Er. Surendra singh Mahara Profile Banner
Er. Surendra singh Mahara Profile
Er. Surendra singh Mahara

@SurenMahara

Followers
20,091
Following
9,162
Media
83
Statuses
7,149

Just get up from your comfort zone because the best in you is yet to come !

Nepal
Joined June 2016
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@SurenMahara
Er. Surendra singh Mahara
6 years
डलर बढेर ,110 पुग्यो सुन बढेर , 60,000 पुग्यो धन्य छौ प्रभु ! तिमी, पास mark चाहि 32 नै छ , यसैमा खुसि छु.....!!😂😂😂
2
22
105
@SurenMahara
Er. Surendra singh Mahara
6 years
मन परेको चिज म छोड्दै छोड्दैन मन नपरेको चिज हेर्दै हेर्दैन !! के गर्नु यस्तै यस्तै छु म !! मन परेको फुल सुके पनि रसिलो भन्या जस्तै ...!!😋😋😋😋😋
0
9
48
@SurenMahara
Er. Surendra singh Mahara
3 years
ल है इन्जिनियर साथीहरु ! अरु कुरा त्यस्तै हो अब ढलको बिक्रो मिलाउन तिर लागम ...जो ले मिलायो त्यो चाहि पक्का इन्जिनियर ...🙊🙈🙉
1
6
44
@SurenMahara
Er. Surendra singh Mahara
5 years
चाइनाले ATM को सिस्टम र भारतले KTM को सिस्टम ह्याक गर्न थालेसी राजनितिक र आर्थिक रुपमा नेपाल फेरि दुई ढुङ्गाको तरुल भएन त ...!
1
7
37
@SurenMahara
Er. Surendra singh Mahara
6 years
अरुले सामान्य केटी पट्याउछन ! अब तिमीहरुको दाइले मिस वर्ल्ड पट्याउछ ...!😃😃😃
0
7
34
@SurenMahara
Er. Surendra singh Mahara
3 years
जनताले नै पुलिस मार्ने देशमा देश र जनताको सेवा गर्छु भनेर जागीर खाए त्यो जिन्दगीले केही अर्थ राख्छ होला त ...?🤔🤔🤔
2
1
33
@SurenMahara
Er. Surendra singh Mahara
2 years
जिन्दगीको यात्रामा चुनौती हरु रङ बदल्दै तपाई लाई ठक्कर दिनेछन ! यदि तपाई लाई आफ्नो लक्ष्य याद हुनेछ भने ती चुनौतीले नै तपाईलाई तपाईको लक्ष्य प्राप्तिको लागि धेरै कुरा सिकाउने छन् ! बस् तपाईंले आफ्नो हिम्मत भने हार्नु हुँदैन ...!
1
6
33
@SurenMahara
Er. Surendra singh Mahara
6 years
कसैको केहि दोष छैन ! यो त केवल समयको कुरा हो ! आज तिमी बदलिएको छौ ! भोलि अरु बदलिनेछन ! अनि पर्सि म बदलिनेछु ...!
0
4
31
@SurenMahara
Er. Surendra singh Mahara
6 years
दुःख गरेर कमाको पैसा हो ! च्यातिएको पाइन्ट त मरि गए किन्दिन 😂😂😂 भन्दैथे एक जना धुन्दकारिले 😂😂😂
0
1
27
@SurenMahara
Er. Surendra singh Mahara
5 years
जहाँ बाट अरुलाइ सम्झाउन मुस्किल हुन्छ ! त्यहीँबाट आफुले आफुलाइ सम्झाउन अती आवश्यक हुदोरहेछ ! किनकि जब अरु बदलिन चाहदैनन् तब आफुलाइ नै बदल्न उत्तम निर्णय हुन्छ ...!
0
3
25
@SurenMahara
Er. Surendra singh Mahara
5 years
सबै कुरा सम्झिदैन मान्छेले कि राम्रो कुरा सम्झिन्छ कि हृदयमा चोट पर्ने कुरा सम्झिन्छ तर राम्रो कुरा भन्दा पनि हृदयबिदारक कुरा चाही मुटु मै राखेको हुन्छ न कहिल्यै बिर्सिन सक्छ ,न कहिल्यै बिर्सिन चाहन्छ .....!
1
0
27
@SurenMahara
Er. Surendra singh Mahara
5 years
पहिचान रहित र प्रेम रहित हरेक सम्बन्ध आफैमा पनि न तर्कसंगत हुन्छ न हृदय संगत ! तर अक्सर अवसरबादीहरु भने यस्तो सम्बन्धमा पनि एकदम खुशी हुन्छन् ....!
