शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
@MoEST_Nepal
Followers
386
Following
8
Media
131
Statuses
162
Official Twitter Account of Government of Nepal, Ministry of Education, Science and Technology.
सिंहदरबार, काठमाडौँ, नेपाल
Joined March 2024
समाज कल्याण शिक्षा पुरस्कारका लागि निवेदन माग गरिएको सूचना।
0
0
0
सम्माननीय प्रधानमन्त्री र माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बीच आर्थिक वर्ष २०८२/८३ को लागि कार्यसम्पादन सम्झौता सम्पन्न भयो ।
0
0
2
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्तज्यूको अध्यक्षतामा जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका प्रबन्ध व्यवस्थापकहरुसँग मन्त्रालयमा बसेको बैठकमा उक्त केन्द्रबाट सम्पादित कार्यहरु, आगामी योजना, सुधारका लागि चाल्नुपर्ने कदम लगातयका विषयमा जानकारी लिनुभयो।
1
0
1
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्तज्यूबाट रूसी साँस्कतिक केन्द्र काठमाडौँमा नेपाल – रूस मैत्री तथा सांस्कृतिक संघ लगायतको आयोजनामा नेपाल तथा मित्रराष्ट्र रुस बीच दौत्य सम्बन्ध स्थापना भएको ६९ औं वार्षिकोत्सव मनाउने समारोहमा प्रमुख अतिथिको रूपमा सहभागी हुनुभयो ।
0
0
1
होटेल हिमालय, कुपन्डोल, ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्तज्यू शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरको आयोजना तथा VSO NEPAL को सहकार्यमा आयोजित "Inclusive Pathways to Learning " Symposium कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी ।
0
0
1
चिकित्सा शिक्षा प्रदायक विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारीहरूसंग समन्वय तथा अन्तरक्रिया कार्यक्रम ||
0
0
0
आज मन्त्रालयमा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रिज्यू सँग सुदुरपश्चिम क्षेत्रका जनप्रतिनिधि र सरोकारवालाहरुले भेटघाट गर्नुभयो।
0
0
0
शिक्षा विधेयकमा बालबालिकाको सुझाव: सुरक्षित, समावेशी र गुणस्तरीय शिक्षा।। https://t.co/GxmtcxFjZt
0
0
0
छात्रवृत्ति अध्ययनका लागि आवेदन गर्ने सम्बन्धी सूचना ।
0
1
1
आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, प्रमुख दलका मुख्य सचेतकहरू र प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिबीच विद्यालय विधेयकको विषयमा छलफल भएको छ ।
0
0
1
नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजविन समिति, २०८१ को प्रतिवेदन । https://t.co/WZPwBkvS5o
moest.gov.np
नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजविन समिति, २०८१ को प्रतिवेदन
0
0
0
CYPRUS का लागि बैदेशिक अध्ययन अनुमति पत्र NOC जारी गर्ने सम्बन्धमा।
0
0
0
आ.व. २०८१।०८२ को वार्षिक कार्यक्रम अन्त्तर्गत स्वीकृत दलित विद्यार्थी छात्रवृत्ति विवरण ।
0
0
0
माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आज राष्ट्रिय किताबखाना (शिक्षक) को आकस्मिक अनुगमन गर्नु भएको छ । अनुगमनका क्रममा मन्त्रीज्यूले निवृत्तभरण प्रमाणपत्र बनाउने प्रक्रिया, अभिलेख व्यवस्थापन तथा सेवाग्राहीसँग कार्यसम्पादनको प्रवाहका बारेमा जानकारी लिनुभयो ।
0
0
0
विश्वविद्यालय अनुदान आयोगको सचिव नियुक्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना (दोस्रो पटक प्रकाशित मिति २०८१।१०।२२)
0
0
1