झ्याउँकिरी Profile Banner
झ्याउँकिरी Profile
झ्याउँकिरी

@Love_Jhyaukiry

Followers
2,380
Following
850
Media
287
Statuses
1,924

भट्टराई को छोरी पौडेल को भान्जी 😉 सगोत्री र मावली खलक लाइन मार्नु नआउनु है पाप लाग्ला

Nepal
Joined July 2021
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@Love_Jhyaukiry
झ्याउँकिरी
3 years
ॐ नम: शिवाय
Tweet media one
17
4
319
@Love_Jhyaukiry
झ्याउँकिरी
3 years
अर्काकी प्रेमीका/बुढी जिस्काउन पाउँदा पाउँदै, आफू प्रेममा बाँधीनु भनेको Wifi हुँदा हुँदै Data Pack लिनु जस्तै हो रेन्त! 😃😉 हो र दाजुभाई हरु???🤣🤣🤣
26
26
273
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
सारी मा नारी ❤️❤️
Tweet media one
19
6
201
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
यहाँ शीर झुकाउन मन ला���्यो कसैलाई मन नपरे त्यो तिम्रो मानसिक अस्वस्थता हो जय देश जय नरेश 🇳🇵🇳🇵🇳🇵
Tweet media one
10
9
177
@Love_Jhyaukiry
झ्याउँकिरी
7 months
अनलाइन ब्या भाको रे यो🤔🤔 बाबाआआआआआआ नसकिने भयो हौ😂 मतलब🤔🤔🤔 कुछ भि 🤔🤔
Tweet media one
55
3
153
@Love_Jhyaukiry
झ्याउँकिरी
1 year
म बोलेको शब्द त बुझ्नु सक्दिन तिमी इशारा बुझ भन्छौ❤️
Tweet media one
13
1
136
@Love_Jhyaukiry
झ्याउँकिरी
24 days
लेखिएको कुराहरु प्रत्येक पढ्नेहरूले बुझ्दैनन् किनकी लेख्नेहरु भावना लेख्छन् र पढ्नेहरूले मात्र शब्द पढ्छन
Tweet media one
13
1
134
@Love_Jhyaukiry
झ्याउँकिरी
1 year
नारायण त्रिपाठी को याद आयो 😁😁
9
6
115
@Love_Jhyaukiry
झ्याउँकिरी
3 months
प्रेम पो आधा थियो.. बर्बाद त म पुरै भएको छु नि
Tweet media one
9
3
95
@Love_Jhyaukiry
झ्याउँकिरी
11 months
लु सहयोग गरुम
Tweet media one
12
11
96
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
आफ्नै गाउँठाँउ तिर यस्सो 🤟🤟🤟
Tweet media one
8
3
95
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
लागियो वैदेशिक रोजगार को लागि 🙏🙏
Tweet media one
23
2
86
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
अन्तरास्ट्रिय श्रमिक दिवस को शुभकामना
Tweet media one
4
12
88
@Love_Jhyaukiry
झ्याउँकिरी
5 months
शीर को सान नेपाली को पहिचान राष्ट्रिय टोपी दिवस को शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵
Tweet media one
2
6
86
@Love_Jhyaukiry
झ्याउँकिरी
3 years
हैन दुई दुई चोटि बिहा भैसक्यो त हौ मान्छेहरुको अलिक अन्याय भएन र भगवान एकचोटी पनि बिहा नहुनेहरुलाई 😂😂😂
7
10
84
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
नेपाल को नेता मन्त्री जति सबै सर्वसाधारण लाई धम्काएर नै भाइरल हैन मन्त्री हरु स्टाटस पोस्ट गरेकै कारण फोन गरि गरि धम्काउछन् कि नक्कली रेकर्ड बनाएर मन्त्री लाई बदनाम गराउछन् मान्छेले नक्कली भनु भने स्वर त झाँक्रीकै हो सक्कली हो भनुभने यस्तो घटिया हर्कत के को लागि हो यिनिहरुको
8
21
84
@Love_Jhyaukiry
झ्याउँकिरी
3 years
नमरुँ तिमी भन्दा पहिले, नबाचुँ तिमी भन्दा पछि!! बस यत्तिनै आयु भए पुग्छ मलाई !!!
