Nitisha Dahal Profile Banner
Nitisha Dahal Profile
Nitisha Dahal

@DahalNitisha

Followers
26,170
Following
544
Media
46
Statuses
114,498

मेरा ट्विट हरू 👉 साहित्यप्रेमी💓

Nepal
Joined March 2016
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@DahalNitisha
Nitisha Dahal
4 years
#गजल सताउन अाउदा घरी घरी उस्तै लाग्छन तिम्रा यादहरु अनि यी झरी उस्तै लाग्छन कसैका यादले बन्दी बनाएकाे दिन देखि जिन्दगी र पिन्जडाका चरी उस्तै लाग्छन जुनदिन देखि पढियाे परिका दन्ते कथा मलाई अामा र स्वर्गका परि उस्तै लाग्छन ❤️❤️
371
2K
2K
@DahalNitisha
Nitisha Dahal
4 years
मङ्सिर भनेकाे केटिहरु रुदै कार भित्र छिर्ने र केटाहरु रुदै भट्टी छिर्ने महिना हाे 😂
102
115
835
@DahalNitisha
Nitisha Dahal
4 years
पढ्न अल्छी लागेर बिहे गर्नुपर्याे भनेर केटा हेर्न बाेलाएकाे, केटापट्टिका चाहिँ "बुहारीलाई हामी बिहेँ पछि पनि पढाउछाैँ" रे🙄😂🤭
95
138
784
@DahalNitisha
Nitisha Dahal
4 years
अनि सुन न😌 लक्ष्मी मातालाई त अाज भित्र्याउने भयाै मलाई चै कहिले भित्र्याउछाै नि?❤️😜🤭🤭
127
86
749
@DahalNitisha
Nitisha Dahal
3 years
काेराेनाले पनि एउटा राम्राे सन्देश दिएकाे छ, "बाच्नु छ भने सबैसगँ दुरी बढाउनुस"😌
39
213
738
@DahalNitisha
Nitisha Dahal
3 years
जति ढिलो सुते पनि निद्रा बिहान सम्म त हो जति चाडो हिडे पनि यात्रा चिहान सम्म त हो😊
44
170
644
@DahalNitisha
Nitisha Dahal
4 years
अरु देशमा १६ वर्षकि नानी देशकै प्रधानमन्त्री हुन्छिन ,हाम्रा देशका नानीहरु बलत्कृत हुन्छन, कठै मेराे देश💔💔
32
155
604
@DahalNitisha
Nitisha Dahal
4 years
भिन्नता यहि थियाे कि तिमीले देखेका सपनाहरुमा म कहिँ थिइन,अनि मैले देखेका सपनाहरुमा तिमी बाहेक केहि थिएन।🙂
33
223
595
@DahalNitisha
Nitisha Dahal
3 years
जुनैपनि सम्बन्धमा बिचार मिल्न जरुरी छैन, जरुरत छ त बस् एकअर्काकाे बिचारहरुकाे सम्मान गर्न💞
35
199
580
@DahalNitisha
Nitisha Dahal
4 years
प्रेम भनेकाे एक भाइरस जस्तै हाे जुन जुनसुकै बेला जाे कसैलाई लाग्न सक्छ😜💓
46
148
563
@DahalNitisha
Nitisha Dahal
3 years
तिमी निदाए पश्चात् घन्टाैँ सम्म तिम्राे निदाएकाे मुहार निहालीरहन मलाई खुब रहर लाग्छ😉💗
41
188
571
@DahalNitisha
Nitisha Dahal
4 years
उस्ले साेध्याे "तिमीलाई तिम्राे जन्मदिनमा के उपहार दिम?" मैले लजाउदै "तिम्राे थर" भनिदिँए।😜❣️
50
150
558
@DahalNitisha
Nitisha Dahal
4 years
जिन्दगीमा धेरै कुरा देखियाे तर याे प्रेममा अन्धाे भएकाहरुले लाैराे टेकेर हिडेकाे कहिलै देखिएन। 😂🤭🤭
48
145
561
@DahalNitisha
Nitisha Dahal
3 years
तिम्राे अङ्गालाेमा बेरिएर,तिम्राे धड्कन सुनीरहदा लाग्छ त्याे भन्दा सुमधुर अरु कुनै सङ्गीत नै छैन😉💞
51
204
566
@DahalNitisha
