madanmohan Profile Banner
madanmohan Profile
madanmohan

@Madankkharel

Followers
49,909
Following
14,955
Media
1,418
Statuses
121,063

ट्वीटहरु नितान्त निजी हुन , अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️

Kathmandu
Joined July 2020
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@Madankkharel
madanmohan
3 months
यो धर्ति जहाँ हामी उभिएका छौँ सवैको साझा घर हो ,त्यसैगरि हाम्रा विचारहरु प्रकट गरिने मिडिया वा संजालहरु पनि सवैका साझा चौतारीहरु हुन ,आ आफ्ना विचारहरु शिष्ट एवं मर्यादित रुपमा स्वतन्त्रतापुर्वक राख्न पाउँनुपर्छ ,विचार राखेकै भरमा कसैले कसैमाथि खेदनु वा अपमान गर्नु पनि अपराध हो!✍️
5
36
132
@Madankkharel
madanmohan
3 years
जुनदिनदेखी हामी नेपालीहरु अनावश्यक विरोध ,आन्दोलन र वेतुकका विषयहरू माथी अनावश्यक टिकाटिपणीमा समय खर्च गर्न छोडि सत्यता, ईमान्दारिता, नैतिकताको पालना गर्दै आफ्नो ज्ञान सीप र श्रमप्रति विश्वाश र गर्व गर्न थाल्छौँ त्यसदिनदेखी मात्र हाम्रो वास्तविक संबृद्धीको यात्रा आरम्भ हुनेछ.✍️
70
452
963
@Madankkharel
madanmohan
11 months
वालेनको अर्को एक शाहासिक एवं ऐतिहासिक कार्य- सवै विद्यालय शिक्षक शिक्षीकाहरु लाई वेसिक रु- ३१०००/- देखि ६८०००/- सम्म तलब सुविधा दिनु पर्ने, नदिएको पाईएमा नगरपालिकामा तत्काल सम्पर्क गर्न निर्देशन !✍️ # नीजी शैक्षिक संस्थाहरु मा ठूलै तरङ्ग !🤔
Tweet media one
43
72
784
@Madankkharel
madanmohan
2 years
आज सवै मित्रहरू ले भनिदिनुस कि यो देशलाई चाहिएको प्र.म. यी दुई मध्ये तपाईंलाई से.व.दे. वा शागर ढकाल कुन ब्याक्ति होस लाग्छ.!?✍️
Tweet media one
294
34
770
@Madankkharel
madanmohan
3 years
हाम्रो पहिलो खुशी , पहिलो सन्तान छोरी "मानश्वी" को आज जन्मदिन ,उनलाई शुभकामना एवं शुभ-आशीर्वाद छ !
Tweet media one
113
28
653
@Madankkharel
madanmohan
5 months
के तपाई चिन्नुहुन्छ त यो वनस्पतीलाई ? के प्रयोजन हुन सक्ला यसको !?🤔✍️
Tweet media one
194
24
624
@Madankkharel
madanmohan
2 years
कुसे औंशीको विशेष अवशरमा बाबालाई छोरीको माया.!💓💓🙏🌾
Tweet media one
51
3
501
@Madankkharel
madanmohan
2 years
नानू (छोरी),आज तिम्रो जन्म दिन ,तिमीलाई जीवनमा सदा सुख, शान्ति, शंबृद्धी एवं सु-स्वास्थ्य मिलीरहोस ,सुखद एवं सफलतामयि भावी जिवनको निम्ति भगवानसंग कोटि कोटि प्रार्थना गर्दछु !💐🙏🌾
Tweet media one
159
15
483
@Madankkharel
madanmohan
3 years
शुन्दर स्त्रीका श्रीमानहरु कि डिप्रेसनको सिकार बन्छन कि कवि कलाकार बनेर जिउँछ्न !🤔✍️
58
53
461
@Madankkharel
madanmohan
1 year
भाग्यमा सांसद लेख्या रहेछ ,जाबो मेयरमा अल्झिएनन दिपक वहादुर । साँच्चिकै शिंह जस्तै ब्याक्तित्व भएक "मेन अफ द इलेक्सन !"😁✍️
Tweet media one
31
