Himal Press
@HimalPress
Followers
6K
Following
8
Media
3K
Statuses
78K
Latest news, features and analyses from Nepal and the world. #HimalPress
New Baneshwor-10, Kathmandu
Joined February 2022
https://t.co/qCcxiFbca8 आइतबार प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँमा आएको महासंघले जनाएको छ। #himalpress
himalpress.com
Himal Press
0
0
0
विवाह गर्दै गायिका सुनिता दुलाल #himalpress
https://t.co/AewWhIpLow
himalpress.com
Himal Press
0
0
0
मुख्यमन्त्री कँडेलले सोहीअनुसार गत वैशाखमा अवकाशप्राप्त सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा ‘उच्चस्तरीय संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति’ गठन गरेमन थिए। उक्त समितिमा कर्णालीकै पूर्वमुख्य सचिव डा गोपीकृष्ण खनाल र डा. सुरेश तिवारी सदस्य थिए। https://t.co/1XNrUifH0Q
#himalpress
himalpress.com
Himal Press
0
0
0
https://t.co/80liQEa0j5 नेपालका लागि स्वीट्जरल्याण्डको अवैतनिक राजदूत रहेर कार्य गरेका उनले आफ्नो गाउँ कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा ३, घाचोकमा आमा स्मृति प्रतिष्ठान खोलेका थिए । जहाँ हाल ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र संचालित छ । #himalpress
himalpress.com
Himal Press
0
0
0
भैरवीमा चार महिनामै सकियो बजेट, बालविकास शिक्षकदेखि विद्यालय कर्मचारीसम्म सबै जोखिममा #himalpress
himalpress.com
Himal Press
0
0
0
https://t.co/DSJN6mOcCg जिल्ला प्रहरी परिसर, काठमाडौँले एक सूचना जारी गर्दै एनपीएल दोस्रो संस्करणको पहिलो दिनको सबै टिकट बिक्री भइसकेकाले टिकट नभएकाहरू आफ्नो अनुकूल स्थानमै रहेर हेर्न र खेल स्थलको बाहिर भिडभाड नगर्न अनुरोध गरेको हो। #himalpress
himalpress.com
Himal Press
0
0
0
https://t.co/kwWKmT6ewB बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुने उक्त कार्यक्रम युवासम्बन्धी नीतिगत अभिमुखीकरण, नेतृत्व विकास र समाज परिवर्तनमा युवाको भूमिकाबारे केन्द्रित रहने आयोजकले जनाएको छ। #himalpress
himalpress.com
Himal Press
0
0
0
https://t.co/b37UtW4mty किसानहरूले अन्नबाली घर भित्रयाएसँगै धिसोक चासोक (पाकेका अन्नबाट पहिले न्वागी) कुल देवतालाई चढाउने कार्यलाई लिम्बू समुदायहरुले चासोक भन्ने गर्दछ । #himalpress
himalpress.com
Himal Press
0
0
0
शिक्षक कर्मचारीको तलबभत्ताबारे शिक्षा तथा मानव स्रोत केन्द्रलाई यस्तो पत्र #himalpress
himalpress.com
Himal Press
0
0
0
https://t.co/6qj8p9ZFnk ‘सही निर्णय र दृढ संकल्पको प्रतीक त्रिवि कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, बधाई स्वप्नदृष्टा केपी शर्मा ओली र क्रिकेट प्रेमी सबैलाई।’ #himalpress
himalpress.com
Himal Press
0
0
0
https://t.co/zWmj6AvDl5 पोखरामा आलुको उत्पादन क्षेत्र एक हजार दुई सय ५० हेक्टर रहेकामा उत्पादकत्व प्रतिहेक्टर २० मेट्रिकटन रहेको प्रमुख कडरियाले जानकारी दिए। पोखरामा वार्षिक करिब २५ हजार मेट्रिकटन आलु उत्पादन हुनेगरेको छ। #himalpress
himalpress.com
Himal Press
0
0
0
https://t.co/I0Ma5GJBYH सुरुमा ब्याटिङ गरेको भारत ‘ए’ले १९ ओभर खेल्दा सबै विकेट गुमाएर १३६ रन बनाएको थियो। उसका लागि ओपनर वैभव सूर्यवंशीले सर्वाधिक ४५ रन जोड्दा नमन धिरले ३५ रन थपे। हर्ष दुवेले १९ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्। #himalpress
himalpress.com
Himal Press
0
0
0
https://t.co/277a8LJFFz ‘सात पुस्ता काष्ठकलामै समर्पित भयो, बुवासँग २०४८ सालमा कालिका मन्दिरको गजुर मिलाउने, झ्याल तथा ढोका कुँद्ने काम गरेको थिएँ, अहिले बुवाले बनाएकै आँखीझ्याल तथा टुँडाल कालिका मन्दिरमा छन्, बुवा बित्नु भएकै २३ वर्ष बित्यो’, उनले भने। #himalpress
himalpress.com
Himal Press
0
0
0
https://t.co/oNcVAbG2Mh सन् २०२५ मा ईपीएसमार्फत् कोरिया जान चाहने कुल एक लाख दुई हजार ५१५ परीक्षार्थीले आवेदन दिएका छन् । तीमध्ये पहिलो चरणमा उत्पादनतर्फका ६७ हजारलाई प्राथमिकतामा राखेर भाषा परीक्षा सुरु गरिएको हो । #himalpress
himalpress.com
Himal Press
0
0
1
https://t.co/VrAOV7HX8a ‘यस्तै ताल हो भने नेपालमा वृद्ध नेताहरुको संरक्षणमा खाई पल्केका जाली फटाहा नेताहरुको र आसेपासेहरुको शासन फेरि फर्किन्छ’ #himalpress
himalpress.com
Himal Press
0
0
0
https://t.co/5bWJUdwzKE गत कात्तिक २१ गते साँझ गैरीया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे १–ह ५७५४ नं को अटो धानलोड गरिरहेको प्रदेश १–०२–००१ ख ९०९३ नं को मिनी ट्रकको पछाडि ठक्कर दिएको थियो। #himalpress
himalpress.com
Himal Press
0
0
0
https://t.co/ch3UPGw2nx इलामको रोङ गाउँपालिका–६ सलकपुरको ९० हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ । जहाँ लटरम्म पाकेका सुन्तलाका दाना बोटबाटै टिपेर खान मात्र होइन, फोटो र भिडियो खिचेर टिकटक बनाउन आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्छ । #himalpress
himalpress.com
Himal Press
0
0
0
https://t.co/wtD68ZSlAJ आयोगले दुई उद्योगको उजुरीमाथि सुनुवाइ गर्दै आयोगले प्राधिकरणको बक्यौता उठाउने निर्णय सही ठहर गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। आयोगले पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलको उजुरीमाथि सुनवाई गरेको हो। #himalpress
himalpress.com
Himal Press
0
0
0
https://t.co/mo4NyBKZFR कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झासहित केही सांसदहरूले सोनलको प्रस्तावको विपक्षमा मतदान गरे पनि संसदीय दलका नेता कृष्णप्रसाद यादवलगायतका नेताहरू भने हस्ताक्षर गर्न बाँकी देखिएका छन्। #himalpress
himalpress.com
Himal Press
0
0
0