CHANDAN ARYAL Profile
CHANDAN ARYAL

@CHANDANARYAL5

Followers
41
Following
212
Media
14
Statuses
321

Joined November 2022
Don't wanna be here? Send us removal request.
@CHANDANARYAL5
CHANDAN ARYAL
2 days
यसपालि धेरै पानी पर्ने भन्ने भविष्यवाणी थियाे । पानी त परेन परेन, अचेल झन् @BinodClimate सर पनि कता हराउनुभाे खै ? याे बुटवलमा कसरी पाे बाँच्नु गर्मी खपेर. .
0
0
1
@CHANDANARYAL5
CHANDAN ARYAL
8 days
हाम्रो सिस्टमकाे रमाईलाे यहि हाे कि पार्टी अध्यक्षले सिफारिश गर्नुहुन्छ, अनि सचेतकले हुन्न भन्नुहुन्छ ।
Tweet media one
0
0
0
@CHANDANARYAL5
CHANDAN ARYAL
1 year
अनि याे शपथ चैं लिने हाे कि दिने हाे ?
Tweet media one
0
0
0
@CHANDANARYAL5
CHANDAN ARYAL
1 year
माथि कस कसले कुन प्रदेश र कुन मन्त्रालय खाने भन्ने छलफल हुँदै हाेला, तलकाे अवस्था यस्तो छ .
Tweet media one
0
0
0
@CHANDANARYAL5
CHANDAN ARYAL
1 year
🤔🤔🤔🤔
Tweet media one
Tweet media two
0
0
0
@CHANDANARYAL5
CHANDAN ARYAL
1 year
अनि उहाँले पूर्व रा प काे रुपमा पाएकाे सेवा सुविधा छाड्ने कुराे अर्नु भाे कि नाईं ??.
0
0
1
@CHANDANARYAL5
CHANDAN ARYAL
1 year
विमानस्थलमा बिदेशिनेकाे लाईन देखेर चिन्तित हुने त धेरै देखियाे, अपवाद छाेडेर धेरैकाे जिन्दगी राम्रो बन्ला, फर्केर आउलान् । तर दैनिकजसाे सवारी दुर्घटनामा परेर जानेहरुकाे चिन्ता किन कसैलाई पनि नभाकाे हाेला ? ती त कहिल्यै फर्केर आउँदैनन् त. .
0
0
1
@CHANDANARYAL5
CHANDAN ARYAL
2 years
याे देश यस्तो भयाे कि काेही ब्यक्ति अाफुले कसैलाई मार्न पाउनुपर्छ भनेर सडकमा निस्कियाे भने सरकारले वार्तामा बाेलाउँछ र माग पूरा गर्ने सहमति गर्छ । कुन जुनीमा के पाप गरियारैछ र यस्ता शासकहरुबाट शासित हुनु परेकाे हाेला, थुईक्क. .
0
0
1