BinduPost Profile Banner
Bindu Post - बिन्दु पोष्ट Profile
Bindu Post - बिन्दु पोष्ट

@BinduPost

Followers
30K
Following
60K
Media
1K
Statuses
69K

निष्पक्ष पत्रकारितामा हाम्रो सत्प्रयास। लोकतन्त्र, पूँजीवाद र राष्ट्रियता प्रती निष्ठावान । https://t.co/bWFuFloq9w

Joined October 2020
Don't wanna be here? Send us removal request.
@BinduPost
Bindu Post - बिन्दु पोष्ट
3 days
नेपालले भारतसँग कसरी कुटनीतिक डिल गर्ने? .by @saurav_pant12 .
0
4
10
@BinduPost
Bindu Post - बिन्दु पोष्ट
7 hours
आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेक अन्य चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः महामन्त्री शर्मा
0
0
1
@BinduPost
Bindu Post - बिन्दु पोष्ट
8 hours
वामदेव गौतमको समूह नेकपा एसमा समाहित हुने
0
0
0
@BinduPost
Bindu Post - बिन्दु पोष्ट
9 hours
'नेपालमा दुई ओटा सरकार छ, यौटा बन सरकार अर्को नेपाल सरकार'- व्यावसायी गणेश कार्की
0
0
1
@BinduPost
Bindu Post - बिन्दु पोष्ट
9 hours
भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त
0
0
0
@BinduPost
Bindu Post - बिन्दु पोष्ट
10 hours
प्रचण्ड–बाबुरामले बुर्जुवा लोकतान्त्रिक गणतन्त्रमा सम्झौता गरे, जनयुद्धलाई धोका दिए’
0
0
0
@BinduPost
Bindu Post - बिन्दु पोष्ट
11 hours
३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि वृद्धि
0
0
0
@BinduPost
Bindu Post - बिन्दु पोष्ट
11 hours
साउन १ बाट धरहरा खुल्ने समयावधि थपिने, प्रत्येक बुधबार बन्द हुने
0
0
0
@BinduPost
Bindu Post - बिन्दु पोष्ट
11 hours
निजी क्षेत्रले दिने सुझाव सरकारको तर्फबाट सुनुवाई भईरहेको छ: अध्यक्ष ढकाल
0
0
0
@BinduPost
Bindu Post - बिन्दु पोष्ट
12 hours
पूर्वमन्त्री बालाराम घर्तीबाट इमान्दारिता र शालिनता सिक्नुपर्छ: अध्यक्ष लिङ्देन
0
0
0
@BinduPost
Bindu Post - बिन्दु पोष्ट
14 hours
नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा
0
0
0
@BinduPost
Bindu Post - बिन्दु पोष्ट
14 hours
कालीगण्डकी नदीमा बेलिब्रिज जडान
0
0
0
@BinduPost
Bindu Post - बिन्दु पोष्ट
14 hours
'नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारतद्वारा आयातमा रोक'
1
1
2
@BinduPost
Bindu Post - बिन्दु पोष्ट
15 hours
मन्त्री गुप्ताले दिए राजीनामा
0
0
1
@BinduPost
Bindu Post - बिन्दु पोष्ट
15 hours
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी
0
0
0
@BinduPost
Bindu Post - बिन्दु पोष्ट
16 hours
आर्थिक वर्षको प्रारम्भबाटै बजेट कार्यान्वयन प्रभावकारी बनाउने कोशी प्रदेशको तयारी
0
0
1
@BinduPost
Bindu Post - बिन्दु पोष्ट
16 hours
ट्रम्पले युक्रेनलाई हतियार दिएर समर्थन गर्ने वाचा गरे, रूस विरुद्ध कर लगाउने धम्की दिए
0
0
1
@BinduPost
Bindu Post - बिन्दु पोष्ट
17 hours
'अकला मन्दिर'.तनहुँको म्याग्दे गाउँपालिका-६ स्थित प्रसिद्ध अकला मन्दिर । पृथ्वीराजमार्गसँगै जोडिएको मन्दिरमा पूजाआजाका लागि विभिन्न ठाउँबाट भक्तजन आउँछन् । तस्बिर : कृष्ण न्यौपाने
Tweet media one
0
0
0
@BinduPost
Bindu Post - बिन्दु पोष्ट
17 hours
परराष्ट्र मन्त्रीको एक वर्ष
0
0
0
@BinduPost
Bindu Post - बिन्दु पोष्ट
18 hours
पशुमा पनि बाँझोपनको समस्या बढ्यो
0
0
0
@BinduPost
Bindu Post - बिन्दु पोष्ट
18 hours
`रेयर अर्थ मिनरल्स´ मा चीनको रणनीतिक प्रभुत्त्व .- .विधुतिय सवारी साधन, वायु तथा सौर्य उर्जा, मोबाइल प्रविधि लगायत एआई आदिको बहसले अहिले मध्य-पूर्व तथा त्यहाँको पेट्रोलियम स्रोतको महत्त्व घट्ने दिशामा अघि बढेको छ ।.
0
2
2