@kpsharmaoli
K P Sharma Oli
6 years
नयाँ वर्षको आरम्भ कर्णाली प्रदेशबाट हुनुको एउटा अर्थ, हामी आज कहाँ उभिएका छौं, हाम्रो यात्रा कुन हो र हाम्रो गन्तव्य कहाँ हो भन्ने संकल्पलाई स्पष्ट पार्न पनि हो । ‘समृद्ध नेपाल र सुखी नेपाली’को हाम्रो संकल्पलाई कर्णालीसँगै सिंगो नेपालको समृद्धिले मात्रै सार्थक तुल्याउन सक्छ ।
Tweet media one
163
328
3K

Replies

@mrcoffeelove
Mr. Thapa
6 years
@kpsharmaoli बाेलेकाे एक चाैथाई काम गरेर देखाउनुस, त्यति भए नेपाली जनता खुसि हुनेछन । भाषण त जहावाट गरे नि भाषण नै त हाे।।
0
0
11
@gaunlegaurab
गाउँले गौरव🇳🇵🇳🇵
6 years
@kpsharmaoli भाषण नै गर्न त म पनि गरिदिउला | पहिला काम गर्नुस अनि मात्र बोल्ने बानि गर्नुस
0
0
23
@kunwarhari31
Hari Kunwar (हरि कुँवर )
6 years
@kpsharmaoli नयाँ वर्ष २०७५ को हार्दिक शुभकामना !! नयाँ वर्षले सामाजिक-आर्थिक समृध्दिको यात्रालाई नयाँ गति दिन सकोस् ! #शुभकामना🌹
0
0
3
@Kunwarprakash20
PRAKASH KUNWAR
6 years
@kpsharmaoli नयाँ बर्ष २०७५ को पावन अवसरमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना ।
0
0
1
@Kunwarprakash20
PRAKASH KUNWAR
6 years
@kpsharmaoli नयाँ बर्षको थालनी रारावाट शुरु भएको छ। अपेक्षित कर्णालीलाई माया गरेकोमा धन्यवाद । नया बर्षको शुभकामना ।
0
0
3
@yadukandel1
@yadukandel
6 years
@kpsharmaoli ह​जुर ह​रु हेलिकोप्ट​र मा ऊडेर​ स​र​र​ जानुभ​यो होला र​ ग​फ चुट्न​ म​जा आयेको छ​ त​र​ ! स​ड​क मार्ग​ बाट​ ज​दा कस्तो स​म​स्या ह​रु छ​न तो कुरा लाइ प​नि दिमाख मा र​ख्नि हो कि म​न्य​ब​र !
0
1
31
@DineshDrones
Dinesh Thakuri
6 years
@kpsharmaoli हजुरका आउदा दिन र हजुरको सपना सधै सफल बनोस
0
0
2
@SumanPuri7
Suman Puri
6 years
@kpsharmaoli हो नि प्रम ज्यु । हाम्रो धरातल भनेकै गाउँ पाखा अनि विकट ठाउ नै हो केन्द्र त सधै भरिपुर्ण हुन्छ । किन कि त्यहाँ हजुर हरु जस्तो सभ्ये बस्ने थलो हो। अब देश बनाउने हो भने तपाईंहरु जहाँ जहाँ जानु हुन्छ त्यहाँ को समृद्धि बढाउने काम गर्नुस सब ठिक हुन्छ
0
0
1
@sa_mun_dra
sa mun dra
6 years
@kpsharmaoli भने जति गर्न नसके नि ......आधा जति एजेन्डा पुरा गरे पनि धेरै हो.....तर अब विकासले गति चाइ लिन पर्छ
0
0
9
@BalaramKhadka16
Mahesh Sharma
6 years
@kpsharmaoli @MofaNepal Happy new year honorable PM. May this year brings lot of development changes n the country..
1
0
0
@rakesh_khawash
Rk khawash
6 years
@kpsharmaoli @Ashoka_Neupane सहि भन्नुभयो pm ज्यु !!नयाँ बर्षको शुभकामना" समृद्ध नेपाल सबैको चाहा हो साथसाथै देशको अखण्डता स्वाभिमान सार्बभौमसत्ता सम्पन्न मेरो देश भन्नेको कुरा नभुल्नु होला!!जय नेपाल
0
1
3
@Thikthak
Mahesh Sharma
6 years
@kpsharmaoli रारा बाट नयाँ नर्षको सुरुवात - सुखद। प्लासटिकले बेरेको फुलको गुच्छा र प्लासटिकको पानीको सिसिले सन्देस के दिन्छ होला? प्ला्स्टिक उतै फालेर त आउुनु भएन होला नि? रारालाई धेरै नगिजलौ - फेवाताल नबनाऊँ
0
2
21
@1Basupokhrel
बाशु देब पाेख्रेल
6 years
@kpsharmaoli बिचार ले मात्र हुने भय, कुनै समय पुष्पकमल दाहाल जि ले पनि स्विजरल्याड बनाउछु भनेर यसैगरि राजनितिक शब्दमा भन्या हुन
0
0
6
@PremSinghNayak1
Prem Singh Nayak
6 years
@kpsharmaoli @pre_dip Indeed, Karnali has innumerable opportunities. A few steps on maintaining basic facilities will lead the area towards prosperity. Hope the new year will be more pivotal in terms of socio-economic development. Wish you a Happy New Year. #Happy2075 .
0
0
1
@prem_chhetri108
Prem Chhetri
6 years
@kpsharmaoli २०७६ मा हाम्रो गाममा आउनुस् है। आकाशको बाटो हुदै आउनुहोला, पैदल सक्नुहुन्न मोटर बाटो छैन। हजुरको फिर्फिरे राख्ने ठुलो गरो नजोति रख्ने छु।
0
0
8
@BhimbahadurK
Bhimbahadur Khadka
6 years
@kpsharmaoli Congratulation @kpsharmaoli ,a great initiation.Yes, we have a hope..dream can be convert into action. Transformation may be difficult but not inpossible. #prosperous nepal, happy nepali.
0
1
2
@Sundardhital2
Sundar dhital
6 years
@kpsharmaoli नवबर्ष २०७५ को आगमनसंगै हजुरको सुस्वास्थ्य, दिर्घायु र प्रगतिको हार्दिक मगंलमय शुभकामना ब्यक्त गर्दछु।
0
0
1
@midam13_midam
मीदम जी
6 years
@kpsharmaoli माधव नेपाल ले कालापथ्थर मा मप को बैठक राखेर हिमाल सेतै बनाए अब खड्क कमरेड ले समृद्द नेपाल बनाउनु हुने भो।खप्पर मा लेखेर आएका रैछौ हामि नेपालि हगि?
0
0
6
@dikarna_malla
Dikarna Malla
6 years
@kpsharmaoli एक्दम खुसि लाग्यो मन फेरिय पेनि बचन नफेरियोस हार्दिक शुभकामना
1
0
4