Swechhyaraut Profile Banner
Swechchha Profile
Swechchha

@Swechhyaraut

Followers
56K
Following
20K
Media
152
Statuses
6K

मंगल होस् A+ve Journalist Past: @bbcnepali @pahilopost

Nepal
Joined August 2013
Don't wanna be here? Send us removal request.
@Swechhyaraut
Swechchha
1 year
हाम्रो कूटनीति कहाँनेर चुकिरहेको थाहा छैन। तर विपिनको बुबाआमाका लागि भने सरकारको मुख ताक्नु नै अन्तिम विकल्प हाे। Here's my recent story of a family waiting for 'good news' from Gaza: https://t.co/0q3NEWS2ly
Tweet card summary image
dw.com
A Nepali student who went to southern Israel for an internship was taken hostage in the Hamas terror attacks. His family says they check every day for news of a hostage release.
0
4
18
@unicef_nepal
UNICEF Nepal
55 minutes
1/3 UNICEF is deeply alarmed by reports of violence against children during today’s protests in Nepal. The use of force against children is unacceptable and must stop immediately.
Tweet media one
94
448
1K
@AJEnglish
Al Jazeera English
4 hours
At least 14 people have been killed by security forces after thousands of young people in Nepal took to the streets in Gen Z protests against corruption and a gov't ban on social media platforms. Here's what you need to know https://t.co/fIWIWYzyLh
Tweet media one
142
518
1K
@tridevgurung
Tridev Gurung
3 hours
URGENT SHARE NEEDED 🚨 • International media must cover Nepal • Today’s peaceful protest was against CORRUPTION, not social media ban • Reports of a possible full internet shutdown • At least 21 killed, 600+ injured Global coverage is vital so Nepali voices are not silenced
25
811
1K
@Swechhyaraut
Swechchha
3 hours
Media need to represent this protest accurately and not reduce it to a ‘social media ban protest.��� This is a broader anti-corruption movement led by students, and it deserves to be reported as such. #GenZprotestNepal
Tweet media one
4
239
351
@amrenewctr
Center for Renewing America
3 days
For too long, the swamp controlled America’s future. That's finally changing, but they're fighting back. Be part of the team taking on the corrupt deep state.
5
4
15
@Swechhyaraut
Swechchha
10 days
त्यसैले अबदेखि "मैले महिनावारी बारेर कसलाई असर गर्‍यो?" लगायत प्रश्न नगर्नुस्। बरु छाउगोठमा ज्यान गुमाएका नानीहरूको मृत्युको अलिकति जिम्मेवारी ती दिदीबहिनीले पनि लिनुहोस् जसले हिजो बजारको ट्रेन्डिङ सारी र लाखौँको गहना लगाएर "महिनावारी पाप हो" भन्ने कुरा इन्डोर्स गर्नु भयो।
1
1
0
@Swechhyaraut
Swechchha
10 days
तपाईँ देउतासँग मात्र डराइदिए पुग्छ। उनीहरू देउतासँगै समाजसँग डराउनु पर्छ। सर्प अनि जनावरसँग डराउनु पर्छ।जाडो हुँदा छाउगोठमा ताप्ने आगोसँग डराउनु पर्छ। गोठ नजिकैको भिर अनि पहिरोसँग डराउनु पर्छ। बलात्कारीसँग डराउनु पर्छ।
1
0
0
@Kalshi
Kalshi
4 days
My family will not be hearing from me
Tweet media one
9
24
129
@Swechhyaraut
Swechchha
10 days
यसले घुमाइफिराई महिनावारी विभेदको सामाजिकीकरण गरिरहेको छ। यो विभेदले अन्ततः समाजको पिँधदेखि टुप्पोसम्म रहेका महिलाकै जीवन जटिल बनाइरहेको छ। तपाईँसँग परम्परा जोगाइदिन बजारमा चलेको महँगो र आरामदायी म्याट्रेस होला। छाउगोठमा बस्नुपर्ने दिदीबहिनीसँग डर र जीवन दाउमा राख्ने विवशता छ।
1
0
0
@Swechhyaraut
Swechchha
10 days
यिनै पहुँच र थोरै बढी सुविधाबाट नजिक हुनुबाहेक तपाईँ हामी र गाउँ गाउँका महिलामा केही फरक छैन। हामी उस्तै हौँ। फेरि पनि भन्छु, मिन्स बार्नु र छाउ बार्नुबिच केबल एउटा शब्दको मात्र भिन्नता छ। बाँकी- महिनावारीलाई पाप मान्ने चेत त उही हो।
1
0
0
@Swechhyaraut
Swechchha
10 days
विश्वास गर्नुस्- भौगोलिक रूपमा राजधानीलगायत अन्य सहरको हुनु तुलनात्मक रूपमा संरचना अनि सुविधाको पहुँच हुनु हो। शिक्षा, स्वास्थ्यलगायत आधारभूत अधिकार प्राप्त गर्नु हो (सहरी क्षेत्रका सबै महिलाले महिनावारी र यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित सेवा सजिलै पाएका छन् भन्ने होइन।)।