Nitisha Dahal
4 years
तिमी मेराे जिन्दगीकाे पानामा यसरी छापिएका छाै कि जस्लाई मेटाउन म अाफै च्यातिनुपर्छ💞💞
27
213
562
@DahalNitisha
Nitisha Dahal
4 years
राेएर जित्न सकिने भनेकाे बा अामालाई मात्र हाे दुनियालाई जित्न त मुस्कुराउनै पर्छ❣️
19
137
542
@DahalNitisha
Nitisha Dahal
4 years
सुन न😉 मलाई तिमीसगँ ,जवानीमा Dating भन्दा पनि बुढेसकालमा तिर्थ जान मन छ💓😜
58
140
555
@DahalNitisha
Nitisha Dahal
3 years
देख्दा "अाेइ" त धेरैले भन्लान तर नदेख्दा पनि "खाेइ?" भन्ने एक मात्र काेहि भए नि ठुलाे कुरा हाे😌💞
31
154
550
@DahalNitisha
Nitisha Dahal
4 years
अाफ्नै मन र मस्तिष्ककाे कुरा मिलाउदा मिलाउदै जिन्दगी बित्ने रहेछ।
35
150
542
@DahalNitisha
Nitisha Dahal
4 years
तापक्रम नाप्ने "थर्माेमिटर" जस्तै माया नाप्ने एउटा "लबाेमिटर" बनाउन मन छ ताकी म तिमीलाई कति माया गर्छु नापेर देखाइदिन सक्थे😜💓
46
164
536
@DahalNitisha
Nitisha Dahal
4 years
मस्तिष्कमा विभिन्न कुराहरुले अाँधि तुफान ल्याइरहेकाे बेला पनि शान्त मुस्कुराएर हिड्नु नै अाखिर जिन्दगी रहेछ।🙂
28
179
522
@DahalNitisha
Nitisha Dahal
3 years
मैले ओठले कहिलै व्यक्त गर्न नसकेका भावहरु तिमी मेरा आँखामा पढ्नु है?😉💞
71
160
526
@DahalNitisha
Nitisha Dahal
3 years
ए हुरी,कति छानाे मात्र उडाइदिन्छस गरिबकाे किन उस्का गरिबी र दुखहरु उडाउन सक्दैनस?
22
168
526
@DahalNitisha
Nitisha Dahal
4 years
एक्लाेपन पनि एक नशा जस्तै हाे, एक पटक लत लागेसी त्यहि एकदम प्याराे लाग्छ, त्यस्मै मजा भेटिन्छ,अाफुले अाफुलाई भेटिन्छ❤️
30
211
513
@DahalNitisha
Nitisha Dahal
3 years
जति रिसाए नि फकाउने काेहि छ भन्ने थाहा भएसी झन झन रिसाइरहन मन लाग्ने रहेछ है?😉💞
59
168
521
@DahalNitisha
Nitisha Dahal
3 years
ठुलाे महल बनायाे,खुशीकाे सानाे घर बनाउन सकेन उ पैसाकै बिटाेमा सुत्दा पनि एकपल निदाउन सकेन
52
205
526
@DahalNitisha
Nitisha Dahal
3 years
कहिलेकाँही हराउन पनि जरुरी रहेछ,कस्ले खाेज्छन कस्ले बिर्सिन्छन यहि जान्नलाई पनि😉
35
186
520
@DahalNitisha
Nitisha Dahal
4 years
साेच्थेँ जिन्दगी बदल्न समय लाग्छ मलाई के थाहा समयले नै जिन्दगी बदलिदिन्छ।🙁
23
199
514
@DahalNitisha
Nitisha Dahal
3 years
साचै याे प्रेम अन्धाे हुनेरहेछ ,तिमीलाई प्रेम गर्न थालेपछि यी आँखाले अरुलाई देख्नै छाेड्याे।😉❤️
51
204
515
@DahalNitisha
Nitisha Dahal
4 years
मन टुटेकाे यदि अावाज अाउथ्याे भने "ध्वनी प्रदुसण" काे मुद्दा लाग्ने थियाे मलाई।😁
28
111
502
@DahalNitisha
Nitisha Dahal
3 years
भन्दिन म, मेरा लागि ज्यान दिने हुन पर्छ व्यस्त जिन्दगीमा,थाेरै ध्यान दिने हुन पर्छ 😌💞
25
144
517
@DahalNitisha
Nitisha Dahal
3 years
