SudinPokharel Profile Banner
Sudin Pokharel Profile
Sudin Pokharel

@SudinPokharel

Followers
10K
Following
15K
Media
2K
Statuses
13K

Into Nepali (RAP) Music since 2000. TV Producer / Presenter , Cricket / Football Analyst/ Commentator. Presenter / Producer of Sports Show SCOREBOARD.

Sydney, Australia
Joined December 2014
Don't wanna be here? Send us removal request.
@SudinPokharel
Sudin Pokharel
6 hours
बौवा रे @anantabrt - यो जैपानि टोलीमा ओतानि , नाकामुरा , यामाहा जस्ता नामहरु छैनन् त हो - यहॅापनि हाम्रा छिमेकि भाईहरुले भ्साईदेछन् त क्रिकेटमा । #japancricket
6
3
16
@SudinPokharel
Sudin Pokharel
1 day
“ ताल दिन्छ तबल्चि भई किट धाकिटिधाकिटि “
0
0
1
@SudinPokharel
Sudin Pokharel
1 day
“ बालेनका बुवा - बालेनका भिनाजु - मामा - माईजु - सालो ( छ कि छैन , खोजम है ) सुदनको पछि लागेर सकियो कि अझै छ हो “ Distraction गरेर, गरेको / गराईएको निर्मम हत्या र पाप पखालिएला र , हॅ ब्रो हरु , पार्टि अफिस गएर “ अब पालो नयॅा पुस्ताको भनेर यसो टेबल ठटाम्न हो ब्रोहरु 🤔😎“
3
24
104
@SudinPokharel
Sudin Pokharel
2 days
Well BOWLED BOYS. That crucial run out by Airee made it easier. Batters re think about your today’s innings. Big Matches मा गुल्लु भाईको भर कहिले सम्म पर्ने । Good win to start the campaign.
1
2
76
@SudinPokharel
Sudin Pokharel
2 days
तोईट - ताई न तुईका शट खेलेर पौडेल , मल्ल र जोरा आऊट । हैन Qualifier खेल्दा के हुन्छ हॅ यिनरलाई । #nepvsKuw
3
4
36
@SudinPokharel
Sudin Pokharel
2 days
All the best Team Nepal.
1
2
34
@SudinPokharel
Sudin Pokharel
3 days
“ जलाऊने भत्काऊने मात्र होईन ठाडै गोली टाऊकोमा हान्ने र हान्न लाऊनेलाई पनि पक्डेर कार्यवाहि गर्नु पर्ने माग राख्न चाहि student union ब्रो हरुलाई चाहि केले रोक्या रहेछ त बे 🤔🤔🤔🤔”
6
27
121
@SudinPokharel
Sudin Pokharel
3 days
पार्टि पार्टि र पार्टिको लागी ज्यु ज्यान दिने ब्रो सिसहरुले आफ्नो पार्टिबाट ५५ बर्ष माथिका सबैलाई रिटायरमेन्टको बाटो देखाए कसो होला । अनि ३० देखि ५५ बर्षका मिलेर पार्टिलाई आधुनिकरण तर्फ लगे क्या दामि 🤔।यहॅा गलफत्ति गर्नु भन्दा त्यता तिर ध्सान दिए देशकै हित हुन्थ्योक्यार #कुरो 😎
0
2
9
@SudinPokharel
Sudin Pokharel
3 days
आजकल - “ छ्याकन म्यानहरुको छ्याकन - टुच्च - टेबलमुनि टेबलमाथि , छेऊको च्यापसल, पानपसलमा हुने लेनदेन, झोला बोकि हुने दमडिपान , दारुपान , मासु भात पछि गुट्खा सेवन अन्त्यॅाण मिलाईदिनु न हो दाजु , तोक लगाएर ल्याऊॅ “ जस्ता अनगिन्ति खानपिन बन्द भए पछि के गरेर बस्या होलान त “ 😎😎😎🤔🤔
1
2
8
@SudinPokharel
Sudin Pokharel
5 days
डरलाग्दो चाहि के भने , कोशी नदिको पुल तल बबाल भेल पुलै ऊखाडेर लग्ला जस्तो , पुल माथि हामि बालै फरर टाईपको । म्याद नाघ्यो तो पुलको भनेर ऊहिले कहिले पढ्या । हैट डरलाग्दो । #कोशी
