Sagar
@2Saaagar
Followers
830
Following
83K
Media
616
Statuses
52K
शिव💕self obsessed …detached from the outer world
The State of Fantasy
Joined March 2017
Sometimes I wish I could express myself without fear of being judged. I want to speak out when I like someone, cry loudly when I’m sad, talk openly about my feelings, say how horny I am…I literally wish I could express everything. It’s sad that there are so many limitations. 🙂
0
0
0
यसै नहुने उसै नहुने रास्वपाको दुई तिहाई बहुमत आइदियोस् । कमसेकम स्थीर सरकार त बन्छ।
1
0
3
भोट हालेर निस्किनेबित्तिकै मसी पुछ्न हतार हुने ममात्रै होकि अरु पनि छ? 😀
0
0
3
हजुरलाई धेरै माया र सम्मान छ आमा🙏यस्तो विषम् परिस्थितीमा नडगमगाई, कोहि कसैको पर्वाह नगरि दर्हो भएर मुलुकलाई दिशा दिन अहम् भूमिका खेल्नुभएकोमा हजुरलाई इतिहासले सम्झिनेछ। कसैले मलाई तिम्रो मनपर्ने नेता को हो भनेर सोध्यो भने म सँधै भन्नेछु, “सुशिला कार्की” जय होस् आमा ❤️🙏
मतदान अधिकार मात्र होइन, हाम्रो कर्तव्य पनि हो। लोकतन्त्रको सुन्दर पक्ष भनेकै नागरिक सहभागिता हो। सबै मतदाताहरूलाई समयमै मतदान केन्द्रमा पुगेर आफ्नो मत प्रयोग गर्न हार्दिक अनुरोध गर्दछु। सुरक्षित, शान्तिपूर्ण र उत्साहपूर्ण मतदानमार्फत लोकतन्त्रलाई अझ बलियो बनाऔँ। धन्यवाद।
0
0
1
तेरो त्यो मुड चलेको बेला गर्ने मायाले त मलाई छेरपाटि लाग्छ बुझिस्। कस्ता कस्ता आए तँजस्ता टर्म्स एन्ड कन्डिसन्स राखिराखि माया गर्छु भन्नेहरु। मलाई त एकदम पागल पाराले माया गर्ने चाहिन्छ। नत्र झर्को लाग्छ मलाई । भो पुग्यो तेरो माया 🙏
2
0
1
कुन दिन तिमीहरुको भावी प्रधानमन्त्रीले झोक चलेको बेला एफ् यु सि के इन्डिया भन्दिन्छ र मिसाइल् हान्छ इन्डियाले। 😂
0
0
3
नेपाली उमेद्वारले “अबकी बार फलानोको सरकार” भन्दै चम्क्या त कस्तो नसुहाउने । के अर्काको सिको गर्नुपरेको त्रुत्!
0
0
0