यी पापी आँखा हुन प्रिय धेरै प्रति आकर्षित भइदिने, नत्र याे मनलाई त तिमी बाहेक काेहि पनि राम्राे लाग्दैन।😜💞💞
51
186
505
@DahalNitisha
Nitisha Dahal
4 years
मलाई लाग्थ्याे याे संसारमै सब्से बिग्रेकाे कुरा मेराे पढाइ हाे,त्यपछि मैले नेपालकाे राजनिती हेरे।🤭😂
31
153
505
@DahalNitisha
Nitisha Dahal
4 years
सधै एकान्त मात्र खाेज्ने,एक्लाेपनमा मात्र रमाउने मन पनि कहिलेकाहिँ सुन्यता देखि डराउदाे रहेछ।🙃
19
139
503
@DahalNitisha
Nitisha Dahal
3 years
मलाई तिम्राे पैतालामा दबाउने कहिलै आश नगर म टुक्रिएकाे सिसा हुँ,मलाई कुल्चिने प्रयास नगर 😉❣️
54
168
502
@DahalNitisha
Nitisha Dahal
4 years
"मान्छे" संसारकै यस्ताे प्राणी हाे जस्काे बिष दाँतमा हैन बातमा हुन्छ🙃
25
152
494
@DahalNitisha
Nitisha Dahal
4 years
काेहि सम्झिने भए पाे बाडुल्की लाग्छ सबै रिस गर्ने छन सधै घाँटी मात्र खसखसाउछ।😕💔
32
141
488
@DahalNitisha
Nitisha Dahal
4 years
कम्ता गाह्राे छ केटाहरुलाई, बुढिकाे makeup खर्च देख्दा नि तनाबमा पर्छन, बुढिलाई makeup बिना देख्दा नि तनाबमा पर्छन😜😂🤭
45
173
490
@DahalNitisha
Nitisha Dahal
3 years
याे मन धागाे हुन्थ्याे त सपनाहरु गाँसेर एउटा माला बनाउथ्याे जस्काे हरेक थुङ्गामा तिमी हुन्थ्याै।😍
64
183
490
@DahalNitisha
Nitisha Dahal
3 years
मस्तिष्क पनि एक युद्ध मैदान जस्तै लाग्छ जहाँ आफ्नै बिचारहरुबिच युद्ध भइरहन्छ।
37
174
497
@DahalNitisha
Nitisha Dahal
4 years
पाएकाे कुरा गुमाएर त मुस्कुराएर हिड्नुपर्छ,चाहेकाे नपाउदैमा के अाशुँ झार्नु र खै😶
20
205
490
@DahalNitisha
Nitisha Dahal
3 years
म खुशी नै छु,तिमी बेवास्ता नै गरिराख प्रिय, वास्ता गरे तिमीप्रतीकाे प्रेम कम हुने डर हुन्छ 💞🙏
56
190
476
@DahalNitisha
Nitisha Dahal
4 years
नेपाल बन्द मात्र भएकाे हाे मेराे दिलकाे बाटाे बन्द भएकाे छैन😌 तिमी ढुक्कले अाउ प्रिय😜💞
40
126
484
@DahalNitisha
Nitisha Dahal
4 years
मान्छेहरु किन साेच्छन कि प्रेमकाे अन्त्य विवाह नै हाे। एउटा प्रेम सम्बन्ध विवाहमा परिणत भएन भने प्रेम असफल हुन्छ र? मलाई लाग्छ ,कसैलाई पाउन सकिन्न भनेर थाहा हुदा हुँदै पनि मनैमन उसैलाई प्रेम गरिन्छ,उसकै खुसी चाहिन्छ भने त्यहि नै सच्चा र सफल प्रेम हाे।😍
35
162
482
@DahalNitisha
Nitisha Dahal
4 years
म सधै खाेजीरहन्थे अाफुलाई तिम्रा शब्दहरुमा तर अह! तिमीले मेराे लागि कहिलै लेखेनाै।💔
24
161
472
@DahalNitisha
Nitisha Dahal
3 years
म पहिले,बाेलेर मात्र समस्याकाे सामाधान हुन्छ साेच्थेँ तर आजकल धेरै जसाे समस्याहरुकाे सामाधान नै चुप बस्नुमा हुन्छ जस्ताे लाग्छ।🌷
48
197
481
@DahalNitisha
Nitisha Dahal
4 years
सानाे छदा अक्षर चिन्न साह्रै मुस्किल लाग्थ्याे अहिले ठुलाे भएसी थाहा हुदैछ मान्छे चिन्न झन मुस्किल रहेछ।😶
26
209
478
@DahalNitisha