20
464
@Madankkharel
madanmohan
1 year
के उनले सांच्चिकै न्याय पाउलान त ...!?🤔✍️
Tweet media one
30
42
443
@Madankkharel
madanmohan
2 years
फांसीवादी गठबन्धन शेर ब.को सरकारले युवा उम्मेदवार शागर ढकाललाई चुनावी प्रचारप्रसार गर्न समेत रोक लगाईनु लोकतान्त्रिक राज्य सर्वाङ्ग नाङ्गिएको अवस्था हो , तपाईं के भन्नुहुन्छ ..!?🤔✍️
Tweet media one
43
54
420
@Madankkharel
madanmohan
3 years
बाबालाई छोरीको माया ," बुबाको मुख हेर्ने दिन विशेष ..!✍️❤️❤️
Tweet media one
38
21
419
@Madankkharel
madanmohan
2 years
ल भन्नुस त मित्रहरू ,यो कुन खाध्य वनस्पति होला !?🤔✍️
Tweet media one
205
8
417
@Madankkharel
madanmohan
2 years
जनतासंग MBBS पढाउँन हामी ७० लाख माग्दैनौँ मात्र १६ लाखमा पढाउँन सक्छौँ , सरकारले हामीलाई MBBS पढाउँने अनुमती मात्र दिए पुग्छ,🤔 - शुनिल प्रजापति , मेयर भक्तपुर न. पा. ! तर स्वीकृति दिँईदैन , किनकी स्वास्थ्य माफियाको जालो छ, करोडौंको खेलो चक्छ अभागी जनताको देशमा.!✍️
9
84
415
@Madankkharel
madanmohan
3 years
आजको चर्चित तस्वीर , चिन्नेलाई पार्टी फोडर भएपनी मन्त्री पद पुरस्कार उपलब्ध गराईने छ...!✍️😁🤗
Tweet media one
53
16
409
@Madankkharel
madanmohan
11 months
विचार र तर्कमा कुनै असहमति हुने ठाउँ पाउँनु हुन्छ..!?👌✍️
Tweet media one
13
83
400
@Madankkharel
madanmohan
3 years
वैवाहिक जिवनको आजवाट २८ औँ वशन्तमा प्रवेश गरेको शुखद उपलक्ष्यमा हामी द्वय यहाँहरु सवै मित्रहरू मा हार्दिक नमन गर्दछौँ..!✍️🍁🙏🌿
Tweet media one
123
22
394
@Madankkharel
madanmohan
2 months
लु चिन्नुस वहाँलाई ,उसै हल्ला मात्र अरेर हुन्छ त !?✍️😁 # तस्विर कपि गरिएको ।
Tweet media one
28
9
391
@Madankkharel
madanmohan
1 year
पुकार वम र रमेश खरेल प्रकाशमान शिँहलाई पुन: जिताउँन सफल भए.!✍️
26
34
385
@Madankkharel
madanmohan
4 months
देशको नक्सा खोइ त राष्ट्रपति ज्यु ? राष्ट्रविहिन राष्ट्रपति हुने रहर हो कि ,अतिथीको ईच्छा नै सर्वोपरि भन्दै उच्च सम्मान देखाईएको हो...!?✍️🤔
Tweet media one
59
51
387
@Madankkharel
madanmohan
2 years
आहा , अति शुन्दर फूलेको फूलझैँ लाग्ने कुन वनस्पतिको होला ? 🤔यसको प्रयोजनको जानकारी पनि भए सुनौँ न त मित्रहरू ..!😁🙏🌾
Tweet media one
100
11
375
@Madankkharel
madanmohan
1 year
लज्जाको पराकाष्ठा - आफ्नो देशको गौरव ,यात्री बाईक, देशको उत्पादन ,देशकै प्रहरीहरु द्वारा पक्राउ! जनतालाई ठगेर , ढांटेर , चुनाव जितेर , देशको ढुकुटीवाट तलबभत्ता र नेपाल आमाको दूध चुसेर , नेपाल आमालाई नै अन्तर्घात गर्ने पार्टीका विदेशी दलालहरु को सत्ता भएपछि को यो कुरुप दृश्य .!✍️
Tweet media one
26
70
375
@Madankkharel
madanmohan
2 years
ल भनौँ त मित्रहरू , यो कुन वनस्पति होला !? तस्वीर स्थान- लुम्बिनी ।