0
3
25
@SurenMahara
Er. Surendra singh Mahara
5 years
नेपालले भारत संगको सिमा क्षेत्रमा कडा सुरक्षा तैनाथी गर्नु नै देशको सिमा सुरक्षित हुने अचुक उपाय हो ! यति भए नेपालले लिम्पियाधुरा,लिपुलेक,कालापानी हाम्रो हो भनी राख्न पर्दैन! र आवतजावतको लागि दार्चुला सदरमुकाम देखी तिङ्कर भञ्ज्याङ् सम्म सडक निर्माणको थालनी तीब्र गतिमा हुनुपर्छ !
0
4
27
@SurenMahara
Er. Surendra singh Mahara
4 years
जो पैसा कमाएर खर्च गर्न सक्छ उहीँ धनको वास्तविक मालिक हो ! पैसा जम्मा गरेर राख्ने त केवल चौकिदार मात्रै हुन ...!
0
0
27
@SurenMahara
Er. Surendra singh Mahara
3 years
लब त त्यस्तै हो ! हिउँ चाहिँ दरै पर्यो ...😀😀😀
1
3
26
@SurenMahara
Er. Surendra singh Mahara
4 years
आजकाल मान्छेहरु लाई राजनीतिले यति सम्म बेकुफ बनाएको छ कि अर्को पार्टीको मान्छेले सास फेरेको पनि मन पर्दैन !
0
0
27
@SurenMahara
Er. Surendra singh Mahara
5 years
एक दिनमा , एक महिनामा कोही पनि महान बन्दैन ! निरन्तरको प्रयास र अनुभवले नै मान्छेलाई महानताको उचाइमा पुर्याउछ ...!
1
1
24
@SurenMahara
Er. Surendra singh Mahara
5 years
पहिला आफ्नो बिचार बदल्नुस ! त्यसपछि मात्रै मन भित्र बाटै आफुलाई बदल्न सक्ने साहस आउछ ...! #शुभबिहानी #शुभदिन
0
3
26
@SurenMahara
Er. Surendra singh Mahara
6 years
म त्यस्तो ऎना हो चित्र पनि देखाउन सक्छु र चरित्रको पनि बयान गर्न सक्छु ...!
0
6
22
@SurenMahara
Er. Surendra singh Mahara
4 years
समाज होस् या ब्यक्ति होस् सकारात्मक परिवर्तनको लागि हो भने गलत कुराको बिरोध खुलेर गर्नुस् ! इतिहास टक्कर दिनेहरुको लेखिन्छ चाप्लुसी गर्न तलुवा चाट्नेहरुको हैन ...!
1
0
23
@SurenMahara
Er. Surendra singh Mahara
5 years
ठुलो र सुन्दर सोचले मान्छेलाई महान पक्कै बनाउछ ! तर जस्तोसुकै संघर्श गर्न आफु भने सधैं तयार रहनुपर्छ ...!
0
2
22
@SurenMahara
Er. Surendra singh Mahara
2 years
हरेक ब्यक्तिको जन्म आमाको कोख बाट नै हुन्छ ! तर एउटा महान ब्यक्तिको जन्म चाहिँ संघर्शको मैदान बाट मात्रै हुन्छ ...!
1
2
23
@SurenMahara
Er. Surendra singh Mahara
2 years
जब मान्छेहरु बदलिए तिनीहरु खुशी थिए ! तर जब तपाई बदलिनु हुन्छ नि उनिहरु पक्कै दुखी हुन्छन् ...!
0
1
22
@SurenMahara
Er. Surendra singh Mahara
5 years
कोरोना भाइरसको समय चलिरहेको छ ! यो किस डे ! अनि भ्यालेन्टाइन डे बहिस्कार गरेकै जाति होला ...!😅
0
3
23
@SurenMahara
Er. Surendra singh Mahara
4 years
जङ्गलमा जतिसुकै जनावरहरुको बिगबिगी किन नहोस् ! बाघको उपस्थिति बिना त्यो जङ्गल तहसनहस नै हुन्छ ...! सायद हाम्रो देश पनि त्यै बाघ बिनाको जङ्गल जस्तै भएको आभास हुन्छ कता कता ...!
