Madhu Raman Acharya Profile Banner
Madhu Raman Acharya Profile
Madhu Raman Acharya

@MadhuRamanACH

Followers
96,083
Following
9,766
Media
626
Statuses
15,738
Explore trending content on Musk Viewer
Pinned Tweet
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
शिक्षाभन्दा विद्या ठूलो विद्याभन्दा ज्ञान! ज्ञानभन्दा बुद्धि ठूलो बुद्धिभन्दा विवेक!!
52
171
964
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
युट्युबेलाई “पत्रकार” र टिक-टिकेलाई “कलाकार” र ट्विटेलाई “बुद्धिजिवी” भन्नु उस्तैउस्तै हो! नानु!!
136
475
3K
@MadhuRamanACH
Madhu Raman Acharya
3 years
राजा वीरेन्द्रले संसदबाट पारित भएर आएको नागरिकता विधेयकलाई रोकिदिएका थिए! राजालाई जति देशको माया अरु कसैलाई नहुने रछ!!
80
262
2K
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
नेपाललाई भारतले टेरेन! भारतलाई चीनले टेरेन! चीनलाई अमेरिकाले टेरेन! अमेरिकालाई नेपालले टेरेन! भनेपछि भएन त हिसाब बराबर!!
65
132
1K
@MadhuRamanACH
Madhu Raman Acharya
3 years
उबेलाका शिक्षा मन्त्रीले आफ्नी छोरीलाई दिल्लीको एक कलेजमा भर्ना गराउन मलाई फोनमा हप्काए: “मन्त्रीको छोरीको भर्ना गराउन पनि नसक्ने भए के दूतावासमा जागिर खानुहुन्छ?” मैले भने: शिक्षा मन्त्री भएकोबेलामा देशमैं राम्रो कलेज बनाए त यसरी भनसुन गर्नुपर्ने थिएन नि हजूर! त्यसपछि फोन आएन!
73
110
1K
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
एसएलसीलाई एसईई बनाए! श्रेणीलाई ग्रेणमा झारे! फेल नहुने सबै पास हुने भने! बढि फेल हुने गणित हटाए! फेल बढि भए भनेर प्रश्नपत्र नै सजिलो पार्नतिर लागेका छन् ! पढाउनुभन्दा सजिला उपाय कति छन् कति? गरौं गरौं!!
38
209
1K
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
आठ मृत्यू! दुई हजार बढि संक्रमित! ६१ जिल्ला बढि प्रभावित! ७० दिन लकडाउन! ९ अर्व खर्च! अनि मात्र “विज्ञ”हरुको खोजी? अलि चाँडो भएन?
57
139
928
@MadhuRamanACH
Madhu Raman Acharya
2 years
दुईजना अङ्ग्रेज भेट भए मौसमको कुरा गर्छन्! दुई चिनियाँ भेट भए व्यापारको कुरा गर्छन्! दुई भारतीय भेट भए क्रिकेटको कुरा गर्छन्! दुई नेपाली भेट भए राजनीतिको!!
41
98
919
@MadhuRamanACH
Madhu Raman Acharya
5 years
एटिएमबाट पानी खाएको दुई रुप्पे! सार्वजनिक सौचालयमा पिशाब गर्दा पाँच रुप्पे! भनेपछि input र output को बीचमा तीन रुप्पेको value add हुने रैछ ! कुरो!!
36
118
874
@MadhuRamanACH
Madhu Raman Acharya
5 years
कतै प्रधानमन्त्री पद सकिएपछि झोला बोकेर लुरुलुरु हिंड्दै घर फर्किए! कतै राष्ट्रपतिले आफ्नो घर आफैं रंगाइन्! कतै प्रधानमन्त्री गार्ड र सहयोगी अघिपछि नलाई हिंडे! कतै साइकलमा गुडे! कतै प्रधानमन्त्री इकोनोमी क्लासमा प्लेन चढे! धन्न नेपालमा त्यस्तो केही भएको छैन! अहिलेसम्म!!
64
117
848
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
“We are in the opposition. There are differences with the government. We also may disagree with his style, but we are with the Prime Minister on the border issue”! Well said Dr. @MinendraRijal This should be right stand of the opposition in foreign policy issues! Kudos!!
19
156
836
@MadhuRamanACH
Madhu Raman Acharya
3 years
मा. परराष्ट्र मन्त्रीज्यू, १. “मानवीय संकट” घोषणा गर्नुस्! २. मित्र राष्ट्रहरूबाट के कति सहयोग चाहिएको हो सूची तयार गर्नुस्! ३. सहयोगको लागि सरकार प्रमुख तहमा पत्र पठाउनुस्! ४. नेपालस्थित विदेशी नियोग प्रमुखहरू डाकेर ब्रिफिंग गर्नुस्! ५. आफ्ना राजदूत पनि परिचालन गर्नुस्!
