अमृत TheBackbencher
@oops_u
Followers
41K
Following
8K
Media
11K
Statuses
284K
#ट्वीट_लेखक #छुच्चो_ट्वीटे #सदाबहार_प्रतिपक्ष #Backbencher #🤣🤣
_______________
Joined July 2010
प्रियङ्का दिज्यूलाई म पनि पसलाँ छु भन्देउ ल चेतकिस्न 😉😉
3
0
6
पहिले Kathmandu मा गाई हराएमा निवेदन लेख्थे खोज्नको लागि। अलि पछि Teku मा गएर खाल्टोमा खोजेको याद छ।
3
5
30
| समाचार टिप्पणी | कुलमानले निर्वाचन चिह्न ‘बिजुलीको चिम’ नै हुनुपर्ने भन्दै व्यक्तिकेन्द्रित ब्रान्डिङ खोजेको कारण वैकल्पिक ध्रुव बनाउने प्रयास असफल भएको हो । #nepalviews #GenZ #kulman
https://t.co/6Hr6O2VaV8
nepalviews.com
1
2
3
मधेशमा नेपाल-भारत सीमा क्षेत्रमा युवाहरू लागू अौषधको कुलतमा फँसिरहेको भन्दा जेनजी नेता पुरूषोत्तम यादवको आँखाबाट अनायास आँसु झरे- समस्या विकराल छ !!
3
9
33
पानस कटेज बर्दिबासको मेन्युः Add ons को लास्ट आइटम रक्स्!!!
2
3
1
ICAO annex 14 ले सबै अन्तर्राष्ट्रिय विमानस्थलमा Duel lighting system राख्न अनिवार्य गर्दोरहेछ र विश्वमा airfield light failure केही मिनेटभित्रै हल हुनेरहेछ। कुरो हाम्रा खानका कालको ढँग नपुगेर हो। अब नीजगढमा एयरपोर्ट नभएर यस्तो भएको चैँ नभन्नु ल!!😜😂
9
17
153
मौका मिल्नासाथ बोरा बोकेर सपिङ मल छिरिहाल्ने, लाइटर र पेट्रोल लिएर निस्किहाल्ने, सार्वजनिक सम्पत्ति तोडफोडमा उत्रिहाल्ने र डोजर लिएर सुकुम्बासी बस्तीतिर कुदिहाल्ने काम भस्मासुर प्रवृत्ति मात्र होइन, आपराधिक उपद्रव पनि हो।
3
22
83
ये उन दिनों कि बात है ! (कमसेकम तलप महीनाको रु. ३० हुनुपर्छ)
0
2
11