
Nepal Flood Alert! नेपाल बाढी सूचना!
@DHM_FloodEWS
Followers
44K
Following
450
Media
3K
Statuses
4K
Flood Forecasting Division, Department of Hydrology and Meteorology, Ministry of Energy, Water Resources and Irrigation, Government of Nepal
Nepal
Joined May 2017
#SMS_ALERT.असार ३० गते, बेलुका ५:५० बजे.पछिल्लो १ घण्टामा सिन्धुली जिल्लास्थित सिन्धुलीमाडी वर्षामापन केन्द्र तथा आसपासको क्षेत्रमा भारी वर्षामापन छ। सो क्षेत्र भइ बहने लवदहा खोला लगायतका खोलाहरुमा बाढी आउन सक्ने हुँदा नदी तटिय क्षेत्रमा रहनुहुनेले सतर्कता अपनाउनुहुन अनुरोध छ।
0
4
11
#alert.असार ३०,साँझ ५ बजे.पछिल्लो ३ घण्टामा अर्घाखाँची वर्षामापन केन्द्र र आसपास भारी बर्षा भएको हुदाँ सो क्षेत्र भई बहने स-साना खोलामा आकस्मिक बाढी तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने रहेकाले आवश्यक सतर्कता अपनाईराखौ।.जल तथा मौ वि वि
0
2
2
#SMS_ALERT.असार २९, राति १०:२० बजे.पछिल्लो ३ घण्टामा सङ्खुवासभा जिल्ला स्थित नुम वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ। सो क्षेत्र भई बहने स-साना खोलामा आकस्मिक बहाब बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाईराखौँ।.@NDRRMA_Nepal
0
1
5
#smsAlert.असार २९, बिहान १:१२ बजे.पछिल्लो ३ घण्टामा कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी बर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने खोलामा आकस्मिक बहाब बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुन सक्ने रहेकाले आवश्यक सतर्कता अपनाईराखौँ।
0
2
4