Tweet media one
10
0
83
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
एक महिना देखि टाइफाइड ले सताएको अवस्था अब चैँ बाँच्छु कि जस्तो लाग्नु थाल्यो
10
9
81
@Love_Jhyaukiry
झ्याउँकिरी
2 months
लु शुभकामना दिनुस मलाई जन्मदिन को 😁
Tweet media one
37
3
78
@Love_Jhyaukiry
झ्याउँकिरी
1 year
साकेला सिलि उठाउनु तयार फुच्ची ❤️❤️ बुद्ध पुर्णिमा उभौली पर्व विशेष ❤️❤️
Tweet media one
13
2
74
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
केहि मिल्छ त केहि मिल्दा मिल्दै पनि छुट्छ यो प्रेम हो हजुर यहाँ जतीसुकै बलियो मान्छे पनि टुट्छ।💕💕💕
Tweet media one
5
4
74
@Love_Jhyaukiry
झ्याउँकिरी
1 year
मेरो भदैनी को जन्मदिन आज लौ शुभकामना र आशीर्वाद दिनुस है सबैले
Tweet media one
Tweet media two
17
1
71
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
छोरीलाई हमेशा इज्जत नाफाल है भन्ने यो समाजले छोरालाई कहिले अरुको घरको इज्जत माथी खेलबाड नगर भन्नु जरुरी ठान्दैन...
3
5
71
@Love_Jhyaukiry
झ्याउँकिरी
3 years
आफ्नै घरगाउँमा
Tweet media one
9
0
69
@Love_Jhyaukiry
झ्याउँकिरी
1 year
यसो आफ्नै गाउँ ठाउँमा तिर
Tweet media one
7
2
70
@Love_Jhyaukiry
झ्याउँकिरी
1 year
यो ट्विटर मा १/२ जना कुकुर पनि रैछन् जसलाई जसको ट्विटमा गएर छाडा कमेन्ट गर्ने msg गर्ने बाहेक अरु केही आउँदैन थुक्क नामर्दहरु फेक आइडी बनाइ बनाइ के कमेन्ट गर्छस हौ ? मर्द होस भने original आइडि लिएर आइज तेरो ७ पुस्ते विवरण निकालेर तेरै घरमा आएर भकुर्नु सकिनभने म छोरी मान्छे हैन
11
5
66
@Love_Jhyaukiry
झ्याउँकिरी
1 year
रुखले पालुवा हाल्ने मात्र हैन हुरिले धुरी उडाउने र असिनाको छुरिले पालुवा चुँडाउने पनि वसन्त ऋतु मा नै हो
2
8
63
@Love_Jhyaukiry
झ्याउँकिरी
1 year
टाउको बदलियो, तन्त्र बदलियो कानुन बदलियो, व्यवस्था बदलियो तर..... अवस्था बदलिएन
Tweet media one
3
13
61
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
यस्तै पाराले त जोगिनी हुने भइयो 😂
Tweet media one
9
2
61
@Love_Jhyaukiry
झ्याउँकिरी
3 years
झलनाथ खनालको सम्पूर्ण उपचार खर्च राज्यले हैन म बेहोर्नु तयार छु । तर उनको आर्थिक हैसियत मेरो आर्थिक हैसियत भन्दा कमजोर हुनु पर्यो ।
2
6
60
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
पार्टीको टिकट पनि स्वस्थानीकाे कथा जस्तो भयाे पहिला श्रीमान लाई दिनु श्रीमान नभए श्रीमतीलाई दिनु श्रीमती नभए छाेरा लाई दिनु छाेरा नभए बुहारीलाई दिनु बुहारी नभए ससुरा,सासु,सालो, भतिजोलाई दिनु भतिजो पनि नभए मित छाेरालाई दिनु मित छाेरा पनी नभए पैसावाला हेरेर बाडीदिनु दिनु ।
2
8
60
@Love_Jhyaukiry
झ्याउँकिरी
1 year
बिहा गर्ने बितिकै मेरो जिन्दगी भनेर पोस्ट्याउछन् नव बिबाहित हरु अनि छोराछोरी भएपछी A complete family भनेर श्रीमान श्रीमती र छोराछोरी को फोटो पोस्ट्याउँछन् मैले नबुझेको कुरा... जन्मदिने बाबा आमा बिना पनि Family Complete हुन्छ र ? जहाँ बुवाआमा अँट्दैनन् त्यो परिवार क���री Complete ?
