Sudhamshu K.C. Profile Banner
Sudhamshu K.C. Profile
Sudhamshu K.C.

@Drsudhamshu

Followers
71,098
Following
279
Media
3,378
Statuses
43,780

जण्डिस भनेको रोग होईन, रोगको लक्षण मात्र हो भनेर नेपाली लाई बुझाउन लागी परेको मान्छे । Clinician, Researcher, Traveler.

Nepal
Joined March 2013
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@Drsudhamshu
Sudhamshu K.C.
9 years
हिन्दु धर्मको खेदो खन्न पाईने देशमा हिन्दु राज्य माग गर्दा धर्मको राजनिती हुने, असंबैधानिक हुने रे, जातिय राज्य माग्दा चाइ क्रान्तिकारी ??
116
1K
3K
@Drsudhamshu
Sudhamshu K.C.
4 years
ठुलो हृदय! नमन ! 🙏🙏🙏
Tweet media one
53
356
2K
@Drsudhamshu
Sudhamshu K.C.
4 years
७२ करोड यस्तो साहशी कर्तव्यपरायण स्वास्थ्यकर्मी हरुमा खर्च गर्नु पर्थ्यो ।
62
264
2K
@Drsudhamshu
Sudhamshu K.C.
3 years
राजाले देश लुटेर फालेको होइन रहेछ, नेताहरुले देश लुट्न नपाएर राजा फालेको रहेछ भनेर किन बारंबार प्रमाणित गरी रहन्छन ?
51
273
2K
@Drsudhamshu
Sudhamshu K.C.
4 years
सरकारले जारी गरेको नक़्शामा भएको लिम्पियाधुरा नेपालको होईन भन्ने यिनलाई के आधारमा सांसद पदमा राखी राख्ने?
376
280
1K
@Drsudhamshu
Sudhamshu K.C.
3 years
वीर हस्पिटल अगाडीको यो #छ्याकन_दह को नाम “बिध्या सुन्दर दह” राखे कसो होला?
Tweet media one
84
112
1K
@Drsudhamshu
Sudhamshu K.C.
4 years
यसरी गलत सुचना जनतालाई दिन हुन्न प्रधान मन्त्रीज्यु । कुन किताबमा लेखेको छ जण्डिसमा बेसार खान हुन्न भनेर ? #EnoughIsEnough
291
235
1K
@Drsudhamshu
Sudhamshu K.C.
4 years
कसले सोचेको थियो कि गार्डले डाक्टरको ज्वरो ढोका मै नाप्छ भनेर ! हे कोर्ना !!
50
113
1K
@Drsudhamshu
Sudhamshu K.C.
4 years
बिरामीले झोलाबाट निकाल्दा त डरै लाग्या थियो । बचाई दिएकोमा उपहार रे ! सल्यानी खुकुरी । 🙏🙏🙏
Tweet media one
Tweet media two
79
20
1K
@Drsudhamshu
Sudhamshu K.C.
3 years
म काठमान्डौमा जन्मेको, हुर्केको । जती बिध्या सुन्दरको काठमान्डौ हो मेरो पनि हो र अरुको पनि हो । त्यसै���े रत्न पार्कको नाम फेर्ने हो भने जनमत गर्न पर्छ । कसैको सनकले गर्न पाइॅदैन ।
51
90
1K
@Drsudhamshu
Sudhamshu K.C.
4 years
भारतले बनाएको बाटो भारतलाई भाडामा दिने रे ! के खान पर्छ यस्तो शानदार अाइडिया फुर्नलाई ???
120
101
1K
@Drsudhamshu
Sudhamshu K.C.
4 years
बल्ल साँचो कुरा आयो @brb1954 सर ! यसको छानबिन गरौं ।
33
225
1K
@Drsudhamshu
Sudhamshu K.C.
6 years
विपी राजासँग नमिलेको भए म कांग्रेस हुन्थें : डा. बाबुराम भट्टराई माओबादीले हत्या, हिंसा, बैंक लुटपाट, संरचनाहरु ध्वस्त नपारेको भए म माओबादी हुन्थें : डा सुधांशु के. सी.
39
118
1K
@Drsudhamshu
Sudhamshu K.C.