62
185
840
@MadhuRamanACH
Madhu Raman Acharya
6 years
संसारको सबभन्दा लामो सामुद्रिक पुल उद्घाटन गर्दा चीनका राष्ट्रपतिले एक वाक्य मात्र बोले! राम्रो काम गरे त काम आफैं बोलीहाल्छ नि सरकारले धेरै बोली रहन पर्दै पर्दैन! काम गर्न नसकेपछि हो धेरै बोल्दै हिंडने!!
24
154
826
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
कसैलाई फलो गर्दैमा “फलोवर्स” तिनका अन्ध समर्थक बन्ने हैनन्। चर्चित व्यक्तिले केही राम्रा ट्विट गर्छन् कि भनेर जोडिन आउने हुन्। चित्त नबुझ्ने कुरामा तिनै माथि खनिन्छन् पनि । नपत्याए सबभन्दा बढी फलोवर्सका ट्विटमा आएका “रिप्लाइ” हेरे हुन्छ । फलोवर्स बढे भनेर फुर्किने कुरो छैन!!
80
64
798
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
आधिकारिक रूपमा “People’s Republic of China” ले पनि संयुक्त राष्ट्रसंघमा आफ्नो देशको नाम “China” मात्र लेख्छ भने “Nepal” लाई मात्र नाममा किन विशेषण चाहियो? राज्यको चरित्र “संघीय लोकतान्त्रिक गणतन्त्र” हुँदैमा देशको नाम नै विशेषण सहित लेखिनु आवश्यक छैन! बुझपचाउने हो भने बेग्लै!
Tweet media one
52
133
794
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
अवकाश भएर दूरदराज गाउँमा निःस्वार्थ सेवा गर्न हिंडेको बुढो डाक्टरसँग डराउँछ! हाम्रो राज्य!!
27
84
786
@MadhuRamanACH
Madhu Raman Acharya
5 years
वडाध्यक्षले गर्दा हुने उद्धाटन राष्ट्रपतिबाट गराउँछन् ! अनि कसरी रहन्छ “मर्यादा”?
40
110
736
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
“नोवेल कोरोना उच्चस्तरीय समन्वय समिति”मा एक जना डाक्टर पनि हुनुहुँदो रहेछ! अर्थशास्त्रका!!
Tweet media one
88
102
740
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
फुटाउने भए “ड्याम्म” हाँडी फुटाए झैं फुटाउनु! मिल्ने भए “ड्याम्म” अंगालो हालेर मिल्नु! कति ल्यांग ल्यांग गरेका? भन्न त पाइएला नि!!
41
64
733
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
“If you tolerate this mess, you will get more. It is about our future. You do not understand what we are feeling”. एक मित्रले आफ्नी छोरीलाई यस्तो “आन्दोलन-सान्दोलन” मा नजाउ भनेर संझाउन खोज्दा छोरीको प्रत्यूत्तर यस्तो रहेको अंग्रेजीमैं सुनाए! कुरा गंभीर लाग्यो है! चेतना राखौं!!
28
132
736
@MadhuRamanACH
Madhu Raman Acharya
5 years
निजी (बोर्डिंग) र सरकारी स्कूलबाट आएका विद्यार्थीबीच त्यति नै फरक हुन्छ जति ब्रोइलर र लोकल कुखुरा बीच हुन्छ! दानाखाएर मोटाएका ब्रोइलरले मासु त दिन्छन् तर खुला ठाउँमा प्रतिस्पर्धा गर्दा लोकलको छेउ पनि पर्दैनन्! त्यसैले सरकारी स्कूलका विद्यार्थीलाई ग्रेड ल्याएनन् भनेर कम नठानौं!!
57
118
716
@MadhuRamanACH
Madhu Raman Acharya
2 years
अहिलेका “बुद्धिजीवी” र “स्तम्भकार”हरुको कुरा सुनेर मात्र उतिबेला नेपालको एकीकरण गरिदिनुपर्थ्यो ! कस्तो पत्रपत्रिका नपढी एकीकरण गरेका होलान् त पृथ्वीनारायण शाहले?
37
131
710
@MadhuRamanACH
Madhu Raman Acharya
5 years
देश बनाउने नेता हँसाउनेतिर! हँसाउने कलाकार देश बनाउनेतिर! भूमिका परिवर्तन!!