4
6
53
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
केहि सपनाहरू वर्षाको पानीको थोपा जस्तै हुने रैछ जसलाई पाउने चाहना मा हत्केला त भिज्यो.. तर हात सधैं खाली नै रहयो
0
8
56
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
उदास चेहरामा हजारौं पहिरो हुन्छ हाँसिरहेको आँखामा घाउ गहिरो हुन्छ पीडा दिने गर्छ अक्सर जसले तेहि मान्छेसँगको सम्बन्ध गहिरो हुन्छ
2
7
52
@Love_Jhyaukiry
झ्याउँकिरी
1 year
खासमा birthday भोलि हो तर टुइटर ले चैँ आजै बेलून उडाइदिएछ 😋😋😋😋
Tweet media one
19
0
54
@Love_Jhyaukiry
झ्याउँकिरी
3 years
लौ जा फेरि फोटो फालियो एतातिर 😁😁😁
Tweet media one
4
0
54
@Love_Jhyaukiry
झ्याउँकिरी
1 year
17 v/s 17 बुझ्नुभयो नि ??
Tweet media one
8
3
52
@Love_Jhyaukiry
झ्याउँकिरी
1 year
3 करोड पनि जनसंख्या नभएको देशमा 8 राजा 8 सभामुख 8 उपसभामुख 130 मन्त्री 884 साँसद पालेर समृद्धिको कल्पना गर्नु मुर्खता मात्र हो #साभार
3
3
52
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
खानु बस्नु सुबिधा सहित को जागिर कतै भए यसो सम्पर्क गर्नुस है🙄
4
1
50
@Love_Jhyaukiry
झ्याउँकिरी
3 years
उधारो र सापटी त्यत्ति दिनुहोस् जुन फिर्ता नभए पनि दान सम्झन सकियोस् ! र त्यत्ति नै लिनुहोस् ताकी कबुल गरेको समय भन्दा पहिला फिर्ता गर्न सकियोस् ...!!!
3
2
51
@Love_Jhyaukiry
झ्याउँकिरी
4 months
मागी बिहाको लागी सुन किनिसक्नु छैन भागी बिहाको लागि थोपडा गतिलो छैन "एकबारको जुनिमा"
7
2
51
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
नहुने जीवन उत्तर खोज्दै पढेको किताब जस्तो, कैयौं अनुत्तरित प्रश्नहरू सङ्ग सम्झौता पनि गर्नुपर्छ यहाँ
1
3
52
@Love_Jhyaukiry
झ्याउँकिरी
3 years
दुई मिनेट बोल्नुलाई समय छैन भन्ने हरुलाई मेरो अग्रीम निम्तो छ है मेरो लासको मलामी जानलाई एक दिनको समय आज ���ै छुट्याइराख्नुस
0
4
50
@Love_Jhyaukiry
झ्याउँकिरी
1 year
बिर्सिन्छु भनेर कहाँ बिर्सिनु सकिन्छ र हजुर फेरि सम्झिन्छु भनेर सम्झिएको पनि त हैन 😊
Tweet media one
2
0
51
@Love_Jhyaukiry
झ्याउँकिरी
6 months
बिहा मा गयो बेहुला मनपर्छ Hospital गयो Doctor मनपर्छ Bank गयो Banker मनपर्छ आजकाल त मन्दिर मा पुजारी पनि के सारो handsome handsome हौ😋 फुटाइदिउँ कि के हो आफ्नै आँखो 😂
6
2
49
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