2
1
19
@SurenMahara
Er. Surendra singh Mahara
5 years
सन्सारमा मान्छेले चाहेका सबै कुरा पाइदैन कुनै भाग्य मै हुदैनन् कुनै भाग्यमा भएर पनि हामी देख्दैनौ कुनै भाग्यमा पनि हुन्छन् हामी देख्छौ पनि तर हाम्रो समयको अर्कै माग हुन्छ तर जुन मज्जा चाहनुमा छ सायद त्यो मजा पाउनुमा छैन किनकि कुनै मान्छे हुन्छन् जो टाढा बाट नै आत्मीय लाग्छन्
0
3
20
@SurenMahara
Er. Surendra singh Mahara
2 years
कुनै समय थियो आसु झर्दा आमा लाई सम्झिन्थे ! आज आमालाई सम्झेर आसु झर्दैछ ...!😞
0
0
21
@SurenMahara
Er. Surendra singh Mahara
5 years
दसैं मनाउन 75000 नेपाली बिदेश घुम्न गएछन् ! जसमा साढे छ अर्ब रुपैयाँ बिदेसिएको छ ! अब पर्यटक आउने र जाने क्रम बराबर भए पछि हिसाबकिताब पनि बराबर नै हो ! डलर भित्रीयो भनेर मख्ख हुन पर्दैन ...!
2
1
22
@SurenMahara
Er. Surendra singh Mahara
5 years
‘'जब म क्रिकेटर बन्छु भनेको थिए तब मानिसहरु हासेका थिए र म प्रधानमन्त्री बन्छु भन्दा पनि हासेका थिए तर म सदैव आफ्नो सपनाप्रति अडिग थिए’' ~ इमरान खान
1
4
21
@SurenMahara
Er. Surendra singh Mahara
6 years
कृष्ण रुक्मिणी सम्बाद चल्दै थियो ! रुक्मिणिले भनिन् : प्रेम त मैले पनि तपाईलाई गरेकी छु तर पनि किन यस्तो लाग्छ कि म तिम्रो पत्नी नभएर प्रीयसी हुनपर्थ्यो कृष्णले भने :किन रुक्मिणीले भनिन :पति पत्नीको सम्बन्ध चाहे जतिसुकै गहिरो किन नहोस् ! मान्छेहरु त प्रीयसी नै सम्झिने गर्छन् !
0
3
19
@SurenMahara
Er. Surendra singh Mahara
6 years
धूम्रपान हानिकारक छ भनेर चुरोटको बट्टा मै लेखेको हुन्छ ! चुरोट तान्ने ले पनि तान्नु भन्दा पहिले पढ्छ अनि तान्छ ! यस बाटै थाहा हुन्छ कि मान्छे आफै प्रति त जिम्मेवार छैन भने अरु प्रती त के जिम्मेवार हुन्थ्यो ... !!
1
0
21
@SurenMahara
Er. Surendra singh Mahara
6 years
यहाँ दिल मै बसेको मान्छेले दिल नै चुडेर लान्छ भने अरुले गोजि रित्याउदैमा के नै फरक पर्यो र ...!
0
7
22
@SurenMahara
Er. Surendra singh Mahara
2 years
जित्नु भन्दा पहिले हार्न सिक्नु पर्छ र त्यो हार सहन पनि सक्नुपर्छ ! त्यो हारले धेरै कुरा सिकाउछ अनि मात्रै तपाई जित्न सक्नुहुन्छ ! र त्यो जितले नै तपाई हामीलाई चरम स्वर्गीय आनन्द दिन्छ ...!
0
2
21
@SurenMahara
Er. Surendra singh Mahara
3 years
सहयोग र आत्मीयता भन्ने कुरा एकदमै महङ्गो चिज हो ! हर कसै बाट यसको आशा नराख्नुस ! किनकि धेरै कम मान्छेहरु मात्रै दिलको धनी हुन्छन् ...!
1
2
20
@SurenMahara
Er. Surendra singh Mahara
5 years
स्वार्थले टाढिएका हरेक हरु केवल स्वार्थले मात्रै नजिकिन्छन ! हैन भने सन्सारमा कहाँ बिछोड र वियोगका शब्दहरु कोरिन्थे र ...?
0
4
21
@SurenMahara
Er. Surendra singh Mahara
5 years
चाइना बाट रेल भन्दा पनि छिटो त अमेरिका बाट रकेट आउला जस्तो छ ...!😎
0
1
21
@SurenMahara
Er. Surendra singh Mahara
2 years
आफ्नो मन सम्हालेर हिड केटाहरु ! आजकाल केहि केटीहरु पैसा कमाउन मात्रै हिडेका हुँदा रहेछन् ...!😶😶😶
2
0
19
@SurenMahara
Er. Surendra singh Mahara
2 years
उडान भर दुनियाँको आकाशमा फेरि कहाँ यो जिन्दगानी ! जिन्दगी रहे यो सन्सारै रहे फ़ेरि यस्तै कहाँ रहन्छ जवानि ...!