32
105
691
@MadhuRamanACH
Madhu Raman Acharya
6 years
ठेक्का हातपार्न झण्डै आधामा लिएर पछि २५% सम्म “भेरिएशन” पास गरायो । शुरु मैं २०% सम्म “मोबिलाइजेसन ग्रान्ट” भुक्तानी लियो अनि सो रकम रियलस्टेटमा लगानी गरेर ठेक्का अलपत्र पाय्रो। दुईतीन बर्ष मुद्दामामिला गरेपछि जग्गा बेच्यो ठेक्कामा हुने भन्दा बढि नाफा कमायो। अनि कसरी हुन्छ काम?
25
179
701
@MadhuRamanACH
Madhu Raman Acharya
6 years
भारतको रेल चोभारसम्म आउने र चीनको टोखासम्म! भनेपछि चोभारदेखि टोखासम्म हामी आफैंले बनाउनु पर्ने भो! समस्या!!
33
103
679
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
मलाई सोध्नुहुन्छ भने व्यक्तिगत नाममा स्थापित कुनै पनि निजी सामाजिक संस्था वा प्रतिष्ठानलाई जुनसुकै उद्देश्य वा बहानामा पनि सरकारी कोषको सुको पनि अनुदान वा अन्य रूपमा रकम दिनु हुन्न! दिनु दुरूपयोग नै हो!!
39
89
688
@MadhuRamanACH
Madhu Raman Acharya
3 years
सकेसम्म एकाघरको श्रीमान वा श्रीमतीलाई दिनु। नभए जेठान वा सालीलाई दिनु! सो पनि नभए मितछोरा वा मितछोरीलाई दिनु ! कोही पनि नभए गङ्गामा बगाइदिनु! के ? चैं नभन्नु होला!!
40
71
683
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
चुनावमा भाग नलिएको पार्टीलाई दोश्रो ठुलो दल बनाएर संसद् छिराए! संविधान नबनी राजा हटाए! दुई ठाउँबाट चुनाव हारेकालाई जस्केलाबाट छिराएर प्रधानमन्त्री बनाए! संविधानै संशोधन गरेर प्रधानन्यायाधीशलाई कार्यकारी प्रमुख बनाए! फेरि उपद्रो सुनिदै छ । गर्छन् होला । इतिहास त्यस्तै छ!!
40
148
667
@MadhuRamanACH
Madhu Raman Acharya
5 years
“नेपाल सरकारको स्वीकृति प्राप्त नगरी नेपालको कुनै पनि नागरिकले कुनै विदेशी सरकारबाट प्रदान गरिने उपाधि, सम्मान वा विभूषण ग्रहण गर्नु हुँदैन”- संविधानको धारा २७७ (२) व्यवस्था!!
62
132
657
@MadhuRamanACH
Madhu Raman Acharya
2 years
Pleased to receive today in New York the first printed copy of my recently-published book “Race Against Time: Chasing The Existential and Disruptive Threats to Humankind” Available as ebook and print-on-demand at
Tweet media one
115
33
650
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
Some 2270 years ago, Indian Emperor Ashok erected a pillar at Lumbini in Nepal to mark the birthplace of Buddha. That monument stands taller than any self-aggrandizing claim to say that Budha was an “Indian”! Period!!
61
119
630
@MadhuRamanACH
Madhu Raman Acharya
5 years
यत्रो दिन पदमा बस्दा के गरिस् र अहिले बकबक गर्छस् भन्छन् ! ठीकै हो त्यो स्वीकार्छु ! तर खेलाडिबाट रिटायर भएपछि “कमेन्टेटर” हुन त पाउँछन् नि! हो भएको त्यही हो!!
61
41
636
@MadhuRamanACH
Madhu Raman Acharya
2 years
पहिले जागिरमा हुँदा लाग्थ्यो आफूहरू स्थायी र साँसद् वा मन्त्री अस्थायी हुन्, केही वर्षमा हराउँछन्! अहिले आफू अवकास भएको यत्तिका वर्षसम्म पनि उनै अनुहार साँसद वा मन्त्री देख्दा पो थाहा पाइयो आफूहरू जागिरमा अस्थायी र उनीहरू पो “स्थायी” रहेछन्! उही अनुहारहरू आएको आयै!!
30
56
649
@MadhuRamanACH
Madhu Raman Acharya
5 years
गाउँतिर पुराण लगाएजस्तो हुने रहेछ यो “लगानी सम्मेलन” पनि! सामरोहमा यति दिन्छु उति दिन्छु भन्छन् तर नगद झिक्ने बेलामा सकस!!
38
62
623
@MadhuRamanACH
Madhu Raman Acharya
1 year
निर्वाचन बिना माओवादीलाई प्रमुख विपक्षीसरह सिट दिएर संसदमा घुसाए! संविधान नबनाई राजा हटाए! दुई ठाउँबाट हारेकालाई चोर बाटोबाट प्रधानमन्त्री बनाए! प्रधान न्याधीशलाई पदबाट राजिनामा नगराई प्रधानमन्त्रीसरहको “अध्यक्ष”बनाए! संविधान विपरीत जे पनि गर्दैआएका छन्! फेरि पनि गर्नेछन्!!