Tweet media one
160
19
368
@Madankkharel
madanmohan
2 years
आहा ! अत्यन्तै मिठो हुन्छ ,ल भन्नुस त मित्रहरू , यो कुन फल हो ? काहाँ पाईन्छ ? क-कसले खानु भएको छ ?✍️😁🙏🌾
Tweet media one
132
8
369
@Madankkharel
madanmohan
2 years
एउटा मात्र स्वतन्त्र वालेनले जित्त्दा हराएको फूट्पाथ , हराएका देशका सार्वजनिक जमिन ,हराएको नदी नै भेटियो .., यस्तै गरि हामीले सयौँ वालेनहरु देशभर नै जिताउँन सक्यौँ भने सोच्नुस त अझै हराईसकेका के के भेटिन्छ्न होला...!?🤔✍️
16
47
343
@Madankkharel
madanmohan
2 years
बोटैवाट भर्खरै टिपेर राखेको फ्रेश मालदह आँप ,प्रती केजी मात्र रु . ४० ,भन्नुस त कति किनौँ ? 🤔😁मदेशको गर्मी नै विर्सायो , बाटोमा आँप खाँदै अगि बढेको अवस्था .!😁🤗
Tweet media one
49
11
339
@Madankkharel
madanmohan
1 year
ल भन्नुस के हो यो ? क- कसले आफैं पनि यसको प्रयोग गर्नुभएको छ !?😁✍️
Tweet media one
201
13
342
@Madankkharel
madanmohan
6 months
वर्तमान हृँसक तानासाहि राज्यसत्ता र चरम लुटतन्त्रका विरुद्ध को जनजन-विद्रोह...!✍️
Tweet media one
11
45
342
@Madankkharel
madanmohan
2 years
भनौँ त मित्रहरु , यति शुन्दर दृश्यावलोकन हुने स्थान कुन हुन सक्छ... !?✍️🤔
Tweet media one
31
18
339
@Madankkharel
madanmohan
7 months
तत्कालिन अवश्थामा कम्तिमा यति मात्र सुधार गर्न सके मुलुकलाई राहत हुनेछ !✍️
Tweet media one
33
44
334
@Madankkharel
madanmohan
2 years
ल चिन्नुस त यो फल ,काहां फल्छ !? अनि क कसले खानुभएको छ !?✍️😁
Tweet media one
123
13
328
@Madankkharel
madanmohan
2 years
कन्यामको चिसो ठाउँमा पुगेर पनि एक कप कफी नपिउँनु अनि एक मुस्कान सहितको फोटो नहाल्नु के शम्भव छ त ..!?😁🙏🤗
Tweet media one
44
6
320
@Madankkharel
madanmohan
2 years
राजा विरेन्द्रले चढ्ने गरेको शवारी गाडी नै भेटिएको छ ,सवै पार्टीहरु चुपचाप किन .? के यस्तो महत्वोपुर्ण विषयले कुनै अर्थ राख्दैन र..!?✍️🤔
Tweet media one
37
26
322
@Madankkharel
madanmohan
1 year
ल भन्नुस त मित्रहरू , के हो यो ? यसको असली प्रयोग काहाँ र कसरी गरिन्छ होला !?✍️🤔😁
Tweet media one
157
12
322
@Madankkharel
madanmohan
2 years
३६५ दिन मध्ये तोकिएको विदाहरु शनिवार /-५२ आईतवार/ -५२ राजपत्रविदा- ३२ पर्व विदा- १२ विरामीविदा-१२ घरविदा- ३० अन्य विविध -१५ ------------------ जम्मा विदा- २०५ दिन। काम केवल १६० मात्र। तलब अनिवार्य रुपले १३ महिनाको नै दिईने ब्यवस्था गरिए पछि देश किन शंबृद्ध हुन्न..?✍️
27
79
320
@Madankkharel
madanmohan
11 days
हामी द्वय "दुईवाट एक " भएको दिन आज !💐🙏🪴
Tweet media one
121
6
346
@Madankkharel
madanmohan
2 years
डेटिङ्ग को एक ताजा प्रमाण फेला पर्‍यो है मित्रहरू ..!😁✍️
Tweet media one
53
5
317
