
GoalNepal.com
@Goal_Nepal
Followers
30K
Following
5
Media
2K
Statuses
101K
A Complete Nepali football website
Kathmandu, Nepal
Joined June 2009
𝐍𝐞𝐩𝐚𝐥'𝐬 𝐇𝐞𝐚𝐯𝐲 𝐃𝐞𝐟𝐞𝐚𝐭 𝐈𝐧 𝐃𝐡𝐚𝐤𝐚 🇳🇵👊🇧🇩. साफ यु–२० महिला च्याम्पियनसिपको निर्णायक खेलमा नेपाल निराश । बंगलादेशलाई उपाधि । समग्रमा नेपालको प्रदर्शनबारे तपाईहरुको बिचार, प्रतिक्रिया र सुझाव के छ ? ✋✋. #SouthAsia #SAFFWU20Championship
1
0
7
𝐄𝐈𝐆𝐇𝐓 𝐆𝐨𝐚𝐥𝐬 𝐅𝐨𝐫 𝐑𝐀𝐌𝐏𝐀𝐍𝐓 𝐍𝐞𝐩𝐚𝐥 🇳🇵💥🇧🇹. साफ यु–२० महिला च्याम्पियनसिपतर्फ आफ्नो पाँचौं खेलमा नेपालको फराकिलो जित । उपाधि होडको सम्भावना अझै कायमै । ✌️✔️. #SouthAsia #SAFFWU20Championship #GoalNepal
0
0
3
𝐅𝐮𝐥𝐥 𝐓𝐢𝐦𝐞: 𝐍𝐄𝐏𝐀𝐋 𝟕-𝟎 𝐒𝐑𝐈 𝐋𝐀𝐍𝐊𝐀 🇳🇵💥🇱🇰. बंगलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपतर्फ नेपालको दोस्रो जित । नेपाली टोलीको प्रदर्शनबारे तपाईंहरुको सुझाव र प्रतिक्रिया के छ ? ✋✋. #SouthAsia #SAFF #U20
0
0
6
𝐅𝐔𝐋𝐋 𝐓𝐈𝐌𝐄: 𝐍𝐞𝐩𝐚𝐥 6-1 𝐁𝐡𝐮𝐭𝐚𝐧 🇳🇵👊🇧🇹. बंगलादेशमा शुरु साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालको पनि विजयी शुरुवात । ✌️✔️. Bhutan 🇧🇹 played their best 👏 👏 . #SouthAsia #SAFF #WomensFootball
0
0
8
𝐇𝐚𝐥𝐟 𝐓𝐢𝐦𝐞: 𝐍𝐄𝐏𝐀𝐋 𝟏-𝟑 𝐔𝐙𝐁𝐄𝐊𝐈𝐒𝐓𝐀𝐍 🇳🇵👊🇺🇿. एएफसी महिला एसियन कप छनौटतर्फ दश खेलाडीमा सिमित उज्वेकिस्तान विरुद्धको निर्णायक खेलमा नेपाल पहिलो हाफसम्म १–३ ले पछाडी । दोस्रो हाफमा खेलमा फर्किन सक्ला त नेपाल?✋✋. #AFCWAsianCupQualifier #International
0
1
4
𝐃-𝐃𝐚𝐲 ‼️ 𝐌𝐚𝐭𝐜𝐡 𝐃𝐚𝐲 ‼️ 𝐍𝐞𝐩𝐚𝐥 𝐕𝐬 𝐔𝐳𝐛𝐞𝐤𝐢𝐬𝐭𝐚𝐧 🇳🇵👊🇺🇿💥. एएफसी महिला एसियन कप छनौटतर्फ नेपाल र उज्वेकिस्तान बीचको निर्णायक भिडन्त आज । कति होला फाइनल स्कोर? टिम नेपाललाई शुभकामना दिनुहोस् । 🤟🙏⚽🇳🇵. #AFCWAsianCupQualifier #TeamNepal #Cheli #Goal #Nepal
0
1
11
Sad news 😔 . Diogo Jota, the Portuguese and Liverpool footballer, and his brother have tragically died in a car accident in Spain 🇪🇸. #RIP
0
1
26