Dilli Bahadur Chaudh
@ChaudharyDilli
Followers
90
Following
1
Media
6
Statuses
173
Joined October 2015
कहाँ छ प्रदेश ? प्रदेशको औच्यित्य नै शिद्धि सक्यो – डिल्लीबहादुर चौधरी (अडियोसहित) - Farakkon
0
0
2
थारुको बडघर प्रथालाई कानुनी मान्यता दिईदै, दाङमा सुझाब संकलन
0
0
3
नव बर्ष २०७६ को पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण आफन्तजनहरु लगायत सवै नेपालीहरूमा सुस्वास्थ्य, दिर्घायु र ऊत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।।।
0
0
1
मैले चुनाव हारेपनि जनताका लागि करोडौंका योजना मेरो निर्वाचन क्षेत्रमा हालेकी छु : डा. आरजु देउ
0
0
0
आधा भन्दा बढी धर्ती ओगटेका महिलाहरूको सदैब सम्मान होस अनि महिलालाई हेर्ने दृष्टिकोणमा उदारता छाओस बिभेद,अन्याय र असमानताको अनुभुती गर्नुपर्ने र भोग्नुपर्ने स्थितिको अन्त्य हुन सकोस्, अन्तराष्टृय नारी दिवसको हार्दिक शुभकामना !!
0
0
1
कश्मीर घटनाप्रति नेपाली कंग्रेसको घोर निन्दा, भारतीय जनताप्रति सहानुभूति प्रकट
0
0
1
थारुहरुकाे महान् पर्व माघीकाे उपलक्ष्यमा सम्पूर्ण थारु समुदायलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त्त गर्दछु साथै माघे संक्रान्तिकाे अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त्त गर्दछु ।
0
0
1
तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त तमु (गुरुङ) समुदायका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना...
0
0
0
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका लागि काँग्रेसको देशव्यापी अभियान
0
0
0
शान्तिसुरक्षा र न्याय दिलाउने सवालमा सरकार असफल : सभापति देउवा
0
0
0