@Madankkharel
madanmohan
2 years
जोडिले संगै जीवन डोहोर्‍याउँने वैधानिकता पाएको थियो आजकै दिन..!🙏✍️ तस्विर : लुम्बिनी भिजिट समय : ३ वर्ष पहिले ।
Tweet media one
89
10
313
@Madankkharel
madanmohan
2 years
गज्जब छैन त ..!? 😎😁विशुद्ध नेपाली उत्पादनको नेपाली टोपी र ईस्टकोट लगाउँन पाउँदाको खुशी हो यो , गर्व गर्छु म ,मित्रहरू ले भनौँ त यो के��्वारा निर्मित नेपाली कपडा होला..!?🤔✍️
Tweet media one
54
12
301
@Madankkharel
madanmohan
1 year
डि पि यस्तो राख्दा कसो होला .!? नझुक्किनु होला मै हो नि ,😉😁🙏🌾
Tweet media one
53
3
301
@Madankkharel
madanmohan
1 year
मैले प्रदेश शभाका दुवै मतपत्र खाली राखेर बुझाउँने ��िर्णय गरें , किनकी म प्रदेश यो मुलुकको भार हो तसर्थ खारेज हुनुपर्छ ,यो मेरो मत हो .!✍️
47
20
297
@Madankkharel
madanmohan
12 days
भोट राजनीति गर्ने डेट एक्सपाएर उखानेबाजे लाई वालेनले दिएछ्न कडै दनक !👌✍️😁Twee
Tweet media one
27
48
302
@Madankkharel
madanmohan
1 year
प्रिय छोरी ज्वाँई , " मानस्वी साकार " सुखद एवं सफल भावी दाम्पत्य जिवनको हार्दिक मंगलमय शुभकामना !💓🙏💐 # ईङ्गेजमेन्ट सेरेमुनी ०७९/११/२९
83
4
294
@Madankkharel
madanmohan
2 years
नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहाको गौरवमय इतिहास बोकेको गोरखामा यो देशको भुगोल र समग्र राजनीतिक जगलाई भत्काउँन उद्धत पात्र प्रचण्डले आफ्नो "होमग्राउण्ड चितवन"लाई विचल्ली पार्दै गोरखा जानुले उनको लज्जास्पद प्रारम्भिक हार स्वीकार गरेको प्रष्ट हुँदैन र .!?
25
47
290
@Madankkharel
madanmohan
7 months
राष्ट्रले नै गौरव गर्ने विषय - चर्चित अभिनेत्री मनिषा कोईराला वेलायतको संसदमा सम्मानित हुनुभएको छ ! हार्दिक बधाई छ @mkoirala ज्यु !💐🙏🍀
Tweet media one
16
17
285
@Madankkharel
madanmohan
11 months
आफैंलाई मन परेको आफ्नो फोटो आज सेयर गरेको छु - " जमदिनको विशेष अवशरमा..!🌷🙏 समय -पांच वर्ष अघिको म !
Tweet media one
123
6
287
@Madankkharel
madanmohan
1 year
ब्याजको कार्यक्रमहरु को धेरै चिन्ता गर्दागर्दै सांवाको आज परेको एनिभर्सरी नै झण्डै छुटेछ..!😁🙏🌾 # जिन्दगी ।
Tweet media one
107
6
287
@Madankkharel
madanmohan
3 years
ताजा र चर्चित तस्विर .!? कसैलाई केही भन्नू छ , दिल खोलेर भन्नुस ..✍️
Tweet media one
47
22
274
@Madankkharel
madanmohan
1 year
के यो गृहमन्त्री रवी लमिछानेज्युको चाहाना हो कि बाध्यता !? जे होस आजको शिखर चर्चा जो हुँदै.!✍️
Tweet media one
52
12
272
@Madankkharel
madanmohan
2 years
वालेन शाहले काम गर्न थालेपछी तुरुन्तै हर्क साम्पाङ्गजीको टाउँको किन पोल्छ.. !?आफ्नो कामतिरै ध्यान दिए मात्र पुग्ने कि काठमाडौँ को चासो चियो गर्ने जिम्मेवारी उनैलाई थपिएको हो र...!?🤔✍️ # नबुझ्या कुरो नि ?