2
3
43
@SudinPokharel
Sudin Pokharel
5 days
जे कुरापनि पिछवाडा जल्ने चाहि रगरगमा पार्टिको रगत बगेका हरुलाई मात्र हुने रहेछ बे । अरुलाई बालै फरर टाईपको । #बिपत #ब्यवस्थापन #सहयोग #आमनागरिक
0
7
52
@SudinPokharel
Sudin Pokharel
8 days
फलॅासमा ढिप कै भरमा यो तासले जितियो हौ । हैट
2
1
17
@SudinPokharel
Sudin Pokharel
8 days
अर्को बर्षको दशै जसरिपनि बिराटनगरमा मनाऊने बचा सहित आठौं प्रदेशबाट दशैबाट बिदा लिईयो । संझना सबैलाई - दुर्गा भवानिले सबैलाई रक्षा गरुन । “ रोज गरौ , मोज गरौ , भोज गरौं “ - happy dashain
1
1
31
@SudinPokharel
Sudin Pokharel
8 days
साहुजन - have you ever done a one on one sessions with your employees ? Hell NO, make this a habit, you should know what’s going on in his/her life because he/she spends half of his/her days working for you “ - after we do this we get NEWS, not GOSSIPS. धन्नेबाद 🙏 #mediahouse
0
1
7
@SudinPokharel
Sudin Pokharel
8 days
पत्रकार’s -Checks , fact checks , proof reading and again fact checks , before airing it check 5WH , after you air it you do follow ups,यत्ति हो ल पत्रकारिताका Basics. यदि you don’t know how to do it, then you are not fit for the job, यहि हैन त चिरन्जिवि सरको थियरि @BabaAnealChe
2
0
9
@SudinPokharel
Sudin Pokharel
9 days
“ गोली ठोक्नेको घरमा दशै आयो,आदेश दिने,बिपक्षको कुर्सिमा मौन बसि चुईक्क नबोल्नेको मा पनि दशै पक्कै आयो होला, यिनको बलिदानको शव माथि बसेर राजनिति गर्नेको घरमा पनि दशै आयो हेला, मेरो -तपाईको घरमा पनि आयो होला”बिजया दशमिको शुभकामना। ति परिवारजनलाई दुर्गे भवानीले शक्ति दिऊन् 🙏
0
10
17
@SudinPokharel
Sudin Pokharel
9 days
“ Consistency and Responsibility “ - major missing factor in our Batters. The way KB, RP, KM, DSA, threw their wickets in the tournament they need to watch the highlights again and again and think “ why am I doing the same thing again and again “ and IMPROVE - #cricket #nepal
1
3
16
@SudinPokharel
Sudin Pokharel
11 days
Auckland मा कोहि हुनुहुन्छ भने - November 10 मा आऊनु होला - यसो रमाईलो गरम ।
1
3
14
@SudinPokharel
Sudin Pokharel
11 days
“ झोले - तोलमोल के बोले , टोले - झोले के साथ मिलके बोले , झोले के ऊपर जो होले - वो होले होले बोले, ऊसको क्यो टोले क्या झोले वो तो केवल अपने लिए बोले , तो ओ झोले ओ टोले तुमको वो नचाए बोलके ओले ओले , तो ओ झोले तनिक हटाईए माथे से झोले और अपने लिए बोलें “ 😎😎😎😎😎😎😎😎😎 #ओझोले
1
7
28
@SudinPokharel
Sudin Pokharel
13 days
Live त चैट चैट चैट भयो त बे । #nepvsWI - बिहानको २.४४ पो भएछ । #nepvswi
3
0
10