32
144
629
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
देशलाई “राम राज्य” कसरी बनाउने भन्ने चिन्ता थियो । उपाय निस्केछ !
28
69
621
@MadhuRamanACH
Madhu Raman Acharya
6 years
आफ्नो पार्टीलाई १००% सिटमा जिताउने गरी विश्वले नस्वीकार्ने नक्कली चुनाव गर्ने कम्बोडियाका प्रम हुनसेन र रोहिंज्या नरसंहारमा आफ्नो समर्थनको लागि अन्तर्राष्ट्रिय रुपमा आलोचित आंगसान सुचीलाई स्वागत गरेर मानव अधिकार परिषदमा निर्वाचित नेपालले विश्वलाई के सन्देश दिन खोजेको हो? खै??
31
164
621
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
संविधान निर्माणका एजेण्डामा सहयात्री बनेको एमालेलाई छाडेर संविधान कार्यान्वयनको चरणमा माओवादीसंग मिल्न जानु काँग्रेसको सैद्धान्तिक विचलन र गंभीर गल्ति थियो! त्यसैगरी सिद्धान्त,आचरण र व्यवहार छेउटुप्पो नमिल्ने माओवादीसँग पार्टी एकता गर्नु एमालेको महाभुल थियो! समयले देखाउँदैछ!!
47
86
609
@MadhuRamanACH
Madhu Raman Acharya
6 years
विद्वान डाक्टर साहेबले भन्नु भएको जस्तो “हिन्दू धर्म विकासको बाधक” भए विश्वका कैयौं मानिसहरु गुफा मैं बस्दा कसरी हिन्दूहरुले भव्य सम्पदा र सभ्यता निर्माण गरे अनि कसरी विश्वलाई ज्ञानको ज्योति बाँडने वेद पुराण जस्ता पुस्तक हजारौं बर्षअघि नै लेखे! उहाँको ज्ञान बटारिएको हो वा खबर?
56
154
610
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
भनन्न रीस उठेपछि जुरुक्क उठेर झ्याम्म कन्पारामा एक बाघे झापु हान्देको फनन्न घुमेर भुक्लुक्क लडेर कक्रक्कै परो! लु यसको अंग्रेजीमा अनुवाद गरेर देखाउनुस् त!!
79
44
603
@MadhuRamanACH
Madhu Raman Acharya
2 years
देशको हालत बिगार्ने कुरामा नेता र राजनीतिक कार्यकर्ता मात्र जिम्मेवार छैनन्। प्राध्यापक, शिक्षक, राष्ट्सेवक कर्मचारी, पत्रकार, वकील, इन्जीनियर, चिकित्सक वा अन्य कुनै सम्मानित पेशामा रहेर पनि कुनै राजनीतिक दलको झोला बोकेर हिंड्न रमाइरहेका पेशाकर्मीहरू पनि उत्तिक्कै भागीदार छन्!
55
89
601
@MadhuRamanACH
Madhu Raman Acharya
1 year
काठमाण्डौमा घडेरी नहुनेलाई “सुकुमबासी” वा “भूमिहीन” भन्ने हो भने त ९० प्रतिशत नेपाली जनता त्यस्तै होलान्! अनि सबैलाई राजधानीमैं घरघडेरी दिनु परेन त!!
28
93
597
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
आँटिलो निर्णय! नक्सा पास!!
38
28
583
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
विज्ञप्ति ननिकालेको भए रेडियोमा कल्ले के भने अत्तो पत्तो हुने थिएन! आफैं प्रचार गरे! यस्तै छ!!
36
46
587
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
विद्यालयहरूमा संस्कृत पढाउन फेरि शुरू गर्ने रे! सकारात्मक समाचार!!
46
29
579
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
अल्लारे केटाहरूले पुरूष शौचालयमा “आई लभ यु ...” भनेर कुनै चर्चित अभिनेत्रीको नामै तोकेर लेखेजस्तै हो सामाजिक सन्जालमा लेख्ने काम! सम्बन्धितले हेर्ने हैनन्। मनको तुष्टि मेटाउनेमा सीमित! तैपनि!!
47
53
575
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
“सामाजिक सन्जालमा कमेन्ट गरेजस्तो सजिलो छैन काम गर्न”, एक मन्त्री! सामाजिक सन्जालमा कमेन्ट गर्न झन् गाह्रो छ नि, सबै विषयमा “विज्ञ” हुनु पर्छ। बरू मन्त्री हुनै सजिलो छ नि एक विषय बुझे भो!! 🤣🤣
37
38
573
@MadhuRamanACH
Madhu Raman Acharya
3 years
देशका आधा जनसङ्ख्या टिकटक बनाउन व्यस्त छन्! बाँकी आधा हेर्न!!
