Machbankltd Profile Banner
Machhapuchchhre Bank Ltd Profile
Machhapuchchhre Bank Ltd

@Machbankltd

Followers
140
Following
6
Media
477
Statuses
485

Bank

Lazimpat, Kathmandu, Nepal
Joined February 2018
Don't wanna be here? Send us removal request.
@Machbankltd
Machhapuchchhre Bank Ltd
1 month
0
0
1
@Machbankltd
Machhapuchchhre Bank Ltd
3 months
Celebrate MBL’s 25 Years !!! Get 5 years of service through MBL M-Smart just for Rs. 125! Open a new account and become part of the M-Smart family. *Valid for Limited period! *Download Now: https://t.co/SZk9eaSthg #MBL #SmartBank #mbldigital #25YearsOfTransformation
0
0
1
@Machbankltd
Machhapuchchhre Bank Ltd
3 months
Celebrate 25 Years of MBL !!!! Get your MBL Credit Card today with Free Joining Fee and Free 5-Year Subscription Fee. *Apply Now: https://t.co/Me7cOkUlHN #SmartBank #MBL #MBLCreditCard #25YearsOfTransformation #CelebrateWithMBL
0
0
1
@Machbankltd
Machhapuchchhre Bank Ltd
9 months
माछापुच्छ्रे बैंक सम्पूर्ण बुद्ध धर्मावलम्बीहरूमा बुद्ध जयन्तीक��� हार्दिक शुभकामना व्यक्त गर्दछ। बुद्धका उपदेशहरूले हामीलाई शान्ति, सद्भाव र आत्मज्ञानको मार्गमा अघि बढ्न प्रेरित गरून्। #MBL #SmartBank #mbldigital #BuddhaJayanti
0
2
3
@Machbankltd
Machhapuchchhre Bank Ltd
9 months
माछापुच्छ्रे बैंक किराँत समुदायको महान पर्व उभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनसमुदायका साथै किराँत समुदायका दिदीबहिनी दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ। #MBL #SmartBank #mbldigital #UbhauliParva
0
1
2
@Machbankltd
Machhapuchchhre Bank Ltd
9 months
Kuwait मा बस्नुहुने सम्पूर्ण नेपालीले Al Muzaini मार्फत MBL REMIT गरी स्वदेशमा आफ्नो परिवार, प्रियजनलाई सुरक्षित पैसा पठाउन सक्नुहुन्छ । #MBL #SmartBank #mbldigital #MBLRemit #Remittance #KuwaitToNepal
0
1
3
@Machbankltd
Machhapuchchhre Bank Ltd
9 months
Malaysia मा बस्नुहुने सम्पूर्ण नेपालीले CBL Money Transfer मार्फत MBL REMIT गरी स्वदेशमा आफ्नो परिवार, प्रियजनलाई सुरक्षित पैसा पठाउन सक्नुहुनेछ।थप जानकारीका लागि: https://t.co/bIlAoMcnAY #SmartBank #mbldigital #MBLRemit #Remittance #MalaysiaToNepal
0
0
0
@Machbankltd
Machhapuchchhre Bank Ltd
9 months
देश तथा विदेशमा रही कर्म गर्ने सम्पूर्ण कर्मशिप श्रमिकहरुमा माछापुच्छ्रे बैंक कृतज्ञताका साथै अन्तर्राष्ट्रिय मजदुर दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछ। #MBL #SmartBank #mbldigital #MayDay #InternationalLaborDay
0
0
0
@Machbankltd
Machhapuchchhre Bank Ltd
9 months
निस्वार्थ स्नेह र निसन्देह समर्पणको प्रतीक, सम्पूर्ण आमाहरूलाई आमाको मुख हेर्ने दिन अथवा मातातीर्थ औंसीको हार्दिक शुभकामना। #MBL #SmartBank #mbldigital #MothersDay #MataTirthaAusi
0
0
0
@Machbankltd
Machhapuchchhre Bank Ltd
9 months
बैसाख १२, २०७२ साल मध्यान्ह १२ बजे गएको महाभूकम्पलाई आज दस वर्ष पुरा भएको छ। #MBL #SmartBank #mbldigital #EarthquakeRemeberance
0
0
0
@Machbankltd
