किरात, सुनुवार, राई, लिम्बु र याक्खा समुदायको महान चाड उभौली पर्वको अवसरमा समस्त दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र आरोग्यको शुभकामना व्यक्त गर्दछु। कोभिड १९ महाव्याधिको विषम परिस्थितिमा स्वास्थ्य सावधानी अपनाएर आ–आफ्ना मौलिक पर्व मनाउन सबैमा हार्दिक आह्वान गर्दछु।
@kpsharmaoli
यो नेताहरु कोभिद प्रोभ हुन की के हो हजुरलाई जानकारी होला ? किनकी हुल मच्चाउँदै गरेको त नेता हरू देख्छु त हामित भोकै भएपनि घरमै बस्छौ त तिमीहरू नालायक हौ पद को लागि हामीलाई र देशलाई बेच्न सक्छौ र अहिले नाङ्गै हिँडिरहेको छौं बेतुक को उखान नदेऊ आफै बनाउने आफै तोड्ने नियम के काम 🇳🇵