कसैले मलाई थोरै छुच्ची हुन सिकाइदिनु पर्यो हौ सारै सोझी भइयो एकबारको जुनि मा
2
1
46
@Love_Jhyaukiry
झ्याउँकिरी
1 year
handsome handsome मान्छेहरु को चैँ पहिला नै ब्या भैसक्या रैछ यसो फेसबुक मा newsfeed scroll गरेर हेरेको handsome हरुको त जोडिमा मात्र फोटो देख्छु! कोहि कोहि त ब्या नगरी बसेको भए हुने नि 🤔🤔
6
2
49
@Love_Jhyaukiry
झ्याउँकिरी
1 year
भाग्य छ भन्दैमा घमण्ड नगर जब दैव लाग्छ नि वर्षात मा पनि घर जल्छ 🙏🙏
3
7
48
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
को सङ्ग हुन्छ होला है मेरो बिहा ?? सोच्दा नि अचम्म लाग्छ 🤣🤣
7
4
47
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
यो चैं गोरखा जिल्ला को View Tower रे 😂
Tweet media one
5
3
46
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
शिवरात्री मा भाङ्ग खाएर झ्याप भएर boyfriend कुट्ने ठूलो इच्छा थियो "माहादेव" तर न कसैले भाङ्ग दियो न त boyfriend नै छ
5
2
47
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
नभनोस कसैले कि मैले केही बनाउनु जानेको छैन!!! पटक पटक भत्किएपनी मैले धेरै पटक सपनाको घर बनाएको छु ❤️
Tweet media one
4
1
47
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
खोजि थियो सपनाको अँह! भेटिएन कुनै सपना बजारमा भेटियो त केवल निद्रा लाग्ने दबाइ !
Tweet media one
6
0
47
@Love_Jhyaukiry
झ्याउँकिरी
3 years
दागबत्ती दिनुस तेस्तो सम्ब���्धहरुलाइ जुन सम्बन्ध निभाउदा सँधै तपाईं नै दोषी हुनुपर्छ रुनुपर्छ अनि झुक्नुपर्छ
2
5
45
@Love_Jhyaukiry
झ्याउँकिरी
5 months
राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह को ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस को शुभकामना हामी सबै नेपाली लाई कुनै पनि जात विशेष, धर्म विशेष, ठाउँ विशेष र पार्टी विशेष को जनता/कार्यकर्ता भन्दा माथी नेपाली भएर बाँच्ने हौसला मिलोस हामी सबैलाई शुभकामना 🙏
Tweet media one
2
4
45
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
छोरा पनि अर्कैको छोरा को बाउ पनि अर्कैको तेहि पनि उहि छोरा कै बाउ मन पर्छ किन होला??🤔 🙈😋
7
5
46
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
सबैको बिहा भैसक्यो कि के हो ?? "म बाहेक" फेसबुक को भित्ता त जोडा जोडी ले भरिएको रहेछ
4
2
45
@Love_Jhyaukiry
झ्याउँकिरी
1 year
को खाई को खाई.... बाबू हाम्म्म्म्म्म्म्म 🤣 नौटंकि पनि कति हो???