3 years
सिद्धिन लागेका थिए, गिरिजाले १२ बुदेँ भनेर बचाइदिए । फेरी सिद्धिन लागेका थिए ओलिले बचाइदिए । अब त सकियो भन्ठानेको माधव नेपाल काँध थाप्न पुगे । भाग्य त लिएरै आएको हो !
40
113
1K
@Drsudhamshu
Sudhamshu K.C.
4 years
अमिताभ बच्चनलाई शुभकामना सन्देश पठाउने प्रधानमंत्रीज्यु लाई २००+ स्वास्थ्यकर्मी संक्रमित भएर उपचार गराई रहँदा २ शब्द खर्च गर्न किन यत्रो कञ्जुस्याइँ ???
52
98
1K
@Drsudhamshu
Sudhamshu K.C.
4 years
राधिका म्याडम, यस्तो साँचो कुरा अली धेरै बोली दिन पऱ्यो ।
20
155
988
@Drsudhamshu
Sudhamshu K.C.
3 years
केहि राहतको खबर । वीरको ट्रमा सेण्टर २०० बेडको कोरोना हस्पिटल बन्दैछ । आजबाट १०० बेड सञ्चालनमा आईसक्यो । यो सबै नेपालीको लागी खुशीको कुरा हो । सेवा लिन संपर्क गर्नु होला । #जनहितमाजारी
20
154
984
@Drsudhamshu
Sudhamshu K.C.
4 years
विद्युतीय गाडी किन्नेलाई अनुदान दोब्बर पार्दै जर्मनी, ११ हजार डलरसम्म सरकारले नै व्यहोर्ने भन्ने खबर खतिवडा सर सम्म पुऱ्याउने मन थियो !
48
96
937
@Drsudhamshu
Sudhamshu K.C.
3 years
हस्पिटल अगाडीको फोहरको थुप्रो १० दिन सम्म नउठाउने नर्क पालिकालाई आकाशे पुल मुनीको सुन्दर रचनाले पोल्छ !
Tweet media one
25
144
933
@Drsudhamshu
Sudhamshu K.C.
4 years
बेसार खाएर जण्डिस हुने भए, बढ्ने भए जिन्दगी भरी हरियो घाँस खाने भैंसी कालो नभएर हरियो हुन्थ्यो होला !
50
110
931
@Drsudhamshu
Sudhamshu K.C.
5 years
चितवनको २ कठ्ठा जमिन र ३ तोला सुनले कति चोटि दिल्ली, सिङ्गापुर, अमेरिका आउन जान पुग्छ होला?
51
134
919
@Drsudhamshu
Sudhamshu K.C.
4 years
भारतीय न्यूज च्यानल नेपालमा बन्द भएछन् । खुशीको कुरो । अझ भारत मै बन्द भए भारतीयहरु कत्ती खुशी हुँदा हुन् 😷😜😷
27
48
902
@Drsudhamshu
Sudhamshu K.C.
3 years
Huge respect to this visionary PM who established Bir Hospital 132 years back to serve people. Happy 132th Anniversary, Bir Hospital !
Tweet media one
11
78
906
@Drsudhamshu
Sudhamshu K.C.
3 years
नर्स, डाक्टरलाई कठालो समातेर पिटेको जस्तै नेता, सांसद र मंत्रीहरुको कठालो समातेर पिट्ने गरेको भए आज सम्म सबै बयस्क नेपालीले खोप लगाई सकेका हुन्थे होला !
24
134
860
@Drsudhamshu
Sudhamshu K.C.
3 years
कोभिडको लागी घर घरमा सिलिण्डर राख्नु भएको छ भने “त्यो पर्दैन” । जुन बेलामा त्यो प्रयोग गर्न पर्ने अवस्था आउॅछ हस्पिटल जानै पर्छ । 🙏फर्काईदिनुहोस् ।
14
148
858
@Drsudhamshu
Sudhamshu K.C.
4 years
डाक्टरको मृत्यु पश्चात श्रीमतीलाई डाक्टर बनाए बिरामीको हाल के होला?
101
107
857
@Drsudhamshu
Sudhamshu K.C.