Tweet media one
0
0
21
@SurenMahara
Er. Surendra singh Mahara
3 years
सत्य कुरा हो सफल र सक्षम मान्छे को मित्रहरु धेरै हुन्छन् ! तर याद राख्नुस ! मित्र भन्दा पनि अझ धेरै गुणा शत्रु हरु हुन्छन् ...!
1
3
22
@SurenMahara
Er. Surendra singh Mahara
4 years
मिठो शब्द बोल्दैमा सानो भइदैन ! शब्द मै महानता हुन्छ ...!
1
1
21
@SurenMahara
Er. Surendra singh Mahara
2 years
जब कुनै चिजको भाउ बढ्छ त्यो चिजको माग घट्छ यो स्वाभाविक हो तर जब भाउ असीमित बढ्छ त्यो चिजको माग शुन्य हुन्छ फलस्वरूप त्यो चिज कुहिएर बेकार हुनु बाहेक अरु विकल्प हुदैन तसर्थ भाउ हरेक स्थितिमा हरेक कुरामा मेनटेन हुनु जरुरी छ चाहे त्यो कुनै चिजको होस् या ब्यक्तिको नै किन नहोस् ...!
3
2
19
@SurenMahara
Er. Surendra singh Mahara
3 years
इजरायली कम्पनी एनएसओले बनाएको जासुसी सफ्टवेयर पेगाससमार्फत भारतमा कुटनितिक ब्यक्तिहरुको फोन ट्याप गरिएछ कुनै पनि नागरिकको र अझ कूटनीतिज्ञका फोन जासुसी गर्नु गम्भीर अपराध हो ! अनधिकृत रूपमा कूटनीतिज्ञको फोन ट्यापिङ गरेर व्यक्तिगत विवरणमाथि निगरानी गर्नु बिल्कुलै दु:खद कुरा हो 😶
1
2
20
@SurenMahara
Er. Surendra singh Mahara
5 years
इरानका कमान्डर जनरल कासिम सुलेमानीको हत्या पछि अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित खबरका अनुसार त्यसको केही बेरपछि इरानले ट्रम्पको टाउकोको मूल्य तोकेको छ ! टाउकोको मुल्य ८० मिलियन डलर (लगभग ९ अर्ब रुपैयाँ) तोकिएको खबर सुन्न र पढ्न पाइयो! अब के के हुन्छ त्यो चाही हेर्नै बाकी छ ....!
2
3
21
@SurenMahara
Er. Surendra singh Mahara
4 years
कति पानी मात्रै पर्छ ए ! कहिलेकाही यसो लब पनि पर्नु नि 😋😋😋
2
1
21
@SurenMahara
Er. Surendra singh Mahara
4 years
बिजय त कहिलेकाहीँ कायरहरुले पनि प्राप्त गर्दछन ! तर याद राख्नुस ! यश र किर्ती केवल साहसी लाई मात्रै प्राप्त हुन्छ ...!
0
1
20
@SurenMahara
Er. Surendra singh Mahara
6 years
जित्नैपर्छ भन्ने सबैको मनमा हुन्छन् ! तर आखिरमा उसैले जित्छ जो आफैमा पोख्त हुन्छ !!
0
5
18
@SurenMahara
Er. Surendra singh Mahara
4 years
कसले भन्छ ? Nature र Signature बदलिदैन भनेर ! बस् ! एउटा चोटको लाग्नुपर्छ !औंलामा लागे Signature बदलिन्छ ! भने दिलमा लागे Nature बदलिन्छ ...!
0
4
19
@SurenMahara
Er. Surendra singh Mahara
5 years
अहिलेसम्म मनको शुद्धता नाप्ने कुनै पनि यन्त्र बनेको छैन ! त्यै भएर ढुक्क हुनुस ! यहाँ कसैलाई पनि बिश्वास गर्ने बाताबरण नै छैन ...!
0
2
17
@SurenMahara
Er. Surendra singh Mahara
4 years
रूकुम पश्चिममा शनिबार साँझ भएको जातीय छुवाछूतको घटनाले उन्नाइसौं शताब्दीमा अमेरिका ,अफ्रिकाको चरम जातीय भेदभाव र दासत्वको झझल्को दिन्छ ! ति देशहरु त्यो चरण पार गरेर रोबोटिक्सको युगमा पुगिसके ! हामी र हाम्रो सोच जहाँको त्यहीँ छ ! जब सोच बदलिदैन परिवर्तन पनि कहिल्यै हुँदैन ...!