36
19
269
@Madankkharel
madanmohan
1 year
ल भन्नुस त सर मिसहरु , यो फल चिन्नुहुन्छ, के हो ?🤔 कसैले खानु पनि भएको छ कि !?😁✍️
Tweet media one
121
4
271
@Madankkharel
madanmohan
2 years
हेर्नुस त , कस्तो अचम्मको कुरा.., प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जवरालाई घरैमा नजरबन्द राख्दा समेत संविधानको चिरहरण भएको नदेख्नेहरुका आँखाहरु ले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगरेको चाहिँ कति छिट्टो छर्लङ्ग पो देखिहालेछ्न त...!😁✍️
14
50
269
@Madankkharel
madanmohan
3 years
मेरी उनीलाई आज "मंशिर २" गते मा परेको जन्मदिनको शुभकामना .!🌷
Tweet media one
61
7
260
@Madankkharel
madanmohan
11 months
विकाशप्रेमी मेयरसावको विकाश👇️ पिच गरेको ३महिना नवित्त्दै अधिकांस सड्कहरु को यस्तो दुर्दशा, कस्तो होला पिच गराई !?अनुमान लगाउँनुस ,अघिल्लो मेयरले ३वर्ष अघिको पिचको अवस्था भने सकुसल देखिन्छ ! काठमाडौँ,कागेश्वरी मनहरा- ६ स्थित ,नगर अस्पताल र कृकेट रंगशाला जाने मुख्य "सडक, पोखरी!"
Tweet media one
48
28
262
@Madankkharel
madanmohan
2 years
मेरो प्रिय साथी बद्री अधिकारी कि शुपुत्री तथा नेपाली शिने अभिनेत्री एवं प्रिय छोरी "केकी अधिकारीको शुभ-विवाह कार्यक्रममा आज सहभागी हुँदै गर्दा...!✍️
Tweet media one
17
14
258
@Madankkharel
madanmohan
1 year
भैरहवा तर्फ लागियो ..! सवैमा शुभ दिन !🙏🌾
Tweet media one
56
2
259
@Madankkharel
madanmohan
4 years
भर्खरै प्राप्त समाचार अनुसार नवलपुरवाट ६ दिनमै प्राकृतिक चिकित्सा पद्दतिद्वारा ३२८ कोरोना संक्रमित ब्यक्तिहरु पुर्ण स्वस्थ्य भएको सुखद खवर आएको छ,यसले के पुष्टि गर्छ भने - हाम्रै वरिपरि उपलब्ध प्राकृतिक विधि र जडिबुटी चिकित्सापद्द्तिलाई नै तुरुन्तै वाट देशव्यापी बनाईनु जरुरी छ !
9
54
249
@Madankkharel
madanmohan
2 years
हाँगावाट झर्न नपाई शुगन्ध छर्दै गरेको प्रकृतीको यो शुन्दर फूल आजको विहानी यात्रामा ..!😍 नमस्कार , शुभ प्रभात ...!🍵🙏🌾
Tweet media one
32
17
258
@Madankkharel
madanmohan
2 months
बाबु अ्मुन खरेल एवं बुहारी डा•क्यारोलाएन डाडा•डि छुस्नेस "नर्वे" लाई आज शु-सम्पन्न भएको शुशु-वैवाहिक कार्यक्रम को पुनित अवशरमा सुखद एवं सफल वैवाहिक जिवनको निम्ति हामी समस्त खरेल परिवार भगवानसंग सादर आराधनाका गर्दै सुभकामना एवं आशिर्वाद दिन चाहान्छौँ !♥️🙏💐
Tweet media one
80
4
258
@Madankkharel
madanmohan
