KrishnaaKhanal Profile Banner
मस्तानी (कृष्णा) Profile
मस्तानी (कृष्णा)

@KrishnaaKhanal

Followers
16K
Following
61K
Media
795
Statuses
34K

Dreamer..... tweets are personal https://t.co/ViWBb6k4OI

kathmandu 🇳🇵follows you
Joined June 2015
Don't wanna be here? Send us removal request.
@KrishnaaKhanal
मस्तानी (कृष्णा)
5 years
सम्झनामा (स्वरसम्राट-नारायण गाेपाल ) 🎶🎶
361
431
3K
@KrishnaaKhanal
मस्तानी (कृष्णा)
3 hours
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् 🙏
1
0
5
@KrishnaaKhanal
मस्तानी (कृष्णा)
14 hours
बाहिर झिलीमिली भएर के गर्नु मनै अध्यारो भएपछि 😁
10
0
27
@KrishnaaKhanal
मस्तानी (कृष्णा)
2 days
के छ यताकाे हल्लीचल्ली
3
0
3
@KrishnaaKhanal
मस्तानी (कृष्णा)
2 days
शब्दमा चुकेपछि भाव मर्छ , यहि भएको रैछ हामी बाट , thank you so much तपाइलाइ
@SurajWritesNP
Suraj Subedi
3 days
धेरैले ‘गहिरो गहिरो सागर जस्तै’ गीतको अन्तरालाई ‘पहाडको खोला आकाशमा’ गाउँछन् । तर खास गीतमा त्यस्तो छैन । त्यहाँ आकाश भन्ने कुराले अर्थ राख्दैन । खास गीतमा त ‘आकाशमा’ हैन ‘हताशमा’ भनिएको छ । अब यो कुरा बुझेर गीत सुन्नुभयो भने तपाईँले कुसुम गजमेरको काब्यचेत पर्गेल्नु हुन्छ ।
2
0
12
@KrishnaaKhanal
मस्तानी (कृष्णा)
2 days
ब्यान ब्यानै उठेर एभोकाडो खाँदा धनी वाला फिलीङ आउदो रैछ 😂
4
0
15
@KrishnaaKhanal
मस्तानी (कृष्णा)
3 days
दाजु भाइहरुले देशै उज्यालो बनाइदिए यार 😌
3
0
15
@CricketNep
CAN
3 days
🇳🇵UNDEFEATED CHAMPIONS ❤️ #NepalCricket
14
247
1K
@KrishnaaKhanal
मस्तानी (कृष्णा)
3 days
Aaja ta Nepal le trophy jitne din 🫰
4
0
13
@KrishnaaKhanal
मस्तानी (कृष्णा)
5 days
अब के निद्रा बिगार्नु र है, यसैपनि विश्वकप पुगिसकेका हामी , ढुककले निधाम भो 😍☺️
3
1
21
@ICC
ICC
5 days
Nepal are on their way to the ICC Men’s #T20WorldCup 2026 ✈️ More ➡️ https://t.co/6k9k6Roo9t
86
809
6K
@KrishnaaKhanal
मस्तानी (कृष्णा)
5 days
आउनुस जिताउन बसम
2
0
7
@KrishnaaKhanal
मस्तानी (कृष्णा)
6 days
गाउने मान्छेले गाएकै राम्रो , कबिता लेख्ने काम कविहरुलाई नै छाडदिउँ । हुन त फेरि काेहि मल्टीट्यालेन्टेड पनि हुन्छन है ,म जस्तै 😂
3
0
7
@KrishnaaKhanal
मस्तानी (कृष्णा)
6 days
अब सकिन्न
@Ujyaalo
Ujyaalo
6 days
सुनको भाउ एकैदिन ८ हजार १०० ले बढ्यो : तोलाको २ लाख ४८ हजार ५०० पुग्यो
6
0
8
@KrishnaaKhanal
मस्तानी (कृष्णा)
7 days
थाप्लोमा कति थोकको तनाव बोझ बोकेर हिँडेको कुरा थाप्लो हेरेर थाहा हुन्न
4
0
10
@KrishnaaKhanal
मस्तानी (कृष्णा)
8 days
आजको खेल हेर्नेहरुलाइ गुजबम्प नै आयो
2
0
34
@KrishnaaKhanal
मस्तानी (कृष्णा)
9 days
GoodMorning good people 🌻
2
0
8
@KrishnaaKhanal
मस्तानी (कृष्णा)
10 days
यदि माया थिएन भनेँ, म जन्मेकै पृथ्वीमा किन जन्म लियाै पिरे?
10
1
44
@KrishnaaKhanal
मस्तानी (कृष्णा)
10 days
सिगान आउदा रुमाल दिने आफ्ना हुन 🤧
4
0
16
@KrishnaaKhanal
मस्तानी (कृष्णा)
12 days
यो रात कसरी कट्छ 😤
7
0
13
@KrishnaaKhanal
मस्तानी (कृष्णा)
12 days
सिटामाेल खाएर अघि बढाैँ
4
0
12