1
4
20
@SurenMahara
Er. Surendra singh Mahara
4 years
प्रदुषित शहर ! मेरो काठमाडौमा प्रदुषित मनहरु ... कस्तो मज्जाले सुहाइरहेका छन् ...!
0
2
20
@SurenMahara
Er. Surendra singh Mahara
5 years
चकलेट जस्तो गुलियो स्वाद भन्दा पनि पानी पुरी र चना चटपटे को जस्तो स्वाद मन पर्छ प्रायः धेरैलाई ! अब आफै भन्नुस् ! चकलेट जस्तो बन्ने कि पानी पुरी र चटपटे जस्तो बन्ने ....?😋😋😋😋😋
0
4
18
@SurenMahara
Er. Surendra singh Mahara
2 years
चाहेको चिज पाउनैपर्छ भन्ने के छ र जिन्दगीमा साला ! कुनैकुनै चिज त खोसेर पनि लिनपर्छ ...महोदय ...!
0
0
17
@SurenMahara
Er. Surendra singh Mahara
4 years
आत्मियता बिनाको हरेक सम्बन्ध बाहिरबाट हेर्दा त पाकेको मौसमी जस्तो सुन्दर नै देखिन्छन् ! तर स्वादमा भने खल्लो खल्लो लाग्छन् ...!
0
2
19
@SurenMahara
Er. Surendra singh Mahara
4 years
सोच पक्कै नंया राख्नुस ! तर संस्कार भने पुरानै राम्रो छन् ...!
0
0
20
@SurenMahara
Er. Surendra singh Mahara
5 years
यदि कसैले तपाईलाइ निच देखाउछ भने यो कुरामा कहिल्यै चित्त नदुखाउ ! जो आफु स्वयं निच छन् तिनीहरु नै अरुलाइ निच देखाउने प्रयास गर्छन् ! किनकि तिनीहरु आफु उचो हुने यही एउटा उपाय हो ...! ढुक्क हुनुस कि तपाईको ब्यक्तित्व भन्दा उनिहरु निक्कै पछाडी छन् ...!
0
1
20
@SurenMahara
Er. Surendra singh Mahara
5 years
नंया नियम बनेछ ! बिदेश जाने पुरुष को श्रीमती भगाए ५ लाख जरिमाना ५ बर्ष जेल ...!
1
0
19
@SurenMahara
Er. Surendra singh Mahara
6 years
आज राजा बिरेन्द्रको जन्मदिनको अवसरमा सबैले महान राजाको रूपमा प्रकट गर्न खोजेको देखिन्छ ! तर आजभोलिका हाम्रो नेताहरु भने आफुले सकेको जति देश लुटि खान नपाएर राजा भन्ने बित्तिक्कै मुर्मुरिन्छन् ! जति खोके पनि यिनहरुमा हृदय बाटै मुलुककाे हित गर्नुपर्छ भन्ने चाहि छैन ...!
0
6
19
@SurenMahara
Er. Surendra singh Mahara
3 years
बाउको सम्पत्तिमा के घमण्ड गर्नु ? मज्जा त तब हुन्छ जब सम्पत्ति आफ्नो होस् अनि बाउले घमण्ड गरोस् ...!
1
3
20
@SurenMahara
Er. Surendra singh Mahara
3 years
दोस्रो विश्वयुद्धमा हिटलरले रुसमाथि विजय प्राप्त गर्ने सोचेका थिए तर सकेनन् भियतनामको युद्धमा त्यत्रो वर्ष लाग्नेछ भनेर बिश्लेशकहरुलाइ पनि थाहा थिएन होला युद्धका विषयमा गरिएको आँकलन गलत हुन सक्छ युद्धमा सजिलै हारजितको टुङ्गो नहुन सक्छ तसर्थ शान्तिले नै सबैको हित हुन्छ ! #No #war
0
2
19
@SurenMahara
Er. Surendra singh Mahara
5 years
हेर कान्छी ! माया गर्छ्यौ भने अहिले नै भनिहाल बेलुकी DV परेर मैले बाल नदिन नि सक्छु है !पछुताउनु पर्ला नि फेरि ....! 😋😋😋😉😉😉
0
3
17
@SurenMahara
Er. Surendra singh Mahara
4 years
जिन्दगीमा ठक्कर खानु पनि जरुरी हुन्छ ! किनकि हिड्न बा आमाले सिकाए पनि आफुलाइ सम्हालेर हिड्न स्वयंले नै सिक्नुपर्ने हुन्छ ...!