Nitisha Dahal
4 years
बास्तबमा हामी केटिहरु साह्रै मूर्ख छाैँ, माया गर्नेहरुलाई बेवास्ता गरेर,बेवास्ता गर्नेकाे पछि लागेर दुखी हुन्छाैँ।😜
55
153
465
@DahalNitisha
Nitisha Dahal
4 years
हामी सारा दुनिँयाकाे लागी बक्वास भएपनि काेहि एककाे लागि भने बहुत खास हुने रहेछुम😌🧡
30
176
464
@DahalNitisha
Nitisha Dahal
3 years
बार बार रिसाउन र माया मिसाउन हरेकसगँ कहाँ सकिन्छ र? दिलकाे खास व्यक्ती नै हुनपर्छ 😜💞💞
43
145
469
@DahalNitisha
Nitisha Dahal
4 years
जब हामी कसैलाई याद गरिरहेका हुन्छाैँ अनि ठिक्क उनिहरुले मेसेज/कल गर्छन, अाहा! त्याे भन्दा खुशीकाे पल अरु कुन हाेला💞💞
26
227
463
@DahalNitisha
Nitisha Dahal
4 years
मान्छेहरु अाउछन,मिठा मिठा गफ गर्छन,जान्छन याे जिन्दगी पनि एक चिया पसल जस्तै भएकाे छ।
39
175
458
@DahalNitisha
Nitisha Dahal
3 years
हामी सबै एक किसिमले इन्जिनियर नै हाैँ, अाफ्नाे जिन्दगीकाे बाटाहरु बनाउदै हिडिरहेका😌💞
39
158
471
@DahalNitisha
Nitisha Dahal
3 years
म तिमीलाई जिवनभर माया गरिरहने छु, अनि याे कुरा तिमीलाई जिवनभर थाहा दिने छैन 😉💞
46
192
465
@DahalNitisha
Nitisha Dahal
4 years
बनाउनु छ अब केही नयाँ दुश्मनहरु, पुरानाले त अब मलाई चाहन थालेका छन😜💞
24
136
462
@DahalNitisha
Nitisha Dahal
4 years
याे मन तिमीलाई पाउने चाहा राख्दै थियाे,अाखाँहरु सपना देख्दै थिए, त्यतीकैमा भाग्य जाेड जाेडले हास्न थाल्याे।😶
20
197
462
@DahalNitisha
Nitisha Dahal
4 years
म कति गलत रहेछु, साेच्थे "मान्छेले पैसा कमाउछन" तर यहाँ त "पैसाले मान्छे कमाउन्दा रहेछन"😐️
29
146
459
@DahalNitisha
Nitisha Dahal
3 years
म बाेलीरहदा तिमी चुपचाप मुसुक्क हाँसी घण्टाैँ सम्म मेराे मुहार निहालीरहन्छाै नी? हाे,यहि कारणले मलाई तिम्राे अघि बाेलीरहन मनलाग्छ😉💗
44
178
462
@DahalNitisha
Nitisha Dahal
4 years
प्राय प्रेम एकतर्फी नै हुन्छ, जसको दुइतर्फी हुन्छ ऊ भाग्यमानी हुन्छ😌💕
44
155
470
@DahalNitisha
Nitisha Dahal
3 years
ठुला ठुला सपनाहरु अटाउने यि अाँखामा कहिलेकाँहि दुई थाेपा अाशु नअटाउदाे रहेछ।
20
143
464
@DahalNitisha
Nitisha Dahal
4 years
तिमी मलाई घरी घरी "अनि अरु भन?" नभन त😕 तिमी अाफ्नाे मान्छेलाई म कसरी अरु भन्न सक्छु😜❣️❣️
27
148
455
@DahalNitisha
Nitisha Dahal
3 years
तिम्राे छातीमा शिर राखेर घन्टाैँ निदाउन मन छ यसरी नै याे मनकाे बाेझहरु कम गराउन मन छ #श���भरात्री💞🙏
52
186
459
@DahalNitisha
Nitisha Dahal
3 years
न आवाज चाहिन्छ,न चाहिन्छ शब्द नै महाेदय प्रेममा जे हुन्छ इसारामा हुन्छ 😉💞
54
191
457
@DahalNitisha
Nitisha Dahal
4 years
जब दुरी बढ्छ नि तब थाहा हुन्छ काे कति खास छ भनेर😋❣️
28
137
460
@DahalNitisha
Nitisha Dahal
4 years