Tweet media one
7
4
46
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
धेरै भयो रुनु थालेको आज त आँखाले पनि भन्दै थियो कि "तेरो जिन्दगीमा खुशी फिर्ता आयो भने आँसुहरुलाई पनि सामेल गराउन नभुल्नु है"😥💔💔
2
5
45
@Love_Jhyaukiry
झ्याउँकिरी
7 months
बन्यजन्तु चोरी तस्करी को गतिलो प्रमाण 😋😋
Tweet media one
4
4
44
@Love_Jhyaukiry
झ्याउँकिरी
3 years
"मङ्सिर लागेर होला सायद आगो ताप्दा पनि बिहाको जग्गे मा बसेको feeling आइदिन्छ "
2
1
43
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
राष्ट्रिय पहिचान ले गिज्याउँदैछ ती तमाम युवाहरुलाई जो आफ्नो मौलिकता मा भन्दा अरुको देखावटी रमझम मा रम्न माहिर छन् 🇳🇵🇳🇵🇳🇵
0
2
41
@Love_Jhyaukiry
झ्याउँकिरी
3 years
भनिन्छ थोपा थोपा मिलेर समुंद्र बन्छ चाहे खुशी होस या बचत, तर यदि सहि ठाउँमा जम्मा भयो भने मात्र थोपा पनि छरपस्ट भयो भने सुक्छ न तलाउ बन्छ न सदुपयोग हुन्छ 🙏
1
3
44
@Love_Jhyaukiry
झ्याउँकिरी
6 months
नेपाली मानसपटलमा सधैं अमर प्रीय राजा श्री ५ विरेन्द्र को ७८ औं जन्मजयन्ती 🇳🇵🇳🇵🇳🇵 सम्झनामा सधैं 🙏🙏
Tweet media one
0
3
41
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
हाम्रो मानसिकता मा छोरा मान्छे सधैँ शोषक र छोरी मान्छे चैँ सँधै पिडित कहिलेसम्म ? सबै नारी पिडित र सबै पुरुष बलात्कारी हुँदैन है माफ गर्नुस छोरी भएरै छोरी हुनुको फाइदा उठाएर सयौं छोरा मान्छे को जीवन नर्क बनाइदिने छोरी मान्छेहरु पनि छ्याप्छ्याप्ती छन् समाजमा
6
2
43
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
छर्लङ्ग देख्नु सकिन्छ हाम्रो देश को सुबिधा अनि मातृशिशु स्वास्थ्य अवस्था बाजुरा मा एक महिलाले बाटोमै बच्चा पाएपछी🙏
Tweet media one
4
6
42
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
सबैको जिन्दगी एउटै कहाँ हुन्छ र हजुर मसानघाट मा ब्यापार गरेर बस्ने ब्यापारीहरु लाई पनि त मान्छे नमरेको दिन नरमाइलो लाग्नु सक्छ,, हैन र???
5
5
39
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
सत्ता परिवर्तन को लागि टुक्रीकृत पार्टिमा लागेको झाँक्री दिदी #पिर्केमन्त्री को उपाधी जित्न सफल 🤣🤣
3
3
39
@Love_Jhyaukiry
झ्याउँकिरी
1 year
दिमाग नै उल्टो भएपछि कसको के लाग्छ गर्मी भित्र हुन्छ पंखा बाहिर राखेको छ हेलिकप्टर बनाउने मान्छे नै पागल हो 🤔🤔🤔
5
3
42
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
चक्लेट को आशा थियो बरै चवास्सै..... सुपारी दिएर गयो निम्तो बिहाको असती घोप्टे ले
6
2
39
@Love_Jhyaukiry
झ्याउँकिरी
5 months
बल्ल आनन्द आयो यो हो नि तरिका 🇳🇵🇳🇵🇳🇵
Tweet media one
Tweet media two
2
5
39
@Love_Jhyaukiry
झ्याउँकिरी
3 years
संसारमा कहिँकतै भेटिन्दैन यस्तो मिठो स्वाद जुन स्वाद आमाको हातले बनाएको खाना मा हुन्छ आठ महिना पछि आमाको हातले बनाएको खाना खानु पाएँ, आनन्द आयो ❤️आमा❤️
4
2
38
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
भगवान ले जोडि चैँ माथी बाट नै जुराएर पठाएको हुन्छन् रे माथी बाट जोडा फाल्दा मेरो वाला चैँ उछिट्टिएर मङ्गल ग्रहतिर नै पुग्यो कि के हो अत्तोपत्तो छैन त अहिले सम्म 🤔
2
4
40
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
आज ३०० औं पृथ्वी जयन्ती साथै राष्ट्रिय एकता दिवस राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण साहदेव प्रती हार्दिक श्रद्धा सुमन 🙏
1
2
39
@Love_Jhyaukiry
झ्याउँकिरी
3 years
जति महसुस गर्नु सक्छु त्यति लेख्नु जान्दिन त्यसैले त म शब्दहरुमा रुमलिने गर्छु
1
2
39
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
महिलाले आधा पेट र पुरै ढाड देखाएर सारी लाउँदा फेसन मान्ने सोचले ब्लाउजबाट हल्का मात्र छाती देखिँदा चरित्रको व्याख्या किन गर्छ यस्तो ब्याख्या गर्ने पुरुष भन्दा महिलानै अग्रसर हुन्छन् तिमी या हामी महिला को नै सोच किन यति बिभादित किन? पेट ढाड देखिँदा फेसन क्लिभेज देखिँदा चरीत्र हिन
0
4
37
@Love_Jhyaukiry
झ्याउँकिरी
6 months
मान्छे तेति बेला सबै भन्दा बढि नि:शब्द हुने गर्छ जति बेला भन्नु पर्ने कुरा धेरै हुन्छ्न अनि बुझिदिने कोहि हुँदैन.........