3 years
कलेजो दान दिंदा पुरा होईन आधा कलेजो दिने हो । बाँकी आधा १ बर्ष भित्र पलाएर जत्राको तत्रै हुन्छ । त्यसैले आफन्त कसैलाई चाहिएको छ भने स्वस्थ्य मानिसले दान गरौं । #जनहितमाजारी
10
168
849
@Drsudhamshu
Sudhamshu K.C.
5 years
डा केसी शिक्षण अस्पतालमा एम बि बि एस पढ्न सुरु गर्दा राजनीतिमा लाग्ने हरु महलमा बस्छन्, २-३ वटा गाडीका मालिक छन् । तर ३० बर्ष पछि डा केसीको संपत्ती जस्ता को तस्तै ! तै पनि लंगुर हरु भन्न छोड्दैनन् डा केसी बिध्यार्थी बेच्छन् भन्न । #थुईया
25
231
838
@Drsudhamshu
Sudhamshu K.C.
3 years
गतिलो मान्छे आयो भनेर हैन, खराब मान्छे गएर जनता खुशी भएका हुन् ।
48
59
839
@Drsudhamshu
Sudhamshu K.C.
4 years
डा बगाले, जसको घरमा टोले हरुले “यो घर संक्रमितको घर” भनेर ब्यानर लगाई दिए, आज तिनै समाजका रोगी हरुको फाईदाको लागी प्लाज़्मा दान गर्न राजी हुनु हुन्छ । नमन डासाप् 🙏
Tweet media one
17
61
844
@Drsudhamshu
Sudhamshu K.C.
3 years
सुन्दा नराम्रो लाग्ला, संसद बिघटन बदर हामी जनतालाई “बेल पाक्यो हर्ष न बिस्मात” किनभने आउने फेरी तिनै हुन् ।
32
68
834
@Drsudhamshu
Sudhamshu K.C.
4 years
अहिलेको ज़मानामा यसरी अर्काको सेवा गर्न हिंडे पछि पागल भनीहाल्छन् नि गोबिन्द सर ! #SaveGKC
Tweet media one
20
107
830
@Drsudhamshu
Sudhamshu K.C.
5 years
ऋषी धमला देशमा छैनन् कि क्या हो? राष्ट्रपति सि सँग एउटा पनि फोटो देखिएन त !
55
52
816
@Drsudhamshu
Sudhamshu K.C.
4 years
जसले खिच्यो अच्छा खि��्यो ! पृथ्वी नारायण शाह ज़िन्दाबाद । एकता दिवस ज़िन्दाबाद!
Tweet media one
9
52
814
@Drsudhamshu
Sudhamshu K.C.
4 years
एअरपोर्ट बन्द गर्न पर्ने बेलामा नेपाल कोरोना मुक्त देश भन्दै नहिडेको भए अहिले ४ बिरामी पनि हुन्नथ्यो होला । अझ पनि केही बिती सकेको छैन । घर बसौं । असल नागरिकअको दायित्व पुरा गरौं ।
30
108
806
@Drsudhamshu
Sudhamshu K.C.
2 years
नयॅा प्रबिधिको भरपुर उपयोग ! ३५०० मिटर उचाईमा अवस्थित समागाउॅमा घरमा गएर बिरामीको अल्ट्रासाउण्ड !! (गलत साईडबाट गरिस् नभन्नु होला, बिरामीलाई सार्न साह्रै अप्ठ्यारो थियो)
Tweet media one
32
36
797
@Drsudhamshu
Sudhamshu K.C.
3 years
छालाको ज्याकेट लगाएर यस्तो नाटक नगरेको भए हुन्थ्यो यि नानीले । फेरी दशैं कै अगाडी नगऱ्या भए केहि बित्दैनथ्यो होला नि 😡🤬
Tweet media one
96
79
782
@Drsudhamshu
Sudhamshu K.C.
4 years
सवारी पास लिएर छोरा छोरीलाई गाडी सिकाउने हाकिम हरु पनि देखियो । यिनी हरुले फाईदा नलिने कुनै अवस्था रहेन !
39
102
767
@Drsudhamshu
Sudhamshu K.C.