हजाराैँ शब्दहरु भन्दा एक माैनता हजाराैँ गुणा धारीलाे हुने रहेछ।🙃
28
144
448
@DahalNitisha
Nitisha Dahal
4 years
मलाई विहानीकाे निन्द्रा अनि तिमी उस्तै लाग्छ, बहुत प्याराे❣️❣️
50
105
449
@DahalNitisha
Nitisha Dahal
3 years
मनभित्र उकुस मुकुस भएका भावहरु जब शब्दमा उतार्ने गर्छु,तब बहुत आनन्द हुने गर्छ मनलाई💗
34
155
463
@DahalNitisha
Nitisha Dahal
4 years
"मलाई शिवजी जस्तै श्रिमान मनपर्छ" के भनेकि थिए अाजकल उ दिनकै गाँजा खान्छ रे🙄🤦‍♀️
36
112
454
@DahalNitisha
Nitisha Dahal
3 years
नजरमा इज्जत र मनभित्र प्यार हुनुपर्छ मिठाे वचनसगैँ, असल व्यवहार हुनुपर्छ रुप,रङ्ग,धन,सम्पती सबै बेकार लाग्छन मान्छेमा सर्वप्रथम राम्राे संस्कार हुनुपर��छ 💞💞🙏
36
156
456
@DahalNitisha
Nitisha Dahal
4 years
तिमी खाली "राजनिती" काे मात्र किन पछि लाग्छाै?🙄 कहिलेकाहिँ त "निती" काे पछि लागेपनि त हुन्छ नि😜❣️
37
148
445
@DahalNitisha
Nitisha Dahal
3 years
दुनिँयाकाे नजरमा त हरदम राम्राे हुन नसकिएला, यत्ती हाे कि आफैसगँ नजर जुधाउदा,कहिल्यै नजर झुकाउन नपराेस।❣️
39
184
455
@DahalNitisha
Nitisha Dahal
3 years
तिमीलाई भराेसा गर्न ,याे मन डराउदैन बुझि राख तिमी बाहेक कसैलाई पनि मनपराउदैन बुझि राख 😉💞
40
190
456
@DahalNitisha
Nitisha Dahal
4 years
कुनै दिन कतै उस्काे नाम सुन्दा मात्रै पनि मुस्कुराउने यी अाेठहरु अाज उहि कतै देखिँदा पनि माैन रहन्छन,तब थाहा हुन्छ सम्बन्धमा कति दुरी बढेछ।
36
198
447
@DahalNitisha
Nitisha Dahal
4 years
अाजकल कसैसगँ खासै बहस गर्न मनलाग्दैन,"ए ल ल तिमी नै सहि" भनेर अाफ्नाे बाटाे लाग्न मनलाग्छ।😋🙏
18
148
450
@DahalNitisha
Nitisha Dahal
4 years
सधै यी अाखाँमा बस्ने भए अाउ मसगँ माया प्रेममा फस्ने भए अाउ म रानी तिमी राजा भई बसाैँला हुन्न? याे मनकाे दरबारमा पस्ने भए अाउ 😜❣️
56
183
440
@DahalNitisha
Nitisha Dahal
3 years
प्रेम प्रस्ताब राख्याै,जवाफ दिइन, गुनासाे गर्याै रे तिम्ले खाेज्नुपर्थ्याे,म मुस्कुराउनु मै जवाफ थियाे 😉💓
48
167
447
@DahalNitisha
Nitisha Dahal
4 years
कुनै कुनै कुरालाई त मुस्कुराएर टारिदिनुपर्छ सधै सबै कुरामा बहस गर्नु पनि उचित हदैन😀
22
154
446
@DahalNitisha
Nitisha Dahal
3 years
ए जिन्दगी,मिठा सपनाहरु नदेखा टुट्याे भने एकदिन,साह्रै मन रुन्छ।🙃
19
165
451
@DahalNitisha
Nitisha Dahal
4 years
प्रिय,अाज मिठाे चक्लेट नदिएपनि हुन्छ तर जिन्दगीभर मिठाे माया, मिठाे वचन र साथ चेै दिनु ल?😌💞
27
112
441
@DahalNitisha
Nitisha Dahal
3 years
मैले याे कहिलै बुझ्न सकिन, उ मनपरेर पनि किस्मतमा छैन या किस्मतमा नभएकाले नै यति धेरै मनपर्छ?🤔
50
188
444
@DahalNitisha
Nitisha Dahal
4 years
स्वार्थकाे नदि पार गर्न तारीफकाे पुल नबनाउ न प्रिय😉
31
162
439
@DahalNitisha
Nitisha Dahal