2 years
आम नेपालीले मेयर वालेन शाहले देखाउँनु भएको शहासिक कार्यको मुक्त कण्ठले प्रशंसा गरौँ , हौसला थपौं..!✍️
8
25
259
@Madankkharel
madanmohan
1 year
शेल्फी राख्ने मुड बन्या वेला...!😁🙏✍️
Tweet media one
47
5
255
@Madankkharel
madanmohan
1 year
तस्वीर देखेर हामी के भनौं र खोइ ? डाडु पन्यु आफ्नै हो सांसद जोई र पोई !!✍️ # पिछडिएकि महिला सामानुपातिक शभासदको स्वागत ।
Tweet media one
56
22
254
@Madankkharel
madanmohan
10 months
यहाँहरु सवै प्रिय मित्रहरू को स्नेह , हौसला र सद्भाव छातीभरी बोकेर यो जोडी आज यु.एस.तर्फको यात्रामा..!✍️🙏
Tweet media one
89
2
258
@Madankkharel
madanmohan
2 years
वा , क्या दमदार प्रस्तुति "गोतामे बा" को....! 😉😂😛 # "कार्टुन अफ द डे" साभार : "अनुप"
Tweet media one
16
31
246
@Madankkharel
madanmohan
1 year
यो तस्वीर , यो तपस्या आफैँ बोल्छ , असंख्य शुभकामना छ तपाईंलाई .!🙏
Tweet media one
12
14
247
@Madankkharel
madanmohan
2 years
स्त्री भनेकै "घर" रहेछ , स्त्रीविहिन "घर" त "घर" नै होईन रहेछ..!✍️
24
29
244
@Madankkharel
madanmohan
2 years
पत्याउँनु भएन ...!? ल हेर्नुस त मलाई ..!नेपालीहरु कति धेरै खुशी भएका त है !?😉😁😂🤗
Tweet media one
33
5
241
@Madankkharel
madanmohan
10 months
ल चिन्नुस सर मिसहरु यो मुल्यवान वनस्पतिलाई , तर यता यु.एस.मा यसलाई जतासुकै भेट्न सकिने रहेछ .!👌😁✍️
Tweet media one
78
4
242
@Madankkharel
madanmohan
4 months
कांग्रेस एक्लै लड्छ , कसैसंग भर गर्दैन ,कसैसंग सहकार्य गर्दैन , ल अव भन्नुस त वहां नेताजीहरु राजनीतिक गरिमा र विचार र भाषण को तौल कति रहेछ त...!?🤔✍️
Tweet media one
58
23
242
@Madankkharel
madanmohan
2 years
भन्नुस त मित्रहरू ,काठमाडौँ -१ का मतदाताले निम्न स्वतन्त्र उम्मेदवार मध्येका लाई यसपटक कसलाई चाहिँ जिताउँलान त ..!?✍️
रविन्द्र मिश्र
1162
पुकार वम
223
रमेश खरेल
374
गठबन्धनलाई जिताउँने
341
92
51
242
@Madankkharel
madanmohan
1 year
तस्वीरले के भन्छ त ..!?🤔👈️
Tweet media one
30
6
237
@Madankkharel
madanmohan
2 months
हामी द्वयको टोली आज पुन: केहि दिनको लागि यु .एस • प्रस्थान गर्ने तयारीमा ...!🙏✍️
Tweet media one
56
5
239
@Madankkharel
madanmohan
3 years
प्यारो धर्ती माता "नेपाल" जन्मदिनु हुने मेरी "आमा" परं पुज्य भगवान "श्रीकृष्ण" आज कोटि कोटि नमन गर्छु !🙏 ॐ नम भगवते वाशुदेवाय :🌹🙏🌾!