4 years
म: नेपालीहरु जचाउन बिदेश जान्छन, तपाईं त बेलायत बाट जचाउन भनेर नेपाल किन आउनु भएको होला ? बिरामी: खै, उता राम्रो भने पनि तपाईंँ जस्तो डाक्टर देखाउन ५-६ महिना कुर्न पर्छ । म: क्लिनिकमा नआएर वीरमा किन आउनु भयो त? बिरामी: क्लिनिकमा ५ दिन पछी आउनु भन्यो, यहाँँ त आजै देखाउन पाइयो ।
26
62
766
@Drsudhamshu
Sudhamshu K.C.
4 years
रोग प्रतिरक्षा गर्ने क्षमता त थाहा छैन अन्याय, असमानता, भ्रष्ट्राचार सहन सक्ने क्षमता चै हामी सँग प्रसस्त छ है प्रधान मन्त्रिज्यु !
12
101
759
@Drsudhamshu
Sudhamshu K.C.
4 years
के हो जायज हो? के यसरी जो कोहिले जो कोहिको चेक गर्न पाउँछन् त ?
334
131
744
@Drsudhamshu
Sudhamshu K.C.
3 years
यो कुरा मलाई एकदमै मन पऱ्यो । तपाइॅलाई नि ?
Tweet media one
25
116
750
@Drsudhamshu
Sudhamshu K.C.
3 years
डाक्टरलाई कठालो समातेर पिटेको जस्तै नेता, सांसद र मंत्रिहरुको कठालो समात्ने गरेको भए हिजो प्रत्येक ७ मिनेटमा १ जनाको ज्यान जाने थिएन होला !
14
115
742
@Drsudhamshu
Sudhamshu K.C.
4 years
यो बन्दाबन्दि अझै लंबिने छाँट देखियो । बिरामीहरु सजिलै सँग हस्पिटल पुग्ने ब्यवस्था छैन । तसर्थ कलेजो रोगका बिरामीहरुलाई सल्लाह सुझावको लागी ९८४०८७५९०० नंबर लिएको छु । यसमा भाईबर तथा ह्वाट्सएप बाट जिज्ञासा पठाउनु भएमा सके सम्म उत्तर दिने कोशिस गर्नेछु । कृपया स��बन्धित प्रश्न मात्र
60
157
732
@Drsudhamshu
Sudhamshu K.C.
5 years
कलेजो दान दिंदा पुरा होईन आधा कलेजो दिने हो । बाँकी आधा १ बर्ष भित्र पलाएर जत्राको तत्रै हुन्छ । त्यसैले आफन्त कसैलाई चाहिएको छ भने स्वस्थ्य मानिसले दान गरौं । #जनहितमाजारी
20
197
732
@Drsudhamshu
Sudhamshu K.C.
5 years
दुर्गममा सुत्केरी बोक्नलाई १५० करोडको हेलिकप्टर किन्नु भन्दा ५ करोडको अस्पताल बनाएर १४५ करोडको सुबिधा दिए कति राम्रो हुन्थ्यो ! #आशाकुटी
27
157
726
@Drsudhamshu
Sudhamshu K.C.
3 years
यो ट्रक साहित्य घत लाग्यो !
Tweet media one
10
65
716
@Drsudhamshu
Sudhamshu K.C.
8 years
नवयुग श्रेष्ठलाई जिन्दगी भर मेरो क्लिनिकमा उपलब्ध र मैले गर्न सक्ने संपूर्ण उपचार (नपरोस्, परेको खण्डमा) निशुल्क गर्ने घोषणा गर्दछु ।
67
448
716
@Drsudhamshu
Sudhamshu K.C.
3 years
सरकार, भ्याक्सिन ल्याउ, जनता बचाउ । पपुलर बन्न (जुन मौका गुमाइ सकेका छौ) कोशीस नगरे हुन्छ । नसक्नेलाई निशुल्क देउ, हामी जस्ता सक्ने सँग परेको रकम लिउ । अझ सक्नेहरु सँग अरु २-४ जनालाई लगाउन पुग्ने पैसा लिउ । म नै १० जनाको लागि प्रायोजन गर्छु । म जस्ता थुप्रै आउँछन, यसमा शंका छैन ।
26
88
713
@Drsudhamshu
Sudhamshu K.C.
