोरीको जोखिम
techpana.com
काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको आधिकारिक वेबसाइट असुरक्षित देखिएको छ । प्राधिकरणको वेबसाइट खोल्दा ब्राउजरको एड्रेस बारमा ‘Not Secure’ (असुरक्षित) को...
0
0
0
दूरसञ्चार प्राधिकरणको वेबसाइट नै असुरक्षित, नियामकको कमजोरीले प्रयोगकर्ताको डेटा चोरीको जोखिम
techpana.com
काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको आधिकारिक वेबसाइट असुरक्षित देखिएको छ । प्राधिकरणको वेबसाइट खोल्दा ब्राउजरको एड्रेस बारमा ‘Not Secure’ (असुरक्षित) को...
0
0
0
अब तपाईँको बिहानीको सुरुवात हुनेछ गुगलको नयाँ एआई एजेन्ट 'सीसी'बाट, स्क्रोलिङको झन्झट हटाउने
techpana.com
काठमाडौँ । गुगलले आफ्ना प्रयोगकर्ताहरूले दिनको सुरुवात एआईबाट गरुन् भन्ने उद्देश्यका साथ नयाँ फिचर ल्याएको छ । कम्पनीले प्रयोगकर्ताको ईमेल, क्यालेन्डर र डकुमेन्टहरूको जाँच गरी हरेक बिहान इनबक्समा एक...
0
0
0
ट्वीटर ब्रान्ड र लोगो प्रयोग गरी ट्रेडमार्क हनन गरेको भन्दै एक स्टार्टअप विरुद्ध एक्सको मुद्दा
techpana.com
काठमाडौँ । ट्वीटरको नाम परिवर्तन भएर एक्स बनिसकेको भए पनि एलन मस्कको कम्पनी एक्स कर्पले एक स्टार्टअप 'अपरेसन ब्लु बर्ड' विरुद्ध ट्रेडमार्क हननको मुद्दा दायर गरेको छ । यो स्टार्टअपले नयाँ सामाजिक...
0
0
1
फ्याक्टचेक: के धुर्मुस-सुन्तलीले पासपोर्ट च्यातेका हुन् ? यस्तो छ भाइरल भिडिओको वास्तविकता
0
0
1
इन्स्टाग्रामको नयाँ फिचर, जाडोको बेला गोजीबाट हात ननिकालेरै रिल्स हेर्न सकिने अटाे स्क्राेल नाम दिइएकाे याे फिचर प्रयाेग गर्ने तरिका सहित 📷 समाचार:
techpana.com
काठमाडौँ । इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताहरूका लागि एउटा महत्त्वपूर्ण अपडेट ल्याएको छ, जसमा 'अटो स्क्रोल फिचर' (Auto Scroll Feature) समावेश छ । यो नयाँ फिचरले रिल्स हेर्ने तरिकालाई पूर्ण रूपमा...
0
0
1
वितरण गरिने शैक्षिक किटमा स्कुल ब्याग, कापी, पेन्सिल, शार्पनर, इरे���र तथा अध्ययनका लागि आवश्यक अन्य आधारभूत स्टेसनरी सामग्री समावेश हुनेछन् । समाचार: https://t.co/hgizKdMLBL
0
0
0
बलिउड अभिनेता अक्षय खन्नाको फिल्म धुरन्धरमा समावेश एक भिडिओ क्लिप यतिबेला सामाजिक सञ्जालमा ठुलो चर्चाको विषय बनेको छ । समाचार:
techpana.com
काठमाडौँ । बलिउड अभिनेता अक्षय खन्नाको फिल्म धुरन्धरमा समावेश एक भिडिओ क्लिप यतिबेला सामाजिक सञ्जालमा ठुलो चर्चाको विषय बनेको छ । यो क्लिप फिल्ममा उनले निभाएको पात्र रहमान डकैतको इन्ट्री सिन हो,...
0
0
1
बलिउड अभिनेता अक्षय खन्नाको फिल्म धुरन्धरमा समावेश एक भिडिओ क्लिप यतिबेला सामाजिक सञ्जालमा ठुलो चर्चाको विषय बनेको छ । समाचार: https://t.co/65J7sKPp66
0
0
1
‘बैकुण्ठ यात्रा-२’ डिशहोम गो एपबाट प्रसारण हुने, १८ एपिसोडको प्याकेज ४९ रुपैयाँमै
techpana.com
काठमाडौँ । वरिष्ठ अभिनेता सरोज खनाल अभिनित नेपाली वेब सिरिज ‘बैकुण्ठ यात्रा–२’ डिशहोम गो एपमार्फत प्रसारण हुने भएको छ । डिशहोमले लोकप्रिय सिरिजको दोस्रो सिजन छिट्टै डिजिटल प्लेटफर्ममार्फत दर्शकमाझ...
0
0
0
एमाले नेतृ रामकुमारी झाँक्रीले जेन-जी आन्दोलनलाई गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड बिचको झगडाको रूपमा अवमूल्यन गरेकी छिन् । समाचार: https://t.co/337YAJtEk6
3
0
2
वासिङ मसिनमा चार वर्षको पूर्ण वारेन्टीका साथै मोटरमा १० वर्षको वारेन्टी प्रदान गरिने कम्पनीले जनाएको छ । समाचार: https://t.co/bbhIHfbdyN
0
0
1