43
40
234
@Madankkharel
madanmohan
2 years
बरा विरामी परेसी त उपचार त गर्नै पर्‍यो नि , कि हैन त ..!?😉😅🤗
Tweet media one
28
24
230
@Madankkharel
madanmohan
2 years
के सर्बोच्च वारले अदालत कब्जा गरेर प्रधान न्यायधिसलाई काम गर्न नदिने अधिकार राख्छ ? संविधानको कुन अधिकारद्वारा यसो हुन मिल्छ ? यदि यस्तो हो भने भोलि प्र.म. लाई कर्मचारी युनियनले रोके भएन र ..!?✍️
7
45
234
@Madankkharel
madanmohan
2 years
वालेनमाथी अदालतको अवहेलना सम्बन्धि मुद्दा ..!? 🤔कता जाँदैछ यो मुलुक..!?✍️
31
10
231
@Madankkharel
madanmohan
2 years
जन्मदिन पनि विज्ञापन गर्न पर्ने विषय हो भन्ने ठानिन...!✍️
87
11
231
@Madankkharel
madanmohan
2 years
जन्म र मृत्यु जिवनका एक अनिवार्य सत्य हुन ,यथाशंभव यो दुवै विचको लोक कल्याणकारी एवं सार्थक कर्म नै जिवनका वास्तविक शुन्दरता.!✍️🤞
Tweet media one
29
6
229
@Madankkharel
madanmohan
6 months
वास बसेका जनतालाई समेत खेद्ने निकृष्ट आपराधिक हर्कत गरेको हो नै भने एमालेको भविष्य अब चाहिँ सकिएकै हो !✍️
@bipinsapkota213
Bipin Sapkota
6 months
मध्यराति युवासघले जन्ताहरुलाई यसरी लखेटे छन धिक्कार छ😥
88
143
330
21
61
234
@Madankkharel
madanmohan
2 years
यति शुन्दर कर्णाली नदिको काखमा रमाउँन पाउँदा को खुशी नहोला र ...!? शुभ विहानी , शुभ दिन मित्रहरू !😍🙏☕️
Tweet media one
30
16
230
@Madankkharel
madanmohan
3 years
जानकी माताले यहाँहरु सवैको कल्याण गरून् , शुभ दिन मित्रहरू !🙏☕️🌾
Tweet media one
35
12
229
@Madankkharel
madanmohan
2 years
कमल थापाजी को पार्टीले "गधा" चुनाव चिन्ह पाएछ् , बधाई दिन छुटाउँनु त भा छैन नि ..!?✍️😉😁
29
26
228
@Madankkharel
madanmohan
1 year
अंग्रेजी नयाँ वर्ष २०२३ एवं नेपाली टोपी दिवशको एकमुष्ट शुभकामना यहाँहरु सवैमा...!✍️
Tweet media one
34
2
230
@Madankkharel
madanmohan
4 months
केस फूलेर के भो र..!? यो मन......! ढाका टोपीमै सुहाउँछ्न तिमीलाई भन्छ्न सवै..!😏😁✍️ #ताजा शेल्फी ।
Tweet media one
29
7
226
@Madankkharel
madanmohan
2 years
यसै पनि म प्रकृतिको शुन्दरतामा रमाउँने मान्छे नै त हो..!😁😁 अनुमान गरौँ त मित्रहरू , कुन ठाउँ होला यो .!?🤔🙏✍️
Tweet media one
27
11
225
@Madankkharel
madanmohan
2 years
गाँजा,भाङ्ग,धतुरो एवं विविध माधक पदार्थ हरु को सेवन गर्दै आफू र समाजलाई नै विकृत पार्नु शिवरात्री पर्वको मर्म हैन, सृष्टि, सौन्दर्य एवं जीवन चक्रलाई बोध गर्दै आफुभित्रको चेतना शक्ति जगाउँनु नै शिवका मुल आदर्श हुन, शिवरात्री पर्वको शम्पुर्ण मित्रहरु मा शुभकामना ! ॐ नम शिवाय !🌞🙏
41
48
227
@Madankkharel
madanmohan
2 years
चोलेन्द्र भन्या त पोलेन्द्र भएर पो निस्किए त वा !😉🤣🤗
Tweet media one
17
24
228
@Madankkharel
madanmohan
2 years
संसार बदल्ने आंट ,सीप र दक्षता भएका हामी नेपालीहरु अब एक पट्क आफुलाई नै बदल्ने मौका आएको छ, हामी सवैलाई आगामी नव-वर्षले सकारात्मक हौसला एवं परिणाम दिन सकोस् ..!✍️ 🌹स्वदेश एवं विदेशमा समेत रहनुहुने समस्त आफन्त एवं मित्रहरू मा नव वर्ष २०७९ को हार्दिक मंगलमय शुभकामना !🙏