4 years
यो कुन फिल्मको सिन हो ? कि गाईजात्राको प्रहसन??
144
121
710
@Drsudhamshu
Sudhamshu K.C.
4 years
अझै पनि घरै बस्नुस् कोरोनाबाट बच्नुस् भन्ने साशक सर्मिसहरु, तपाइँ हरुले जस्तै सबैले २-७ पुस्तालाई पुग्ने धन जम्मा गरेको हुन पऱ्यो नि !
16
97
701
@Drsudhamshu
Sudhamshu K.C.
3 years
सस्तो तथा सुलभ दरमा बिशेषज्ञ परामर्शको लागी एक एक पाईला सामुदायिक क्लिनिक थापाथलीमा संपर्क गर्नु होला । संपर्क नंबर ४१०१०६६ (यहॅा संकलित सबै रकम बिपन्न बर्गको लागी प्रयोग गरिनेछ । डाक्टरहरु कसैले पनि रकम लिने छैनन्)
Tweet media one
29
159
701
@Drsudhamshu
Sudhamshu K.C.
3 years
Uneducated Education minister of Nepal.
125
107
693
@Drsudhamshu
Sudhamshu K.C.
5 years
६०० जनाको अगाडी अङ्ग्रेजीमा प्रमले भाषण गर्नु यो सरकारको अर्को उपलब्धि हो : तलबी हनुमान
44
57
687
@Drsudhamshu
Sudhamshu K.C.
5 years
घर भएर घर भाडा लिनेले डा केसीलाई नैतिकता पाठ पढाउने देश हाम्रो हो !
24
135
685
@Drsudhamshu
Sudhamshu K.C.
3 years
Politicians in Nepal are businessman without investment.
35
70
681
@Drsudhamshu
Sudhamshu K.C.
6 years
डा केसीको जीवन रक्षाको माग गर्दै दवाव दिन काम नगरने डाक्टरलाई सरकारअले कार्वाही गर्ने रे ! पहिला सडक नबनाइ बेहाल गर्नेलाई, फोहर नफाली दुर्गान्ध फैलाउनेलाई मेलाम्चिको नाममा धुलो र हिलो खुवाउनेलाई सुतेर बस्ने काठमाडौंको मेयरलाई कार्वाही गरेर देखाउ अनी डाक्टरलाई छुन आउ !
24
183
676
@Drsudhamshu
Sudhamshu K.C.
2 years
यसपाली चुनावमा यही मध्य बाट अली गतिलो रोजौं है !
Tweet media one
32
52
677
@Drsudhamshu
Sudhamshu K.C.
3 years
कहिले भन्या रछन्, गज्जब दिएका रछन् ! 🙏🙏🙏
23
91
676
@Drsudhamshu
Sudhamshu K.C.
4 years
जती मेडिकल शिक्षामा गत १० बर्षमा सुधार भएको छ, त्यसको अधिकांश श्रेय यिनलाई जान्छ । जो सरकारमा छ तिनका दुश्मन डा केसीको प्राण ऱक्षा गरौं ।
Tweet media one
8
118
676
@Drsudhamshu
Sudhamshu K.C.
6 years
चिनलाई गैडा उपहार दिए जस्तै जापानलाई गैडाको छाला भएको ब्यक्ती (काठमाण्डौका मेयर) उपहार दिए कसो होला ?
27
89
658
@Drsudhamshu
Sudhamshu K.C.
4 years
फेरी दोहऱ्याउँछु, क्वारेन्टिनमा बस्दा भएको हरेक मृत्‍युको कारण कोरोना होइन । यसको जिम्मेवारी सरकारले लिन पर्छ ।
25
75
656
@Drsudhamshu
Sudhamshu K.C.
3 years
सरकारलाई निशुल्क सल्लाह: आईन्दा १०० बेड हस्पिटल बनाउॅदा अक्सिजन प्लाण्ट आफ्नै हस्पिटल परिसरमा बनाउन पर्ने नियम लगाउन पर्छ ।
13
52
661
@Drsudhamshu
Sudhamshu K.C.
3 years
आजको कपिल शर्मा सो फ्लप हुने भो 😜
81
98
661
@Drsudhamshu
Sudhamshu K.C.