1
5
38
@Love_Jhyaukiry
झ्याउँकिरी
1 year
खासमा नेपाल को रास्ट्रगान "रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो" हुनुपर्ने कमसेकम गाउँदा गर्व महसुस त हुन्छ रगत उम्लिन्छ यो गीत सुन्दा पनि यस्तो होस न रास्ट्र गान त
2
3
36
@Love_Jhyaukiry
झ्याउँकिरी
1 year
जाजरकोटमा पखालाको बिरामीलाई डोकोमा राखेर उपचार गर्न सुर्खेत लैजाँदै गरेको दृश्य 😥 हाम्रो स्वार्थी सत्तालिप्त सरकार ले यस्ता समस्या देख्दै देख्दैन् पार्टीको भक्तहरु ले नै यसो आफ्नो देउता सामुन्ने यस्तो समस्याहरु पुर्याए हुने के थाहा समाधान भैहाल्थ्यो कि
Tweet media one
1
6
38
@Love_Jhyaukiry
झ्याउँकिरी
7 months
Arrange Marriage:-जब चिनेकै छैन,कसरी बिहे गर्नु? Love Marriage:-जब सबै बेहोरा थाहा छ,कसरी बिहे गर्नु? ल्या confused 🤔🤔
4
2
37
@Love_Jhyaukiry
झ्याउँकिरी
1 year
जति टाढा, माया उति गाढा रे आलु जस्तो जति टाढा उति धेरै गाडी भाडा चैँ भन्नू नि उखान पनि
5
5
39
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
जम्मा ७ करोड लागत मा मात्र निर्माण गरिएको नवनिर्मित भैरहवा को प्रवेशद्वार गजब को छ हल्का बाङ्गोटिङ्गो त चलिहाल्छ नि
Tweet media one
4
2
37
@Love_Jhyaukiry
झ्याउँकिरी
1 year
रास्ट्रपति को लागि चार्ज हुँदै माकुने काका😂
Tweet media one
5
2
38
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
दिनभरी सबैसङ्ग मुस्कुराउनु अनि रात परेपछी एक्लै रुनु, यसरी नै त चलिरहेको छ कयौं जिन्दगी 🙂
2
2
36
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
तिमी गएपछि जलाइदिए सपनासँगै तस्बिर पनि मरेका सपनाहरूको किरिया बस्नु पर्छ कि पर्दैन?? Cp🙏
1
2
37
@Love_Jhyaukiry
झ्याउँकिरी
1 year
तिम्रो म्यासेज आउनै छोड्यो त माया🤔🤔 डाटा सकियो?? कि तिमी नै सकियौ?? 🤔🤔
4
3
35
@Love_Jhyaukiry
झ्याउँकिरी
1 year
हामिले बोल्नु पाएको कॅाग्रेसले ढुंगा हानेर एमालेले रेलिङ भॅाचेर माओबादीले मान्छे मारेर हो नत्र अहिलेसम्म सांकेतिक भाषामा कुरा गरिराको हुनेथियौँ बात कर्ता है😝😝
0
1
37
@Love_Jhyaukiry
झ्याउँकिरी
5 months
थाहा नभएको कुरा सोध्दा एति पनि थाहा नहुने त पाखे हो.. रे अचम्म🙄 थाहा नभएको कुरा सोध्दा पाखे न भित्ते नि सोध्नै नपाइने हो र 🤔🤔
2
1
36