57
44
581
@MadhuRamanACH
Madhu Raman Acharya
5 years
राजधानीका सेमिनारमा भेटिने मानिस र गाउँतिरका “बगाले चरा” उस्तै लाग्छन्! भुरूर्र उडेर आउँछन्, एउटा रुखमा झ्याप्प बस्छन्, चिर्बिर चिर्बिर कराउँछन्, अनि उही समुह उडेर अर्को रुखमा बस्छन् र उसैगरी कराउँछन्! अनि यो क्रम जारी रहन्छ ! चिर्बिर चिर्बिर!!
35
83
572
@MadhuRamanACH
Madhu Raman Acharya
2 years
साउनमा आर्थिक वर्ष फेरिन्छ भदौसम्म वर्षा हुन्छ असोजमा दशैं आउँछ कार्तिकमा तिहार र छठ मङ्सिरमा खातापाता खुल्छ पुसमा कार्यक्रम स्वीकृति हुन्छ माघमा निकासा हुन्छ फागुनमा सूचना निकालिन्छ चैतमा टेण्डर खुल्छ बैशाखमा संझौता हुन्छ जेठमा पेश्की दिइन्छ अनि सुरु हुन्छ “असारे विकास”! #प्राय
31
105
579
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
घरझगडा गर्न पनि “आत्म निर्भर” हुन सकिएको छैन! अरु त के कुरा?
28
64
567
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
म आफू त शेयर भएका बाहेक भारतीय च्यानलका निकृष्ट प्रस्तुति हेर्दिन। तर जुनस्तरमा नेपालको प्रधानमन्त्रीलाई जोडेर केही च्यानल प्रस्तुत भइरहेका छन् त्यसको जवाफ दिएर साध्य नहुने भए पनि दिल्लीस्थित दूतावासबाट विदेश मन्त्रालय मार्फत बिरोध र त्यहाँको मिडियामा खण्डन पठाउन आवश्यक देख्छु !
34
84
563
@MadhuRamanACH
Madhu Raman Acharya
3 years
खोपमा आफ्नो फोटो टाँसेर दिनसक्ने मान्छे खोजिरहेको छ! मुलुकले!!
19
56
568
@MadhuRamanACH
Madhu Raman Acharya
7 months
विद्यार्थीले जे पायो त्यही लेखिदिए भनेर स्कूलमा ब्ल्याकबोर्ड नै हटाइदिएछन्! हेडसरले!!
33
87
563
@MadhuRamanACH
Madhu Raman Acharya
3 years
शिक्षा मन्त्रीले दीक्षान्तमा र वन मन्त्रीले रुखको बारेमा बोलेको सुनेपछि चैं ढुक्क भइयो। अव चैं केही अवश्य हुन्छ यो देशमा!!
31
49
550
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
जम्माजम्मी पाँच-दश लाख रुप्पेमा डोजरले खनेको बाटोले “पहिरो” नल्याएर “भूकम्प” ल्याउँछ त? कुरा पनि!!
29
44
547
@MadhuRamanACH
Madhu Raman Acharya
5 years
तीन दिदीबहिनी सोमबारे औंसीमा नबोली नुहाउन खोलातिर गएछन्! “झुक्किएर ननुहाइ बोल्ने हैन नी”-कान्छी “चुप लाग नबोल्ने भनेको किन बोलेकी?”-माहिली “ला, तिमीहरु दुइटी त ननुहाई बोल्यौ म मात्र बाँकी भएँ!”-जेठी बोल्दा खुस्किएको थाहा हुन्न ! कथा काल्पनिक हो मेल खान गए संयोग मात्र हुनेछ!
15
55
543
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
खतिवडा जाने भए भनेर साम��जिक सन्जालमा मानिसहरू रमाएको देखियो! आफूलाई भने यत्तिका मानिस अब मन्त्रिपरषदमा नरहने भए, के हालत होला भन्ने पो चिन्ता! कस्ता आउने हुन अब?
50
65
537
@MadhuRamanACH
Madhu Raman Acharya
6 years
न संविधानको स्वागत! न नाकाबन्दीको भूल स्वीकार! त्यतिकै दुईभित्ता उफ्रेर यतै अभिनन्दन उतै अभिनन्दन! हैन, देश र जनताको स्वाभिमान भन्ने हुन्न? कि “प्रभुभक्ति” मैं रमाइरहने?