0
3
20
@SurenMahara
Er. Surendra singh Mahara
6 years
अपरिचित भएर जन्मनु र परिचीत भएर मर्नु नै खास जिन्दगी हाे...!
0
4
20
@SurenMahara
Er. Surendra singh Mahara
4 years
साला ! जिन्दगी बनाउदा बनाउदै जिन्दगी बितेको थाहै नहुदो रहेछ ...!🤔🤔🤔
0
0
18
@SurenMahara
Er. Surendra singh Mahara
5 years
कोरोना होस् या नहोस् ! तर पनि आजकालको समयमा मान्छेहरु संग टाढा भएकै राम्रो हुन्छ ...!
0
1
19
@SurenMahara
Er. Surendra singh Mahara
3 years
मान्छेको मष्तिकमा जहिले पनि दुईटा घोडा दौडिरहेको हुन्छ ! पहिलो Positive ! दोस्रो Negative ! तपाई जुन घोडालाई बढी खुराक दिनुहुन्छ जित उसैको हुन्छ ...!
0
3
18
@SurenMahara
Er. Surendra singh Mahara
4 years
प्रेम गर्नु गलत हुँदै होइन ! तर आफ्नो करियर छोडेर प्रेममा भुल्नु चाहिँ सरासर मुर्खता हो ...!
0
2
18
@SurenMahara
Er. Surendra singh Mahara
4 years
थोरै घमण्ड त हुनै पर्यो नि ! अरुको भरमा टिकेकाहरु भन्दा आफ्नो दममा धेरै कदम अगाडि भए पछि त ...🙏🙏🙏
1
1
19
@SurenMahara
Er. Surendra singh Mahara
5 years
धन्य भगवान बाचियो आज ठुलो दुर्घटना भयो ज्यान बच्यो ... नंया जिन्दगी जीउँदै छु जय होस् भगवान .....!
1
0
19
@SurenMahara
Er. Surendra singh Mahara
5 years
एउटा डाक्टरले गोली लागेको बिरामीलाई मात्र बचाउन सक्छ ! तर राम्रो राजनीतिज्ञले गोली लाग्नबाट लाँखौ मानिसहरुलाई बचाउन सक्छ ...!
0
1
17
@SurenMahara
Er. Surendra singh Mahara
4 years
रुकुम काण्डबाट सिकेको पाठ ! 😋😋😋 बुलाती हे मगर जाने का नहि ...😂😂😂😆😆😆
2
0
17
@SurenMahara
Er. Surendra singh Mahara
4 years
कुछ याद आया इडियट्स ?😁😁😁 10 साल हो गये 😆😆😆कौन ज्यादा सक्सेसफुल हुवा 😂😂😂
Tweet media one
1
0
19
@SurenMahara
Er. Surendra singh Mahara
5 years
मलामिहरुमा सम्पत्ति बोकाएर शमशान घाटबाट झोलामा बोकि आफु संगै लगेको अहिलेसम्म न इतिहास छ ! न त्यो कहिल्यै इतिहास बन्नेछ ! तसर्थ लोभ लालचमा परेर जिन्दगी जिउनुले भबिश्यमा कुनै समय पल पल मरेको आभास मात्रै दिलाउनेछ ! कृपया जिउनु मात्रै जीवन हैन ! पल पल जिएको आभास हुनु नै जीवन हो ..!
0
2
18
@SurenMahara
Er. Surendra singh Mahara
4 years
यति कुरा बुझी राख्नुस कि जो केटा मान्छेले केटीहरु लाई ignore गर्न सक्छ ! त्यो मान्छेले जिन्दगीमा जे पनि गर्न सक्छ 😋😋
0
2
17
@SurenMahara
Er. Surendra singh Mahara
2 years
बालेन शाह सरले मेयर भएर काठमाडौको मुहार फेर्छु के भनेका थिए राजनीतिक पार्टीका झोलेहरुले मंचमै कुरा काट्न सुरु गरिसके अहिले नै कुरा काट्ने बाट देश बनाउने आशा कसरी गर्न सकिन्छ आफु अगाडि आउनलाई अरुको खुट्टा तान्नुपर्छ भन्ने हामी नेपालीको सोच चाहिँ कहिले उन्नति र बिकास हुने होला ?🤔
1
5
19
@SurenMahara
Er. Surendra singh Mahara
5 years
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दूरदर्शिता र साहसिक नेतृत्वमा नेपाली जनताको साझा प्रयासबाट वर्तमान नेपालको निर्माण र एकीकरण भएकाले हामीले आफूलाई नेपाली भन्ने पहिचान र गौरव प्राप्त गर्न पाएको हुँदा हामी सम्पुर्ण देशबासिले यही पुस २७ गते हृदयदेखी उहाको स्मरण गर्न आवश्यक छ ...!