6 years
विश्वको सबै भन्दा सुन्दर क्रिकेट मैदान यहि हो भन्दा म गलत हुँदिन होला । कसो?
Tweet media one
21
82
652
@Drsudhamshu
Sudhamshu K.C.
3 years
हिपाटाईटिस सि यदि कसैलाई छ भने नेपालमा यसको औषधि उपलब्ध छ । ३ महिना औषधि खानाले ९८-१००% सम्म निको हुन सक्छ । #जनहितमाजारी
19
81
647
@Drsudhamshu
Sudhamshu K.C.
4 years
२०० जनाको SARS Cov2 PCR गरेर रथ तान्न लगाएर टेलिभिजन बाट प्रत्यक्ष प्रसारण गरी दिएको भए सरकारको ईज्जत, जनताको बेवक़ूफ़ी, संस्कृती सबै जोगिन्थ्यो नि सर्मिस हरु !
36
62
641
@Drsudhamshu
Sudhamshu K.C.
5 years
सरकारले आईफालाई ४० लाख डलर (४४ करोड २५ लाख रुपैयाँ) दिने रे । मलाई यती पैसा दिए मैले एउटा तगडा लिभर हस्पिटल बनाउँथे, देशलाई फाईदा हुन्थ्यो ।
27
108
636
@Drsudhamshu
Sudhamshu K.C.
3 years
अरुको उपचार गर्ने धामी धामीको उपचार गर्ने हामी !
Tweet media one
23
13
641
@Drsudhamshu
Sudhamshu K.C.
4 years
छोराको कुरा सुन्न थाले पछि डाक्टरको कुरा बुझिन्न रे !
19
87
632
@Drsudhamshu
Sudhamshu K.C.
5 years
Hats off to the health worker who is carrying vaccines for the children.
Tweet media one
17
129
632
@Drsudhamshu
Sudhamshu K.C.
5 years
नागढुङ्गा सुरुङ्ग मार्गको शिलन्यास आज । खुशीको कुरा । यो आयोजना समयमा संपन्न हुने संभावना धेरै छ । कारण यो जापानी हरुले बनाउँदैछन् र अर्को कुरा सुरुङ्ग भित्र गएर मुआब्जा माग्ने, बन्द गर्ने काम हुँदैन 😜
24
42
627
@Drsudhamshu
Sudhamshu K.C.
4 years
कहाली लाग्दो ! वकिल घुस खुवाउने, न्यायाधीश घुस खाने ! अनि सक्केन त ??? (पुरानै क्लिप भए पनि सान्दर्भिक लागेर पोस्ट गरियो)
34
136
630
@Drsudhamshu
Sudhamshu K.C.
4 years
यो बर्ष दोश्रो भईयो सागमा । अर्को बर्ष पहिलो कन्फर्म । किनभने पाकिस्तानमा भारत जाँदैन !
19
42
618
@Drsudhamshu
Sudhamshu K.C.
4 years
मा प्रदिप ज्ञवाली: लोडसेडिङ कुलमानले मात्र नभई सरकारको लगानी र सम्पूर्ण टिमको योगदानले हटेको हो । ढिस्कानो: सरकारको लगानी र सम्पूर्ण टिमको योगदान नेपाल बायु सेवा निगममा पनि छ हैन र सर ?
24
77
629
@Drsudhamshu
Sudhamshu K.C.
3 years
अक्सिजन प्लाण्ट बनाउन सक्ने मान्छे (investor) भेटेको छु । बनाइदिन सक्ने कोही छ भने संपर्क गराइदिनु होला । #HelpPost
40
178
616
@Drsudhamshu
Sudhamshu K.C.
2 years
जोर बिजोरको टण्टै साफ !
Tweet media one
39
23
614
@Drsudhamshu
Sudhamshu K.C.
5 years
रवि हिरासतबाट छुटेकाे तनावले कसैले अात्म हत्या गर्याे भने रविलाई फेरि आत्महत्या दुरुत्साहन आरोपमा हिरासत मै फर्काइन्छ कि नाई? #जिज्ञासा
29
85
614
@Drsudhamshu
Sudhamshu K.C.
