'मञ्जरी'
@Manzari77
Followers
16K
Following
75K
Media
614
Statuses
36K
जिन्दगीले मजाक पनि यतिसम्म गर्यो कि अरुलाई ठिकै छ भनेर आफैले आफैलाई सबै ठिक हुनेछ भनि चित्त बुझाउनु परेको छ 😥
2
4
8
आज मनले धेरै कुरा मागेन न वाचा, न जवाफ सिर्फ एक पल जहाँ सोच्नु नपरोस्। त्यही पलमा तिमी आफैं आइपुग्यौ कुनै खबर बिना, कुनै हतार बिना। संसार उस्तै रह्यो समस्या उस्तै थिए तर मनको वजन अलिक हलुका भयो सायद खुशी यस्तै हुन्छ ठूलो भएर होइन सही मान्छे सम्झिँदा खुशी पाइने #शुभबिहानी ❤️🙏
5
8
14
बलत्कार भएकाे मान्छेलाई फाँसी दिनु र यिनले पार्टि खाेल्नु मा १९-२० काे मात्र फरक छ🤣🤣
0
3
7
टाढा छ्न उनी, भेट्ने उपाय छैन, मनका बहावहरू पोख्ने ठाउँ छैन। सपना र अथार्थको दूरी धेरै टाढा छन् हृदयका पिरव्यथा व्यक्तगर्ने तरिका छैन। #शुभरात्री🙏🙏 #स्गुभसपनी ❤️
0
4
14
Stop guessing Incoterms. Grab our free quick-reference sheets and know exactly who owns cost + risk on every move. → Click for free download
14
40
173
वस्नेत काजि सुर्खेतमा पनि लखटिनु भएछ ।यत्तीको त लुतो लागेको कुकुरलाइ नि हेप्दैनन् 😂😂
2
5
22
तिमिलाई हतार रहेछ छिट्टै अगाडि बढ्यौ, हेर न,म त उहीँ चोटको मोडमै रोकिएको छु तिमीले छोडेको त्यो बाटो आज पनि त्यस्तै छ, म सम्झनाको धूलो झार्दै शान्तसँग उभिएको छु हिँडेको बाटोमा अझै कदमको आवाज सुन्छु, यथार्थले भन्छ‘गइसक्यो’ मन भन्छ ‘एकछिन तैपनि फर्किन्छ’। #शुभसाझ्🙏❤️
5
10
39
दिपेन्द्र दाजु सारालाई हसाउन रेडियो खोले पनि उनको पिडालाई मुस्कानले जित्न सकेन, धेरैलाई प्रेरणादिने उहाँ स्वयम् जिन्दगीसँग हार्नु भयो दाजुको आत्मदाहको निर्णयले सबैलाई गहिरोसँग झस्कायो पलभरको निर्णयले जीवनलाई कहाँ पुर्याउँछ भन्ने यथार्थ स्पष्ट भयो स्तब्ध छु।आत्माले शान्ति पाओस्
2
7
18
विराटनगरमा एमाले नेता महेश बस्नेत सवार गाडीमा एक युवाले रातो छ्याप्दिए 🙂
1
3
10
कति मिठा थिए ती दिन एकअर्कालाई लुकेर हेर्ने कसैलाई था नहोस् भनि आँखाले मात्र बोल्ने त्यो निसब्द भाषा मनलाई कति मख्ख पार्थ्यो भावनाहरू व्यक्त गर्न अक्षरको सहारा लिनुपर्थ्यो कित्ता-कित्ता लेखिएका ती शब्दहरू मनले हजारौँ कुरा गरेपनि एकपटक म तिमीलाई प्रेम गर्छु भन्ने साहस कैले भेटाएन
4
6
19
Trading stock options? Check out options on E-mini S&P 500 futures (ES), which offer nearly 24-hour access to liquidity no matter where you are.
7
2
37
म एमालेलाई देखि सहन्न अर्को मेरो साथी छ एमालेको खुन्खार कार्यकर्ता म कांग्रेसलाई मनै पराउन्न मेरो साथिले कांग्रेसलाई प्राण जतिकै मान्छ म माओवादीलाई आतंककारी ठान्छु उ ठान्छ त्यही दल परिवर्तनको संवाहक भन्छ म भन्छु राजनीति आफ्नै धार ऊ भन्छ,विचार आफ्नो,दोस्ती कहिल्यै नटुट्ने आधार
1
10
23
अर्कैको माया मिठो बोल्यो,प्रिय भन्यो जीवनभर साथ दिन्छु भन्यो मनको धड्कन तिमीनै भन्ने संसारनै तिमी भन्न भन्थ्यो तर,त्यो अर्कैको माया लुकाई–छिपाई भेटगर्न खोज्छ फोनको रिङ टुप्लुक्क रोकिन्छ 'काममा छु'भनेर टार्छ चिन्ता नगर्नू भनेर हाँस्छ तर आँखामा देखिन्छ, झूटको छाया अर्कैको माया!!
