
Dr Abhishek Raj Singh
@SinghR_Abhishek
Followers
5K
Following
13K
Media
1K
Statuses
14K
एकाबिहानै केदारभक्त माथेमा सरले फोन गरेर भन्नुभयो; यो २/३को सरकारले बिधेकमा आचकली गरे;डाडुपुन्यु आफ्नो हातमा छ भनेर प्रजातान्त्रिक दादागिरी देखायको? यस्को विरुद्ध एकजुट भयर लड्नुको बिकल्प छैन! मथेमा सरको यो जोस र जागरको लागि 🙏🙏🙏!!!
19
88
623
दुवै मिर्गौला फेल भएर उपचारमा आउदै गर्दा बीपी राजमार्गको चौकीडाँडा- नेपालथोक खण्ड अवरुद्ध भएपछि मङ्गलटारमा फसेका सिन्धुलीका ज्ञानकुमार मगरको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
0
3
48
Health Ministry On Alert ! भारी बर्षा पश्चात सम्भावित जोखिमका लागि तयारी रहन !
0
5
6
रास्ट्रीय विपद् जोखिम न्यूनीकरण तथा ब्यबस्थापन प्राधिकरण सिंहदरबारमा देशभरिका नदि तथा खोलानालामा पानीको बहाबको मापन गरेर आबश्यक निर्नय लिईदै।
2
1
3
Indrive, Pathao, Yango लगायत Ride Sharing ले साबिकभदा यात्रुहरुसग चर्को मुल्य लियमा - 9851338322 मा खबर गर्नुहुन अनुरोध ।
0
0
0
७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन - - यतायात जोखिम हेरेर मात्र संचालन गर्नु - बिपतमा फसेकाहरुको खानपान र बसोबासको ब्यबस्था गर्नु - अत्याबस्यक सबारीहरुलाई गन्तब्य पुग्न सहजीकरण गर्नु - जोखिमपुर्ण बस्तीहरुलाई तुरुन्तै सार्नु यो बिपत अबधिभरि कार्यस्थल नछोडनु ।
0
6
9
देशभरी नै - यदि कोही कतै समस्यामा पर्नुभयो भने निम्न हेल्पलाईन नम्बरहरुमा सम्पर्क गर्नुहोला !
0
19
19
विपद् घटनाको कारण नेपालभरीका मुख्य राजमार्ग अवरोध सम्बन्धी सूचना (मिति: २०८२।०६।१८ गते ११:०० बजे) सम्म । #NepalPolice #NDRRMA #HighwayUpdate
0
0
0
#HOPE धन्यवाद गृहमन्त्री Om Prakash Aryal जि र सम्पुर्ण टिम । गृह मन्त्रालयको निर्णय बमोजिम Gen Z आन्दोलनका घाईतेलाई परिचय पत्र बितरण , Dedicated Gen Z Clinic , देशभरी नै निशुल्क अस्पतालसम्मको आवत जावतको सुबिधाको सुरुवात भयो र थप आज बस्ने क्याबिनेटबाट निर्णय हुनेछ्।
3
5
43
प्रहरीको भवन जलेको हो , पोशाक जलेको हो तर जीम्मेवारी होईन ! (नोट - माहाराजगंज प्रहरी बृतलाई पुरानै अवस्थामा फर्काउन स्थानीयहरुले सहयोग गर्दै )
0
0
4
सपथ अघि अर्थमन्त्रीको माग - १)आफ्नै गाडी चढने सरकारी गाडिको प्रयोग नगर्ने २)सरकारी निवास नलिने ३)पिएसओ नलिने ४)नाम अगाडि माननीय नलेख्ने अनि अर्थतन्त्रलाई गति दिने । 🙏🙏🙏
2
1
11
हार्दिक बधाई ! शितल निवासमा नव निउक्त प्रम शुशिला कार्कीको शपथ ग्रहणको तयारी ! ८:४५ बजे।
0
2
8
राष्ट्रपति रामचन्द्र पौडेल ,पुर्ब प्रधानन्यायाधीश शुशिला कार्की र प्रधान सेनापती अशोक सिग्देलबिच वार्ता शितल निवासमा चलिराखेको छ ।
1
0
6
महत्वपूर्ण जानकारी सैनिक आधिकारिक हेल्पलाइन सक्रिय भइसकेको छ । 📞 ०१-५९७९०००
0
2
8