25
160
535
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
सक्ने भए राष्ट्रिय विभूतिको नाममा नयाँ पार्क निर्माण गरेर देखाउनु नि! जनजाब्रोमा झुण्डिएको र अघिदेखि सोही नाममा रहेको “रत्नपार्क”लाई अन्यथा नामाकरण गर्नु सर्वथा अनुचित!!
34
30
532
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
भट्टी भित्र छिरेर दुध मात्र खान खोज्नु जस्तै हो ट्विटरमा छिरेर आफ्नो ट्विटमा सकारात्मक कमेन्ट मात्र खोज्नु! कुरो!!
21
19
522
@MadhuRamanACH
Madhu Raman Acharya
5 years
Finally, the blurb is ready for my book. Coming soon!
Tweet media one
110
40
525
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
यस्तै ताल हो भने हामीले कोरोना परीक्षण गर्ने हैन कोरोनाले हाम्रो परीक्षण गर्ने देखियो! अवश्य!!
19
42
525
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
जापानको साके, बेलायतको स्कच, फ्रन्सको सेम्पेन, चीनको माउथाई, रुसको भोड्का, मेक्सिकोको तकिला, कोरियाको जिनसेंग, जर्मनीको बियर, इटालीको वाइन आदि ठाउँ विशेषका पेयहरू प्रसिद्ध छन्। नेपालको “रक्सी” वा “आयला” पनि गुणस्तरसहित अन्तर्राट्रिय ब्र्यान्डिंग गर्न��पर्छ! खाल्डामा फाल्ने हैन!!
36
52
523
@MadhuRamanACH
Madhu Raman Acharya
2 years
सत्य मोहन जोशीलाई सम्मान गर्ने हो भने एक दिन बिदा दिएर झारा टार्ने हैन! उनको नाममा एक पुस्तकालय स्थापना गर्नुहोस्!
35
47
519
@MadhuRamanACH
Madhu Raman Acharya
1 year
स्वचालित हतियार आफैं पड्कन्छ! हतियार खोलाले बगाउँछ! सीसीटीभी फूटेज आफैं डिलिट हुन्छ! “एम” सर भेटिनु हुन्न! माटो “घुलनशील” किन नहुने?
25
69
523
@MadhuRamanACH
Madhu Raman Acharya
3 years
अर्को एक पटक एयरपोर्टको आन्तरिकपट्टिबाट घुम्वाराही आउन एकपछि अर्को ट्याक्सीले सात सय देखि हजारसम्म भन्दै मिटरमा जान नमानेपछि झोला बोक्दै चक्रपथ झरेर बस चढेर आएको छु। रु पन्ध्रमा!!
27
20
519
@MadhuRamanACH
Madhu Raman Acharya
3 years
सर्वसाधारणको गल्तीले केही मन्त्री तथा केही दर्जन सांसदज्यूहरू संक्रमित हुनुभएकोमा खेद प्रकट गर्दै उहाँहरूको स्वास्थलाभको कामना गरौं! शीघ्र!!
28
63
513
@MadhuRamanACH
Madhu Raman Acharya
1 year
गणेशमानले छाडेर बदलिएन! भट्टराईले छाडेर बदलिएन! जस्ले छाडे पनि बदलिंदैन! मूलभूत चरित्र उही रहन्छ! काँग्रेसको!!
35
71
514
@MadhuRamanACH
Madhu Raman Acharya
5 years
बेलाबेलामा बाटो छेक्छ! घरिघरि साँध मिच्छ! अहिले त कित्ताकाटै गरेर जग्गा आफूतिर पारेछ! उफ छिमेकी!!
26
101
505
@MadhuRamanACH
Madhu Raman Acharya
3 years
“एसएलसी” खारेज भयो पनि भन्छन्! फेरि विदेश जान “एसएलसी” पास हुनुपर्ने तोर्पे नियम पनि बनाउन खोज्छन्! बुझिनसक्नु!!
28
25
516
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
आर्यघाटमा शव जलाएको देखेपछि “तेरो-मेरो, ठूलो-सानो र आफ्नो-अर्काको केही रहेनछ” भनेर वैरागिएको मलामी गौशाला पुगेपछि ट्याक्सीको पैसा जस्ले तिर्छ उसैको पछि लाग्छ ! यस्तै हो, कोरोना सकिएपछि सब बिर्सन्छन मानिसले, भूकम्प बिर्सेसरी!!
15
86
505
@MadhuRamanACH
Madhu Raman Acharya
6 years
भारतबाट किनेको बिजुली र चीनबाट ल्याएका बत्तिले तिहार निकै चम्किलो बनेको छ! छिमेकी गतिला भए हुने रहेछ!!