5 years
श्रीलंका दक्षिण एसियामै गुणस्तरीय स्वास्थ्य शिक्षाका लागि कहलिएको देश हो । साढे दुई करोड जनसंख्या रहेको श्रीलंकामा जम्मा आठवटा मेडिकल कलेज छन्, सबै सरकारी 😲
17
113
616
@Drsudhamshu
Sudhamshu K.C.
4 years
पिसाब पहेँलो भएर लिभर खराब हो कि? जण्डिस हो कि भनेर धेरै प्रश्न आउने गर्दछ । जण्डिस भएको बेलामा पिसाब पहेँलो हुन सक्दछ तर केहि रोग नै नलागी पनि पिसाब पहेँलो हुन सक्छ । पानी कम पिउनु यसको प्रमुख कारण हो । कुनै खानेकुराको रङ्गले पनि पिसाब पहेँलो हुन सक्छ । #जनहितमाजारी
18
34
609
@Drsudhamshu
Sudhamshu K.C.
3 years
काठमाडौं उपत्यकाका सिडिओ : दुई दिन भित्रमा एक हप्तालाई पुग्ने खाद्यान्न किनेर राख्नु । ढिस्कानो : सरजीहरु सॅग भण्डार गर्न २-४ कोठा होला, १ महिना पुग्ने गरी किन्ने पैसा होला तर १ महिना भन्दा बढि कामधाम गर्न नपाएका, १ कोठामा ४-५ जना बस्नेले के गर्ने होला?
26
71
605
@Drsudhamshu
Sudhamshu K.C.
5 years
मन्त्रीज्यु @RabindraADH तपाइँ हरुको गाडी ढोका सम्म आउँछ तर हाम्रो त ल्याउन मिल्दैन । घाम पानीको समस्या पर्छ नै । यती टाढा सम्म सामान गुडाउन/बोक्न कती गाह्रो हुन्छ एक चोटी आफै गुडाएर/बोकेर हेर्ने कि?
Tweet media one
33
125
594
@Drsudhamshu
Sudhamshu K.C.
3 years
जागिर खाएको हो, दासत्व स्विकार गरेको होइन । स्वास्थ्य मंत्रालयमा पोस्ट ओगटेर बसेका सर्मिसहरु बेड, आई सि यु भेन्टिलटर जत्ती पनि छ भनेर जनतालाई झुठो आस्वासन नदिउ न । 🙏🙏🙏
6
57
594
@Drsudhamshu
Sudhamshu K.C.
3 years
पप्पु कान्ट विल्ड साला !
Tweet media one
18
37
594
@Drsudhamshu
Sudhamshu K.C.
4 years
दुनियाँलाई हसाएर सफल नेता हुने हो भने कपिल शर्मा भारतको सबैभन्दा ठुलो नेता भैसक्थे ।
26
38
588
@Drsudhamshu
Sudhamshu K.C.
4 years
नेताहरु मध्य काठमांडूका मेयर COVID19 सबैभन्दा बुद्धिमान रहेछन् किनभने उनि यो महामारी हुनुभन्दा अघि देखी नै सेल्फ आईशोलेसन र सेल्फ क्वारेन्टाईनमा छन् !
21
54
589
@Drsudhamshu
Sudhamshu K.C.
3 years
अक्सिजन सिलिण्डरमा कार्बनडाईअक्साईड मंत्रीको फोटो ? #हेकोर्ना
Tweet media one
70
55
596
@Drsudhamshu
Sudhamshu K.C.
4 years
बेलायतमा बिध्युतिय सवारी किन्दा सरकारले १०००० पाउण्ड सम्म अनुदान, सडक कर मिनाहा र २०० पाउण्ड प्रति महिना (लंडनमा) भिड शुल्क मिनाहा गर्छ भन्ने कुरा खतिवडा सरलाई कसैले सुनाई दिनुहोस् है ।
36
66
588
@Drsudhamshu
Sudhamshu K.C.
8 years
नेपाली U19 टोलील�� भारतलाई जितेमा संपूर्ण खेलाडी हरुलाई जिन्दगी भरी मेरो क्लिनिकमा निशुल्क उपचारको घोषणा गर्दछु ।
74
430
578
@Drsudhamshu
Sudhamshu K.C.