0
3
14
पानीको वाफ फेरि पानी भएर आउन सक्छ ? -मनमै लागेको चोट पनि कहिलेकाँही बिर्सिन सक्छ अँध्यारोले ढाकेको दिन फेरि उज्यालो भएर चम्किन सक्छ? -मान्छेको भाग्य पनि कहिले एकपल्ट फेरिएर चम्किन सक्छ धेरै टाढा पुगेको कुनै मान्छे फेरि मनमा बस्न सक्छ? -हृदयले चाह्यो भने सबै टाढा नजिकै बन्न सक्छ
3
6
22
एउटा साथिले भन्यो तिम्रो हरेक समस्याको जड्नै दुध चिया हो छोडिदेउ सब ठिक हुन्छ । मैले पनि छोडिदिए तेस्ता साथी जस्ले मेरो खुशी देख्न नसकेर खोस्न खोज्छ 🤣🤣
3
3
23
Prove your trading skills with simulated capital and start earning real-money rewards!
1
4
48
तिम्रो घमण्डले तिमिलाई नै रुवाउछ हेर्दै जाउ... म के थिए भन्ने समयले नै बताउछ तिम्रो दम्भले सबैलाई टाढा पुर्याउछ यति बुझ… सम्बन्धलाई असल व्यवहारले नै बाँध्छ तिम्रो अहमताले तिमिलाई नै सिध्याउछ बुझ्ने छौं… न सुख न शान्ति मिल्छ, सधै रोगी बनाउछ!! #शुभरात्री💖 #शुभसपनी 🙏
3
14
35
मैले गर्न नसकेको काम हजूरले गरीदिनुभयो भ्रष्टाचारीहरुलाई प्रणाम हजूरले गरीदिनुभयो तपाईँले सिकाउनूपर्थ्यो शिष्टाचार के हो भनेर केही नसिकाएरै विश्राम हजूरले गरीदिनुभयो ! सत्य बोल्ने मान्छेलाई अपराधी ठहराइदिनुभयो न्याय खोज्ने जनतालाई बदनाम गरिदिनुभयो। #जयहोस् #नेपालको_राजनीति
3
8
28
डाह गर्नेपनि छन् खुसी हुनेपनि छन् माया गर्नेपनि छन् घृणा गर्नेपनि छन् सपना बाड्नेपनि छन् आशा जगाउनेपनि छन् साथ दिनेपनि छन् छोडेर जानेपनि छन् सुनिदिनेपनि छन् बुझ्नेपनि छन् साहस दिनेपनि छन् भुलाईपनि छन् सँगै हाँस्नेपनि छन् सँगै रुनेपनि छन् हृदय छुनेपनि छन् यादमा बस्नेपनि छन्।
2
9
29
अप्ठ्यारो बेला मन आत्तिएर तर्सिँदा, जसको सम्झना आफ्नै श्वासझैँ आउँछ, त्यो मान्छे भाग्यले भेटाएको होइन, भगवानले जुराइदिएको आत्माको अंश हो ❤️ #शुभबिहानी💐 #शुभदिनको_कामना 🙏☕️☕️
4
10
25
Introducing BMNG, the 2x Long BMNR Daily ETF. - NO margin account needed - 0.75% Expense ratio - Nasdaq-listed Investment involves significant risk. Not a direct stock investment. See prospectus for additional details on our website.
2
5
21
तिम्रो सफलतामा सबै खुशी बाड्न र ताली बजाउँन आइपुग्छन् तर तिम्रो असफलतामा थोरै केही नितान्त आफ्नाले मात्र हात समाउँछन्, र साथ दिन्छन् । #शुभप्रभात #शुभ दिनको शुभकामना..🌸☀️☕❣️🙏
2
9
26
जीवनको पथमा यात्रा अनन्त सपना,संघर्षको संगम अनन्त हर्ष र विषादको यो मिलनस्थल प्रतीक हो यो जीवनको अनन्त कभी खुशी,कभी गमको बन्धन नयाँ अध्याय,जीवनको अनन्त आँधी वर्षामा टाँसिएको भरोसा भत्किएर पनि टिक्ने मन अनन्त अन्त्य त खोज्छ सबै यात्रु यहाँ सुरुवातमै लुकेको जीवन अनन्त #शुभदिन
4
10
31
मायालुको साथ मीठो, गरेका बात मीठो, नयनबाट हराएपछि, सम्झनामा रात मीठो। ओठमा मुस्कान सहित,सुगन्धित राग मीठो, मुटुमा बस्यो नाम तिम्रो,धड्कनै संगित मीठो जीवनमा तिमी रह्यौ, हरदम प्रत्येक सास मीठो, अनन्त नाम तिम्रो रहिरहोस्, युगौयुग मात मीठो। #शुभबिहानी💖 #शुभ_दिनको_कामना 🙏
2
15
40