0
0
16
@SurenMahara
Er. Surendra singh Mahara
3 years
घमण्ड त्यस्तो कुरा हो जसले तपाई लाई आफ्नो गल्ति कहिल्यै महशुस हुन दिदैन ...!
0
2
19
@SurenMahara
Er. Surendra singh Mahara
4 years
यो मन लाई जति सक्यो अनावश्यक कुराहरूमा नियन्त्रण गर्न जरुरी छ ! नत्र कहाँनेर, कुन कुरामा यसले फसाउछ थाहै ह��ँदैन ...!
1
2
17
@SurenMahara
Er. Surendra singh Mahara
2 years
गगन दाईलाई कसैले structure analysis र hydraulics को किताब gift गर यार ! अनि थाहा पाउछन् बुढाले engineering पढ्न कति सजिलो छ !
3
0
18
@SurenMahara
Er. Surendra singh Mahara
3 years
भर्खर त हिड्ने सुर गरेको छु ! कति टाढादेखि कति टाढा सम्म जानु छ अहिले भनी नहालौ ! लक्ष्यको उचाई नाप्ने यन्त्र म संग हैन केवल समय संग मात्र छ.....!!!
0
0
17
@SurenMahara
Er. Surendra singh Mahara
4 years
जहाँ बाट डरको अन्त्य हुन्छ ! त्यहीँ बाट जितको सुरुवात हुन्छ ! त्यसैले सबैभन्दा पहिले मनमा रहेको डरको भ्रम चिर्न जरुरी छ ...!
1
2
17
@SurenMahara
Er. Surendra singh Mahara
5 years
जब समय र मान्छे बदलिन्छन ! तब फेरि उस्तै कहिल्यै हुदैनन् ! किनकि सन्सारमा हरेक कुरा परिवर्तन हुन मन, मस्तिष्क र ब्रह्माण्डले ठुलै त्याग गरेको हुन्छ ...!
1
1
17
@SurenMahara
Er. Surendra singh Mahara
6 years
एक पल्ट मात्रै किन नहोस् जब बिश्वास तोडिन्छ ! सबै कुरा तोडिन्छ ! न फेरि जोड्न मिल्छ न फेरि गोड्न मिल्छ ! बस् सबै कुरा त्यहीँ नेर सकिन्छ ...!!
0
2
17
@SurenMahara
Er. Surendra singh Mahara
6 years
फुल नै नदिइ, प्रपोज नै नगरी , चकलेट नै नदिइ, प्रमिस नै नगरी केवल सच्चा मायाको आभास दिलाउनु पो प्रेम हो त ! बाकी त सबै भ्रामिक सन्सारको देखावटी न हो ...!
0
2
17
@SurenMahara
Er. Surendra singh Mahara
5 years
साला ! कोहि पनि देश बनाउने सोचाइको मान्छे नै छैन यो देशमा चाहे कुनै सरकारी कर्मचारी होस् या नेता नै किन नहोस् ! सब देश लुट्ने अनि आफ्नो गोजि भर्ने चक्करमा मात्रै छन् ...!
0
1
17
@SurenMahara
Er. Surendra singh Mahara
4 years
अभिमान हुनु हुँदैन कि मलाई कसैको आवश्यकता पर्ने छैन ! र यो भ्रम पनि हुनु हुँदैन कि सबैलाई मेरो आवश्यकता पर्नेछ ! किनकि कहिँ न कहिँ समयले पनि इकोसिस्टम खोज्छ नै ! तब मात्रै जिन्दगीमा सन्तुलनको आभास हुनेछ ...!
0
0
17
@SurenMahara
Er. Surendra singh Mahara
4 years
प्रेम हैन ! कसै संग पनि आत्मीय भएर जिउनुस ! प्रेमले मान्छेलाई कुनै न कुनै दिन स्वार्थमा डुबाएर टुटाउन सक्छ छुटाउन सक्छ ! तर आत्मीयताले मान्छेको हृदयलाई जस्तोसुकै कठिन यात्रामा पनि साहस जुटाइदिन्छ ...!
