NHRC Nepal
@NepalNHRC
Followers
5K
Following
139
Media
2K
Statuses
3K
Official Twitter Account of National Human Rights Commission of Nepal. News, Notices, Announcements, Messages, Pictures and others. #Nepal #HumanRights
HariHarBhawan, Lalitpur, Nepal
Joined December 2014
If You are at #Facebook, Here is official FB page of #NHRCNepal : https://t.co/OEnOeJID6x You can like for NHRC Updates. #Nepal #HR
8
7
42
#NepalNHRC Publication निर्णय तथा सिफारिससम्बन्धी विवरण - आ.व. २०८१/०८२ Link : https://t.co/byzr4H5hup
0
0
0
#NepalNHRC Press Release अनशनरत अजय सोडारीको स्वास्थ्य अवस्थाप्रति गम्भीर हुन आग्रह । १४ माघ २०८२ Download Link: https://t.co/KBqY5OIOld
0
0
0
#NepalNHRC Publication एचआईभी/एड्स र मानव अधिकार जानकारीमूलक हाते पुस्तिका २०८२ https://t.co/B3lNFeyW9J
0
0
0
#NepalNHRC Press Release निर्वाचन र शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य अभ��व्यक्ति बन्द गर शान्तिसुरक्षाको अवस्थालाई थप मजबुत बनाऊ। १३ माघ, २०८२ Download Link: https://t.co/topqrPAGMd
0
0
0
#NepalNHRC Career राष्ट्रिय मानव अधिकार सेवाको अधिकृत तृतीय श्रेणी, मानव अधिकार अधिकृत पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा बढुवाको सिफारिस । मिति २०८२/१०/११ Download Link: https://t.co/pQRf2Z4eha
0
0
1
#NepalNHRC Report वार्षिक प्रतिवेदन संक्षिप्त २०८१-२०८२ (Infographic) Download Link: https://t.co/KbVkF8lbW4
0
0
1
#NepalNHRC Career and Announcement राष्ट्रिय मानव अधिकार सेवाको अधिकृत द्वितीय श्रेणी (उपसचिव)काे कार्यक्षमता मूल्याङ्कनद्वारा बढुवाको सिफारिस । मिति २०८२-१०-६ Download Link: https://t.co/NArIGAFlMt
0
0
0
#NepalNHRC को कानून महाशाखाले पुस २४ गते ''खाद्य अधिकार तथा खाद्य सम्प्रभूता सम्बन्धी ऐन, २०७५ को कार्यान्वयन अवस्था र पुनरावलोकन'' सम्बन्धी एक परामर्श/छलफल कार्यक्रम सम्पन्न गरेको छ।
0
0
0
#NepalNHRC Press Release घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न आग्रह ; आयोगले निर्वाचनको अनुगमन गर्ने । २४ पुष २०८२ Download Link: https://t.co/RwH40Y5dG7
0
0
0
#NepalNHRC Press Release अनुसन्धानलाई प्रभाव पार्ने सामग्री प्रकाशन एवम् प्रशारण बन्द गर्न । २३ पुस, २०८२ Download Link: https://t.co/eJQeawEKq0
0
0
0
#NepalNHRC Press Release सामाजिक सद्भाव कायम राख्न आयोगको अपिल; वार्ताको माध्यमबाट समस्याको समाधान खोज । २२ पुस, २०८२ Download Link: https://t.co/glxE0ObmVM
0
0
0
२०८२। ९।१८ गते निर्वाचनमा मानव अधिकार अनुगमन विषयमा निर्वाचन आयोगका का.वा. प्रमुख निर्वाचन आयुक्त राम प्र. भण्डारी, आयुक्तहरु डा. जानकी कुमारी तुलाधर, सगुन शम्शेर ज.ब.रा र #NepalNHRC का सदस्य मनोज दुवाडी, सचिवहरु कृष्ण ब. राउत र मुरारि प्र. खरेलको टोलीसँग वैठक सम्पन्न भएको थियो।
0
0
0
#NepalNHRC Report राष्ट्रिय मानव अधिकार आयाेग लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगन्जकाे बार्षिक गतिबिधि पुस्तिका २०८१-८२ Download Link: https://t.co/QDrQFTgZSs
0
0
0
#NepalNHRC Press Release आनशनरत डा. निकोलस भुसाल र हरिश विष्टको जीवन रक्षा गर,१७ पुस २०८२ Download Link: https://t.co/fXSpgwItHi
0
0
1
#NepalNHRC Report Report on International Conference on Gender Inclusion in NHRIs, July 2025 Link: https://t.co/dVJBASD6Rh
0
0
0
#NepalNHRC बाट कोशीटप्पु वन्यजन्तु आरक्षणको वरिपरि वसोवास गर्ने नागरिकको मानव अधिकारको अवस्थाको सम्बन्धमा मिति २०८२/०९/०४ - १० गतेसम्म सुनसरी र सप्तरी जिल्लामा रहेका मध्यवर्ति उपभोक्ता समितिहरु, निकुञ्ज प्रशासन र सरोकारवालासंग अन्तरक्रिया गरि अध्ययन अनुगमन सम्पन्न गरेकाे छ ।
0
0
1
#NepalNHRC Press Release जेष्ठ नागरिकको अधिकार सुनिश्चित गर । ११ पुस, २०८२ Link: https://t.co/cTciexq2HP
0
0
1
#NepalNHRC Press Release आप्रवासी श्रमिकहरुको मानव अधिकार संरक्षणमा जोड दिन आग्रह, ३ पुस २०८२ (१८ डिसेम्बर २०२५) Download Link: https://t.co/dkoOCKvlCR
0
1
1
#NepalNHRC UNDP-SPSP Notice RFQ - SPSP - Equipment for portable A/V podcast studio in NHRC Office Link: https://t.co/KlUoadB4RE
0
0
0
"Human Rights, Our Everyday Essentials" "मानव अधिकार, हामी सबैको अपरिहार्य आधार" National Human Rights Commission Nepal organized and celebrate 77th International Human Rights Day at NHRC Premises, 10 December 2025.
0
0
1