4 years
आईसोलेसनमा बस्दा बस्दै पनि नगरपितालाई कोरोना संक्रमण भएछ । सिघ्र स्वास्थ्यलाभको शुभकामना ! (PCR जाँच नगरेको भए थाहा हुने थिएन नि श्रीमान, त्यसैले टेस्ट गर्न हुँदैन भन्ने कुरा नगर्नु होला है सर)
23
47
585
@Drsudhamshu
Sudhamshu K.C.
5 years
आहा कस्तो राम्रो होटल । यो होटेलमा ५ दिन बस्न मेरो कति महिनाको तलब चाहिएला?
Tweet media one
69
23
589
@Drsudhamshu
Sudhamshu K.C.
6 years
अप्रेशन गर्दा गर्दै बत्ति गयो । जेनेरेटर भन्ने बित्तिकै चलेन । बिरामीलाई केहि भैदिएको भए कसलाई कारवाही हुन्थ्यो ?
80
54
569
@Drsudhamshu
Sudhamshu K.C.
3 years
जण्डिस भन्ने रोग हुँदैन । नेपालमा धेरै ठाउँमा जण्डिसलाई रोग भनेर उपचार गरिन्छ । गलत उपचारले बिरामीको अवस्था बिग्रन्छ । त्यस्तो गलत उपचार गर्ने “जण्डिस उपचार केन्द्र” बाट बच्नुहोला । #जनहितमाजारी
23
54
573
@Drsudhamshu
Sudhamshu K.C.
2 years
चाबहिल मालपोत कार्यालय गएको । रु ५००० (रसिद बिनाको) नझरी फाइल अगाडि नबढ्ने रे । अरु दिन भए दिएर काम बढाउँथे होला तर आज पृथ्वी नारायण शाहको दिन भएकोले काम नगराइ फर्किएँ ! पृथ्वी नारायण शाह अमर रहुन !!
24
38
585
@Drsudhamshu
Sudhamshu K.C.
4 years
मेडिकल साईन्स र उहाँको दृढ मनोबलले डा केसी अहिले सम्म जिवित छन् ।मरोस् भनेर जप्नेको कहिल्यै भलो नहोस् । #IAmWithDrKC
12
63
572
@Drsudhamshu
Sudhamshu K.C.
5 years
सानो स्नान गृहमा ग्यास गिजर प्रयोग गरेर नुहाउँदै हुनुहुन्छ भने झ्याल खोल्न नबिर्सनु होला नत्र कार्बन मोनोअक्साईड नामक घातक ग्यासले बेहोस गराउने, मृत्यु हुन सक्ने हुन्छ #जनहितमाजारी
7
162
568
@Drsudhamshu
Sudhamshu K.C.
3 years
२ दिनको बर्षाले ल्याएको क्षती देख्नु भो होला अर्थ मंत्रीज्यू । चुरे खनिनबाट जोगाउन ढुङ्गा गिट्टी बेच्ने गलत निर्णय सच्याउनुहोस् । #जनहितमाजारी
10
72
581
@Drsudhamshu
Sudhamshu K.C.
3 years
अचेल immune booster को नाममा ट्याबलेट खुब बिक्री भै रहेको छ । बजारमा अभाव शुरु भै सकेको छ । प्राकृतिक कुरा बाट यिनिहरु लिन सकिन्छ । भिटामिन सि - कागती, अमला, सुन्तला जिन्क - मासु, गेडागुडी, दुध, अण्डा भिटामिन डि - बिहान ८-१० बजे घाममा शरीर देखाएर बस्ने
10
140
569
@Drsudhamshu
Sudhamshu K.C.
3 years
म: ६ महिना पछि देखाउन आउनुहोस् भनेको, ५ महिना मै आउनु भयो, के भयो त्यस्तो ? बिरामी: आउन, जान, बस्न सित्तै सॅगै रु ५०० पनि पाऍ त्यसैले चॅाडै आएको !
19
44
572
@Drsudhamshu
Sudhamshu K.C.
4 years
लक डाउनको बेला रु २६० प्रती किलो पाईने कुखुराको मासु अहिले रु ४०० प्रती किलो पुगेछ । सरकारको आँखामा मोतियाबिंदु भएर त होला नदेखेको !
29
41
563