Om Pokharel
@winger_om
Followers
2K
Following
646
Media
325
Statuses
12K
म शुद्ध, बुद्ध, मुक्त हुँ। मेरो हृदयबाट प्रेम र शक्तिले भरिएका धाराहरू निस्केर मेरो वरिपरि एउटा विचारजन्य तेजको गोलाकार आवरण बनिरहेछ।
Jhapa, Nepal
Joined December 2013
बबाल: Nepal’s beauty isn’t just in its Himalayan heights, our hills are stunning too. 😍😍 Pic. Bijay Gautam
7
35
488
Rainy day!!! So, thinking of sharing some rain quotes with you guys
0
0
0
There are only 4 people you need to take advice from ‼️‼️
125
4K
16K
ए! डुल्नै पर्ने — देउसीरे ए! केराको थम्बा — देउसीरे ए! साथीभाई जम्मा — देउसीरे ए! देउसे टोली — देउसीरे अरू चाहिँ यहाँ छ:
0
0
0
[[झिनियाँ र सेलरोटीले घरै मगमग, यसपालीको तिहारले ल्याओस् हाँसो रङ्ग। हे! ओठमा हाँसो मनमा खुशी, त्यही खुशीमा मारौँ कि बुर्कुसी। भन भन सब्ले देउसीरे भन, (हटोस् सारा दु:ख र अड्चन्)² ]] ए! यहाँ मात्र होइन — देउसीरे ए! देश र संसार — देउसीरे ए! घुम्नै पर्ने — देउसीरे
1
0
0
ए! घरबेटी बाको — देउसीरे ए! मञ्जुरी लिँदै — देउसीरे ए! यसै घरको — देउसीरे ए! चार कुने — देउसीरे ए! आँगनीमा — देउसीरे ए! उफ्रीमा पाफ्री — देउसीरे ए! नाचौँ है भाइ हो — देउसीरे ए! गाऔँ है भाइ हो — देउसीरे ए! सुरीलो भाका — देउसीरे ए मेरा काका — देउसीरे
1
0
0
ए! देउसी रे! भन — देउसीरे ए! हामी त्यसै — देउसीरे ए! आएका होइनौँ — देउसीरे ए! बलीमा राजको — देउसीरे ए! हुकुमै हुँदा — देउसीरे ए! आएका हामी — देउसीरे ए! रातो माटो — देउसीरे ए! चिप्लो बाटो — देउसीरे ए! लड्दै पड्दै — देउसीरे ए! आएका हामी — देउसीरे
1
0
0
ए! बत्तीको झिलिमिली — देउसीरे ए! कुन बत्ती — देउसीरे ए! दियो बत्ती — देउसीरे ए! पाला बत्ती — देउसीरे ए! मैन बत्ती — देउसीरे ए! रङ्गी र चङ्गी — देउसीरे ए! साथी र सङ्गी — देउसीरे ए! भन भन भाइ हो — देउसीरे ए! राम्ररी भन — देउसीरे ए! स्वर मिलाइकन — देउसीरे
1
0
0
ए! झिलिमिली, झिलिमिली — देउसीरे ए! के को झिलिमिली — देउसीरे ए! आकाशमा हेर्दा — देउसीरे ए! ताराको झिलिमिली — देउसीरे ए! धर्तीमा हेर्दा — देउसीरे ए! फूलको झिलिमिली — देउसीरे ए! कुन फूल — देउसीरे ए! सयपत्री — देउसीरे ए! मखमली — देउसीरे ए! गोदावरी — देउसीरे
1
0
0
हरेक वर्ष साना भाइबहिनीहरू सोध्छन् — “दाइ, देउसी कसरी खेल्ने?” तर कहिलेकाहीँ आफैँलाई पनि ठ्याक्कै नआउन सक्छ। 😅 कति केटाकेटीहरू त देउसी लेखिदिनु न भन्दै आउँछन्। यस्तै अवस्थामा सबैलाई काम लागोस् भनेर मैले एउटा सजिलो र रमाइलो देउसी भैलो भट्याउने तरिका तयार पारिएको छ।
1
0
0
एमालेका झोले झोलेनीहरूले आजको दिन रङ्गोली नै बनाउँछन् कि Oli is never wrong, we will make Rightoli भन्दै ३ बित्ता उफ्रिदै देउसी खेल्छन्? 😁
0
1
0
The army should not proactively hold its own press conference to report detailed figures on deaths, looted weapons, or returns, as this risks overlapping with civilian authorities?
देशमा कि त सरकार छैन भन्नु पर्यो, नत्र गृह मन्त्रालय र प्रहरी हुँदाहुँदै सेनाले पत्रकार सम्मेलन गरेर आन्दोलनमा यति मरे, यति हतियार लुटिए, यति फिर्ता भए भनेर बताउनुपर्छ ? हामीलाई कसले राजनीति गरेको छ कि छैन भनेर पढाउन पनि हुन्छ ? हामी राजनीति बुझ्दैनौं ?
0
0
0
मेरो विचारमा प्रत्यक्ष निर्वाचित कार्यकारी भए उक्त व्यक्ति तानाशाही हुने खतरा पनि उत्तिकै बढ्छ। संसदीय प्रणाली अनुरूपको कार्यकारी चित्त नबुझे संसद्ले नै उसलाई फाल्न सक्छ तर प्रत्यक्ष निर्वाचितका लागि या त अर्को चुनाव पर्खनुपर्ने हुन्छ कि त जनआन्दोलन गर्नुपर्ने हुन्छ!
गाली गर्न मन हुनेले कम्तिमा यो पढेर मात्रै गाली गरुङ है । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति प्रणालीमा जानेबारे अनेक कुरा सुनियो ।आफ्नो सिधा कुरा प्रस्ट बिचार यस्तो छ । विश्वको अधिकांश देशहरूमा प्रधानमन्त्री संसदबाट चयन गरिन्छ। तर केही अपवाद छन् जहाँ प्रधानमन्त्री
0
0
1
रेसिपी पनि के के आउँछ यार मान्छेलाई। दहीमा भिण्डीले छुने बित्तिकै दही पनि फाट्छ हाम्रो तिर त।
0
0
0