NepalFactCheck Profile Banner
Nepal Fact Check Profile
Nepal Fact Check

@NepalFactCheck

Followers
5K
Following
34
Media
127
Statuses
746

IFCN-certified fact-checking to fight misinformation | we factcheck on viral posts on social and mainstream media | Joint initiative of @cmrnepal & @mysansar

Nepal
Joined March 2020
Don't wanna be here? Send us removal request.
@NepalFactCheck
Nepal Fact Check
13 days
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको भन्दै सामाजिक सञ्जालमा फोटो भाइरल भएको छ। तर हाम्रो तथ्यजाँचमा सो दावी भ्रामक भएको पुष्टि भएको छ। .👇पूरा तथ्यजाँच पढ्नुस्:
1
4
10
@NepalFactCheck
Nepal Fact Check
1 month
🧠🤖 "Editorially reviewed" भनिएको अनलाइनखबरको AI न्युज समरीमै मिथ्या सूचना!. दावी : जर्ज मन्सी १९१ रन बनाएर एकदिवसीय क्रिकेटमा दुवै इनिङमा १५०+ रन बनाउने पहिलो खेलाडी बने।.तथ्य : मिथ्या सूचना. 🔍 #FactCheck पढ्नुस् 👉
0
2
8
@NepalFactCheck
Nepal Fact Check
1 month
‘राजसंस्थाका लागि आन्दोलन’ भन्दै भाइरल गरिएको फोटो वास्तवमा रा���ो मच्छिन्द्रनाथ जात्राको हो।. 📸 अर्जुन ज्ञवाली र कमल थापाले पोस्ट गरेको तस्बिरहरू भ्रामक छ।.📍एक फोटोमा ‘प्रकाश मानन्धर’को वाटरमार्क छ। अर्को कुमारीपाटीमा खिचिएको पुष्टि।.🔗 पूरा तथ्यजाँच 👉
0
11
25
@NepalFactCheck
Nepal Fact Check
2 months
“महिलाको आत्महत्या दरमा नेपाल विश्व तेस्रो!”. ❌ होइन, WHO भन्छ – ३०औं हो।. “नेपालमा महिलाले बढी आत्महत्या गर्छन्!”. ❌ होइन, प्रहरी भन्छ – पुरुष नै बढी।. 👉 कान्तिपुरमा प्रकाशित दावीको तथ्य हेर्नुहोस्:
0
8
20
@NepalFactCheck
Nepal Fact Check
2 months
❌ भ्रममा नपर्नुहोस्!.‘सम्बन्धको बीमा’ भनेर भाइरल भएको समाचार अप्रिल फूलको मजाक मात्र थियो। कुनै पनि अनलाइन प्लेटफर्मबाट रिलेसनसिप इन्स्योरेन्स खरिद गर्न मिल्दैन। थप जानकारी हाम्रो ४०० औँ तथ्यजाँचमा ✅ साँचो सूचना फैलाऔँ, झुटो प्रचार रोकौँ।.
0
2
6
@NepalFactCheck
Nepal Fact Check
2 months
🎯तथ्य जाँच : .रवि लामिछानेलाई आजीवन जेल पठाउन १० करोडको घुस लेनदेन भएको भनिएको अडियो भाइरल छ। तर यो पुरानो अडियो हो, जुन ईच्छाराज तामाङको सहकारी ठगी केससँग सम्बन्धित छ, रविसँग होइन।.🛑 भ्रामक सूचना फैलनबाट रोक्नुस्। . 📌 पूरा विवरण हेर्नुहोस् 👉
0
3
10
@NepalFactCheck
Nepal Fact Check
2 months
हाल सामाजिक सञ्जालमा भाइरल एक भिडियोको तथ्य जाँच गर्दा. 👉 प्रश्नको आधा भाग मात्र देखाएर, जवाफ पनि काटेर "हो" भनिरहेको जस्तो देखाइएको छ।. ✅ पूर्ण तथ्यजाँच पढ्नुस्:
Tweet media one
0
2
8
@NepalFactCheck
Nepal Fact Check
2 months