35
46
501
@MadhuRamanACH
Madhu Raman Acharya
6 years
१ नं -सगरमथा २ नं- जानकी ३ नं- बागमती ४ नं- अन्नपूर्ण ५ नं- लुम्बिनी ६ नं- कर्णाली ७नं- महाकाली यसो गरे कसो होला?
65
88
500
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
मार्फाको स्याउ चित्लाङको मुला टिकनीको बजी चिउरा फर्पिङको नास्पाती खोकनाको तेल मनकामनाको सुन्तला सिन्धुलीको जुनार लुक्लाको सिमी धरानको कालो बङ्गुर इलामको चिया सोलुखुम्बुको राडीपाखी जुम्लाको मार्सीधान मलेखुको माछा One Village One Product पहिलेदेखि नै प्रसिद्ध थियो! नजानेर मात्र!!
67
61
501
@MadhuRamanACH
Madhu Raman Acharya
3 years
मान्छे मङ्गल ग्रहमा यान उतारिसके। यता भने सडकमा मान्छे उतारेकोमा गर्व गर्छन्। तेरोभन्दा मेरो धेरै भन्दै!
23
45
503
@MadhuRamanACH
Madhu Raman Acharya
4 months
आफैंले राहदानी दिई विदेश जाने अनुमति दिएर जाने देशको भिसासमेत पाएका आफ्ना नागरिकलाई प्लेन चढ्नुअघि नानाथरीका कागज र प्रमाण माग्ने सरकार संसारमा शायद कुनै पनि छैनन् होला! हाम्रो बाहेक!!
49
135
504
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
नाम- “स्थायी” समिति! काम- आफ्नै सरकारलाई “अस्थायी” बनाउने! भनुँ भने पनि “आन्तरिक मामिला”मा हस्तक्षेप भन्लान्! भनिएन्!!
28
50
496
@MadhuRamanACH
Madhu Raman Acharya
3 years
Pleased to share a preview of the second edition of my book Nepal Worldview in a combined single volume (from earlier two volumes). Expected to hit the market soon!
Tweet media one
72
42
497
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
उहिल्यै गाडीमा झण्डा हाल्नपाउने मन्त्री गाउँतिर घोडा चढेर जाँदा घोडामैं झण्डा हाल्थे भन्नेसम्म त सुनेको हो । पत्याइएको थिएन । मास्कमा झण्डा हालेको देखेपछि चैं सो कुरा पक्कै हो रहेछ भन्ने लागेर ल्यायो!!
34
37
484
@MadhuRamanACH
Madhu Raman Acharya
6 years
बरु कुर्सीबाट “तौलिया” हटने भो! कार्यालयहरुमा सक्रिय “बिचौलिया” हटने भएनन्!!
18
69
485
@MadhuRamanACH
Madhu Raman Acharya
3 years
त्यत्रो तालीम प्राप्त र हातहतियारले सुसज्जित तीन लाख अफगानी सेनाले तालिबानलाई किन रोक्न सकेन भनेर धेरै विश्लेषण आवश्यक छैन। एउटै नेपाली उखान काफी छ: “बोकेको कुकुरले मृग मार्दैन!” खत्तम्!!
27
34
485
@MadhuRamanACH
Madhu Raman Acharya
3 years
भोलीदेखि संभवत कोरोना लाग्नेभन्दा निको हुनेको सङ्ख्या बढी हुनेछ! आशा गरौं!!
25
20
484
@MadhuRamanACH
Madhu Raman Acharya
5 years
अरु त अरु परराष्ट्रको सचिव समेत अन्य सेवाबाट आउनसक्ने चैं नगरौं! कूटनीतिलाई खेलाँची नसम्झौं! राष्ट्रिय हीतमा जारी!!
49
57
485
@MadhuRamanACH
Madhu Raman Acharya
5 years
कर्मचारी समायोजनको मुखैमा थप्पड मार्फत सचिवको हुर्मत लिने काम प्रदेशका मन्त्रीलाई मात्र हैन संघीयतालाई समेत महंगो सावित् हुनसक्छ! अक्षम्य!!
19
89
482
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
The Government of Nepal should immediately ask the Government of India in writing to stop construction or activity that changes the status quo unilaterally in the Lipulekh area, which lies in Nepal’s territory, until the border point between Nepal and India is fixed bilaterally!
27
150
477
@MadhuRamanACH
Madhu Raman Acharya
5 years
नाकाबन्दी नहटी भारत भ्रमण गर्दिन भनेर अडान लिएकाले प्रधानमन्त्री के पी शर्मा ओली पहिले सफल हुनु भो! अहिले कालापानीको मुद्दामा एकतर्फी नक्सा फिर्ता नलिएसम्म वार्तामा नबस्ने अडान लिनसके राम्रो! यथास्थितिमा वार्तामा बसेपछि त एकतर्फी नक्सालाई मान्यता दिएकोजस्तो हुनसक्छ!!
