मुमताज
@Mumtaaj08
Followers
2K
Following
7K
Media
962
Statuses
6K
अच्छे दिन चाहिये ना? फाल्गुन महिना तक इंतजार करना पडेगा भाईलोगों! फाल्गुन से आगे कछु नहीं मिल्ने वाला है।😜🤣
1
0
2
नेकपा कांग्रेस, एमाले, माओवादी, मिडिया र पत्रकार अनुसार😡 👇महान क्रान्ति। 👇उपद्रो
1
28
60
अन्तिममा किन कालो जुता लगाको?, जुता कहाँ किनेको बिल चाइयो।, जनता दु:खमा छन्, मन्त्रीले कालो जुता लाएर हिँड्न नैतिकताले दिन्च?, कालो पयन्ट कालो जुता तँ 'लुसिफर' होस्……… लगाएत आरोप बाँकि नै छन्। इगो को विषय छ। हार्ने त कुरै छैन।
13
34
96
💯
1K
4K
42K
त्रिसठ्ठी सालतिर टियु परिसर तिर घाँटीको नसो च्यातिने गरि,"पारस शाहको बाईक बेचेर मुगुमा सात्वटा अस्पताल बनाउँछु" भनेर कराउँथ्यो भोस्डी अहिलेसम्म चिल्लै छ ।
गगन थापाको ईन्टरभ्यु हेरियो । दादामा एउटा कन्सिसटेन्सी चाहिँ छ है १० बर्ष अघि पनि यही कुरा गर्थे अहिले पनि उहि कुरा गर्छन । नसकेको भनेको ब्यबहारमा लागु गर्ने हिम्मत।
6
28
113
गगन थापाको ईन्टरभ्यु आएछ, लङ्गौटीहरुलाई तिहारमै दशै आएझै दगुराईरनख्याँ रेछन्। यिनको प्रभुले दिनहु एउटै प्रोगाममा गएर अन्तरवार्ता दिदा यिनेरुलाई चौखण्ड मज्जा आउछ तर अरु कोहि बर्षमा १ दिन टिकारामको कारिक्रममा जादा रिसले टुप्पिबाट धुवा पुत्पुताउछ! आखिर किन चमेली?
0
2
4
😁
@ukaalonews अहिले भएका भए मलेसियामा बेल्चा हान्दै हुन्थे । फेसवुकमा र ट्विटरमा कबिता पोष्ट गर्दै बस्थे ।
1
0
2
काट् भन्दि बाँजका पाला उल्क भन्दि रुख , लाई भन्दि खराबी झल्का नहेर भन्दि मुख || जोगी हदेलो न पाउँदो जोग्यानी प्याज खाँदि , तेराइ लाग्दा आँत परानी अब क्या ब्याज खाँदि || -- बझाङी भाइ
0
3
2
विमानस्थलमा दैनिक औषतमा आउने १० 'कफिन' मध्य यौटा कफिन विशेष? देशको लागि लड्न गएको हो?
27
24
140
तर शिक्षा मन्त्री जिले यसरी कुकुर तिहार कै दिन चाहिँ उहाँहरुलाई नबोलाएको भए हुन्थ्यो। 😭 बोलाईहाल्नु भयो अब माला र टिका लगाएर पठाउने व्यवस्था पनि गर्नुहोला ।🙏🤣🤣🤣
0
0
1
आज त सबैले आ-आफ्ना महंगा घडी प्रदर्शन गर्दै रैचन यता। आफ्नो त ठ्याक्कै स्विजरलन्ड को RADO को साक्खै भाई हो। ;-) http://t.co/dzKERETAs9
14
33
51