“गुजरातको कच्छमा नेपाली सेना तैनाथ!” भन्दै भाइरल भइरहेको यो भिडियो भ्रामक हो।. 📍जडिबुटीमा भएको आन्दोलनका दृश्यलाई ‘भारतको भुज’ भन्दै प्रचार गर्नु जनता झुक्याउने कार्य हो।. 👉 नझुक्किनुस्, अरूलाई पनि नझुक्याउनुहोस्।. 📌 पूरा विवरण
Tweet media one
0
1
10
@NepalFactCheck
Nepal Fact Check
2 months
नझुक्किनुस्, ह्वाट्सएप कलहरु रेकर्ड गरिने भन्दै फैलिएका पोस्ट सही होइन @Khasokhas मा प्रकाशित हाम्रो तथ्य जाँच
0
2
3
@NepalFactCheck
Nepal Fact Check
2 months
6/6.📛 यस्तो चेन मेसेजमा विश्वास नगर्नुहोस्।.✅ सेयर गर्नु अघि सत्य बुझ्नुहोस्।.📢 झूटा सूचना फैलिन नदिनुहोस्।.🔁 यो थ्रेड सेयर गरेर गलत जानकारी फैलन रोकौं।.#WhatsApp #Nepal #Misinformation #FactChecking .पूर्ण तथ्य जाँच पढ्न
0
0
1
@NepalFactCheck
Nepal Fact Check
2 months
5/6.❌ ३ वटा नीलो टिक = कानुनी कारबाही सुरु?.❌ २ नीलो, १ रातो टिक = निगरानीमा?.👉 यस्तो कुनै टिक चिन्ह ह्वाट्सएपमा छैन।.यो पूरै बनावटी कुरा हो — अहिले नेपालीमा अनुवाद मात्र गरिएको।.
1
0
1
@NepalFactCheck
Nepal Fact Check
2 months
4/6.यस्तै झूटा चेन मेसेज २ वर्षअघि भारतमा पनि भाइरल भएको थियो।.📰 दैनिक भास्कर लगायतका मिडियाले तथ्यजाँच गरे।.📢 भारत सरकारको PIB Fact Check ले पनि यो फेक हो भनेको थियो।
Tweet media one
Tweet media two
1
0
0
@NepalFactCheck
Nepal Fact Check
2 months
3/6.👉 हामीले ह्वाट्सएपको आधिकारिक साइट हेर्दा यस्तो कुनै नयाँ नियम पाइएन।.✅ ह्वाट्सएपको च्याट र कल end-to-end encrypted हुन्छ।.ह्वाट्सएप वा सरकार कसैले पनि पढ्न सक्दैन।.
1
0
0
@NepalFactCheck
Nepal Fact Check
2 months
2/6.पोस्टमा भनिएको छ:.🔸 सबै ह्वाट्सएप कल रेकर्ड हुन्छ.🔸 सरकार तपाईंको मेसेज पढ्न सक्छ.🔸 सरकारले हेरेको जानकारी तपाईँलाई आउँछ.🔸 ३ वटा नीलो टिक = कारबाही सुरु!.के यो सही हो त ?.
1
0
0
@NepalFactCheck
Nepal Fact Check
2 months
1/6.📢 'भोलिदेखि नयाँ सञ्चार नियम लागू हुँदैछ' भन्दै ह्वाट्सएप निगरानीमा आउने दावी सामाजिक सञ्जालमा भाइरल भएको छ।.तर, के यो साँचो हो?.#FactCheck गरौँ। थ्रेड 🧵.
1
6
8
@NepalFactCheck
Nepal Fact Check
2 months
🧾 निष्कर्ष:.👉 मिडियाको समाचार भ्रामक छ। (6/6).पूर्ण तथ्य जाँच :
1
2
7
@NepalFactCheck
Nepal Fact Check
2 months
उनले ‘संयमका लागि धन्यवाद’ दिएका हुन्। भाषणमा '. लडाईंमा परिणत हुन नपाओस भन्ने हामीले कामना गर्‍यौँ, उहाँहरुसँग पनि कुरा गर्‍यौँ. ' भनेका हुन्। (5/6).
2
0
1
@NepalFactCheck
Nepal Fact Check
2 months
⛔ उनले "संयमता अपनाउन आग्रह गर्‍यौँ" भनेका छैनन्।.⛔ "युद्ध रोक्यौँ" भनेर श्रेय लिएका छैनन्।.⛔ "नेपालले कूटनीतिक पहल गर्‍यो" भन्ने पनि भनेका छैनन्। (4/6).
1
0
1