26
92
483
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
निजी अस्पतालहरूलाई न्यूनतम् पाँच र बढीमा जतिसक्दो बिरामी राख्ने गरी आइसोलेसन बेड राख्नु पर्ने र कोरोना संक्रमित आशंकामा बिरामी फर्काउन नपाउने आदेश जारी गरौं! यस्तो आदेश दिन कानून यथेष्ट छैन भने संकटकाल लागू गरेर अस्पताल नै निश्चित अवधिभर सरकारको नियन्त्रणमा लिने व्यवस्था गरौं!!
26
92
482
@MadhuRamanACH
Madhu Raman Acharya
6 years
सार्वजनिक पदमा रहेका व्यक्ति “नांगिने” र “डुब्ने” क्रम चलीरहन्छ! पाए “तातोपानी” नपाए चिसैपानीमा!!
9
47
483
@MadhuRamanACH
Madhu Raman Acharya
5 years
ठीकै गरेछन् मन्त्रीको सुबिधा भन्दा अन्य यात्रीको सुरक्षा र सुबिस्तामा ध्यान दिएछन्! यो हो नी तरिका!!
@AirBuddha
Buddha Air
5 years
सञ्चार मन्त्रीज्यूको उडानबारे बुध्द एयरको ध्यानाकर्षण
Tweet media one
120
212
772
9
65
474
@MadhuRamanACH
Madhu Raman Acharya
2 years
एकजना “टेक्नोक्र्याट” अर्थशास्त्री खोजेर अर्थ मन्त्री बनाइहाल्नुहोस्! आर्थिक सङ्कट चुलिदै गएर पछुताउन नपरोस्! बेलैमा!!
40
53
478
@MadhuRamanACH
Madhu Raman Acharya
5 years
एम्याजन, अलिबाबा वा उवरजस्ता कम्पनीहरुलाई शुरु मैं ती देशका सरकारले केही न केही बहानामा रोक लगाएको भए आज ती सफल बन्न सक्थे र? “नवप्रवर्तन (innovation) मा आधारित अार्थिक गतिविधिलाई प्रोत्साहन दिइने छ” भनेर नथाक्ने अनि टुटुल/पठाओ जस्ता स-साना start-up लाई रोक्ने? के चाला हो?
21
92
470
@MadhuRamanACH
Madhu Raman Acharya
3 years
“राजनीति”मा औसत! परराष्ट्र मन्त्रीमा औसतभन्दा माथि! पारदर्शितामा उत्तम! शालीनतामा अब्बल!!
36
19
467
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
There is nothing wrong about this statement from @mkoirala . Some in the Indian media are making a big fuss out of it in absence of any concrete argument on their side!
@mkoirala
Manisha Koirala
4 years
Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏
6K
5K
23K
18
60
461
@MadhuRamanACH
Madhu Raman Acharya
2 years
यो व्यवस्था रहेसम्म यही प्रतिनिधि सभा र यीनै सदस्य रहने! यसो गरे कसो होला?
55
63
466
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
अचार्जेहरूको दिन गए जस्तो छ! भानुभक्तलाई पनि बर्षको एक दिन मात्र संझन्छन्! टंकप्रसादलाई बिर्से! आफूलाई पनि गन्न छाडे! भनीहाल्न पनि भएन!! 🤣🤣
58
10
460
@MadhuRamanACH
Madhu Raman Acharya
3 years
अभावले हाहाकार भएको बेलामा मात्र मल कारखाना खोल्ने कुरा गर्ने, बस्ने पालो नपाएर आकाशमा विमान घुमिरहेको बेलामा निजगढमा विमानस्थल बनाउने गफ लाउने, कर्णालीबाट बिजुली निकाल्न भनेर विदेशमा पढाएका सय बढी इन्जिनियरहरू अवकाश भइसक्दा पनि सिन्को नभाँच्ने मानिस पो हौं त हामी! के को हतार?
18
47
457
@MadhuRamanACH
Madhu Raman Acharya
7 years
छिन छिनमा एउटा निस्क्यो अर्को पस्यो ! सरकार हो की शौचालय?
17
190
456
@MadhuRamanACH
Madhu Raman Acharya
4 years
धेरै “वाद”को कुरा गर्नेले अन्तमा देश “वर्वाद” पार्ने भए! क्यार्नु?
21
57
452
@MadhuRamanACH
Madhu Raman Acharya
5 years
छिमेकी श्रीलंका माल्दिभ्सको संकट र गहन सम्बन्ध भएको कतारमा नाकाबन्दी हुँदा नबोलेर चलेको थियो भेनेजुअलाबारे बोल्नै परो! परिस्थितिको उपज!!
30
39
448