1
0
0
@Swechhyaraut
Swechchha
10 days
महिनावारीको बेला उच्च रक्तस्राव भएको खण्डमा तपाईँको घरबाट केही मिटरको दूरीमा अस्पताल छ। त्यहाँसम्म पुग्न सवारी साधनको उपलब्धता छ। सुदूरका कयौँ गाउँहरूमा साधन त के सडक समेत पुगिसकेका छैनन्।
1
0
0
@Complex
Complex
6 days
Managing your finances, no matter how much you make, is key to financial success. No one knows this better than @teyanataylor. The recent culinary school grad was given $300 to create a 🔥fit for Chime’s Ball on A Budget. See how she pulled it off. Powered by @Chime
4
15
88
@Swechhyaraut
Swechchha
10 days
तपाईँसँग स्मार्ट फोन अनि इन्टरनेट छ। प्रविधि हुनु भनेको महिनावारी हुँदा पेट किन दुख्छ? कसरी आफ्नो ख्याल राख्ने? कसरी सरसफाइमा ध्यान दिने? तमाम प्रश्नहरूको उत्तर सहजै पाउनु पनि हो। तर सबै महिलासँग त्यो सुविधा कहाँ?
1
0
0
@Swechhyaraut
Swechchha
10 days
तपाईँसँग "चोखोनितो" गर्न पक्की घर छ। घरभित्रै छुट्टै कोठा छ। उनीहरूसँग अझै पनि घरदेखि पर गोठ वा छाप्रोमा बस्नु पर्ने बाध्यता। तपाईँका लागि पेन किलरदेखि वाटर ब्यागसम्मको व्यवस्था छ। उनीहरू मरणासन्न हुने गरी पेट दुख्दा समेत दिनभर मेलापात गर्न बाध्य छन्। आराम र सुविधा परको कुरा।
1
0
0
@Swechhyaraut
Swechchha
10 days
कतिपयको तर्क सुनेँ- "महिनावारी हुँदा घरमै चोखीनीति गर्नु र छाउगोठमा बस्नुमा फरक छ।" तर भाषा जति बङ्ग्याए पनि फरक यत्ति हो- तपाईँ 'मिन्स' बार्नु हुन्छ। उनीहरू 'छाउ' बार्छन्।
1
0
1
@Swechhyaraut
Swechchha
10 days
हेर्नुस् त तपाईँले जस्तै महिनावारीलाई पाप मानेर छाउ बार्ने दिदीबहिनी, छोरीहरूले यसरी ज्यान गुमाइरहेका छन्। महिनावारी बार्नुलाई ग्लोरिफफाई गर्ने चाहिँ तपाईँ, तपाईँको "विधि पूरा गरिरहेको" फोटो र दतिवन चपाइरहेको टिकटक भिडियो। दुर्भाग्यवश, सधैँ गाली खाने चाहिँ कर्णाली र सुदूरपश्चिम?
1
0
0
@Swechhyaraut
Swechchha
10 days
हिजो महिनावारीलाई "पाप" मानेर पखाल्ने र आफूलाई महिनावारी भएकै कारण देउतासँग माफी माग्ने दिदीबहिनीहरूका लागि यो समाचार (Thread): १३ भदौ, २०८२: महिनावारी बार्न भन्दै त्रिपालमुनि सुतेकी महिला र बालिकाको ढुङ्गाले लागेर मृत्यु:
Tweet card summary image
onlinekhabar.com
Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank
1
7
7
@himabista
Hima (हिमा)
12 days
When a woman says she has been harassed and you start looking at the perpetrators status, remember YOU are the problem!! #NoMeansNo
8
17
60
@UNVolunteers
UN Volunteers
25 days
In 1999, Sammy Mwiti arrived in East Timor🇹🇱 as a UN Volunteer. He embarked on a mission marked by impossible logistics, crumbling roads, and the constant shadow of danger. He faced it all to help administer the country’s transition to full independence. https://t.co/Dvb25npSw8
Tweet card summary image
unv.org
We had all answered the call to serve in the historic United Nations Assistance Mission in East Timor (UNAMET), a political mission, established by the UN Security Council on June 11, 1999. Our task:...
0
6
24
@BidhyaWrites
Bidhya Rai
1 month
इन्टर्नमा आएका बहिनीहरुलाई bully गर्ने दाजुले सार्वजानिक मञ्चमा महिला सहकर्मीका दक्षता बारेमा दिव्यज्ञान बाड्न चाहि भ्याउने के । लु है नाताहरू।😄
2
2
13
@Williamson4VA2
Williamson for Congress
4 days
I’m a retired Marine LtCol and Democrat running for Congress in Virginia's 2nd District because I swore to defend this country. We need a new mission in Congress: one that puts people over profits. Help us retake this critical district now by clicking the video to donate.
0
10
69
@dw_hotspotasia
DW Asia
2 months
Kathmandu ranks as one of the most poluted cities in the world. Recently, the government of Nepal launched a dramatic push for more electric vehicles. We hit the streets of Kathamandu to see if the strategy is working.
0
4
3