Tweet media one
61
14
224
@Madankkharel
madanmohan
3 years
देशका बडे बडे पुर्व प्रधानमन्त्री बनिसकेका संघीयताका ठेकदार नेताहरु भर्खरै पार्टी खोलेका रबिन्द्रजीसंग सिंङ्ग उध्याउँदै जुद्न मैदानमा ओर्लिएको देख्दा लाग्छ कि सांच्चिकै अब रविन्द्रजी को राजनीतिक भविष्य निक्कै उज्यालो छ..!✍️
13
28
227
@Madankkharel
madanmohan
2 years
म जनता मार्दा नि रुँए जनताहरु मारिँदा रोएँ युद्धको एक नायक बनेर शान्ति सम्झौता गर्दा रोएँ देशभर सम्पत्ति थन्क्याउँने ठाउँ नभेट्टाउँदा पनि त रोएँ काठमाडौँवाट चुनाव हार्दा त भक्कानिएर कति रोएंँ रोएँ चितवन एक आशा थियो त्यो निराशामा परिण भो अन्तत:गोरखामा पुगेर फेरी रोएँ ✍️
19
44
222
@Madankkharel
madanmohan
3 years
मित्रहरू ! फरक रुपमा आउँन मन लाग्यो , शुभ -सनिवार !😁🙏🍃
Tweet media one
43
8
222
@Madankkharel
madanmohan
2 years
"वालेन क्रेज" जनताको लहड मात्र होईन , उ त आजका युवाहरू को परिवर्तनको "प्रतिनिधि आवाज वा पात्र "पनि हो , यसलाई गलत ढङ्गले सुन्ने ,बुझ्ने र ठान्ने मुर्खता गरियो भने न त यो मुलुकको सुसाशन र शंबृद्धिको नयाँ नक्सा कोरिन्छ न त आजको जनअपेक्षाको सम्बोधन नै हुनेछ ..!✍️
19
23
221
@Madankkharel
madanmohan
1 year
देउवा बाँचुन्जेल काँग्रेसवाट अरु नाथे हरु ले प्रधानमन्त्री हुने सपना देख्नु र प्रचण्ड बाँचुन्जेल यो देशले सुशासन र शान्तिको सपना देख्नु उस्तै उस्तै हो ल.. , भन्दिएंँ मैले । बांकी सव तपशिलका गफ मात्र हुन...!✍️
15
40
221
@Madankkharel
madanmohan
8 months
म बाहुनकै सन्तान हुं तर एउटा कुरा म समग्रतामा भन्दैछ्य कि- बाहुनभन्दा दुष्ट , झेली , पाखण्डी र अवसरवादी देशलाई षड्यन्त्रको दुष्चक्रमा पुर्‍याउने जाती आजको नेपालमा अन्य कोही पनि नै छैन !✍️
41
27
225
@Madankkharel
madanmohan
2 years
विहानको पैदल यात्रामा भेटिएको यो झपक्कै फूलेको यो अति नै शुन्दर कुन फुलको बृक्ष होला मित्रहरू ?नचिनेको ले नै मैले सोधेको हो..!😍🤔
Tweet media one
49
5
221
@Madankkharel
madanmohan
1 year
Happy birthday my dear daughter " nanu Manaswi...!"💓🙏...✍️
Tweet media one
87
2
225
@Madankkharel
madanmohan
3 years
शुन्दर स्त्रीले गलामा पहिर्‍याउँन दिएको "हिराको हार" खुट्टाको पाउजु बनाएर हल्लाईन ,अब बाँकी आफैँ बुझ्नुस-" हाम्रो गणतन्त्र" ..✍️ शुभ प्रभात !🍁☕️☕️🙏🌿
27
29
218
@Madankkharel
madanmohan
2 years
तस्विर हेर्दा आज हरेक लज्जा एवं हिनताबोधको अनुभुति हुँन्न ��.!? # लुम्बिनी ।
Tweet media one
46
21
219
@Madankkharel
madanmohan
5 months
के तपाईं भन्न सक्नुहुन्छ यो ठ्याकै कुन सड्कखण्ड हो...!?😀👍
50
3
221
@Madankkharel
madanmohan
1 year
नृत्य डान्स कल्ब र कोठाभित्र मात्र गर्न पर्छ भन्ने हो र ? मन रमायो भने त पुलमाथी पनि त.!😁✍️ @ काली गण्डकी , वेनी ।
Tweet media one
42
8
223