0
4
18
@SurenMahara
Er. Surendra singh Mahara
5 years
चटक्कै मन मारी छोडेर जान्छन् मान्छेहरु ! अनि खै केहि समय पछि के सोचेर मन फर्काउछन कुन्नि अनि सोध्छन् ''के छ हालखबर'' ...? आफ्नो प्रगति देखाउन खोज्छन् या अर्काको स्थिति हेर्न खोज्छन् ???🤔🤔🤔
0
1
17
@SurenMahara
Er. Surendra singh Mahara
6 years
कुनै मौसम या मौका कुर्नु पर्दैन जिवनमा असल भन्दा पनि दुष्ट ब्यक्तिले धेरै कुरा सिकाउँछन् त्यो पनि धेरै छिटो ...!!!
0
2
18
@SurenMahara
Er. Surendra singh Mahara
3 years
ठक्कर खादैमा बर्बाद हुने होइन ! यो त स्वयं लाई सम्हाल्ने अवस्था हो भनेर बुझ्नु पर्छ ...!
0
0
18
@SurenMahara
Er. Surendra singh Mahara
5 years
जे सुकै बिश्लेषण गर्नुस् ! तर घटिया सोच र घटिया नियतले मान्छेको चरित्रलाई बिल्कुलै पतन गराउछ ...!
0
2
18
@SurenMahara
Er. Surendra singh Mahara
2 years
मन नपरेको दल सरकारमा छ भन्दैमा नेपाल पनि श्रीलंका हुन आट्यो भनेर जनतालाई भ्रमित पार्नु सरासर देश र जनता प्रति गैर जिम्मेवार अभिव्यक्ति हैन र जबकि यस बिषयमा बिश्व बैंकले पनि बोलिसकेको छ कति निच र तुच्छ राजनीतिको जालोमा फसेका छौं हामी नेपालीहरु भन्ने कुरा यहाँ बाट पुस्टि हुन्छ !
0
2
17
@SurenMahara
Er. Surendra singh Mahara
4 years
रोज डे मा रोज पाए पनि आफ्नो लागि चकलेट आफै किनेर खाम ! अरु बाट आस नगरुम ...!😅😅😅
1
0
18
@SurenMahara
Er. Surendra singh Mahara
4 years
समय देखिदैन ! तर पनि सबै कुरा देखाइदिन्छ ...!👏👏👏
0
5
17
@SurenMahara
Er. Surendra singh Mahara
4 years
हरेक ब्यक्तिको जन्म आमाको कोख बाट नै हुन्छ ! तर एउटा महान ब्यक्तिको जन्म चाहिँ संघर्शको मैदान बाट हुन्छ ...!
1
2
15
@SurenMahara
Er. Surendra singh Mahara
2 years
तपाईंको मन तपाईंको मन्दिर हो त्यहाँ हर कसैलाई प्रवेश नगराउनुस ! किनकि मन्दिर भित्र प्रवेश गरिसके पछि फुल चढाउने बहानामा अक्सर फोहोर गरेर निस्किन्छ्न मान्छेहरु ...!
0
1
16
@SurenMahara
Er. Surendra singh Mahara
4 years
आज भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फ्रेन्समार्फत धार्चुला-लिपुलेक लिङ्क रोड उद्घाटन गरेछन् ! मलाई दुख लागेको छ कि भारतले दार्चुलाको कालापानी क्षेत्रको नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेछ ! हामी केवल हेर्न बाध्य छौँ !
0
5
17
@SurenMahara
Er. Surendra singh Mahara
3 years
जिन्दगीले पनि उसै संग खेल्छ जो धुरन्धर खेलाडी छ त्यसैले जिन्दगीको खेल खेल्दै गर्नुस जिन्दगीको मज्जा लिदै गर्नुस् हार कदापि स्वीकार नगर्नुस् ...!
0
1
16
@SurenMahara
Er. Surendra singh Mahara
3 years
उता रुस र उक्रेनको कुस्ती सुरु भैसक्यो ! चीन र ताइबान तयारीमा छन् ! उत्तर कोरियामा किम जोङ पनि बेला बेला उफ्रिरहन्छन् यता नेपालमा अमेरिका र चीन को खिचातानी चल्दैछ ! कतै समयले तेस्रो बिश्व युद्ध लाई निम्तो दिएको त हैन ...!🤔🤔🤔
1
1
17
@SurenMahara
Er. Surendra singh Mahara
2 years
साला ! यस्तो मनसुनको मौसममा पनि जिन्दगीमा खडेरी लाइराछ यार !
2
0
17
@SurenMahara
Er. Surendra singh Mahara
2 years
यदि भित्ताको पनि कान हुन्छ भने महोदय ! याद रहोस् ! त्यै भित्ताको आखा पनि हुन सक्छ !!
0
3
16