Machhapuchchhre Bank Ltd
9 months
जनताको संघर्ष र बलिदानले ल्याएको लोकतन्त्रको १९औं दिवसमा सम्पूर्ण नेपालीलाई हार्दिक शुभकामना। #MBL #SmartBank #mbldigital #LoktantraDiwas
0
0
0
@Machbankltd
Machhapuchchhre Bank Ltd
1 year
MBL InstaPay allows you to get items of your wish or needs and pay on EMI. The bank will auto-enable standing instructions on your savings account to enable debit of monthly payments for EMI. One can also pay Installments from the MBL M-Smart app with its integrated connectIPS.
0
0
0
@Machbankltd
Machhapuchchhre Bank Ltd
1 year
Alfardan Exchange Qatar मार्फत MBL REMIT गरी Qatar मा बगाएको पसिनाको कमाइ स्वदेशमा ढुक्क पठाउनुहोस्। #MBL #SmartBank #mbldigital #MBLRemit #Remittance #QatarToNepal #AlFardanExchange
0
0
1
@Machbankltd
Machhapuchchhre Bank Ltd
1 year
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत तथा निवर्तमान नेपाल बैंकर्स संघका उपाध्यक्ष, श्री सन्तोष कोइरालाज्यू नेपाल बैंकर्स संघको अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं । #MBL #SmartBank #mbldigital #Congratulations
0
0
1
@Machbankltd
Machhapuchchhre Bank Ltd
1 year
माछापुच्छ्रे बैंक देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति अनि समृद्धिको मनोकामना व्यक्त गर्दछ। #MBL #SmartBank #mbldigital #VijayaDashami
0
0
0
@Machbankltd
Machhapuchchhre Bank Ltd
1 year
माछापुच्छ्रे बैंक परिवार महा अष्टमीको शुभ उपलक्ष्यमा सम्पूर्ण नेपाली��ो घरमा देवी महागौरीको कृपा रहिरहोस्, शक्ति, साहस र समृद्धिको मनोकामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछ। #MBL #SmartBank #mbldigital #MahaAshtami
0
0
0
@Machbankltd
Machhapuchchhre Bank Ltd
1 year
महा नवमीको शुभ उपलक्ष्यमा सम्पूर्ण नेपालीमा सुख-शान्ति र समृद्धिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछौँ। #MBL #SmartBank #mbldigital #MahaNavami
0
0
0
@Machbankltd
Machhapuchchhre Bank Ltd
1 year
फूलपातीको शुभ उपलक्षमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना! आज दशैंको सातौं दिन, दुर्गा मातालाई आह्वान गर्दै दशैंघरमा फूलपाती भित्र्याइने परम्परा मनाइँदैछ। हनुमानढोकामा गोरखाबाट फूलपाती ल्याउने ऐतिहासिक परम्परा पनि अद्वितीय छ। #MBL #SmartBank #mbldigital #Fulpati
0
0
0
@Machbankltd
Machhapuchchhre Bank Ltd
1 year
माछापुच्छ्रे बैंकको २४ औं वार्षिकोत्सवमा साथ दिनुहुने सबैलाई नमन गर्दै, देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई दशैं, दीपावली, नेपाल संवत्, र छठ पर्वको शुभकामना व्यक्त गर्दछु। – सन्तोष कोइराला, प्रमुख कार्यकारी अधिकृत, माछापुच्छ्रे बैंक #MBL #SmartBank #mbldigital
0
0
0
@Machbankltd
Machhapuchchhre Bank Ltd
1 year
माछापुच्छ्रे बैंकको २४ औं वार्षिकोत्सवको अवसरमा सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी, र कर्मचारी साथीहरूमा आभार व्यक्त गर्दै, विजया दशमी, दीपावली, नेपाल संवत्, र छठ पर्वको शुभकामना व्यक्त गर्दछु। रोशन के. सी., अध्यक्ष, माछापुच्छ्रे बैंक #MBL #SmartBank #mbldigital
0
0
0