Dr.Baburam Bhattarai Profile
Dr.Baburam Bhattarai

@PM0Nepal

Followers
27K
Following
0
Media
0
Statuses
31

a parody account of Prime Minister Dr. Baburam Bhattarai...satirical message and enjoying freedom of speech

Baluwatar, Kathmandu
Joined October 2012
Don't wanna be here? Send us removal request.
@PM0Nepal
Dr.Baburam Bhattarai
13 years
लौ लागियो अब..सामाजिक संजाल का म जस्तै प��े लेखेका दाजुभइ तथा दिदीबहिनीहरु..सम्बोधन कस्तो हुन्छ प्रतिक्रिया दिनुहोला..अनि राजिनामा आश नगर्नुस
162
110
804
@PM0Nepal
Dr.Baburam Bhattarai
13 years
बिगत केहि दिन देखि सारै आतिएको छ यो मन..हुन् त अदेक्ष कमरेड लाइ तेती बेलै (महाधिबेशन) भनेको हो...अलिक टाढा बाट हात मिलाउनु भनेर...मानेनन :(
25
39
379
@PM0Nepal
Dr.Baburam Bhattarai
13 years
केहि क्षणमा सम्बोधन गर्दैछु..अदेक्ष कमरेड कों गाला प्रकरण र मेरो राजिनामा बाहेक सबै कुरा बेलिबिस्तार लाउछु..मेरो बिबसता बुझ्नुहोला कमरेडहरु
17
48
331
@PM0Nepal
Dr.Baburam Bhattarai
13 years
4
9
86
@PM0Nepal
Dr.Baburam Bhattarai
13 years
ओबामालाइ हार्दिक बधाई..तर मैले जसरि केहि खर्च नगरिकन टिकिरख्या भए हुने नि..हुन् त मेरो पो अदेक्ष कमरेड हुनूहुंच र सजिलो छ उसको कों होस् बरा!
4
30
155
@PM0Nepal
Dr.Baburam Bhattarai
13 years
रास्ट्रपतिले शासन आफ्नै हातमा लिदैनन होला..बुढा मुस्तांग म्याक्स तेती मन पराउनन तेसैलेनि कार्यकारिणी आफु बन्दैनन होला भन्ने हाम्लाई लागिराख!
1
14
107
@PM0Nepal
Dr.Baburam Bhattarai
13 years
बजेटकों चटारो छ अचेल..रास्ट्रपतिकै तलब रोक्दे मात्र पास गर्न दिन्छन कि क्या हो बुढाले..आज सकेसम्म सहमति जुटाईंच..नभए अदेक्ष कमरेड जिन्दाबाद!
2
12
104
@PM0Nepal
Dr.Baburam Bhattarai
13 years
हिजो हल्का भूकम्प कों धक्का आएछ..अदेक्ष कमरेड र म संगै थियौ..चाइना बाट आएको ले पक्कै किरण कमरेड कों चलखेल हो ��ि भन्ने शंका भो!
4
18
99
@PM0Nepal
Dr.Baburam Bhattarai
13 years
अब लागियो सिंहदरबारतिर..रोड भत्काउन त भत्काइयो अब धुलोले बित्तास पार्याच..यो मुस्तांग नि बेकार मा लेको..तेती बेलै र्याब्फो सम्म ल्या भए हुने
2
8
94
@PM0Nepal
Dr.Baburam Bhattarai
13 years
अस्ति चिया पान मा अदेक्ष कमरेड ले २ दिन मा सहमति हुन्छ भन्नुभाथ्यो...अहिले रास्ट्रपति ले हत्ते पारिसके..बुढा नि धेरै भाव मा बग्चन भन्या
0
5
64
@PM0Nepal
Dr.Baburam Bhattarai
13 years
आज नि बस्ने भन्याचन..बानेश्वोर त जान्न एसो मिलाएर रिजोर्ट तिर लाग्नु परो..अदेक्ष कमरेडलाइ भन्छु...बुढा तिन बित्ता उफ्रेर हुन्छ भानिहाल्चन नि
1
6
55
@PM0Nepal
Dr.Baburam Bhattarai
13 years
प्रम पद त ज्यान गए नि छाडिन्न...अदेक्ष कमरेड ले नि नछाडनुस भन्नु भा छ..बरु आज क्याबिनेट मा अदेक्ष कमरेड लाई रास्ट्रपति सिफारिस गरम कि के हो
4
8
62
@PM0Nepal
Dr.Baburam Bhattarai
13 years
दशैँ सकियो...अब रास्ट्रपतिज्यु संग कोजाग्रत पुर्णिमा कों रात तास खेलेर फकाउनु परो...अदेक्ष कमरेड मेरा बा कों हात बाट टिका लाउन आउदै #excited
0
8
45
@PM0Nepal
Dr.Baburam Bhattarai
13 years
रास्ट्रपति ज्यु शक्तिपीठ दर्शन गर्दै हुनुहुन्छ रे..पुर्ब राजा दिउसो गर्ने रे..मेरो पालो नआउने भो..अब ३ दिन हिसिला र मानुषीलाई..जय प्रचण्डपथ!
2
5
40
@PM0Nepal
Dr.Baburam Bhattarai
13 years
सबै हाम्रा कमरेड तथा भारतीय सुभेछुक हरुलाई बिजया दशमी कों सुभकामना!!
0
6
37
@PM0Nepal
Dr.Baburam Bhattarai
13 years
बिहान चिया पिइयो...भरे कमरेड संग ड्रिंक डीनर छ....सहमति मा हामी दुबई बाधा नहुने सहमति गर्यौ..हो म पर्धानमन्त्री अदेक्ष कमरेड ��ास्ट्रपति!
0
4
31
@PM0Nepal
Dr.Baburam Bhattarai
13 years
आज पनि खासै कुरो बनेन...कमरेडहरु ले सम्पति बिबरण नि बुझाउनु भाछैन...हुन् त भोलि बाट दशैँ... केहि अप्ठेरो नपर्ला भन्ने हाम्लाई लाइराख
0
9
30
@PM0Nepal
Dr.Baburam Bhattarai
13 years
अब क्वाटर तिर लाग्नु पर्यो..बिहान रास्ट्रपतिज्यु ले भन्या जस्तै दुइ चार जना कमरेडहरुलाई बोलाचु सहमति गर्न..हेरम..कमरेड किरण चाही नआउनी रे :(
0
5
30
@PM0Nepal
Dr.Baburam Bhattarai
13 years
माधब कमरेड पनि के सारो छुच्चो हुन्...उहाले कामचलाउ पनि त थुप्रै दिन खाथे..हामीले खास्सै बोल्याथेनम त त्यो बेला...अहिले केलाई आरिस गरिराहुन!
1
3
35
@PM0Nepal
Dr.Baburam Bhattarai
13 years
रास्ट्रपति ज्यु भन्नुहुन्छ "चाडै सहमति गर्नुस" रे...म र अदेक्ष कमरेड त सहमत नै छौ नि..अरुलाई झूलाइरख्न..अब अरु नि सहमत भए हुने...झुलिराख्न!!
4
6
37