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
हजारौं सपनाहरू आफूँ भित्र दफनाएर पनि निरन्तर धड्किनु नछोड्ने साँच्चै अजिब छ मुटु पनि
0
4
37
@Love_Jhyaukiry
झ्याउँकिरी
3 years
क्या जमाना थियो 🤩🤩 दुई जना ठोक्किए पछि किताब भुँईमा खस्थ्यो उठाउने क्रममा आँखा आँखा जुधेर लभ पर्थ्यो😆 आजकल त सबैले झोला बोक्छन् न किताब झर्छ न त तेसरी लभ नै पर्छ
6
0
36
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
सत्य सनातन हिन्दु धर्मको हरेक कार्यभित्र बैज्ञानिकता छ। पिपल, निम, तुलसी देखि योग ध्यान आयुर्वेद खगोल भुगोलको ज्ञान छ।।
4
3
34
@Love_Jhyaukiry
झ्याउँकिरी
1 year
२०६७ औँ बुद्ध जयन्ती तथा उभौली पर्व को हार्दिक मङ्गलमय शुभकामना ♿️♿️
Tweet media one
2
0
33
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
जुन नजरले नजरअन्दाज गरिरहेको छौ नि हो...एकदिन तिनै नजरले नै खोजिरहने छौ मलाई
0
6
36
@Love_Jhyaukiry
झ्याउँकिरी
3 years
जब सम्म टुप्पो मा तिनै बूढो टाउके नेता रहन्छन तब सम्म गाउँ गाउँ मा जति नै युवा को लर्को जागरुक भएपनी लुरुक्क नै हुनुपर्छ 🙏 परिवर्तन को सुरुवात 2/4 जना बूढो टाउके नेता हटेर हुनुपर्छ अनि मात्र हुन्छ "आमूल परिवर्तन" नत्र त #जुन_जोगि_आएपनी_कानै_चिरेको 🙏🙏
2
6
35
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
बरु सच्चा मनले घृणा गरोस तर, झुटो मनले माया कसैले नगरोस 💞💞
1
4
34
@Love_Jhyaukiry
झ्याउँकिरी
3 years
दन्कियोस #आगो जति नै.... के हुन्छ र??? आखिर #आकाश चुम्ने त #धुँवा ले नै हो
1
4
35
@Love_Jhyaukiry
झ्याउँकिरी
2 years
अंग्रेजी नयाँ वर्ष मनाइराख्दा आफ्नो पहिचान नै नगुमाउँ है कसैले🙏 कतिपय लाई त थाहा पनि नहोला आज हाम्रो नेपाल को सान र पहिचान #राष्ट्रिय_टोपी दिवस हो भनेर अरुको नक्कल गर्ने चक्कर मा आफ्नो शिर को टोपी भुइँ मा नखसोस राष्ट्रिय टोपी दिवसको शुभकामना सम्पुर्णमा 🇳🇵🇳🇵
Tweet media one
3
2
35
@Love_Jhyaukiry
झ्याउँकिरी
5 months
कसैले तपाईंलाई विकल्प को रूपमा व्यबहार गर्छ भने तपाईं पनि उसलाई प्राथमिकता को पङ्ती बाट हटाइदिनुस
2
5
35
@Love_Jhyaukiry
झ्याउँकिरी
1 year
अछाम जिल्ला कमलबजार नगरपालिका वार्ड नं 9 मा 18 लाखमा निर्माण भैरहेको वडा कार्यालय को फोटो रे यो जे होस बनेछ 😂😂
Tweet media one
10
2
35