Gopal Hamal Profile
Gopal Hamal

@GopalHamal7

Followers
7K
Following
60
Media
986
Statuses
1K

नगर प्रमुख धनगढी उपमहानगरपालिका

Nepal
Joined April 2022
Don't wanna be here? Send us removal request.
@GopalHamal7
Gopal Hamal
5 days
सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
Tweet media one
0
0
8
@GopalHamal7
Gopal Hamal
7 days
हरितालिका तिजको सम्पूर्णमा हार्दीक शुभकामना व्यक्त गर्दछु ।
Tweet media one
1
1
46
@grok
Grok
6 days
Join millions who have switched to Grok.
227
452
4K
@GopalHamal7
Gopal Hamal
9 days
सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
Tweet media one
0
0
4
@GopalHamal7
Gopal Hamal
12 days
Late Post .नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका माननीय मन्त्री श्री प्रदिप पौडेलज्यूलाई धनगढी उप-महानगरपालिकामा स्वागत गरियो ।
Tweet media one
2
2
66
@GopalHamal7
Gopal Hamal
14 days
नगर प्रहरीद्वारा २६१६ औं सर्प उद्दार . #हर_घडी_नगर_प्रहरी .धनगढी वडा न.१३ श्री भुनेश्वरी भट्ट ज्यूको घरमा सर्प आएको खवर पश्चात् धनगढी उप-महानगरपालिकाका नगर प्रहरी गएर सर्पको उद्दार गरेर सुरक्षित स्थानमा छोडनु भएको छ ।
1
1
42
@GopalHamal7
Gopal Hamal
16 days
Tweet media one
0
0
15
@GopalHamal7
Gopal Hamal
16 days
सम्पूर्णलाई सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। . धनगढी उपमहानगरपालिकाद्वारा बहुतले घरमा आगलागी भएर विपद् को बेला मान्छेलाई सहज र सकुशल उद्धार गर्न सेफ्टी जम्प एअर ब्याग व्यवस्था गरिएको सम्पूर्ण नगर्वासीमा जानकारी गर्दछौं।.बाकी भिडियोमा
11
63
447
@GopalHamal7
Gopal Hamal
17 days
श्रीकृष्णजन्माष्टमीको सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
Tweet media one
0
0
14
@GopalHamal7
Gopal Hamal
20 days
सम्पूर्णलाई शेयर गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।. धनगढी उप-महानगरपालिकाद्वारा संचालित विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकको २०८२ भाद्र महिनाको तालिका
Tweet media one
2
21
78
@GopalHamal7
Gopal Hamal
20 days
Tweet media one
1
0
22
@GopalHamal7
Gopal Hamal
1 month
2
11
177
@GopalHamal7
Gopal Hamal
1 month
2
12
252
@GopalHamal7
Gopal Hamal
1 month
कक्षा ११ मा छात्रवृत्तिमा अध्ययनका लागि सिफारिस गरिएका विद्यार्थीहरुले सिफारिस पत्र बुझिलिने सम्बन्धी सूचना
Tweet media one
0
5
43
@GopalHamal7
Gopal Hamal
2 months
5
9
269
@GopalHamal7
Gopal Hamal
2 months
#हाम्रो_धनगढी_सफा_धनगढी .#हाम्रो_धनगढी_हरियाली_धनगढी. धनगढी -१३ छ लेन सडकको उत्तरी सिमाना प्रवेश द्वार नजिकै धनगढी आई रहेका सार्वजनिक सवारी साधनहरूलाइ रोकी धनगढी उपमहानगरपालिका क्षेत्र भित्र जथाभावी सडकमा फोहर नफालिदिनहुन यात्रा गर्ने यात्रुहरु लाई आग्रह गराउदै गरेको दृश्य.
3
9
124
@GopalHamal7
Gopal Hamal
2 months
#हाम्रो_धनगढी_सफा_धनगढी .#हाम्रो_धनगढी_हरियाली_धनगढी. धनगढी -१३ छ लेन सडकको उत्तरी सिमाना प्रवेश द्वार नजिकै धनगढी आई रहेका सार्वजनिक सवारी साधनहरूलाइ रोकी धनगढी उपमहानगरपालिका क्षेत्र भित्र जथाभावी सडकमा फोहर नफालिदिनहुन यात्रा गर्ने यात्रुहरु लाई आग्रह गराउदै गरेको दृश्य.
9
15
278
@GopalHamal7
Gopal Hamal
2 months
Tweet media one
1
3
44