4 years
सुन न अामा ! boyfriend भए पाे भ्यालेनटाइनडे मनाउनु, न त boyfriend नै बनाउन सकियाे,न त भ्यालेनटाइनडे नै मनाउन सकियाे😪😂😂
56
116
440
@DahalNitisha
Nitisha Dahal
3 years
"मान्छेले आफु सहि छु सम्झनु" बिलकुल ठिक हाे र एकदम आवश्यक पनि तर जब "मान्छेले आफु मात्र सहि छु" सम्झन थाल्छ नि तब उस्काे बर्बादि सुरु हुन्छ🙏
41
184
442
@DahalNitisha
Nitisha Dahal
3 years
फुल जस्तै सुन्दर,तिमी जुन जस्तै शितल हिरा जस्तै किम्ती तिमी बाँकी सबै पित्तल 😜❤️
48
173
437
@DahalNitisha
Nitisha Dahal
4 years
काेही सम्झाईदिनुस उस्लाई कत्राेमा गाेजी हुन्न भनी, इज्जत फाली फाली पैसा उ कमाइ रहेछ विचरा।
17
142
425
@DahalNitisha
Nitisha Dahal
4 years
मूर्ख थिएँ म असफलतालाई सफलताकाे बिपरित ठान्थेँ, त्याे त सफलताकाे एक भाग रहेछ।💞
26
167
430
@DahalNitisha
Nitisha Dahal
4 years
जसरी हामी ताराहरु हेर्दै घन्टाैँ कुरा गर्छाैँ ताराहरु पनि हामीलाई हेरेर एक अर्कासगँ "अाहा कति प्याराे जाेडी" भन्दा हाेलान है प्रिय😜💞💞
32
175
426
@DahalNitisha
Nitisha Dahal
4 years
मलाई प्रेममा भन्दा नि बढि घृणाामा विश्वास छ किनकी प्रेम कैलेकाँही झुटाे नि हुन सक्छ तर घृणाा कैलै झुटाे हुन्न।✌✌
25
138
425
@DahalNitisha
Nitisha Dahal
4 years
बरु केपि अाेलीले नेपाललाई switzerland बनाउने भन्दा पत्याउलान तर boyfriend छैन भन्दा मरे पत्याउदैनन्🙄 किन हाेला यस्ताे🙄😂😂
39
76
424
@DahalNitisha
Nitisha Dahal
4 years
कसैलाई इम्प्रेस पार्न बास्नादार तेल लगाएर कपाल चिटिक्क पारेर काेरिरहन पर्दैन, सच्चा माया गर्ने मान्छेले त ताेरीकाे तेल लगाएर चिपिक्क पारेर कपाल बाट्दा पनि संसारकै राम्री देख्छ। 😜❣️
34
143
426
@DahalNitisha
Nitisha Dahal
4 years
कुनै दिन पढ्नु यि मेरा अाँखाहरु जस्काे हरेक इसाराले बताइरहेका छन कि "म तिमीलाई कति माया गर्छु" भनेर❣️❣️
22
135
426
@DahalNitisha
Nitisha Dahal
4 years
यदि झरीमा रुझ्दा यादहरु पखालीले भए म भगवान सँग सँधै बर्सात माग्थ्ये।😊
25
115
424
@DahalNitisha
Nitisha Dahal
4 years
चाहनाहरुले उफ्रेर आकाश छुन मात्रै के सिकाएका थिए बास्तबिकताले चुपचाप कसरी बाँच्ने गर्छन मान्छे भनेर मैदानमा उतारिदियो😁
27
181
419
@DahalNitisha
Nitisha Dahal
4 years
मेरा हरेक शब्दहरुलाई ध्यान पुर्वक पढ्याै भने हरेक शब्दमा अाफुलाई नै पाउनेछाै प्रिय💞💞
28
164
419
@DahalNitisha
Nitisha Dahal
4 years
साचाे माया गर्ने मान्छेले कहिलै पनि "मसग मात्र बाेल,मलाई मात्र समय देउ भन्दैन" उ हजुरसगँ अाबद्द हरेक सम्बन्धलाई सम्मान गरी साथ लैजान खाेज्छ।💓💓
33
171
421
@DahalNitisha
Nitisha Dahal
4 years
अाजकल म भगवानसगँ यहि प्राथना गर्ने गरेकि छु "हे भगवान याे मङ्सिरमा मेराे वाला लाई अरु कसैकाे नबनाईदिनु है"😂🤭❣️
37
120
415